aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
कर्णालीका १० जिल्लामा १०२१ वटा झोलुङ्गेपुल निर्माण
विहीबार, २१ मंसिर २०८०

प्रदेश सरकारले झोलुङ्गे पुल निर्माणका लागि गत आर्थिक वर्षको असार मसान्तसम्म कूल रु १७ करोड ६६ लाख १५ हजार खर्च गरेको छ, भने संघीय सरकारले रु २४ करोड ८३ लाख...

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारका काम प्रभावित
आइतबार, १७ मंसिर २०८०

ग्राभेल सडक, सडक पुल, माटे सडक, झोलुङ्गे पुललगायत निर्माणको गतिविधिको अगुवाइ गर्ने कार्यालयमा इञ्जिनियरको दरबन्दी तीन जनाको हो तर एक जना पनि छैनन् उनले भने, “सब–इञ्जिनियर अधिकृतस्तर पाँचौंँ–छैटौँको सात वटा...

१६ नयाँ पक्की पुल निर्माणपछि बेनी–कोरला सडक सहज
आइतबार, १७ मंसिर २०८०

पक्की मोटरेबल पुल निर्माण हुन थालेपछि खोला–खोल्सामा जोखिमपूर्ण तरिकाले सवारी वारपार गराउनुपर्ने बाध्यता हटेको सवारी चालक विकास भण्डारीले बताए । ...

श्रीलङ्‌काले सडक बनाउन एडीबीसँग ६ करोड डलर ऋण लिँदै
बुधबार, १३ मंसिर २०८०

सडक सुरक्षामा सुधार गर्न र सर्वसाधारणलाई पर्न जाने असुविधा न्यूनीकरण गर्न समग्र एकीकृत सडक लगानी कार्यक्रमअन्तर्गत सडक निर्माण र विस्तार गर्न लागिएको एडीबीले जानकारी दिएको छ । ...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो
बुधबार, १३ मंसिर २०८०

भकिम्ली र ओखलेका दुवै बस्तीबाट देउराली डाँडासम्म सडकको पहुँच पुगेको र त्यहाँबाट बेलढुङ्गाको ‘भ्यू पोइन्ट’सम्म चिटिक्कको पदमार्ग निर्माण भएपछि पर्यटकको आगमन बढ्दो क्रममा रहेको भकिम्लीका स्थानीय रत्न जिसीले बताए ।

८ ठेकेदारले अत्याएपछि ठेक्का तोड्दै शहरी मन्त्रालय
आइतबार, १० मंसिर २०८०

स्काई भुसाल जेभी, भुसाल बस्नेत जेभी, विकास एण्ड व्रदर्स भुसाल बस्नेत जेभी, भरसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, शाइन कन्स्ट्रक्सन, जनक जननी कन्स्ट्रक्सन, काठमण्डप-तिरुपति जेभी र वाइड ऐगल निर्माण सेवासँग इकाईले ठेक्का...

आठ वर्षमा पनि सकिएन थासाङ कालीगण्डकी पुल निर्माण
आइतबार, ०३ मंसिर २०८०

कुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले गत साउनमा कटान गरेर जोखिम बनाएको कार्यालयका प्रमुख अजय श्रेष्ठले बताए । ...

सिंचाइ सुधार्न एडीबीले जर्जियालाई ४८ मिलियन डलर ऋण दिँदै
शुक्रबार, ०१ मंसिर २०८०

कार्यक्रमले जर्जियाको दिगो जलस्रोत व्यवस्थापन र सिँचाइ सेवा प्रवर्धनका लागि कुशल सरकारी स्वामित्वमा आधारित उद्यमको लागि नीति र संस्थागत सुधार गर्ने लक्ष्यलाई सयोग गर्ने बैङ्कले जनाएको छ । ...

लुम्बिनीमा ३० करोड खर्चेर रूसी गुम्बा
शुक्रबार, ०१ मंसिर २०८०

शिलान्यास कार्यक्रममा रसियन राजदूत नोभिकोभले  नेपाल र रसियाबीच मैत्री सम्बन्ध एवं संस्कृति आदानप्रदान गर्ने उद्देश्यले बुद्धको जन्मभूमिमा रसियन गुम्बाको निर्माण सुरु गरिएको बताए । ...

