दुर्घटना - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
चितवनमा रात्रि बस दुर्घटना ३८ जना घाइते
बुधबार, २२ असोज २०७६

दुर्घटनामा पर्ने मध्य एक जनाको अवस्था गम्भीर हरेको उक्त कार्यालयले जनाएको छ । ...

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोमबार, २० असोज २०७६

कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

जीप दुर्घटना अपडेटः ११ महिनाकी बालिकासहित ३ को मृत्यु
बुधबार, १८ भदौ २०७६

पाल्पाको हुँगीबाट स्याङ्जातर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको  जीप स्याङ्जाको गल्याङमा बुधबार दुर्घटना हुँदा एक ११ महिने बालिकासहित ३ जनाको मृत्यु भएको छ । यस्तै २५ जना घाईते भएको...

दुर्घटनामा ५ जनाको मृत्यु , तीन घाइते
विहीबार, १२ भदौ २०७६

मकवानपुरमा फरक–फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हटौँडा–५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी–४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ...

बस दुर्घटनामा तीनको मृत्यु, २७ घाइते
बुधबार, ११ भदौ २०७६

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ४ ख...

सिनामंगलमा डलरलाग्दो दुर्घटना, एकको मृत्यु बाइक कच्याककुचुक
सोमबार, ०९ भदौ २०७६

तीनवटा बाइकमाथि ठिपर कुदेको प्रत्यक्ष दर्शीले बताएका छन् ।  एकजनाको शरीर क्षतविक्षत अवस्थामा घटनास्थलमा देखिन्छ। अन्य चार जनालाई भने उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ। टिपरको खोजी भइरहेको गौशाला प्रहरीले...

बालाजुमा ट्रकले किच्दा एक जनाको मृत्यु
बुधबार, २९ साउन २०७६

बालाजुमा ट्रकले किच्दा आज एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको मृत्यु...

डिभाइडरमा बस ठोक्किंदा २० जनाको मृत्यु
सोमबार, २० साउन २०७६

भारतीय संचार मध्यमहरुले जनाए अनुसार मुजफ्फरपुर बाट सिलीगुड़ी तर्फ जाँदै गरेको एक यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। ...

लिबिया पानीजहाज दुर्घटनामा १५० जनाको मृत्यु , यो वर्षकै ठूलो दूर्घटना
शुक्रबार, १० साउन २०७६

संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको हुनसक्ने जनाएको छ ।  यद्यपि, तटरक्षकहरूले अहिलेसम्म १ जनाको मात्रै शव निकालेका छन् ।

जीप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेकाे अवस्था गम्भिर
बुधबार, ०८ साउन २०७६

बुधबार बिहान ५ बजेतिर भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेमा दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका ३५ वर्षीय ईश्वर नागरी रहेका छन् । उनीसँगै जीपमा सवार दत्तुका २३ वर्षीय पुस्कर नागरी र...