aarthiknews.com आइतबार, १४ असोज २०८०   Sunday, 01 October, 2023
 
आफन्तका कारण सबैभन्दा बढी विवादमा प्रचण्ड, ठूला नेताको साँघुरो घेरा
बुधबार, २७ असार २०८०

कसले भेट पाउने, कुन कार्यक्रममा जाने वा नजाने निर्णय भानुमार्फत हुन्छ । यद्यपि ठूला निर्णयमा भने कांग्रेस सांसदसमेत रहेकी देउवा पत्नी आरजुकै भूमिका प्रबल हुने गरेको कांग्रेसजनको भनाइ छ । ...

७६ अर्ब रकम बाँड्ने सहमतिमा कष्टपूर्वक बजेट पारित गराए प्रचण्डले
विहीबार, १४ असार २०८०

बजेटबारे अन्तिम छलफल गर्न प्रतिनिधिसभामा बैठक बसिसक्दा पनि सत्तारूढ जसपाका सांसदहरू बजेटको पक्षमा मतदान गर्न तयार थिएनन् । जसपाका धेरैजसो सांसद बजेटको विपक्षमा मतदान गर्नपर्ने अडानमा बसेपछि प्रधानमन्त्री दाहाल बुधबार दिउँसो...

‘ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ गर्न थाल्यौँ, यतिमै रोकिने छैनौँ’
बुधबार, १३ असार २०८०

विकृति विरुद्धका लडाइ अगाडी बढाइने र शुद्धीकरणको क्रम अहिले नै नरोकिने उनले दोहोर्‍याए । प्रधानमन्त्रीले भने, ‘यो शुद्धीकरण यतिमा रोकिने छैन । यो निरन्तर अगाडी बढ्ने छ । हिजोबाट प्रधानमन्त्री...

असारभित्रै बुढीगण्डकी आयोजना शिलान्यास गर्ने प्रचण्डको घोषणा
सोमबार, ११ असार २०८०

उनले आगामी पाँच वर्षसम्म यही गठबन्धन रहने दाबी समेत गरे । “अहिले यो सरकारको आयु कति ? भनेर मिडियामा हुने चल्ने गरेको छ । पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला...

भारतमा रहेका प्रचण्डले भने, यसकारण मैले भ्रमण गरें
विहीबार, १८ जेठ २०८०

दाहालले भोलि बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पनि जानकारी दिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार दिउँसो नयाँदिल्ली पुगेका दाहाल पहिलो रात मौर्य होटलमा बस्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड आजदेखि चारदिने भारत भ्रमणमा जाँदै
बुधबार, १७ जेठ २०८०

भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि तय भएको छ । ...

प्रचण्डको भ्रमणले नेपाल–भारत सम्बन्ध जीवन्त बनाउनुपर्छ : महासचिव पोखरेल
मंगलबार, १६ जेठ २०८०

महासचिव पोखरेलले जल यातायात माध्यमबाट ट्रान्जिट रुट बनाउने कुरा नेपालको प्राथमिकता रहनुपर्ने बताए । “गङ्गा नदीमा जल यातायातको अध्ययन इलाहावादसम्म भएको मैले बुझेको छुु”, उनले भने, “कुनै विन्दुबाट नेपालका नदीमा...

भारत भ्रमणको पूर्व सन्ध्यामा प्रचण्डले गरे दिल्ली खुसी पार्ने निर्णय
आइतबार, १४ जेठ २०८०

सोझै भारतलाई दिँदा विवाद आउन सक्ने भएकाले पछि कुनै कानुनी विवाद नआओस् भन्नका लागि यसरी समय थपिदिने निर्णय गरिएको हो । चिनियाँ राष्ट्रपति नेपाल आएका बेला गरिएको समझदारी पत्र अनुरुप यो...

ढुक्क हुनुहोस् शीर्ष नेताहरू बीच पुलिसलाई डिस्टर्ब नगर्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड
बुधबार, २७ बैशाख २०८०

‘हामीले क्लियर भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर स्ट्यान्डिङ अर्डर दिएकै छौ’, प्रधानमन्त्रीले भने । ...

सुशासन कायम गर्न जस्तासुकै घेराबन्दी चिर्न पनि तयार छु : प्रधानमन्त्री प्रचण्ड
शनिबार, २३ बैशाख २०८०

प्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा आएको सुरुका दिनबाटै तीन वटा शब्दलाई सरकारको प्राथमिकताका रुपमा अगाडि बढाएको बताए । उनले भने, “मैले पहिलो सामाजिक न्याय, दोस्रो सुशासन र तेस्रो समृद्धि सरकारको...