पूर्वाधारको पर्खाइमा मालिका धुरी
विहीबार, ३० कार्तिक २०८०

मालिकामा पूजाआजाका लागि पुग्ने भक्तजन सत्तल र ओढारमा कष्टप्रदरूपमा रात कटाउन बाध्य छन् । खानेपानी र शौचालयको सुविधा छैन । बेनीबाट पैदल दुई दिन र सवारीसाधन प्रयोग गर्दा एकैदिनमा मालिका...

नागढुङ्गा सुरुङमार्ग बनाउँदा जमिन भासिएको स्थानका प्रभावितलाई  मासिक घर भाडा
शुक्रबार, ०३ कार्तिक २०८०

तत्काल ११ घर परिवारको विवरण सङ्कलन भएको र उनीहरूलाई तत्काल स्थानान्तरण गरिने जानकारी गराउँदै थप प्रभावित भएमा सोहीअनुसार व्यवस्थापन गरिने भएको हो । ...

सडक खुलेपछि ढोरपाटनतर्फ सामान ढुवानी सहज
विहीबार, ०२ कार्तिक २०८०

नजिकिएको चाडपर्व र महिनौँसम्म किनमेल गर्न नपाएका उनीहरूलाई सामान ओसारपसार गर्न भ्याइनभ्याइ छ । कतै खोलाका कारण त कतै पहिरोले सडक बगाउँदा यातायातका साधन ठप्प थिए भने पैदल यात्रा गर्न...

निर्माण सकिएको दशकपछि प्यारीभिट्टा बसपार्क सञ्‍चालनमा
मंगलबार, ३० असोज २०८०

मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड ३६ लाख  र नगर विकास कोषको ऋणबाट रु सात करोड ७७ लाख ७२ हजार जुटाएर संयुक्त लगानीमा प्यारीभिट्टा बसपार्क निर्माण गरेको थियो ।

गण्डकी सरकारले म्याग्दीका ६ सडक कालोपत्रे गर्ने
सोमबार, २९ असोज २०८०

चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटलाई कूल अनुमानित लागतको बीस प्रतिशत मानेर स्रोत सुनिश्चित र बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनका लागि तयारी गरिएको मन्त्री जुग्जालीले जानकारी दिए । ...

बीआरआईमा २६ नीलभन्दा बढीको सम्झौता भइसकेको चीनको दाबी
मंगलबार, २३ असोज २०८०

आलोचकहरूले चीनले न्यून आम्दानी भएका मुलुकहरूलाई विशाल र बहन गर्न नसकिने ऋण प्रस्ताव गरेर ऋणको पासोमा फसाउन खोजेको आरोप लगाएका छन् । ...

नागढुंगा सुरुङमार्गमा स्थानीयको तारन्तार अवरोध, ठेक्का छोड्ने तयारीमा हाज्मा
मंगलबार, २३ असोज २०८०

अवरोधकर्ताहरूले सुरुङमार्ग निर्माणमा प्रयोग भएका सवारीसाधन समेत चल्न दिएका छैनन्‌ । ४ दिनदेखि निर्माण ठप्प हुँदा दैनिक ज्यालादारीमा काम गरिरहेका मजदुरहरू कामविहीन भएका छन्‌ । ...

आठ वर्षमा आठ अर्ब ६२ करोड सकियो, तर बनेन गल्छी-मैलुङ सडक
सोमबार, २२ असोज २०८०

आयोजनाको हालसम्मको समष्टिगत प्रगति ५५ दशमलव ९८ प्रतिशत प्रगति रहेको छ । पुँजीजगततर्फ रु पाँच अर्ब ३३ करोड र मुआब्जातर्फ रु तीन अर्ब २९ करोड गरी जम्मा रु आठ अर्ब...

