aarthiknews.com शुक्रबार, २२ साउन २०७८   Friday, 06 August, 2021
 
डोटीमा पुनः एकहप्ता निषेधाज्ञा थप
सोमबार, १८ साउन २०७८

जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ । यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका बिभिन्न शहर जाने र  फर्किने क्रममा सङ्क्रण...

झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ
आइतबार, १७ साउन २०७८

प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको जनाउँदै जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार शनिबार राति १२ बजेदेखि साउन २३ गते...

बैतडीको निषेधाज्ञा साउन मसान्तसम्म लम्बियो
शनिबार, १६ साउन २०७८

निषेधाज्ञामा पसल बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा रहने बताइएको छ । यस्तै विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यक्रममा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ...

काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा (नयाँ आदेशसहित)
आइतबार, १० साउन २०७८

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको हो । ...

चितवनमा थपियो निषेधाज्ञा
शुक्रबार, ०८ साउन २०७८

जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै रहनाका साथै  डेल्टा भेरियन्टसमेत बिरामीमा देखिएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल...

उपत्यकामा साउन १० गतेसम्म थपियो निषेधाज्ञा (नयाँ आदेशसहित)
विहीबार, ३१ असार २०७८

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट साउन १ गतेदेखि लागू हुने गरी जारी गरिएको आदेश अनुसार जारी निषेधाज्ञा साउन १० गते सम्म थप गरेको हो । साथै, लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित...

निषेधाज्ञा असार ३१ सम्म थपियो, होटल तथा खाजाघर खुल्ने
विहीबार, २४ असार २०७८

दैनिक आठ घण्टा खोल्न पाइने भएको छ । आदेशमा भनिएको छ, “शुक्रबारदेखि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसल, भाँडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ,...

आजदेखि उपत्यकाको निषेधाज्ञा थप खुकुलो, सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने
मंगलबार, २२ असार २०७८

आजदेखि थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने गरी आदेश...

निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
सोमबार, २१ असार २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ सय ६८ वटा गाडी...

उपत्यकामा खुकुलो पार्दै थपियो निषेधाज्ञा, अब सबै सवारी सञ्चालन गर्न पाइने
आइतबार, २० असार २०७८

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरिएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । ...

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
आइतबार, २० असार २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ३५ वटा गाडी...

थप निषेधाज्ञाबारे आज निर्णय हुँदै, साना गाडी नखुल्ने संकेत
आइतबार, २० असार २०७८

प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘निषेधाज्ञाबारे थप छलफल गर्न आज साँझ ५ बजे बैठक बस्दैछ । एक साता निषेधाज्ञा लम्ब्याउने तयारी थलिएको छ ।’ अबको निषेधाज्ञामा साना गाडी सञ्चालन हुन्छन्...

निषेधाज्ञाले खाद्यवस्तुको चक्रीय प्रणालीमा असर, म्याद नाघेका अर्बौंका सामान गोदाममै
शुक्रबार, १८ असार २०७८

कोरोना संक्रमणको दोस्रो लहरले खाद्यवस्तु उत्पादन र बिक्रीवितरणको चक्रीय प्रणाली (चेन सिस्टम) मा असर पुर्‍याएको छ । कोरोना संक्रमण फैलन नदिन सरकारले विभिन्न जिल्लामा जारी गरेको निषेधाज्ञाका कारण अर्बौं रुपैयाँको म्याद...

खुकुलो निषेधाज्ञाले संक्रमण बढ्ने जोखिम
शुक्रबार, १८ असार २०७८

गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ। तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै...

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ४४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
बुधबार, १६ असार २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४ सय वटा गाडी र...

उपत्यकामा निषेधाज्ञा निरन्तरता, सार्वजनिक यातायात भने खुले (सूचना सहित)
सोमबार, १४ असार २०७८

बैठकले भोलि मंगलवारदेखि २५ सिट भन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका सुचना अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन् । उनले भनिन्, “भोलिदेखि...

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सय १५ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
शुक्रबार, ११ असार २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सत १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ८४...

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ९ सय ४० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
मंगलबार, ०८ असार २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने  २ हजार ९ सय ४० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय ५२...

