aarthiknews.com सोमबार, १५ मंसिर २०७७   Monday, 30 November, 2020
 
भारतसंग सीमा जोडिएको झुलाघाट नाका ५ दिनका लागि खोलिने
आइतबार, ०७ मंसिर २०७७

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ । मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले...

पेन्सन लिनेका लागि पाँच दिन झुलाघाट नाका खोलिने
शनिबार, ०६ मंसिर २०७७

नाका खुलेका समयमा निवृत्तिभरणधारीका साथै अत्यावश्यक र आकस्मिक काम परेकाले समेत आवतजावत गर्न पाउने सहायक प्रजिअ नेगीले बताए । उनले भने, “खास गरेर पेन्सनधारीको पेन्सन बुझ्नका लागि नाका खुल्ने हो,...

नाका बन्द हुँदा ओलाङचुङगोलावासी समस्यामा
शुक्रबार, २८ कार्तिक २०७७

चीनमा सङ्क्रमण फैलिएयता नाका हुँदै आउजाउ पूर्णरुपमा बन्द छ । खाद्यान्नलगायतका उपभोग्य वस्तुको किनमेलका लागि तिब्बतका बजारको भरमा रहेका यहाँका बासिन्दा लामो समयदेखि तिब्बत पुग्न पाएका छैनन् । ...

तातोपानी नाकाबाट सामान आयात पुनः शुरु
विहीबार, १३ कार्तिक २०७७

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नाकाबाट सामग्री आयात शुरु भइसकेको र सडक विभागले सडक मर्मत तत्काल शुरु गर्ने बताए । कोभिड १९ को सङ्क्रमण र वर्षायामका कारण सो नाका...

तातोपानी नाका आजदेखि सञ्चालनमा आउने
बुधबार, १२ कार्तिक २०७७

तर, अहिलेसम्म सामान आइनपुगेले नाका सञ्चालनको अर्थ नहुने उनले बताए । आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन शुरु गर्ने चिनियाँ अधिकारीबाट जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

नाका बन्द हुँदा नेपाली व्यापारी भारतमै रोकिए
बुधबार, २१ असोज २०७७

नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् । लकडाउन खुले...

तातोपानी नाका असोज १९ देखि खुल्दै
बुधबार, १४ असोज २०७७

२८ जनाको टोली पिसीआर परीक्षण गरेर तयारी अवस्थामा रहेका छन् । चिनियाँ पक्षले भने थप २८ जनाको टोली तयारी अवस्थामा राख्न सुझाव दिएको भन्सार प्रमुख खत्रीले बताए । उनका अनुसार...

नेपाल–चीन नाका ठप्प, नेपालका व्यापारीका धेरै सामग्री अलपत्र
शुक्रबार, ०२ असोज २०७७

चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने सार्थक बनेका छैनन् ।...

भदौ ३१ सम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द
बुधबार, २८ साउन २०७७

प्रवक्ता डा युवराज खतिवडाले यसअघि साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन रोकेकोमा सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न थालेपछि भदौ ३१ गतेसम्मका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए...

उपत्यका प्रवेश नाका कडाइ गर्न ट्राफिक प्रहरी र  प्रजिअबीच छलफल
बुधबार, २१ साउन २०७७

“साँगा नाकामा देखिने भीडभाड सहजरूपमा व्यवस्थापन गर्ने विषयमा छलफल ग¥यौँ”, उनले भने, “सवारी साधन जाँचका क्रममा हुने गरेको भीडका कारण साँगा क्षेत्रका नागरिकलाई जोखिमबाट कसरी मुक्त गर्ने भन्ने विषयमा गहन...

राजधानी छिर्ने मुख्य नाका ठप्प
मंगलबार, ०६ साउन २०७७

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलोमा पनि पहिरो खसेको छ। सोमबार बिहान पाँच बजे पहिरो खसेपछि दुईतर्फी सडक बन्द छ। ‘माथिबाट लगातार पहिरो खसिरहेकाले हटाउनै सकिएन’, नारायणगढ...

रसुवागढी नाका सञ्चालनमा, ४० कन्टेनर भन्सार हातामा प्रवेश
शनिबार, २७ असार २०७७

कोभिड –१९ नियन्त्रणका लागि  गत माघ १५ गतेदेखि आवतजावतसमेत बन्द गरिएको रसुवागढी नाकाबाट दुवै देशका छिमेकी अधिकारीबीच आपसी सल्लाहबाट स्वास्थ्यको उच्च सतर्कता अपनाई सामान आयात गर्न थालिएको भन्सार कार्यालयले जनाएको...