पाटन दरबार क्षेत्रमा ढल प्रणाली र पूर्वाधार निर्माणकार्य अन्तिम चरणमा
आइतबार, २१ असोज २०८०

पाटन दरबार स्क्वायर क्षेत्रमा निर्माण गरिएको ढल प्रणालीका बारेमा जानकारी लिन नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंकका कार्यकारी निर्देशक च्यान्टेल वाङ नेतृत्वको टोलीले यही असोज २० गते पाटन दरबार क्षेत्रको...

कालीगण्डकी करिडोर : गैँडाकोट–राम्दी खण्ड अन्तिम चरणमा
शुक्रबार, १९ असोज २०८०

वि.सं. २०७५ कात्तिक २ गते सम्झौता भएर ३६ महिनामा सम्पन्न गर्नेगरी साढे पाँच अर्बको लागतमा कालीगण्डकी कोरिडोर निर्माण ठेक्का सम्झौता भएको थियो । ...

कर्णाली करिडोरमा पाँच किमी ट्रयाक खोल्न बाँकी
शुक्रबार, १९ असोज २०८०

अहिलेसम्म खुलालु–सरिसल्ला एक सय २२ किमी सडकमध्ये ३५ किमी सडक चौडा गर्ने काम भइसकेको छ । हिल्सा–सिमिकोट ९५ किमी र सिमिकोट–सरिसल्ला सडक ५० किमीमध्ये ३८ किमी ट्र्याक खोलि सकिएको योजनाले...

गण्डकीका मुख्यमन्त्री भन्छन्‌ : ‘कोरोला नाकातर्फ पूर्वाधार चाँडो बनाउनुपर्छ’
विहीबार, १८ असोज २०८०

सुरक्षा जाँच, भन्सार सञ्चालन आदिका लागि नेपालको तर्फबाट पनि सडक लगायत आवश्यक भौतिक पूूर्वाधार निर्माण जरुरी रहेको मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बताए । ...

भूकम्पपछि बदमास ठेकेदारबाट सास्ती भोग्दै बारपाक-सुलिकोटबासी
सोमबार, १५ असोज २०८०

निर्माण सुरु भएको तीन वर्ष बढी भइसक्दा पनि सडक सम्पन्न नभएपछि आवागमनमा समस्या यथावत्‌ छ । निर्माण कम्पनीको लापरवाहीका कारण सवारी साधनका साथै पदैल यात्रीले समेत सास्ती खेप्दै आएका छन् ।

मर्मतसम्भार गर्न मनकामना केबलकार असोज १७ र १८ गते नचलाइने
आइतबार, १४ असोज २०८०

केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनःसञ्चालनमा आउनेछ । ...

असुरक्षित सडक : पाँच वर्षमा १२ हजार ८०० को मृत्यु, ८० हजार घाइते
आइतबार, १४ असोज २०८०

देशभरि ६३ लाख सवारी साधन दर्ता छन् । काठमाडौँ उपत्यकामा मात्रै करिब १८ लाख सवारी साधन दर्ता भएको र करिब १४ लाख सवारी दैनिक सडकमा गुड्ने अनुमान गरिएको छ ।

चार किलोमिटर सुरुङ खन्न चीनसँग सहयोग माग्दै सरकार
मंगलबार, २६ भदौ २०८०

भेरी-बबई आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम)ले सुरुङ खन्न थाल्दा सरकारले नेपालमा ‘सुरुङमार्ग युग शुरू भएको’ दाबी गरेको थियो । ...

ताइवान र चीनमा शक्तिशाली हाइकुई आँधी, पूर्वाधारमा व्यापक क्षति
सोमबार, १८ भदौ २०८०

ताइवानमा चार वर्षयता पहिलो पटक आएको हाइकुइ आँधीका कारण उक्त टापुका करिब आठ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सयौं उडानहरू रद्द गरिएका छन् र व्यवसायहरू बन्द भएका छन्...

काठमाडौंमा ११ हजार स्मार्ट सडक बत्ती जडान
सोमबार, १८ भदौ २०८०

काठमाडौँसहित तीन महानगरपालिका, तीन उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट  सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ । ...

भारतले धौलीगङ्गा बाँध चौथोपटक खोल्दै, सतर्कता अपनाउन आग्रह
आइतबार, १७ भदौ २०८०

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो । ...

यो वर्षको प्रगति ९० प्रतिशत पुर्‍याइनेछ : मन्त्री ज्वाला
विहीबार, ३२ साउन २०८०

भौगोलिक अवस्थाका कारण बाढीपहिराले ठाउँठाउँमा सडक अवरुद्ध भए पनि सकेसम्म चाँडो खुलाएको उनले बताए । बाढीपहिरोको जोखिम रहेका स्थानमा उपकरण तयारी अवस्थामा राखी सडक अवरुद्ध हुनासाथ खुलाएको मन्त्री ज्वालाको भनाइ...

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध
मंगलबार, ३० साउन २०८०

अहिले खानेपानी आयोजनाको काम बन्द भए पनि बेवास्ता गर्न नहुने जनाउँदै उनले फेरि पनि पानी लैजाने हो भने मेलम्चीबाट आयोजनास्थलसम्मकै सडक सञ्चालनका लागि आयोजनाले जिम्मा लिनुपर्ने बताए । ...

तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर खुल्यो
सोमबार, २९ साउन २०८०

पहिराले सडक क्षतविक्षत बनाएकाले बागलुङ जिल्ला सदरमुकामसँगको सम्पर्क टुटेको थियो । ...

सडक विभागको प्रगति ७० प्रतिशत
आइतबार, २८ साउन २०८०

विभागले सङ्घीय सडक र त्यसअन्तर्गतका पुलको निर्माण तथा मर्मत गर्दै आएको छ । ...

‘ठूला भौतिक पूर्वाधारमा लगानी गर्न हामी तत्पर छौँ’
आइतबार, २८ साउन २०८०

ठूलो वित्तीय संस्था भए पनि आवश्यकताअनुसार पूँजी वृद्धि हुन सकेको थिएन । दायित्व अनुसारको ब्याकअपमा पूँजी हुनुपर्ने थियो । सोही अनुसार रु पाँच अर्ब २० करोड बराबरको चुक्ता पूँजी पुर्‍याएका...

नारायणगढ–बुटबल सडक पश्चिम खण्डको म्याद एकवर्ष थप
बुधबार, २४ साउन २०८०

सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जीनीयरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह व्यवस्थापक राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ । एशियाली विकास बैंकको...

‘पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ’
सोमबार, २२ साउन २०८०

मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको छ । यातायातका लागि सुरुङ निर्माण सुरु भएको छ । नमुना आयोजनाका रुपमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण भइरहेको छ । देशका अन्य स्थानमा पनि सुरुङमार्ग आयोजनाको...

अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन कावा प्रधानमन्त्री खड्काको निर्देशन
बुधबार, १० साउन २०८०

देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीलाई विपद्को पूर्व आँकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रुपमा समन्वय गरी काम गर्न पनि खड्काले निर्देश गरेका छन्‌ । ...

ग्वार्को ‘फ्लाइओभर’को डिजाइन’पुनरावलोकन गरिँदै
बुधबार, ०३ साउन २०८०

पहिले ढाँचामा उल्लेख भएभन्दा फरक प्यानलको प्रयोग गर्नका लागि ढाँचासमीक्षा गर्नुपर्नेमा अहिले त्यसलाई अघि बढाइएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। ...

नयाँ पूर्वाधारको विकास गर्न बिमस्टेकमा रहेका देशको संयुक्त लगानी गर्न आवश्यक छ–अध्यक्ष ढकाल
मंगलबार, ३० जेठ २०८०

उदाहरणका लागि, नेपाल–बंगलादेश र भारतले नेपालको जलविद्युत बंगलादेशसम्म निर्यात गर्न जलविद्युत प्रसारण लाइनमा काम गरिरहेका छन् । यसले नेपालमा उत्पादित बिजुली भारत हुँदै बंगलादेशसम्म पुग्नेछ । यसलाई बिमस्टेकका अन्य राष्ट्र...

