aarthiknews.com मंगलबार, ११ कार्तिक २०७७   Tuesday, 27 October, 2020
 
यस वर्ष नेकपाको चियापन नहुने
मंगलबार, ११ कार्तिक २०७७

सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । ...

सम्भव होला नेकपा केन्द्रीय कमिटीको बैठक ?
सोमबार, ०३ कार्तिक २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।  नेकपाले बैठक आयोजना गर्दा अहिले कोभिड –१९ बाट दैनिक दुई हजार मानिस काठमाडौँ...

नेकपाका नेताले साढे दुई वर्ष अवधि प्रायः झगडामै बिताए
शनिबार, ०१ कार्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नै समूहका नेतामात्र समावेश गरेका छन् । त्यसअघि राजदूत नियुक्तिमा पनि उनले युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई सिफारिस गरेर पार्टीभित्र विवाद निम्त्याएका...

मन्त्रिपरिषद् पुनर्गठनले नेकपामा फेरि कलह, किन खोसियो पोखरेलको रक्षाको जिम्मेवारी ?
विहीबार, २९ असोज २०७७

प्रधानमन्त्री ओलीले युवराज खतिवडाको कार्यकाल सकिएपछि रिक्त रहेको अर्थ मन्त्रालयको जिम्मवारी नेकपा महासचिव पौडेललाई दिएका छन् । ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि पौडेल अर्थमन्त्री थिए । त्यस्तै रिक्त रहेको सञ्चार तथा...

नेकपामा मन्त्रिपरिषद् हेरफेरबारे छलफल
बुधबार, २१ असोज २०७७

नेकपाले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा सोको तयारीका लागि आगामी कात्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटीको बैठक पनि तय गरेको छ । ...

प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय
आइतबार, १८ असोज २०७७

मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न...

यसकारण असन्तुष्ट छन् दाहाल
शुक्रबार, १६ असोज २०७७

नेकपाभित्र राजदूत नियुक्ति प्रकरणले असन्तुष्टि जन्माएको छ। सरकारले पार्टीको सल्लाहविना राजदूत नियुक्त गरेपछि असन्तुष्टि देखिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतलगायतका नियुक्ति अध्यक्ष पुष्पकमल दाहालको सल्लाहबिना गरेपछि बिहीबार...

ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेपछि नेकपामा फेरि किचलो
शुक्रबार, १६ असोज २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरी किचलो सुरु भएको छ । पार्टी निर्णय तथा सहमतिविपरित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका...

खुम्चिए नेकपाका कार्यकर्ता, हेर्नुहोस् पूर्णपाठसहित
मंगलबार, ३० भदौ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले...

नेकपामा विवाद नगर्ने वाचा
मंगलबार, ३० भदौ २०७७

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार १९ पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका छन्। उनीहरूले भदौ २६ लाई पुरानो विवादमा नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण...

नेकपाको निर्णयः कार्यकारी अध्यक्षको जिम्मा प्रचण्डलाई, चैतमा महाधिवेशन
शुक्रबार, २६ भदौ २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ ।  आज बसेको नेकपाको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । ...

नेकपा स्थायी कमिटीको बैठक शुरु
शुक्रबार, २६ भदौ २०७७

गत साउन १३ गतेदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । ...

नेकपा स्थायी कमिटी बैठक आज बस्दै
शुक्रबार, २६ भदौ २०७७

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज (शुक्रबार) बस्दैछ । असार १८ गतेदेखि अवरूद्ध बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । ...

नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद
बुधबार, २४ भदौ २०७७

बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ९प्रचण्ड० बीच सोमबार भएको...

आज नेकपा सचिवालय बैठक बस्दै
विहीबार, १८ भदौ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बिहिबार) बिहान ११ बजे बस्ने भएको छ । बुुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बिहीबारका लागि बैठक...

गौतम कि खतिवडा ?
बुधबार, १७ भदौ २०७७

एक–दुई दिनयता प्रायःबीच सोधीखोजी चल्छ, ‘युवराज खतिवडालाई प्रधानमन्त्रीले निरन्तरता देलान् कि नदेलान् ? ’ दिन सक्ने अनुमानका जवाफ आउनासाथ अर्को प्रश्न खस्छ, ‘उसो भए वामदेव गौतमको व्यवस्थापन कसरी गर्लान् त...

‘नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ’
विहीबार, २९ साउन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ...

नेकपाको अन्तरकलहले 'सुखी नेपाली समृद्ध नेपाल'को सपना नारामै सिमित
सोमबार, २६ साउन २०७७

देशका जुनसुकै ठुलासाना क्रान्तिहरुमा हजारौं जनताहरुले आफ्ना ज्यानको आहुती दिएका छन । कयौं घरबार विहिन भएका छन भने ,कयौंले अंगभङ भएर कष्टकर तबरले जिवन यापन गरिरहेका छन।प्रगतिशील जनताहरु कै सहयोग...

नेकपा बैठकः ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो
सोमबार, १९ साउन २०७७

राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो रु यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ। ...