रसुवागढी नाका पुनः सञ्चालन
मंगलबार, २३ असार २०७७

नेपाल­–चीन व्यापारिक रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका कारण बन्द रहेको रसुवागढी नाका सोमबारदेखि पुनः सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम...

त्रिनगर नाकाबाट भित्रिए ८३ हजार नेपाली
आइतबार, ०७ असार २०७७

कैलालीको त्रिनगर भन्सार सिमानाका भई भित्रिने नेपालीको उद्धार कार्य अहिले पनि जारी छ। कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन। उक्त...

दुई सातामा सुदूरपश्चिमका विभिन्न नाकाबाट ४० हजार नेपाली भित्रिए
शुक्रबार, १६ जेठ २०७७

सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउनेक्रम अझै जारी छ ।...

चीन तर्फका नाका र बन्दरगाह सरकारको प्राथमिकता
विहीबार, १५ जेठ २०७७

आर्थिक वर्ष  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले चीनतर्फका बन्दरगाह खोल्न विशेष व्यवस्था गर्ने बताए । चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा...

गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए
मंगलबार, १३ जेठ २०७७

भित्रिएका नेपालीलाई सम्बन्धित स्थानीय तहमा पठाउन लागिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए । “कालिकोटलगायतका केही जिल्लाका नागरिकलाई पठाइसकेका छौँ ।” उनले भने, “अरुलाई पनि गन्तव्यमा पठाउन यातायातको व्यवस्था गरिएको छ...

उपत्यका प्रवेश गर्ने नाकाहरू सिल गर्न आग्रह
बुधबार, ०७ जेठ २०७७

काठमाडौँ महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकाहरू सिलबन्दी गर्न सरकारसँग आग्रह गरेको छ । महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै...

कञ्चनपुरका सीमा नाकाबाट प्रवेश गराउने र लुकाउनेमथि कारवाही हुने
शनिबार, २७ बैशाख २०७७

औषधि पसलको सञ्चालन, कृषि सामग्री, पानी, ग्यास, खाद्य सामग्री, पेट्रोलिय पदार्थ बोकेका ढुवानीका साधान, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानी साधन, बढीमा पाँच जना कामदार रहने गरी सवारीसाधन मर्मत गर्ने...

तीन महिनापछि तातोपानी नाका सञ्चालनमा
विहीबार, २७ चैत्र २०७६

बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ ।  अत्यावश्यक सामग्री आयात गर्न  नाका खोलिएको उनले बताए । गत माघदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ...

वीरगञ्ज नाकाबाट भारत जानेको लर्को
सोमबार, १० चैत्र २०७६

सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि लर्को लागेको छ...

आजदेखि भारत र चीनसँग जोडिएका सबै नाका बन्द, सामान आयात भने नरोकिने
सोमबार, १० चैत्र २०७६

सरकारले भारत र चीनसँगका सबै नाका आजदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा....

भारतको जनता कर्फ्युले काँकडभिट्टा नाका ठप्प
आइतबार, ०९ चैत्र २०७६

भारतले ‘जनता कर्फ्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ । सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका छन् । आज बिहानदेखि...

भारतसँगका सबै नाका तत्काल बन्द गर्न डब्ल्यूएचओको सुझाव
आइतबार, ०९ चैत्र २०७६

विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न सुझाव दिएको छ । आज विहानको नियमित पत्रकार सम्मेलनमा डब्लुएचओले भारतमा संक्रमण बढेकाले सीमा नाका बन्द गर्न सुझाव दिएको...

आजदेखि नेपाल–भारतका प्रमुख चार नाका मात्रै खुल्ने
आइतबार, ०२ चैत्र २०७६

कोरोनाका कारण भारतले नेपालसंगका प्रमुख ४ नाका बाहेक अन्य सबै नाका आजदेखि बन्द गरेको छ । भारतले झापाको काँकडभिट्टा, वीरगन्जको रक्सौल, भैरहवाको सुनौली र धनगढीको महेन्द्रनगरस्थित बनबासा बाहेकका सबै नाका...

चीनसँगका ६  नाका व्यवस्थित गरिने
बुधबार, ०८ माघ २०७६

हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा ‘आइसिपी पोर्ट’को उद्घाटन गरेकाले नेपालका उत्पादित वस्तुहरु निर्यात गर्दै व्यापार घाटालाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै...