aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
कक्षा १२ को परीक्षा, स्नातक पढ्न बाटो खोल्ने तयारी
मंगलबार, २७ साउन २०७७

कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा...

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङको परीक्षा स्थगित
सोमबार, २६ साउन २०७७

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थनले भदौबाट सञ्चालन गर्न लागेको विभिन्न तहको परीक्षा स्थगित गरेको छ। संस्थान डिन कार्यालयले विज्ञप्ति जारी गरेर कोभिड १९ को संक्रमण त्रास कायमै रहेकोले तत्काल परीक्षा...

कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन
शुक्रबार, २३ साउन २०७७

सरकारले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन...

स्थगित परीक्षा तत्काल नहुने
मंगलबार, २० साउन २०७७

कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको...

स्नातक भदौ अन्तिम र स्नातकोत्तर तहको परीक्षा भदौ तेस्रो साता गर्ने तयारी
शनिबार, १७ साउन २०७७

यसअघि सरकारले १ भदौबाट कक्षा सञ्चालन, शैक्षिक गतिविधि एवं परीक्षा सञ्चालनका लागि बाटो खोलेपछि भदौ पहिलो साताबाट स्थगित परीक्षा लिने विश्वविद्यालयले घोषणा गरेको थियो । ...

त्रिवि परीक्षाः स्नातक तहको परीक्षा शुरु हुनुभन्दा ३० दिन र स्नातकोत्तरको २० दिन पहिले सूचित गरिने
शुक्रबार, १६ साउन २०७७

त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । ...

त्रिविमा व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि
शुक्रबार, ०९ साउन २०७७

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले यसअघि स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ । व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार सूचना जारी गरी स्नातकोत्तर तहको परीक्षा भदौ...

फेरियो ११ को परीक्षा मापदण्ड
शुक्रबार, ०९ साउन २०७७

कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नपाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन तथा...

सबै परीक्षा दशैं अगाडि
विहीबार, ०८ साउन २०७७

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा...

कक्षा १२ को परीक्षा असोज पहिलो साता
विहीबार, ०८ साउन २०७७

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ भने त्रिभुवन विश्वविद्यालयले बुधबारबाट क्याम्पस खोल्नुका साथै भदौ ७ गतेबाट स्थगित परीक्षा सुरु गर्ने निर्णय...

रोकिएका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले तयार पार्‍यो यस्ता चार विकल्प
मंगलबार, ०६ साउन २०७७

कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ। चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक...

विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो
मंगलबार, २३ असार २०७७

स्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगले यसको निर्देशिकासमेत जारी गरेपछि विश्वविद्यालयललाई अब नीतिगत निर्णय लिन...

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने
आइतबार, २१ असार २०७७

सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा...

त्रिविको परीक्षा अझै केही महिना नहुने
शनिबार, १३ असार २०७७

कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी...

भारतमा रोकिएको कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने
शुक्रबार, २६ बैशाख २०७७

केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीयस्तरको यस परीक्षामा सार्वजनिक तथा निजी दुवैथरी विद्यालयका छात्रछात्राहरुका महत्वपूर्ण मानिने गर्छ ।  “विद्यार्थीहरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यस परीक्षा सञ्चालन गर्ने निर्णय...

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित
मंगलबार, २५ चैत्र २०७६

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि देश लकडाउनमा रहेका बेला परीक्षा बोर्डले आज सो निर्णय गरेको हो ।

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक
मंगलबार, ०७ माघ २०७६

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते...

परीक्षा शुरु हुने समय र कोठा खोल्ने समय एकै पटक
शनिबार, २३ कार्तिक २०७६

परीक्षा शुरु हुने समय ११ः३० बजे भएता पनि ११ः२७ मा कक्षाकोठा खोलिएको कक्षा कोठा खोल्दा खोल्दै प्रश्नपत्र दिने घण्टी लागेको र उपत्तरपुस्तिका र प्रश्न पत्र सँगसँगै दिएकोले समय अभाव भएको...

स्थगित भएको एमडी/एमएस/एमडीएमएसको प्रवेश परीक्षा ९ गते हुने
बुधबार, ०६ कार्तिक २०७६

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ । न्याम्सका डीन प्रा डा पीयुष दाहालले मन्त्रालयको निर्देशनअनुसार कात्तिक ९ गते शनिबार प्रवेश परीक्षा सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।...

एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक
सोमबार, ०६ असोज २०७६

यसैगरी काठमाडौं विश्वविद्यालयतर्फ विशाल मण्डल र देवनारायण साहले क्रमशः ९० र ८८ प्राप्ताङ्क ल्याएको नतिजामा उल्लेख छ । चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार...