पक्राउ - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
घुस लिँदै गर्दा असई रंगे हात पक्राउ
विहीबार, १९ मंसिर २०७६

शान्ति सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल घुससहित विराटनगरबाटछ पक्राउ परेका छन्। भारतबाट तरकारी ल्याउने व्यापारीसँग ७ हजार घुस लिइरहेको अवस्थामा रंगे हात अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई...

बाईकको ट्यांकीमा राखेर २५ किलो चरेश ओसार्ने पक्राउ
सोमबार, १६ मंसिर २०७६

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले २५ केजी चरेश सहित २ जनालाई पक्राऊ गरेको छ ।  प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–२, भैंसेचोकमा सवारी चेकजाँचको क्रममा मोटरसाईकलको तेल ट्यांकीमा फल्स बटम...

बलात्कारका आरोपी सिद्धबाबा आइसियूबाटै पक्राउ
सोमबार, १६ मंसिर २०७६

बलात्कार आरोपी गिरीलाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजे पनि उनका अनुयायी भन्नेहरुले अवरोध गरेपछि प्रहरीले पक्राउ गर्न सकेको थिइन ।  पक्राउबाट बच्चलाई  विराट नर्सिङ होममा  हृदयघात भएको बाहाना बनाएर...

एक लाखको पत्थर देखाई करोडौ लेट्न  खोज्ने समुह पक्राउ
शुक्रबार, १३ मंसिर २०७६

नबराज खड्का व्यक्तिहरुलाई कोठामा फेला पारी कोठाबाट बिभिन्न रङका मोजनाईट, काईनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल.बि. डायमण्ड जस्तो पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया,...

९० हजार घुससहित प्रहरीका इन्सपेक्टर पक्राउ
शुक्रबार, १३ मंसिर २०७६

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) घुस लिँदा लिँदै पक्राउ परेका छन् । ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग लिएको घुससहित इन्सपेक्टर रामकिशोर साह ९० हजार...

नक्कली नोट सहित एक जना पक्राउ
मंगलबार, १० मंसिर २०७६

महागढीमाई नगरपालिका-१ गढीमाई मन्दिर अगाडि पुजा पसलमा सामान खरिद गर्दा महतोले उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट  खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ...

खैरो हिरोइनसहित दुई पक्राउ
आइतबार, ०८ मंसिर २०७६

विशेष सूचनाका आधारमा उनीहरुलाई जाँच गर्दा विवेक गुप्ताले लगाएको पाइन्ट पछाडिको बायाँ खल्तीमा लुकाइछिपाइ राखेको दुई ग्राम  ६८० मिलीग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।...

चारवटा चोरीका गाडिसहित दुई जना पक्राउ
शुक्रबार, २९ कार्तिक २०७६

नेपाल ल्याएर बेचेका चार वटा गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली नम्बर बा १८च ३१३८ नम्बरको एस(फोर स्कारपियो, बा २१च ८७१४ नम्बरको एस-सेभेन स्कारपियो, बा११च ९७४९ नम्बरको फरच्युनर र...

फेरि अर्का व्यवसायीलाई पक्राउ गर्न आदेश
सोमबार, २५ कार्तिक २०७६

ल्यान्डमार्क हाउजिङका ग्राहक विजेन्द्र कृष्ण मल्लले पाउन पर्ने घर नपाएर ज्याति ग्रुप विरुद्ध प्रहरीमा उजुरी हालेपछि प्रहरीले डा. रुप ज्योति र उनकी छोरी सुरुचीलाई पक्राउ गरेको थियो । ल्यान्डमार्क हाउजिङका...

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ
आइतबार, २४ कार्तिक २०७६

सोही ठाउँस्थित खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ज्योति कुमारको साथमा ४ लाख रुपैयाँ र मोटरसाइकलमा सवार विक्की कुमारको साथमा...

एक हजारको नक्कली नोटसहित एक जना पक्राउ
आइतबार, २४ कार्तिक २०७६

सोही ठाउँस्थित अमन एण्ड सुमन आयल स्टोरमा नम्बरप्लेट नभएको मोटरसाइकलमा तेल हाली उनीहरुले उक्त नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेल्दारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नोट र मोटरसाइकल...

उद्योगी रुपज्योति पक्राउ
विहीबार, २१ कार्तिक २०७६

ल्यान्डमार्क हाउजिङका नाममा ठगी गरेको आरोप उनी माथि लागेको छ ।जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो । त्यसका विरुद्ध उनले २०७५ मंसिर २४ गते सर्वोच्चबाट अन्तरिम...

खातामा आकर्षक व्याज दिन्छु भन्दै ठगी गर्ने तीन वर्षपछि पक्राउ
विहीबार, २१ कार्तिक २०७६

अधिकारीले काठमाडौँको गोङ्गबुमा आफू सचिव बनेर बचत तथा मुद्दती खातामा आकर्षक व्याज दिन्छु भनी बैंकिङ कारोवार सञ्चालन गरेका थिए । केही व्यक्तिसँग मिलेर उनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिई निक्षेप...

नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा चार पक्राउ
शनिबार, १६ कार्तिक २०७६

प्रहरीले पक्राउ गरेका चारै जनाविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार बहुर्राष्ट्रिय कम्पनी ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक कम्पनी सिङ्गापुर, फिलिपिन्स, संयुत्त, अरब इमिरेट्स,...

६० हजार घुससहित प्रहर्रीका सई नै पक्राउ
शुक्रबार, १५ कार्तिक २०७६

यसैबीच आयोगले जिल्ला अदालत सिरहाका हलुका सवारीचालक ब्रिजमोहन यादवविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । अभियुक्तलाई जिल्ला अदालतमा विचाराधीन लागू औषधसम्बन्धी मुद्दा मिलाइदिने बहानामा रु एक लाख १०...

तीन नेपाली मजदुरकोको हत्यामा एक जना पक्राउ
विहीबार, १४ कार्तिक २०७६

यसअघि भारतीय प्रहरीले घटनामा मृतक हरिश बोहराकी श्रीमती कलावती बोहरा (किर्रा)को संलग्नता रहेको आशङ्का गरेको भएपनि कलावती उनीहरुको सामूहिक हत्या हुनुअघि नै नेपाल फर्किएको बैतडी प्रहरीलाई बताएको थियो । प्रहरीले...

भिआइपी जुवा खालमा प्रहरीको छापा, पाँचतारे होटलका सञ्चालक सहित २५ जना पक्राउ
आइतबार, १० कार्तिक २०७६

झापा सञ्चालनमा आएको मेची क्राउन प्लाजाका सञ्चालक पवित्रा कुमार कार्की र बलराम सापकोटा पनि उक्त जुवाको खालबाट पक्राउ परेका छन् । प्रहरीले आइतबार बिहान करिब २ बजेतिर छापा परेको प्रहरीले...

पाँच लाखसहित १३ जुवाडे पक्राउ
आइतबार, १० कार्तिक २०७६

५७ वर्षीय नारायण कुँवर, २२ वर्षीय गौरव कँुवर, ४५ वर्षीय शिव चौहान र ४० वर्षीय सुन्दर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए । उनीहरुको साथमा...

मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ
सोमबार, ०४ कार्तिक २०७६

मालपोत कार्यालय लेखनाथ कास्कीमा खरिदार प्रकाश पौडेलसहित २ जना घुससहित पक्राउ परेका छन्।  खरिदार पौडेल र लेखापढी व्यवसायी मनोहरि भट्टराईले सेवाग्राहीको जग्गा नामसारी गरिदिने बहानामा घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार...

नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटसहित तीन जना पक्राउ
सोमबार, ०४ कार्तिक २०७६

नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय...

गुण्डा नाइके बाघे पक्राउ
शुक्रबार, ०१ कार्तिक २०७६

गुण्डा नाइके बाघे भनिने सन्देश लामा पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । ...

जग्गेबाटै बेहुला बेहुली, पण्डितसहित सातजना पक्राउ
बुधबार, २९ असोज २०७६

बाल विवाह गरेको भन्दै  सल्यानमा बेहुला बेहुली, पण्डितसहित सातजनालाई प्रहरीले जग्गेबाटै पक्राउ गरेको खबर छ । जिल्लाको कपुरकोट गाउँपालिका–५ जामुनेबाट उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । ...

प्रहरी तालिम केन्द्रभित्रै महिला प्रहरीमाथि बलात्कार प्रयास, सई पक्राउ
बुधबार, २९ असोज २०७६

साली नाता पर्ने तालिमे महिला प्रहरीलाई बलात्कार प्रयास गरेको अभियोगमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका प्रशिक्षक एक प्रहरी नायब निरीक्षक (सई ) पक्राउ परेका छन् । २८ वर्षदेखि तालिम...

आठ जना जुवाडे पक्राउ
आइतबार, १९ असोज २०७६

दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट...

कार्यकक्षमै मातेका मालपोत कार्यालयका हाकिम पक्राउ
शुक्रबार, १० असोज २०७६

मालपोत कार्यालय महोत्तरीका कार्यालय प्रमुख भुपबहादुर बोगटी मदिरा सेवन गरेर कार्यालय गएको आरोपमा पक्राउ परेका छन् । कार्यालय समयमा मदिरा पिएर सेवाग्राहीमाथि नै अपशब्द बोलेपछि कार्यालय प्रमुख बोगटीलाई प्रहरीले...

गोली हानेर ट्रक ड्राइभर पक्राउ
मंगलबार, ०७ असोज २०७६

मकवानपुरमा प्रहरीले दुई राउण्ड गोली हानेर एक ट्रक चालकलाई गाँजासहित पक्राउ गरेको छ । मंगलबार बिहान १ बजे पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि चढेका प्रहरी जवान सञ्जीवकुमार...

६५ हजार घुससहित सहायक वन अधिकृत र बिचौलिया पक्राउ
विहीबार, ०२ असोज २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पश्चिम नवलपरासीबाट सहायक वन अधिकृत र एकजना बिचौलियालाई ६५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । बिहीबार पक्राउ पर्नेमा प्रतापपुर–सुस्ता सबडिभिजन वन...

८१ वर्षे वृद्धको भेषमा अमेरिका उड्न लागेका ३२ वर्षे ठिटो पक्राउ
विहीबार, २६ भदौ २०७६

८१ वर्षीय वृद्धको भेष बनाएर अमेरिका जान लागेका एक भारतीय युवक नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। ती सन्दिग्ध व्यक्तिको नाम जयेश पटेल भएको भारतीय अधिकारीहरूले बताएका...

मकाउ पठाइदिन्छु भनी ठगी गर्ने २ जना  पक्राउ
मंगलबार, २४ भदौ २०७६

उनको साथबाट राजु केसीको नामको ०५-५७०५८९ र बिनोद मणि बस्नेतको नामको ०६-४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्र समेत प्रहरीले फेला पारी बरामद गरेको छ । ...

५ हजार घुससहित प्रहरी जवान पक्राउ
सोमबार, २३ भदौ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक जना प्रहरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत गम्भीर साहलाई सेवाग्राहीसँग पाँच हजार घुस लिँदै...

दुई थान पेस्तोल सहित लुटपाटमा संलग्न ८ जना पक्राउ
आइतबार, २२ भदौ २०७६

हाई रेष्टुरेन्ट एण्ड डान्स वारका आठ जना सञ्चालकहरु लुटपाटको योजना बनाउँदै गर्दा पक्राउ परेको छन् ।    पक्राउ पर्नेमा गोरखा अजिरकोट  जिल्लाका ३८ वर्षका  कुशल अधिकारी ९पूर्व  आर्मी भगौडा०...

मास्टर प्लान बनाएन गाउँ लुट्ने पक्राउ
सोमबार, १६ भदौ २०७६

३ सयभन्दा धेरैलाई कपाली तमसुक गरेर मिटर ब्याजमा ऋण दिँदै आएका श्याम प्रदेशी समातिएका छन् । उनलाई मलंगवा १० स्थित उनको घर छेवैबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका...

एयर होस्टेज हुँ भनी ठगी गर्ने पक्राउ
सोमबार, ०९ भदौ २०७६

राईलाई आइतबार झापा जिल्ला अदालतबाट छ दिनको म्याद थप भई जिप्रका झापाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उजुरीकर्ता पुरुषको नाम भने उल्लेख गर्न नमिल्ने उनले बताए। ...

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ
शुक्रबार, ०६ भदौ २०७६

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान्...

भ्रष्टाचारको आरोपमा भारतका पूर्वअर्थमन्त्री चिदम्बरम पक्राउ
विहीबार, ०५ भदौ २०७६

भारतीय प्रहरीले देशका पूर्वअर्थमन्त्री पी चिदम्बरमलाई भ्रस्टाचारको आरोपमा दिल्लीस्थित उनको घरबाट पक्राउ गरेको छ। सम्पति शुद्धीकरणसँग समेत जोडिएको उनको पक्राउलाई केही भारतीय टेलिभिजन च्यानलमा प्रत्यक्ष देखाइएको थियो। दिल्लीस्थित उच्च अदालतले...

१८ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ
बुधबार, ०४ भदौ २०७६

देवः विकास बैंकको दाङस्थित नारायणपुर शाखाका म्यानेजर घोराही उपमहानगरपालिका–१५ भरतपुर निबासी २९ वर्षीय समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । ...

लोग्नेको हत्याराबाट पैसा असुल्ने पक्राउ
सोमबार, ०२ भदौ २०७६

लोग्ने हत्या भएको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । ...

पूर्व राजदूत हत्या आरोपमा सहयागी पक्राउ
सोमबार, ०२ भदौ २०७६

पूर्वराजदूतको हत्याको आरोपमा सहयागी पक्राउ परेका छन् । पूवराजदूत केशवराज झाका सहयोगी काभ्रे पनौतिका सानुकान्छालाई प्रहरीले पक्राउ गरेको हो । ...

कार्यालयमै बलात्कार गरेको आरोपमा महानगरका कुचीकार प्रमुख पक्राउ
सोमबार, २७ साउन २०७६

हरीले काठमाडौं महानगरपालिकाको कुचीकार प्रमुखलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । शनिबार दिउँसो कामनपाको पुरानो भवनमा रहेको कांग्रेसनिकट कर्मचारी संगठनको कार्यालयमा लगेर बाबुराजा पुजारीले बालिकालाई बलात्कार गरेको बताइएको...

नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ
शुक्रबार, २४ साउन २०७६

नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी...

नक्कली प्रहरी पक्राउ
सोमबार, २० साउन २०७६

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन् ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका...

साज महल होटल एण्ड लजबाट ३ जना पक्राउ
शुक्रबार, १७ साउन २०७६

भालुको छाला, पित्त र दाँत सहित ३ जना पक्राउ परेका छन् । सैनामैना नगरपालिका,१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत...