धितोपत्र बोर्ड - Aarthiknews
aarthiknews.com सोमबार, १२ फागुन २०७६   Monday, 24 February, 2020
 
शेयरधनीहरुका लागि धितोपत्र बोर्डले प्रशिक्षण सञ्चालन गर्ने
शुक्रबार, २५ पुस २०७६

नेपाल धितोपत्र बोर्डले सर्वसाधारण शेयरधनीहरुका लागि धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी प्रशिक्षण सञ्चालक गर्ने भएको छ ।  बोर्डले विगतका वर्षदेखिनै सञ्चालनमा ल्याएको प्रशिक्षणलाई यस वर्षपनि निरन्तरता दिन...

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले गरे पदभार ग्रहण
शुक्रबार, २५ पुस २०७६

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पदभार ग्रहण गरेका छन् । गत सोमबार मन्त्रिपरिषदले आगामी चार वर्षका लागि अध्यक्षमा नियुक्त भएका भट्टराईले आज जावलाखेलस्थित बोर्डको कार्यालयमा पदभार ग्रहण गरेका हुन्...

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक धितोपत्र बोर्डको अध्यक्ष नियुक्त
सोमबार, २१ पुस २०७६

राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशकको पदबाट अवकास भएपछि बोर्डमा विज्ञका रुपमा सञ्चालक नियुक्त गरिएको थियो । बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा....

धितोपत्र बोर्डको अध्यक्ष, पदरिक्त भएको ७७ दिन बिते पनि चालचुल छैन, कहिले पाउने बोर्डले अध्यक्ष ?
सोमबार, ०७ पुस २०७६

पुँजी बजारको नियामक धितोपत्र बोर्डको अध्यक्षको चयन गर्ने काम ढिलाइ भएको भन्दै लगानीकर्ताले छिटो नियुक्ती गर्न दवाव दिन थालेका छन् । आम लगानीकर्ताको भावनासँग जोडिएको अति नै संवेदनशील मानिने...

यस्तो हुँदैछ धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ति प्रकृया
विहीबार, २१ कार्तिक २०७६

बोर्ड अध्यक्षका लागि योजना आयोगको पुँजी बजार तथा वित्तीय क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव र धितोपत्र बजार विज्ञ सहितको समिति गठन हुने कानुनी प्रवधान अनुसार समिति गठन गरिएको हो...

धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न समिति गठन
बुधबार, २० कार्तिक २०७६

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्नका लागि तीन सदस्यीय छनोट समिति गठन गरेको छ । मन्त्रालयले डा. रामकुमार फुयाँलको संयोजकत्वमा समिति गठन गरेको हो । ...

धितोपत्र बोर्डमा ‘हाम्रा’ लाई भन्दा ‘राम्रा’ लाई राख्न दबाब
बुधबार, २० कार्तिक २०७६

शेयर लगानीकर्ताले पुँजी बजार संक्रमण अवस्थामा रहेको भन्दै सक्षम र दक्ष व्यक्ति धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्न दबाब दिएका छन् । उनीहरुले राजनीतिक आस्थाका आधारमा बोर्डको नेतृत्व सुम्पिदा समस्या समाधान...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाप्रति लगानीकर्ताद्वारा खबरदारी
मंगलबार, १९ कार्तिक २०७६

नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको विषयमा लगानीकर्ताले चासो दिएका छन् । शेयर बजार विषम परिस्थितिमा गुज्रिरहेका बेला बजारलाई सही दिशा प्रदान गर्न सक्ने हुनुपर्नेमा शेयर लगानीकर्ता दबाब समूहले जोड...

धितोपत्र बोर्डको अध्यक्ष बन्न ‘लिगलिगे’ दौड, राष्ट्र बैंकबाट अवकाश पाउनेहरुको जोडबल
बुधबार, ०६ कार्तिक २०७६

तिहारलगत्तै बोर्डले अध्यक्ष पाउनेछ, अर्थ मन्त्रालयका स्रोतले बतायो । बोर्डको अध्यक्ष हुने दौडमा राष्ट्र बैंकबाट अवकास भएका बढी आकांक्षी भएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । राष्ट्र बैंकका पूर्व कार्यकारी...

धितोपत्र बोर्डको आधा दर्जन नियमावली संशोधन हुँदै
विहीबार, १६ असोज २०७६

नेपाल धितोपत्र बोर्डले धितोपत्रसँग सम्बन्धित आधा दर्जन नियमावलीमा भएका व्यवस्थालाई संशोधन गर्ने भएको छ । ...

धितोपत्र बोर्डको अध्यक्षका लागि आर्शीवाद थाप्न नेताको घरदैलो दौडहा
सोमबार, १३ असोज २०७६

नेपाल धितोपत्र बोर्डको अध्यक्ष  डा. रेबतबहादुर कार्कीको कार्यकाल कात्तिक १ गतेबाट रिक्त हुने भएपछि उक्त पदका लागि नेताको आर्शीवाद थाप्ने दौडहा शुरु भएको छ । नेताको जसले बढी आर्शीवाद पाउँछ...

धितोपत्र बोर्डबाट आइक्यान र महासंघ हटाइने
आइतबार, २९ भदौ २०७६

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को सहभागिता नहुने व्यवस्था हुन लागेको हो ।

धितोपत्र बोर्डको सूचना तथा प्रविधि नीति लागू, यस्तो छ नीति नियम
मंगलबार, १४ साउन २०७६

नेपाल धितोपत्र बोर्डको सूचना तथा प्रविधि नीति लागू भएको छ । सूचनामा आधारित धितोपत्र तथा वस्तु विनिमय बजारमा भएका तथ्याङ्क एवं जानकारीहरुको समूचित अभिलेख व्यवस्थापन तथा प्रभावकारी उपयोगमा सूचना प्रविधिको...