प्रचण्डको प्रतिज्ञा : भूमिसम्बन्धी क्रान्तिकारी निर्णय लिइन्छ, पैसा छैन भनेर काम गर्न छाडिन्न
विहीबार, १४ बैशाख २०८०

उनले भने, “अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । तर, पैसा छैन भन्दैमा हामीले काम गर्न र पहल लिन छोड्नुहुँदैन । जहाँ सङ्कट हुन्छ, त्यहाँ सम्भावना पनि हुन्छ ।” ...

प्रचण्डको स्वास्थ्य 'फिट एण्ड फाइन', क्षमता देखेर डाक्टर नै छक्क !
मंगलबार, ०५ बैशाख २०८०

प्रधानमन्त्री उपत्यका बाहिर जाने भनेपछि खानाको विषयलाई लिएर डा. शर्मालाई चिन्ता हुन्छ । भन्छन्, ‘विशिष्ट व्यक्तित्वका लागि मीठो र राम्रो खुवाउनुपर्छ भन्ने हाम्रो चलन छ । नेपालमा राम्रो/मीठो भन्ने बित्तिकै...

दुई ‘वामविरोधी’ बाट कति छ प्रचण्डलाई खतरा !
आइतबार, १९ चैत्र २०७९

संयोग न हो । छुट्टिएका भेटिन्छन् । जोडिएका छुट्छन् । यस्ता संयोग कहिलेकाँही हुन्छन् । कुनै दुःखदायी, कुनै रमाइला । यस्तै एउटा रोचक संयोग शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं...

गृह र अर्थसहितका मन्त्रालयमा कांग्रेसले दाबी गरेपछि प्रचण्डलाई बढ्यो दबाब
विहीबार, ०९ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री परिषद् विस्तारको गृहकार्य थालेसँगै मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी चलेको छ । सरकारको शक्तिशाली र ‘मालदार’ मन्त्रालयका रूपमा चिनिएको गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात,...

प्रचण्डका सामु गरिएको बिलौना र अर्थतन्त्रको वास्तविक अवस्था
बुधबार, ०८ चैत्र २०७९

त्यसैले गोल्छाले निकै मननीय कुरा गरेका हुन्। उनी भन्दै थिए- 'राष्ट्र बैङ्कको तथ्याङ्क र बजारको उपभोक्ताले भोगेको यथार्थबिच तालमेल नखाएको विषयमा गम्भीर बहसको आवश्यकता छ।' उता आम सर्वसाधारण प्रहरीको भ्यानमा...

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
सोमबार, ०६ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको हो । मतदानमा...

अर्थतन्त्रका संरचनागत, प्रणालीगत कमजोरी र नीतिगत त्रुटी सच्याउनु छ : प्रधानमन्त्री प्रचण्ड
सोमबार, ०६ चैत्र २०७९

सरकारी खर्चमा मितव्ययिता कायम गर्न अनावश्यक खर्च कटौती तथा प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेटको पुनर्विन्यासको काम सुरु भइसकेको उनले बताए । खर्च नियन्त्रणका लागि अत्यावश्यक बाहेक...

यी हुन् प्रचण्डलाई विश्वासको मत दिने पार्टी, कुन पार्टीका कति सांसद ?
शुक्रबार, ०३ चैत्र २०७९

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत विश्वासको मत दिँदै छन् । १ सय ६१ सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेछन् । सरकार निर्माणका लागि १ सय ३८ सांसदको मत आवश्यक...

प्रचण्ड विरुद्धको मुद्दामा अन्तरिम आदेश अस्वीकार तर  पायो अग्राधिकार
शुक्रबार, २६ फागुन २०७९

सुनुवाइमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए । ...

प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिटमा सर्वोच्चले के भन्यो ?
आइतबार, २१ फागुन २०७९

आदेशमा शान्ति सम्झौता, नेपालको संविधान, यस अदालतबाट भएको फैसला तथा अन्तर्राष्ट्रिय कानून र सिद्धान्तबमोजिम पीडितहरूले सत्यतथ्य जानकारी पाउने तथा न्याय र परिपूरण पाउने विषयहरू विभिन्न कारण देखाई यस्ता मुद्दा अनन्तकालसम्म...

प्रचण्डलाई पाँच हजारको हत्या गरेको अभियोग लाग्ने, रिट दर्ता गर्न सर्वोच्चको आदेश
शुक्रबार, १९ फागुन २०७९

सर्वोच्च अदालत प्रशासनले सो रिट दर्ता नगरी दरपीठ गरेको थियो । प्रशासनको सो दरपीठको आदेशविरुद्ध आरण र बुढाथोकीले निवेदन दायर गरेका थिए । ...

