aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
महिला र पुरूषलाई किन दिइन्छ छुट्टा छुट्टै आर्शिवाद ?
शुक्रबार, २९ असोज २०७८

परिवारका सबै सदस्य एकै ठाँउमा बसेर, घरमा नवदुर्गा भवानीको पूजा गरेर, उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन...

थाहा पाउनुहोस् कहाँ कसरी मनाइन्छ दशैं ?
शुक्रबार, २९ असोज २०७८

हिन्दु नेपालीहरुको महान चाड दशैं नेपालमै पनि मनाउने शैलीमा धेरै अन्तर छन् । पुर्वमादशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नै टिकाको चलन छ । तर पश्चिममा धेरै जसोले दशमीको दिनमात्र टिका...

आज विजयादशमी, मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै
शुक्रबार, २९ असोज २०७८

नेपालीहरूको महान् चाड बडादशैंको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र...

यस्तो छ अक्षता र जमराको महत्व
शुक्रबार, २९ असोज २०७८

आज विजयदशमी । विशेषगरी विजयादशमीमा रातो अक्षताको टीका लगाउने परम्परा छ । नेपालमा रातो अक्षताको टीका काठमाडौं उपत्यका र शहर आसपासबाट शुरु भएको विश्वास छ । नेपालका दुरदराज गाउँहरूमा रंगको...

दशैंमा मासु खाँदा यी कुरामा ध्यान दिनुस्, नत्र बिरामी परिएला
बुधबार, २७ असोज २०७८

नेपालीहरूको ठूलो चाड दशैं सुरु भइसकेको छ । दशैंका समयमा हरेक मानिसको घरमा मासुका परिकारहरु धेरै पाक्ने गर्दछ र हामी पनि मासु खाँदा दशैंमा त खाने हो नी भनी आफ्नो...

दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी, पूजाआराधना गरी मनाइँदै
बुधबार, २७ असोज २०७८

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदै छन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ...

दशैंमा घुम्न जाने सोच बनाउनु भएको छ ? जानुहोस् यी पाँच ठाउँ
बुधबार, २७ असोज २०७८

दशैं नजिँदै गर्दा घुम्ने योजना बनाउनेहरुको संख्या ठूलो हुन्छ । दशैं र तिहार जस्ता विदाको सदुपयोग गर्नका लागि भ्रमणको प्याकेज बनाउनेहरुको संख्या पनि बढ्दो छ । त्यसैले यो दशैं र...

ग्याष्ट्रिकका बिरामीले दशैंमा के खाने, के नखाने ?
मंगलबार, २६ असोज २०७८

हिन्दू नेपालीको महान् चाड हो, दशैं । दशैं भन्ने बित्तिकै खानपान जोडिन्छ । तर, दशैंको रमझममा रमाउँदै गर्दा स्वास्थ्यप्रति पनि सजगता अपनाउन चिकित्सकले बारम्बार अनुरोध गर्दै आएका छन् । दशैँमा...

दशैंका लागि उपत्यका छाड्नेको सङ्ख्या बढ्न थाल्यो
आइतबार, २४ असोज २०७८

नेपालीको महान् चाड बडादशैं नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु...

आज बडादशैंको चौँथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
आइतबार, २४ असोज २०७८

नवरात्रको चौथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको...

दशैंमा घर जादैँ हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस
विहीबार, २१ असोज २०७८

स्वास्थ्य तथा जानस्वस्थ्य मन्त्रालयले दशैंको बेला घर जादा विशेष ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयले सार्वजानिक यातायातमा यात्रा गर्दा कोरोना भाइरसको जोखिम उच्च हुने भएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनामा...

दशैंका सामान बोकेर आएका मालवाहक गाडी उत्तरी नाकामै अड्किए
विहीबार, २१ असोज २०७८

चिनियाँ पक्षले स्वास्थ्य सामग्री, हाइड्रोका सामान, अदुवा, लसुन, स्याउलगायत कृषिजन्य वस्तुलाई प्राथमिकता दिएर भन्सार पास दिने गरेको छ । कृषिजन्य वस्तु कुहिने, नष्ट हुने भएकाले स्याउ, अदुवालाई प्राथमिकता दिँदा लत्ताकपडा, औद्योगिक...

महान् पर्व बडादशैँ आजदेखि शुरु, घटस्थापनाको साइत ११ः४६ बजे
विहीबार, २१ असोज २०७८

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन...

सिटी सेन्टरको चाडपर्वमा विषेश उपहार
सोमबार, १८ असोज २०७८

शपिङ्ग मलमा आउने ग्राहकलाई डेल्लीलक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ । लक्की ड्रको कुपन मार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा...

दशैं दक्षिणामा सिकाइ: ग्लोकल आफ्टर स्कुलले ल्यायो दशैं अफर
सोमबार, १८ असोज २०७८

दशैं–तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रालिको इकाई) ले  नयाँ र आर्कषक अफर ल्याएको छ । ग्लोकल प्रालि शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । बिगत लामो समय...

दशैंमा २ हजार खसीबोका काठमाडौं ल्याइने
सोमबार, १८ असोज २०७८

कम्पनीले यस वर्षको दशैंमा च्यांग्रा भने नल्याउने भएको छ । विगतमा कम्पनीले दसैंका लागि खसीबोका र च्यांग्रा दुवै ल्याउने गरेको थियो । दसैंका लागि बिक्री गर्न किसानसँग च्यांग्रा नपाएपछि कम्पनीले...

काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटे
आइतबार, १७ असोज २०७८

सरकारले असोज ११ गतेदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएर अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले असोज १ देखि ११ गतेसम्म...

कोका–कोलाको दशैं अभियान “धन्यबाद”
बुधबार, १३ असोज २०७८

कोका–कोलाले दशैं अभियान “धन्यबाद” शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ । यसको मुख्य आशय भनेको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद...

सिटी सेण्टरमा १४ गतेदेखि दशै बिशेष व्यापार मेला
मंगलबार, १२ असोज २०७८

आम उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै मुख्य रुपमा नेपाली महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रबर्धन गर्ने उदेश्यका साथ मेला आयोजनामा आउन लागेको नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिएकी छिन्...

दशैंमा चलचित्र हेर्न पाइने
सोमबार, ११ असोज २०७८

उपत्यकाबाहेक प्रमुख फिल्म बजार रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग हल खुलाउनेबारे छलफल गरिएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले १० भन्दा बढी जिल्लाका सीडीओसँग संवाद गरेको बताए । ...

यस वर्षको दशैं महगो हुने, ११ सय कन्टेनर नाकाको पार्किङ क्षेत्रमा
सोमबार, ११ असोज २०७८

गएको बिहीवार तिब्बतको वाणिज्य, भन्सार, बन्दरगाह र विदेश मामिला कार्यालयका अधिकारीहरूसँगको संयुक्त बैठकमा तातोपानी नाकाबाट दैनिक २० ओटा कन्टेनर नेपाल प्रवेश गर्न दिने सम्झौता भए पनि बढीमा ८ कन्टेनर सामान...

दशैंको मुखमा विद्यालय खोल्ने निर्णय
विहीबार, ०७ असोज २०७८

कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर कामपामा पेश गर्नुपर्नेछ । विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका...

यसपालिको दशैंमा पुरा हुँदैन उपत्यकावासीको च्याङ्ग्रा खाने रहर
बुधबार, ०६ असोज २०७८

दशैं भन्ने बित्तिकै धेरै मानिसहरूले चर्चा गर्ने पहिलो विषय हो, मासु । हुन त दशैंका धार्मिक, सांस्कृतिक महत्त्व बेग्लै छन् । तर, व्यवहारिकरुपमा भने टिका लगाउने र मासु खाने कुराले...

दशैंका सामान बोकेका कन्टेनर चिनियाँ नाकामा रोकिए
मंगलबार, ०५ असोज २०७८

चीनले कोभिड–१९ संक्रमणको मुख्य कारण देखाएर सीमा नाकाबाट नेपाल आयात हुने कन्टेनरलाई सीमित गर्दै आएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकाल २०१६ मार्चमा चीनसँग भएको व्यापार तथा पारबहन...

एलजीको दशैं तिहार “हार्दिक बधाई तपाईलाई''
शुक्रबार, २५ भदौ २०७८

Cassette & Split AC / Floor Standing AC का खरिदमा ग्राहकहरुले रु ४,००० को निःशुल्क स्थापना सेवा पाउनेछन् । एयर प्युरिफायरको खरिदमा रु २,९६० को Kent Hand Blender प्राप्त गर्नेछन्...

विसं २०७८ मा तीन दशैँ
सोमबार, १७ फागुन २०७७

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते...

दशैं मनाउन विदेशबाट चरा नेपाल आए
शनिबार, १५ कार्तिक २०७७

प्रजातिगत रूपमा नेपालमा सबैभन्दा धेरै गोमायु महाचिल नेपाल आउँछन् । यिनीहरू पूर्वीदेखि पश्चिम तराईसम्म फैलिएर हिउँदमासमा सिकारमा सक्रिय रहन्छन् । कतिपय चिलहरू नेपाल हुँदै भारत र पाकिस्तानसम्म पनि पुग्ने गर्छन्...

दशैंँभत्ता आश्रमलाई
विहीबार, १३ कार्तिक २०७७

वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले दशैंँभत्ताका रुपमा आफूलाई प्राप्त रकम मानव सेवा आश्रमलाई दिएका छन् । नगर प्रमुख सुवेदीले भत्तावापत पाएका १५ हजार रुपैयाँ आश्रमलाई प्रदान गरेको हो  । ...

विगत जस्तो रहेन दशैँको रौनक
विहीबार, १३ कार्तिक २०७७

राजधानी काठमाडौंमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै...

दशैंमा ट्राफिकलाई घुस दिन खोज्ने ८ जना पक्राउ
बुधबार, १२ कार्तिक २०७७

पक्राउ पर्नेमा राम प्रसाद चौधरी, दिपक बहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेम बहादुर तामाङ, खडक बहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन । उनीहरूले ट्राफिक चेकजाँच क्रममासवारी...

हुम्ला बासीको दशैं महँगो
मंगलबार, ११ कार्तिक २०७७

चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा रु १५ हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा रु २७ हजारसम्म पर्न गएको हुनाले यो यस पटकको दशैँ महँगो भएको अर्का स्थानीय...

यसरी गर्नुहोस् दक्षिणाको सदुपयोग
मंगलबार, ११ कार्तिक २०७७

नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो तर पनि खर्चसंगै दशैँको अर्को पाटो आम्दानी पनि हो । घरको सानो सदस्य, नयाँ बेहुला–बेहुली, छोरीहरु र उमेर पाका भएकाहरुले दशैँमा...

खानपानमा ख्याल नपुग्दा टीकाको दिन अस्पतालमा...
मंगलबार, ११ कार्तिक २०७७

आर्थिक र सामाजिकरुपमा सुरक्षित हुने गरेर दशैं मनाउन टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले आग्रह गरेका छन । ‘‘सामाजिक र आर्थिक क्षेत्रमा क्षति पुगेको छ’’, नगरप्रमुख रावल भने, ‘‘यस्तो बेला स्वास्थ्य...

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम
मंगलबार, ११ कार्तिक २०७७

यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत वर्षभन्दा कम चहलपहल देखिएको हो । राजधानीमा प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घर घरमा टीका लगाउँदैछन् । कोरोनाको...

अमेरिका महामारीमा नेपालीको दशैं, टीका लगाउने साइत दुईवटा दुई दिन
मंगलबार, ११ कार्तिक २०७७

नजिक जानै पर्ने स्थानमा मुखावरण ९मास्क०समेत लगाएर दशैं मनाएका छन । अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर १९  मिनेट देखि टिका थाप्न सुरु गरेका थिए । ...

भिआईपी टिका, कसले कसरी लगाए
सोमबार, १० कार्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन । प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन । ...

डोल्पामा आफ्नै दशै, जमरा टीका लगाउने आफ्नै साइत
सोमबार, १० कार्तिक २०७७

त्रिपुराकोट बाहेक जिल्लाका दुनै लिकु, पहाडा, रह, जुफाल, माझफाललगायत अन्य स्थानमा भने ज्योतिषका साइत अनुसार नै जमरा टीका लगाइन्छ । ज्योतिषका अनुसार आज बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको...

विजयादशमीः उत्तम साइत १०ः१९ बजे, यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ
सोमबार, १० कार्तिक २०७७

आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।  गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य...

फजूल खर्च नगर्न प्रधानमन्त्रीको आग्रह
सोमबार, १० कार्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले फजुल खर्च नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालीको महान चाड बडादशैँका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ...

थाहा पाउनुहोस् अक्षता र जमराको महत्व
सोमबार, १० कार्तिक २०७७

आज विजय दशमी । विशेषगरी विजयादशमीमा रातो अक्षताको टीका लगाउने परम्परा छ । नेपालमा रातो अक्षताको टीका काठमाडौं उपत्यका र शहर आसपासबाट शुरु भएको विश्वास छ । नेपालका दुरदराज गाउँहरूमा...

सभापति देउवाको अपील घर-डेरामै सीमित रहेर पर्व मनाऔं
सोमबार, १० कार्तिक २०७७

विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गर्दै कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न...

आज दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे
सोमबार, १० कार्तिक २०७७

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको...

नेपालमाभन्दा म्यानमारमा भव्यसँग मनाउछन दशैं
आइतबार, ०९ कार्तिक २०७७

यो निवदेन परेको पाँच दिनपछि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले बर्मामा दशैँ टिकाको साइत अक्टुबर २६ सोमबार बिहान १० बजेर १५ मिनेटमा उपयुक्त हुने भन्ने सन्देश पठायो । त्यसपछि म्यानमारमा दशैँको...

विजयादशमीमा प्रधानमन्त्रीको आग्रह जहाँ हुनुहुन्छ त्यहि दशैं मनाऔं
आइतबार, ०९ कार्तिक २०७७

अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा  यस महान् चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको खतरा...

यती एअरलाइन्सको अफर : एक जोडिलाई काठमाडौं-अवुधावी निःशुल्क टिकट
आइतबार, ०९ कार्तिक २०७७

दोस्रो बिजेताले एक जोडीका लागी चितवनको कसरा होटलमा, तेस्रो बिजेता एक जोडीले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चाँथो बिजेता एक जोडीले नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको...

रिचार्जरमा दशैं बोनान्जा,  अफर भित्र अफरमा छुटै छुट
आइतबार, ०९ कार्तिक २०७७

रिचार्जरबाट १२ बोत्तल वियर अर्डर गर्दा १ बोत्तल वियर निशुल्क उपलब्ध गराउने जनाएको रिचार्जरले लत्ता कपडाका साथै दैनिक उपभोग्य समान पनि भारी छुटमा उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ...

भीरमै सुक्यो बाबियो, दशैंमा देखिएनन् पिङ
आइतबार, ०९ कार्तिक २०७७

रोटेपिङ र चमच्चा बनाउने सिप कसैसँग छैन । लठ्ठेपिङसमेत यो वर्ष देख्न नपाएको उहाँले गुनासो गरे । “टीका र दक्षिणा संस्कार मात्रै हो, दशैँले त मन जोड्थ्यो”, उनले भने, “अहिले...

आज महानवमी, सिद्धिदात्रीको पूजा तथा आरधना
आइतबार, ०९ कार्तिक २०७७

आज आश्विन शुक्ल नवमी । महानवमी दिन आज नवदुर्गामध्ये सिद्धिदात्रीको आह्वान गरी यो पर्व मनाइदैछ । महानवमीमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपिठमा लगेर चढाइन्छ...

यसरी तयार पार्नुहोस् दशैँमा मासुको थरिथरिका परिकार
आइतबार, ०९ कार्तिक २०७७

नेपालीहरुको महान् चाड दशैँ यतिवेला सबैको घरघरमा भित्रिएको छ । दशैँमा प्रायः धेरै नेपालीहरु मासु खाने गर्दछन् । दशैँमा नेपालीका भान्सामा पाक्ने विभिन्न परिकारमध्ये मासुका परिकारले विशेष स्थान पाउँछ ।...

ग्याष्ट्रिकका बिरामीले दशैँमा के खाने, के नखाने ?
आइतबार, ०९ कार्तिक २०७७

हिन्दू नेपालीको महान् चाड हो, दशैँ । दशैँ भन्ने बित्तिकै खानपान जोडिन्छ । तर, दशैँको रमझममा रमाउँदै गर्दा स्वास्थ्य प्रति पनि सजगता अपनाउन चिकित्सकले बारम्बार अनुरोध गर्दै आएका छन् । ...