aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
आजबाट दसैँ विसर्जन
बुधबार, ०३ कार्तिक २०७८

खःमेयको बध गरी ब्रह्मायणी लगायतका देवीदेवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा (माटोको घ्याम्पो) मा जम्मा गरिएको थियो ।    सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै नवदुर्गा देवगणलाई चढाएपछि दसैँ विसर्जन...

आज  दसैँको अन्तिम दिन, साँझसम्म टीका र जमरा लगाउन मिल्ने
मंगलबार, ०२ कार्तिक २०७८

कोजाग्रत पूर्णिमाका अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादसैँ समाप्त हुन्छ । बडादसैँ मनाउन काठमाडौँ उपत्यका...

असन क्षेत्रका तुलाधर समुदायले दसैँ मनाए
शनिबार, ३० असोज २०७८

तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरेको उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताए...

चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाईन्
शुक्रबार, २९ असोज २०७८

सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै उनले लेखेकी छन् – मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।

सुदूरपश्चिमका किसानलाई खेतबारीमै दसैं
शुक्रबार, २९ असोज २०७८

वर्षदिनमा एकपटक मात्रै आउने दसैं मनाउन घर फर्किएकाले आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशका किसानलाई भने दसैं लागेको अनुभूति हुन सकेको छैन् ।  बडादसैँको खुशी र उमङ्ग सबैतिर...

उपत्यकामा दसैंलाई खसीबोका अभाव नहुने
सोमबार, १९ असोज २०७७

दसैं नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्दो छ । खसी बजारमा पनि खसीबोका भरिन थालेका छन् । कोभिड–१९ को बढ्दो संक्रमणले सबै क्षेत्र तहसनहस बनाइरहँदा खसीबोका व्यवसाय पनि प्रभावित छ । ...

दसैं मान्न उपत्यकाबाट १९ लाख यात्रु बाहिरिए
शनिबार, १८ असोज २०७६

दसैं मान्न उपत्यकाबाट करिव १९ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार शुक्रबार साँझसम्म १८ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका...

दसैँका लागि खसी, बोका, च्याङ्ग्रा चाहिन्छ ?
शुक्रबार, २० भदौ २०७६

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँको लागि चाहिने खसीबोका ल्याउन प्रक्रिया शुरु गरेको छ । कम्पनीले यस पटकको दसैँमा झण्डै ३ हजार खसी बोका ल्याउने गरी तयारी गरेको छ ।