आज नेकपा बैठक बस्दै, जुट्ला त सहमति ?
मंगलबार, १३ साउन २०७७

नेकपा स्थायी समिति बैठक कुन रूपमा टुंग्याउने भनेर दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा विवाद जस्ताको तस्तै छ। दुवै पक्ष आआफ्नो अडानमा टसमस नभएकाले मंगलबार बोलाइएको बैठक राख्ने/नराख्ने विषयमै मतभेद हुने...

नेकपा विवादः बन्न लागेको सहमति यसकारण भत्कियो
सोमबार, १२ साउन २०७७

दुवै अध्यक्षलाई नयाँ शिराबाट सहमति खोज्नुपर्छ भनेर महासचिव विष्णु पौडेल तथा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनले ‘कन्भिन्स’ गराइसकेका थिए । त्यतिखेर दुवै पक्षका नेताहरूले दुई...

'दलको विभाजन नेपाल अफगानिस्तान बन्ने कि नबन्ने भन्नेसँग जोडिएको छ'
शनिबार, १० साउन २०७७

भोलि पार्लियमेन्ट डिजल्भ हुनपनि सक्छ । यो सिस्टम कोल्याप्स हुनसक्छ । दलको विभाजन केसँग जोडिएको छ भने नेपाल अफगानिस्तान बन्ने कि नबन्ने भन्नेसँग जोडिएको छ । दलहरु विभाजन हुन र...

नेकपामा किचलो यथावत, दाहाल र नेपालले एउटै मञ्चबाट ओलीको विरोध गरे
शनिबार, १० साउन २०७७

दाहाल र नेपालले असार १६ यता ओलीको राजीनामा माग गर्दै आएका छन्। गत शनिबारको सचिवालय बैठकमा ओलीले गरेको पार्टी एकताको महाधिवेशन मंसिरमै गर्ने प्रस्तावमा भने दाहाल सकारात्मक देखिएका थिए। त्यसले...

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित
मंगलबार, ०६ साउन २०७७

पार्टीभित्रको शक्ति संघर्षको किचलोका कारण पटक पटक स्थगीत हुँदै आएको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । साउन १३ गते ११ बजे...

आज नेकपा स्थायी कमिटी बैठक बस्दै
मंगलबार, ०६ साउन २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ।  पटकपटक स्थगित भइरहेको बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो । ...

विवाद पेचिलो बन्दै गएका बेला नेकपाका दुई अध्यक्ष कसरी मिले ?
मंगलबार, ०६ साउन २०७७

नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहित केही स्थायी कमिटीका सदस्यहरूसँग आइतबार छलफल गरेका दाहालले सोमबार पूर्वमाओवादीका नेतासँग छलफल गर्दै अब स्थायी कमिटी बैठकलाई सुचारु गरिने बताए । ...

नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय
सोमबार, २२ असार २०७७

सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन्। राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा...

ओली र दाहालबीच अझै रस्साकस्सी
सोमबार, २२ असार २०७७

नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद...

नेकपाका नेतालाई ३५ देशमा रहेका नेपालीको खबरदारी
आइतबार, २१ असार २०७७

यस बखत तीन करोड नेपाली जनताको भविष्य निर्माणको यात्रा तय गर्दै सिद्धान्त, राजनीति, संगठन र कार्यक्रम केन्द्रीत छलफल गर्न आग्रह गरेको छ। मञ्चले भनेको छ, 'हामीले भुल्नुहुन्न(सरकार संचालनका लागि जनताले...

नेकपाको विवाद अध्यक्षद्वय ओली र प्रचण्डमा गएर अडकियो, दुवै अध्यक्षले एक अर्काको कुरामात्र सुने
शनिबार, २० असार २०७७

पार्टी एकताको मर्म अनुसार अगाडि बढ्ने विषयमा दुवै जनामा छलफल भए पनि कुनै निचोडमा भने नपुगेका कारण शनिबार पुनः दुई अध्यक्षबीच छलफल हुने बताइएको छ । ...

नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्ने
मंगलबार, १६ असार २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक आज पनि बिहान ११ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बस्न लागेको हो। ...

यसकारण नेकपा स्थायी कमिटी बैठकमा ओली उपस्थित भएनन्
शनिबार, १३ असार २०७७

सत्तारूढ दल नेकपाको स्थायी कमिटीको चालु बैठकमा बोल्ने नेताहरूले मिचिएको भूमि फिर्ता गर्न सरकारले थालेको प्रयास प्रशंसनीय भएको भन्दै भारतसँग प्रभावकारी वार्ता गरी अतिक्रमित भूमि फिर्ताका लागि पहल गर्न सरकारलाई...

प्रम ओलीले पार्टी भित्रबाट हुने आलोचना सुन्नै चाहेनन्, उनी बिनै नेकपा स्थायी कमिटी बैठक
शुक्रबार, १२ असार २०७७

यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी सर्मा ओलीको उपस्थिती बिनै शुरु भएको छ । पहिलो...