गोल हान्न माहिर प्रचण्ड ! (फोटोफिचर)
मंगलबार, १६ फागुन २०७९

राजनीतिमा अप्रत्यासित गोल गर्ने आफ्नो क्षमता पटक पटक प्रदर्शन गरिसकेका माओवादी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार खेल मैदानमै गोल होनका छन् । उनको गोल हान्ने कला कस्तो...

परजीवी प्रचण्ड र ल्युकोक्लोरिडियमको जीवनचक्र
शनिबार, १३ फागुन २०७९

बितेका दुई महिनामा प्रचण्डले गरेका हर्कत के कस्ता थिए भन्ने चर्चा अहिले नेपालका सबैजसो चोक, गल्ली र चिया पसलमा चलिरहेको छ । अब नयाँ समीकरण विकास भएसँगै नेपालको राजनीतिले के...

प्रचण्डले मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेले
शनिबार, १३ फागुन २०७९

‘जस्तो भूराजनीतिक दबाबबारे चर्चा भइरहेको थियो । अहिले गठबन्धन बदल्ने कुराले हामी आफ्नो निर्णय गर्न सक्ने शक्ति सामथ्र्यमाथि प्रश्न उठेको छ,’ ज्ञावलीले भने । ...

ओलीले दिए प्रचण्डलाई सरकार छोड्ने चेतावनी
शुक्रबार, १२ फागुन २०७९

‘३२ सिट भएको माओवादीले प्रधानमन्त्री लिएको छ, एमालेले सभामुख पाएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएको छ । राष्ट्रिय सहमति गर्ने हो भने संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले...

ज्ञानेन्द्रलाई ओलीले दिए आफ्नै खालको जवाफ, प्रचण्डको मौनतामा भने उठ्दैछ प्रश्न
आइतबार, ०७ फागुन २०७९

त्यसै पनि दलीय नेताहरूप्रति बढ्दै गरेको वितृष्णा र त्यस विरुद्धको आवेग थिग्रिने ठाउँ नपाइरहेका बेला ज्ञानेन्द्रले आर्थिक विषयलाई केन्द्रमा राख्दै राजनीतिकरुपमा सक्रियता बढाउने गरी गरिएको घोषणामा युवाहरू आकर्षित हुने सम्भावना...

पाँच वर्षसम्म प्रचण्ड नेतृत्वकै सरकार, ओलीलाई राष्ट्रपति बनाऔं :आङ्बो
आइतबार, ०७ फागुन २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीलाई राष्ट्रपतिमा प्रस्ताव गरेका छन् । ओलीले भने पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समर्थन गर्नका लागि प्रचण्डलाई निरन्तर दबाब दिएका छन् । ...

यस कारण अनिश्चित बन्दैछ प्रचण्डको भविष्य
मंगलबार, २६ पुस २०७९

कित्ता कित्तामा बाँडिएका झुण्डहरूका फरक–फरक धारणा आएका छन् । सभापति पक्षधर झुण्ड, महामन्त्रीहरूले असहयोग गरेका, महत्त्वपूर्ण समयमा सल्लाह दिन नलागी पोखरा सयर गर्न गएका, कार्यसम्पादन समितिले आफ्नै नेतृत्वमा सरकार गठन...

विश्वासको मत लिन हतारिए प्रचण्ड, २६ गतेलाई तोकियो मिति
सोमबार, १८ पुस २०७९

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले पुस ११ गते पद...

प्रधानमन्त्री निर्वाचित भएपछि प्रचण्ड पहिलो पटक चितवनमा
शनिबार, १६ पुस २०७९

प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न यहाँ आएका हुन् । ...

कम्बोडियामा १२ औं तलाबाट हामफालेर निधन भएका पाण्डेको शव ल्याउन प्रचण्डको निर्देशन
शनिबार, १६ पुस २०७९

उनले निधन भएका पाण्डेको परिवारप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदास बैरागीलाई उनको शव नेपाल ल्याउन तत्काल सहजीकरण गर्न निर्देशन दिएका हुन् । ...

माधवलाई फकाउन प्रधानमन्त्री प्रचण्ड व्यस्त, नेपाल भने उपेन्द्रसँग परामर्शमा
बुधबार, १३ पुस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेको उनको सचिवालयले...

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले लिए शपथ
सोमबार, ११ पुस २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।    राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त नेकपा (माओवादी केन्द्र)का अध्यक्ष...

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि भारत र चीनले के भने ?
सोमबार, ११ पुस २०७९

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौँस्थित चीन र भारतका राजदूतावासका तर्फबाट बधाई दिइएको छ । ...

हामी यहाँ छौं भन्दै सडकमा निस्किएको दुई वर्षमा प्रधानमन्त्री भए प्रचण्ड
सोमबार, ११ पुस २०७९

दुई वर्षपछि बालकोट पुगेएका प्रचण्डलाई ओलीले प्रसन्न मुद्रामा स्वागत गरेको तस्बिर थियो । ...