बागलुङमा निषेधाज्ञा केही खुकुलो
मंगलबार, ०८ असार २०७८

खुकुलो प्रावधानसहित यहाँ एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ । सोमबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही...

काभ्रेपलाञ्चोकमा खुकुलो पार्दै थप एक हप्ता थपियो निषेधाज्ञा
मंगलबार, ०८ असार २०७८

निषेधाज्ञाको समयमा यसअघिको भन्दा अझै खुकुलो पारिएको छ । यस समयमा जिल्लास्थित विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना गरी आलोपालो प्रणालीमा सेवा प्रवाह...

निषेधाज्ञा खुकुलिए पनि यी कुरामा भने अझै रोक
सोमबार, ०७ असार २०७८

विवाह, व्रतबन्ध तथा सामूहिक रूपमा गरिने सांस्कृतिक कार्यक्रमहरू होटेल तथा पार्टी प्यालेसमा समेत गर्न पाइने छैन ।शैक्षिक संस्थाहरू विद्यालय, कलेज, टयूसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु...

निजी सवारीमा जोर बिजोर, पसल बार अनुसार खोल्न पाइने
आइतबार, ०६ असार २०७८

आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान बिक्री गर्न पसल खोल्न पाइने छ भने अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । ...

यस्तो हुनेछ अबको निषेधाज्ञा
आइतबार, ०६ असार २०७८

१६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ । तर, अघिल्लो पटक जस्तो यस पटक एकै पटक सबै क्षेत्र खुल्ला भने हुने छैन ।

निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा
आइतबार, ०६ असार २०७८

धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गर्नुभएको हो । विवाहमा अन्य कुनै तडकभडक देखिएन । कोभिड–१९ का कारण...

अबको निषेधाज्ञाको मोडालिटी 'लुजडाउन', सवारी साधन सञ्चालन गर्न भने छलफल हुने
शनिबार, ०५ असार २०७८

कोभिड–१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)लाई छ । तर सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन...

अब उपत्यकाको निषेधाज्ञा क्रमशः खुकुलो बन्दै
शनिबार, ०५ असार २०७८

काठमाडौँ उपत्यकामा असारको सुरुआतसँगै आर्थिक गतिविधि बढाउन सम्बद्ध जिल्ला प्रशासन कार्यालयले घर तथा भवन निर्माण, ढुवानी, राहत वितरण, भन्सार, आन्तरिक राजस्व, कर तथा शुल्क लगायत आवश्यक काममा सहजीकरण गर्दै आएका...

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
विहीबार, ०३ असार २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय २६ वटा गाडी...

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सय ६८ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
आइतबार, ३० जेठ २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सय ६८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ५५...

उपत्यकामा एक हप्ता थपियो निषेधाज्ञा, खाद्यान्नसहित पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
आइतबार, ३० जेठ २०७८

आज बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थपिएको निषेधाज्ञामा खाद्यान्न, तरकारी तथा फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय भएको छ । यसअघि खाद्यान्न पसल...

निषेधाज्ञा लम्बिँदा स्थिति भयावह हुँदै गयो विकल्प खोजौ : नाडा
शनिबार, २९ जेठ २०७८

थपिदो लकडाउन अवधीका कारण अव जनता स्वयं नै आफनो दुख्ख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सभांवना प्रवल हुदै गएको नाडाको भनाइ  छ ।  यस्तो संभावित समस्यालाई सरकारले...

पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३८४२ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
शुक्रबार, २८ जेठ २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय ४२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार २...

उदयपुरमा १० दिन थपियो निषेधाज्ञा
शुक्रबार, २८ जेठ २०७८

जिल्ला प्रशासन कार्यालय उदयपुरले कोरोना संक्रमण फैलन नदिनका लागि जिल्लामा जारी निषेधाज्ञालाई थप १० दिन लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईले निषेधाज्ञाको आदेश असार ७ गते राती...

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
मंगलबार, २५ जेठ २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय ७०...

असारदेखि निषेधाज्ञा खुकुलो, गृह प्रवक्ता भन्छन्- अब ‘लुजडाउन’
मंगलबार, २५ जेठ २०७८

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा असारदेखि खुकुलो हुने भएको ...

