aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
आजदेखि सवारी पास वितरण बन्द
विहीबार, २९ साउन २०७७

आजदेखि सवारी पास वितरण बन्द गरिएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आजदेखि सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको थियो । बुधबार सूचना जारी गरि मन्त्रालयले...

सबै जिल्लाबाट सवारी पास वितरण बन्द
बुधबार, २८ साउन २०७७

सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाइ...

सवारी पास आज निवेदन, भोलि मात्रै पास
विहीबार, २२ साउन २०७७

पाण्डेका अनुसार अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेबाट पास वितरण गरिने छ । त्यसका लागि गेटमै निवेदन दिने र सोही स्थानबाट पास लिने व्यवस्था मिलाइएको जिल्ला...

जेठ २ गते जारी गरेको नीलो पास यथावत्
मंगलबार, २० जेठ २०७७

कार्यालयले आज सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास लकडाउनभर (हाल जेठ ३२गतेसम्म) मान्य हुने जनाएको छ ।  उक्त सूचनानुसार यसअघि सात दिनका लागि अत्यावश्यक सेवामा खटिनेहरुका...

अत्यावश्यक सवारीसाधनलाई भोलिदेखि पास नचाहिने
शुक्रबार, ०२ जेठ २०७७

भोलिदेखि अत्यावश्यक सवारीसाधनलाई  पास नचाहिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले यसअघि सवारीसाधनलाई वितरण गर्दै आएको पहेँलो रङको सवारी पास खारेज गरेको छ। जिल्ला प्रशासनले शनिबारदेखि लागू हुनेगरी सवारी...

पास भएकालाई पनि नाकाबाटै फर्काइँदै
विहीबार, २५ बैशाख २०७७

सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ । पास लिएकाहरुबाटै लकडाउन उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो । ...

अब पास भए पनि सवारी साधन चलाउन नपाइने
बुधबार, २४ बैशाख २०७७

जिल्ला प्रशासन कार्यालय दाङले लकडाउनलाई थप कडा गर्न थालेको छ। अत्यावश्यक सवारी साधनबाहेक पास भए पनि कसैका गाडी गुडाउन नदिने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए। खड्काका अनुसार...