शुरू भयो नेकपा स्थायी कमिटी बैठक, यी एजेण्डामा छलफल
शुक्रबार, १२ असार २०७७

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक शुरु भएको छ । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो । ...

नेकपा बैठक, अध्यक्ष ओली आलोचनाको मुख्य निसाना
शुक्रबार, १२ असार २०७७

नेपाल पक्षका नेता रघुजी पन्तले पार्टीमा विधि पद्धतिका विषयदेखि समग्र विषयमा नेताले आआफ्नो विवेक प्रयोग गरेर कुरा उठाउने बताए। ‘बैठकमा समग्र विषयमा कुरा उठ्छन्। सरकारको काम, पार्टी कामका बारेमा कुरा...

नेकपा स्थायी कमिटी बैठक शुक्रबार पुनः बस्ने
बुधबार, १० असार २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजदेखि शुरु भएको बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी यही शुक्रबार पुनः बस्ने गरी सकिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा...

नेकपाले बोलायो स्थायी कमिटी बैठक
मंगलबार, ३० बैशाख २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार विहान ११ बजेका लागि स्थायी कमिटी बैठक बलाइएको जानकारी गराइएको छ । ...

नेकपा सांसदलाई संसदमा स्पष्ट एकरुपता देखाउन प्रधानमन्त्रीको निर्देशन
शनिबार, २७ बैशाख २०७७

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उहाँले एकताबद्ध...

स्थायी समिति बैठक रोकिएपछि उठेको प्रश्न: फेरी शुरु भएको हो नेकपामा भाँडभैलो ?
बुधबार, २४ बैशाख २०७७

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकको एजेन्डाबारे दुई अध्यक्षबिच अझै छलफल बाँकी रहेकोले हाललाई स्थगित गरिएको जानकारी दिएका थिए । त्यही बेला उनले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा...

नेकपा सचिवालय बैठक बस्दै
बुधबार, २४ बैशाख २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुुटावारमा दिउँसो ३ बजे बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न नेकपाको सचिवालय बैठक बस्दै छ ।

नेकपामा यसरी उल्टियो समीकरण
आइतबार, २१ बैशाख २०७७

नेकपा पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ। नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ। ...

नेकपाको बैठक आत्मालोचना गर्दै टुंगियो, स्थायी कमिटी २५ गते बस्ने
शनिबार, २० बैशाख २०७७

चर्को बिबादकाबीच बल्ल तल्ल साइत जुरेको नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको...

नेकपा सचिवालय बैठक आज बस्दै
शनिबार, २० बैशाख २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  सचिवालय बैठक आज बस्दैछ । आज पार्टीभित्र देखिएको विवादमा सहमती खोज्न सचिवालय बैठक बोलाइएको हो । ...

नेकपा विवादमा चीन सक्रिय किन देखियो ?
शनिबार, २० बैशाख २०७७

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले राजनीतिक अवस्था कमजोर भएपछि छिमेकी दौडधूपमा हुने हाम्रो पुरानै नियति रहेको बताए। यसमा पहिला अर्को छिमेकी (भारत), अहिले अर्को (चीन) सक्रिय छ। ‘यहाँ अर्थ विभिन्न लाउलान् तर...

नेकपाको प्वाल परेको डुंगा : को कति पानीमा छन् ?
शुक्रबार, १९ बैशाख २०७७

प्रधानमन्त्री ओलीलाई २०७४ सालको चुनावमा वाम गठबन्धनले झन्डै दुई तिहाइ ल्याएदेखि नै आफूलाई हेरेरै जनताले मत दिएको अहं छ । त्यसैले उनी सरकारको नेतृत्व सम्हालेदेखि नै आफ्नो योजनाअनुसार मात्र अघि...

नेकपामा स्वार्थै–स्वार्थको गठजोड, यस्तो छ इतिहास
शुक्रबार, १९ बैशाख २०७७

सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसको बुधबार साँझ आ–आफ्ना पार्टी बैठक बसे । दुवै बैठकका दृश्य अन्य दिनभन्दा भिन्न थिए । कांग्रेसभित्र ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा’ माग्नुहुन्छ वा हुन्न...

सकियो नेकपा सचिवालय बैठक
बुधबार, १७ बैशाख २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसहित माधव नेपाललगायतको आ–आफ्नै अडान कायम...

आज नेकपा सचिवालय बैठक बस्ने
मंगलबार, १६ बैशाख २०७७

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुगेका...

अध्यादेश आएपछि नेकपाभित्र खैलाबैला
मंगलबार, ०९ बैशाख २०७७

यसअघि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुगे मात्र दल विभाजन गर्न पाउने प्रावधान थियो। सोमबार जारी अध्यादेशपछि अब पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत...

शुरु भयो नेकपाको सचिवालय आकस्मिक बैठक
सोमबार, ०८ बैशाख २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुरु भएको छ। सरकारले राजनीति दलसम्बन्धी अध्यादेश ल्याउने निर्णयपछि आकस्मिक रुपमा साढे बजेका लागि बोलाइएकोमा बैठक भर्खर शुरु...