aarthiknews.com शुक्रबार, २३ जेठ २०७७   Friday, 05 June, 2020
 
नेपाल ट्रष्टको सम्पत्तिबारे यसो भन्छ सरकार
मंगलबार, १३ फागुन २०७६

सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन्...

नेपाल ट्रष्टको सम्पत्तिबारे आज सरकारले स्वेतपत्र सार्वजनिक गर्ने
मंगलबार, १३ फागुन २०७६

सरकारले नेपाल ट्रष्टको सम्पत्ति विवरणबारे आज स्वेतपत्र सार्वजनिक गर्ने भएको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज पत्रकार सम्मेलन गरेर स्वेतपत्र सार्वजनिक गर्न लागेका हुन् । ...

पूर्वराजाकी छोरी प्रेरणाले दाइजो दाबी गर्दै नेपाल ट्रष्टको जग्गा सम्बन्धि रिट खारेज
शुक्रबार, २४ माघ २०७६

सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै दायर गरेको रिट खारेज हुने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५...

सांसदको प्रश्न- नेपाल ट्रष्टको सम्पत्तिमा अपारदर्शी सम्झौता किन ?
विहीबार, १६ माघ २०७६

स्वास्थ्य र शिक्षाको विकासका लागि प्रयोग गरिने भनिएको पूर्वराजपरिवारको सम्पत्तिमा अनावश्यकरुपमा व्यापारिक प्रयोजनका लागि सम्झौता गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । पूर्वराजपरिवारको सम्पत्तिको व्यवस्थापन तथा समन्वयका लागि नेपाल ट्रष्ट...