aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ जना वेपत्ता
सोमबार, १९ साउन २०७७

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् । ...

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पहिरो, उत्पादन ठप्प
शुक्रबार, १६ साउन २०७७

नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए...

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो
बुधबार, ०७ साउन २०७७

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो। ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको...

टोखामा पहिरो खस्दा जुम्ल्याहा दिदीबहिनीको मृत्यु
मंगलबार, ०६ साउन २०७७

काठमाडौंको टोखामा पहिरोमा परी जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको छ।मंगलबार बिहान टोखा नगरपालिका १ तासीडाँडामा पहिरो खस्दा तीनरतीन वर्षीया जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको हो । ...

पहिरोले २७ घर विस्थापित
सोमबार, २९ असार २०७७

एक्साभेटरले पहिरो हटाउने कार्य गरिरहेको छ । सो वडास्थित रानीपानीका १३ घर र लामासोतीका १४ घर गरी २७ घर विस्थापित भएको प्रहरीले जनाएको छ । उनीहरुलाई सोही वडाको इशानेश्वर माध्यमिक...

‘श्रीमती र छोरीलाई तान्दातान्दै पहिरोले बगायो’
आइतबार, २८ असार २०७७

म्याग्दीको धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । ‘बिहानै मेलामा जाने योजना थियो ।...

जाजरकोट पहिरोः नौ शव भेटिए, पाँच सय परिवार विस्थापित
आइतबार, २८ असार २०७७

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहोराले जानकारी दिए । वडा...

पहिरोमा पुरिएर उद्धार र उपचारको पर्खाइका ३६ घण्टा
आइतबार, २८ असार २०७७

पहिरोले घर पुरिँदा शुक्रबार बिहान घाइते भएकी धवलागिरि गाउँपालिका–६ राम्चेकी २२ वर्षीया मञ्जिता श्रीपालीको शनिबार बिहान ११ बजे मात्र उद्धार भयो । ६ महिनाकी गर्भवती मञ्जिताले करिब डेढ दिन उद्धार...

पहिरोमा परी १७ जनाको मृत्यु, विभिन्न स्थानमा सडक अबरोध
शनिबार, २७ असार २०७७

पहिरो गएको स्थानहरुमा खटिएका स्थानीय सुरक्षाकर्मीले  बेपत्ता उनीहरुको स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा मालिका गाउँपालिका-७ विम दुलेबाट ७ जनाको र धवलागिरी गाउँपालिका(६ मराङ रिखाबाट १० जनाको शव फेला पारेको हो...

पोखरामा पहिरोमा परी चारको मृत्यु, नौ घाइते
शुक्रबार, २६ असार २०७७

२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य मानवीय क्षति नभएपनि तीन वटा बाख्रा पुरिएको बताइन्छ...

काठमाडौं उपत्यकाका १ सय ६५ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा
आइतबार, २१ असार २०७७

यसैगरी, ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम रहेको तथा भक्तपुरमा २२ स्थानमा डुबान, ८ स्थानमा बाढी र १३ स्थानमा पहिरो जान सक्ने सम्भावना रहेको छ ।

मुग्लिन-नारायणगढ सडकको जलबिरेमा पहिरो, मालवाहक सवारीसाधन अलपत्र
सोमबार, २२ बैशाख २०७७

आइतबारदेखि लगातार गरेको  वर्षाका कारण पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ। मुग्लिन–नारायणगढ सडक अन्तरगत पर्ने इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो, सडक एकतर्फी सञ्चालन
शुक्रबार, ०३ माघ २०७६

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले  इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान  पहिरो खसेको हो । ...

गुडिरहेको जीपमाथि पहिरो खस्दा, एकको मृत्यु छ घाइते
शुक्रबार, २७ भदौ २०७६

गुडिरहेको जीपमाथि पहिरो खस्दा पाल्पामा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका, दोभान हेडबक्स नजिकै पहिरो गएको थियो । ...

निन्द्रामा घरसँगै बगेकाको बयान
विहीबार, ०९ साउन २०७६

सधैं पल्लो कोठामा सबैसँगै सुत्थे तर सोमबार उनले दुई छोरीलाई भान्सामै सुताइन् । आफू ९ वर्षीय छोरासँग अर्को कोठामा सुतिन् । ५–७ घण्टा उनी राम्रै निदाइन होला तर त्यसपछि ब्युँझने...