aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
आजदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द
शुक्रबार, १० बैशाख २०७८

विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको थियो । सूचना थाहा नपाएका केही भक्तजन आज बिहानै मन्दिर पुगेका थिए । केही नित्य दर्शनार्थी पनि पशुपतिनाथ परिसर पुगेकामा...

पशुपति क्षेत्रका सबै मन्दिर शुक्रबारदेखि बन्द गरिने
विहीबार, ०९ बैशाख २०७८

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र...

अब पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने
शुक्रबार, २८ फागुन २०७७

महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ ।  कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको बन्दाबन्दीअघिकै समयानुसार मन्दीर...

यस्तो देखियो पशुपतिमा महाशिवरात्रि उत्सव (फोटो फिचर)
विहीबार, २७ फागुन २०७७

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको छ । ढोका खुल्नुअघिदेखि नै...

महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजन
विहीबार, २७ फागुन २०७७

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै...

महाशिवरात्रिमा पशुपति दर्शन गर्न तीन स्थानबाट लाम बस्न सकिने
मंगलबार, २५ फागुन २०७७

यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि
बुधबार, १९ फागुन २०७७

पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण  एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन...

चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा
आइतबार, ०९ फागुन २०७७

पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको  छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । ...

पशुपतिमा जलहरीका लागि ६४ किलो सुन पगालियो
सोमबार, ०३ फागुन २०७७

विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ । चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेको बेला त्यसलाई सुनमा परिणत...

पशुपति क्षेत्रका ४७ सम्पदा पुनःनिर्माण
मंगलबार, २१ पुस २०७७

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । पशुपति क्षेत्रका ११ सम्पदाको पुनःनिर्माण चालु रहेको पशुपति...

पशुपतिमा मंगलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला
सोमबार, २९ मंसिर २०७७

नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...

पशुपतिमा रहेको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्‍चालनमा ल्याइने
सोमबार, ०३ कार्तिक २०७७

पशुपतिमा रहेको विद्युतीय शवदाह गृह चौबीसैं घण्टा सञ्‍चालनमा ल्याइने भएको छ । मन्त्रिपरिषद्को असोज २९ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । ...

पशुपति क्षेत्र विकास कोष पुनःसंरचनाको माग गर्दै आन्दोलन
विहीबार, २२ असोज २०७७

पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन बाहिर गएर विकासनिर्माणका काम भएको जनाउँदै त्यस्ता काम रोकी विश्वसम्पदा सूचीमा सूचीकृतस्थलको गरिमा कायम राखिनुपर्ने माग समितिको छ । ...

कोषको पुनःसंरचना माग गर्दै पशुपतिवासी आन्दोलनमा
मंगलबार, २० असोज २०७७

स्थानीयवासीले हाल छ महिनाअघि कोष सञ्चालक परिषद्बाट पारित गुरुयोजना खारेजी, कोष पदाधिकारीको राजीनामासमेत माग गरी विरोधका कार्यक्रम अघि बढाइएको समिति संयोजक आशामान सङ्गतले राससलाई जानकारी दिए ।  “कोषमा पशुपतिनाथ रहेको...

पशुपति क्षेत्रमा ब्ल्याक आउट कार्यक्रम
आइतबार, १८ असोज २०७७

स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजिनामा माग गर्दै पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले विरोध कार्यक्रम सार्वजनिक गरेको हो । समितिले विकास कोषको...

पशुपति क्षेत्रको गुरुयोजना स्वीकृत नभइ कन कसले टेण्डर गर्यो
शुक्रबार, ०२ असोज २०७७

अवधारणपत्र बनाउने बेलामा सरोकारवाला पक्षसँग छलफल तथा परामर्श नै नगरिएको पनि गुनासो पोखे । उनले भने,‘अवधारणापत्रमा भूमी उपयोगबारे प्रष्ट रुपमा केही उल्लेख गरिएको छैन् । खाली गराईएका जग्गाहरु के गर्ने...

आज साउनको पहिलो सोमबार, खुलेन पशुपति, भक्तजन निराश
सोमबार, ०५ साउन २०७७

यसपालीको साउनको पहिलो सोमवार औंसी तिथीसमेत परेको छ। तर, कोरोना भाइरस संक्रमणको जोखिमका यस वर्षको साउने सोमबारमा अघिल्ला वर्षहरूजस्तो चहलपहल छैन। ...

पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग घरभित्र थुनिएको अबस्थामा
सोमबार, १५ असार २०७७

वर्षौं पहिला काठमाडौंमा घना आवास थिएन। पशुपति आसपास त झन् बस्ती नै थिएन। त्यतिबेला पशुपतिका मूलभट्टले मन पराएका वा सहयोग पुर्‍याएका व्यक्तिलाई जहाँ बस्न दियो, घर बनाउन मिल्ने चलन थियो।...

पशुपतिमा सुरक्षित दर्शनको लागि तयारी
विहीबार, ११ असार २०७७

सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने गरी कार्यविधि बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिए...

पशुपतिमा किरियापुत्री सेवा बन्द
सोमबार, ०८ बैशाख २०७७

राजधानीमा घर हुनेले पनि आफूलाई चाहिनेबाहेकका कोठा भाडामा लगाउने गरेकाले तत्काल खाली हुँदैन । यसैले घरधनीको रोजाइ पनि किरियापुत्री घर नै हुन्छ । पशुपतिको अत्यावश्यक एवं अतिसंवेदनशील यो सेवा बन्द...

पशुपति आर्यघाटले पनि फुर्सद पायो
सोमबार, ०८ बैशाख २०७७

दैनिक दर्जनौँ मानिसको लास जलाउन भ्याइ नभ्याई हुने  पशुपति आर्याघाटले फुर्सद पाएको छ । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव घट्ने क्रम अझै जारी छ । चैत ११ गते...

पशुपतिमा शव ल्याउने क्रम घट्याे
सोमबार, २४ चैत्र २०७६

‘लकडाउन’  शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि...

तीजमा पशुपतिमा वैकल्पिक ढोका  प्रयोगमा ल्याइने
शनिबार, १४ भदौ २०७६

तीज, बाला चतुर्दशी, महाशिवरात्रि, साउनको सोमबारजस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाममा बस्नुपरेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो । भदौ १६...