निषेधाज्ञा ‘मोडालिटी’परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी
मंगलबार, २५ जेठ २०७८

गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारीबाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको हो । यो शैलीअन्तर्गत निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ । वर्षयाम...

सरकारकै कारण सर्वसाधारणले निषेधाज्ञा उलंघन गर्न थाले
मंगलबार, २५ जेठ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेल राज्यले ६ वटा दायित्वलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको बताउँछन्। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले  ६ टी (टेस्टिङ, ट्राभल रेस्ट्रिक्सन,...

थपिएको निषेधाज्ञामा के गर्न पाइन्छ, पाइदैन ?
शुक्रबार, २१ जेठ २०७८

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले...

निषेधाज्ञा नियम नमान्नेको सेवा बन्द गर्न सक्ने, कुन कुन सेवा सञ्चालन गर्न पाइने
शुक्रबार, २१ जेठ २०७८

सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु, इन्टरनेट सेवा प्रदायक संस्था र दूरसंचार प्रदाय संस्थाका सवारी साधनको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले जारी गरेको पास तथा...

झापामा थपियो निषेधाज्ञा, हप्तामा दुई दिन पसल
विहीबार, २० जेठ २०७८

जिल्लामा संक्रमण नघटेपछि बैठकले तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।  उनका अनुसार जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिसमेत सहभागी बैठकले खाद्यान्न पसल हप्तामा दुई दिन बिहान...

चार जिल्लामा निषेधाज्ञा थपियो
विहीबार, २० जेठ २०७८

कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न जारी गरिएको निषेधाज्ञाको अवधि थप चार जिल्लामा लम्ब्याईएको छ । सिरहा, लमजुङ, मकवानपुर र पर्सामा निषेधाज्ञाको अवधि थप गरिएको हो । ...

चितवनमा सात दिन निषेधाज्ञा थपियो
बुधबार, १९ जेठ २०७८

जिल्लामा निषेधाज्ञाको अवधि थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गर्नुभएको हो । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा यही जेठ...

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही
बुधबार, १९ जेठ २०७८

कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय...

निषेधाज्ञाको मौकामा व्यापारीको रजाइँ, खाद्यान्नको मूल्य वृद्धि​
बुधबार, १९ जेठ २०७८

जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड–१९ को  सङ्क्रमण नियन्त्रण गरी सामुदायिकस्तरमा फैलिन नदिन जिल्लाभरि निषेधाज्ञा जारी गरेसँगै जिल्लाका व्यापारीहरुले आफूखुसी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम  मूल्य वृद्धि गरेका हुन् ।...

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
मंगलबार, १८ जेठ २०७८

जेठ ११ गते बसेको वैठकले उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थप गर्ने निर्णय गरेको थियो । उक्त बैठकले निषेधाज्ञामा भीड्भाड बढेको भन्दै किराना पसल, डिपार्टमेन्टल स्टोल, निजी तथा सार्वजनिक निर्माणको...

तीन जिल्लामा थपियो निषेधाज्ञा
सोमबार, १७ जेठ २०७८

साताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने गरी म्याग्दीमा आजदेखि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका...

मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थपियो
सोमबार, १७ जेठ २०७८

जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप...

निषेधाज्ञा उल्लंघन गर्ने २२४४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
शुक्रबार, १४ जेठ २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २ सय ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ५ सय ४८...

आजदेखि निषेधाज्ञा थप कडा, बैंकका दुई वटा मात्रै गाडी चलाउन पाइने
शुक्रबार, १४ जेठ २०७८

वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुई वटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति...

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय २३ वटा सवारी साधन नियन्त्रणमा
विहीबार, १३ जेठ २०७८

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ सय ८२  जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार रुपैयाँ जरिवाना गरिएको छ...

निषेधाज्ञामा खाद्यान्न अभाव भए यी नम्बरमा फोन गर्नुहोस्
विहीबार, १३ जेठ २०७८

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । काठमाडौं प्रशासनले बिहिबार एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधिमा कोही कसैलाई खाद्य वस्तुको...