तेश्रो पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेका प्रचण्ड को हुन् ?
आइतबार, १० पुस २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ...

एमालेले नैतिक जिम्मेवारी पुरा गर्यो, प्रचण्डको नेतृत्वमा आजै सरकार बन्छः शंकर पोखरेल
आइतबार, १० पुस २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सरकार गठनका लागि नेकपा एमालले नैतिक जिम्मेवारी पुरा गरेको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले नेकपा माओवादीका अध्यक्ष...

प्रचण्डलाई मिल्यो ओलीको साथ, १६६ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री
आइतबार, १० पुस २०७९

बालकोटमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटाएको छ । प्रचण्ड गठबन्धन फुटेको घोषणा गर्दै बालुवाटारबाट बालकोट पुगेका थिए । ...

बालकोट नपुग्दै किन मोडिए अचानक प्रचण्ड खुमलटारतिरै ?
आइतबार, १० पुस २०७९

नयाँ सरकार गठनको लागि तोकिएको समय घर्कनै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वमा सहमति जुटाउन असफल बन्ने देखिएको छ । उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने राष्ट्रिय स्वतन्त्र...

गोरखा–२ मा प्रचण्ड र प्रतिस्पर्धीको यस्तो छ पछिल्लो अवस्था
मंगलबार, ०६ मंसिर २०७९

पछिल्लो मत परिणामअनुसार प्रचण्डले तीन हजार ७८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरुले एक हजार कटाउन सकेका छैनन् । ...

प्रचण्डलाई लाग्यो फेरि प्रधानमन्त्री बन्ने रहर
शनिबार, ११ असार २०७९

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्। ...

प्रचण्डले शान्तिपुर मतदान केन्द्रबाट गरे मतदान
शुक्रबार, ३० बैशाख २०७९

गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका-१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । ...

प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि...
मंगलबार, १३ पुस २०७८

चालक प्रचण्डको सिर्जना मात्रै होइन समाजवादी दृष्टिकोणका सिर्जनाले यहाँको हल भरिएको छ । भित्र समाजवादी क्रान्तिको विचार मन्थन भइरहेको सन्दर्भ पारेर त्यसकै एउटा कुनामा क्रान्तिकारी कलाकारले समाजवादी क्रान्तिको सन्देश छरेका...

प्रचण्ड, जिपलाइन र बाढी पसेको धान खेत
शनिबार, ०६ कार्तिक २०७८

विडम्बना नै भन्नुपर्छ, यी यावत् कुराको प्रचण्डलाई कुनै हेक्का छैन। उनी आधुनिक नेपालका निरो हुन्- जसले केवल आफू र आफ्नाको सुख, आनन्द र ऐस आरामलाई मात्र केन्द्रमा राख्ने गर्छन्। त्यसैले...

कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन प्रचण्डको आग्रह
बुधबार, ०३ कार्तिक २०७८

पछिल्ला तीन दिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश १, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागमा ४८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बाढी...

कसरी पत्याउने प्रचण्डका यी काइते कुरा
शनिबार, २३ असोज २०७८

नेपाली राजनीतिका नटवरलाल भन्दा समेत कुनै फरक नपर्ने दाहालले गजेन्द्र हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नरहेको गरेका थिए । उनको (कु)तर्क छ, “काँग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा...

ओलीलाई पन्छाएर जाने तयारीमा प्रचण्ड
शनिबार, १३ मंसिर २०७७

इटहरीको एक होटलमा मोरङ जिल्लाभरीका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओली असहिष्णु बन्दै गएको र फरक मत राख्नेप्रति अनुदार भएकाले अब मिलेर जान नसक्ने...

झन् चिसियो सम्बन्ध, ओली र प्रचण्डबीच भनाभन
शुक्रबार, २१ कार्तिक २०७७

नेकपाको दुई अध्यक्ष प्रायः झगडा गर्छन् । कुनै बिन्दुमा पुगेपछि भेट्छन् । त्यहीँ विवाद गर्छन् । अडान राख्छन् । सम्बन्ध झन् चिस्याएर छुट्छन् । अहिले त्यही भइरहेछ । ...

प्रचण्डको पीडा: हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री
बुधबार, २८ असोज २०७७

कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम...

माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ: मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ
बुधबार, ०७ असोज २०७७

बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति बन्दै रहेछ । तर, पञ्चायतका उदार र अनुदार पञ्च भनेजस्ता प्रधानमन्त्रीको कोटरीका दुईखाले तत्वबीचको तीव्र अन्तरविरोध, अनि...