काठमाडौं महानगरपालिका क्षेत्रमा पूर्वाधार निर्माण गर्दै हुनुहुन्छ ? यी सात सर्त अनिवार्य
बुधबार, ०६ बैशाख २०८०

काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा विभिन्न सात सर्त अनिवार्य पालना गर्नुपर्ने भएको छ । उक्त काम गर्दा नागरिकलाई समस्या पर्ने भएकाले अनिवार्यरूपमा सर्त लागू गरिएको कामपाले जनाएको छ...

नेपालको पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री डा महत
विहीबार, ३० चैत्र २०७९

विशेष गरी पूर्वाधार विकासमा विश्व बैंकको सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा। महतले राखेका थिए । विश्व बैंकले नेतृत्व गरिरहेको माथिल्लो अरुणमा थप लगानीकर्ता...

भरतपुरमा निर्माणको चटारो, ठूला पूर्वाधार आयोजनाका काम धमाधम
शुक्रबार, १९ फागुन २०७९

यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने...

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ: प्रधानमन्त्री
आइतबार, ०७ फागुन २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज...

म्याग्दीको ग्रामिण भेगमा पूर्वाधार अभाव कायमै
शुक्रबार, १५ पुस २०७९

धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सञ्चालन भएपछि स्थानीयवासी निकै उत्साहित बने । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिले धवलागिरिमा विवादित रहेको केन्द्रको...

१०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापना
शनिबार, २४ मंसिर २०७९

विद्यालयमध्ये ४६ मा चार कोठे, ६२ मा दुई कोठे र ३५ मा आइसिटी ल्याबलाई बजेट विनियोजन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मावन स्रोत विकास केन्द्रले जनाएको छ...

चक्रिय धवलागिरि पदमार्गः सम्भावना अथाह, पूर्वाधार अभाव
शुक्रबार, ११ कार्तिक २०७९

पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुगिन् । काठमाडौंमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहेकी राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर पुग्ने गर्छिन् ।...

पूर्वाधार विकासबाटै आर्थिक समृद्धि र सार्वजनिक निजी साझेदारीमा जोड
शुक्रबार, २४ भदौ २०७९

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी आवश्यक रहेकोमा जोड दिइएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको चौंथो संस्करणको नेपाल पूर्वाधार...

नेपाल पूर्वाधार सम्मेलन बिहिबारदेखि हुँदै, सबै तयारी पूरा
बुधबार, २२ भदौ २०७९

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण विहिबारदेखि काठमाडौंमा हुँदैछ । दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ...

बालेन साहले काठमाडौंको पूर्वाधार विकासका लागि यस्तो निर्देशन दिए
सोमबार, ०६ भदौ २०७९

काठमाडौँको एकीकृत विकासका लागि हरेक महिनाको पहिलो सोमबार महानगरका प्रमुख साहको अध्यक्षतामा बैठक बस्ने गरेको छ । यस क्रममा आज बसेको बैठकमा प्रस्तुत एजेन्डामध्ये अहिलेसम्म गरिएका कामको समीक्षामा उनले आफ्नो...

फास्ट ट्रयाकमा विकास निर्माणको काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन
आइतबार, ०८ साउन २०७९

वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले लिएको विकासको तिव्रता अरु पालिकाले पनि अनुसरण गर्नुपर्ने बताएका छने । भरतपुर महानगरपालिकाको कार्यालयमा महानगरकी प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी...

सरकारको एक वर्षः सडक पूर्वाधारमा थपिँदै सुरुङ, ‘फ्लाई ओभर’ र ‘रकसेड’
बुधबार, २९ असार २०७९

नेपालको पहिलो सुरुङमार्गका रुपमा रहेको नागढुङ्गा सुरुङमार्गको प्रगति ३९ प्रतिशत पुगेको छ । अरू कुनै समस्या नआउँदा आगामी वर्ष साउनसम्ममा आयोजना सम्पन्न हुने देखिएको छ । सरकारको लगानीमा पहिलोपटक ग्वार्खोमा...