सरकारले लागतभन्दा कम मूल्यमा एलपी ग्यास बिक्री गरेर कम्पनीहरूले गरेको घाटा पूर्ति गर्न यस वर्ष मात्र २२ हजार करोड रुपैयाँ अनुदान दिएको छ । वास्तविक घाटा त्यो भन्दा दोब्बर रहेको...
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलरभन्दा माथि छ । जुन जनवरीमा प्रति ब्यारेल ८५ डलर थियो ।अन्तर्राष्ट्रिय बजारमा आज...
दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । विसं २०७८ को जनगणनाअनुसार दुई लाख छ हजार तीन सय १२ जनसङ्ख्या रहेको...
लालीगुराँस केश तेल प्रालीले नेपालमै पहिलो पटक कपालमा लगाउने तेल ल्याएको छ । उक्त कम्पनीले मंगलबारदेखि बजारमा खुद्रा बिक्रीका लागी ल्याउने भएको हो । ...
चीनमा सरकारको शून्य कोभिड नीतिका कारण उद्योगधन्दाको काम प्रभावित भएकाले कच्चा तेलको मागमा कमी आएको हो । जसका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको छ । चीन विश्वको...
पश्चिमी देशहरूले डिसेम्बर ५ मा रूसी तेलको मूल्य क्याप घोषणा गर्न सक्छन्। अहिलेसम्म रुसी तेलको मूल्य प्रतिब्यारेल ६५ देखि ७० डलर कायम गर्न सकिने चर्चा छ । रुसी विदेशमन्त्री सर्गेई...
डिसेम्बरमा डेलिभरीका लागि डब्ल्यूटीआईको एक ब्यारेल प्रति डलर ८०.०८ मा १.९ प्रतिशतले झरेको थियो । यसैबीच, जनवरीमा डेलिभरीका लागि मुख्य युरोपेली सम्झौता, ब्रेन्ट १.६ प्रतिशतले प्रति डलर ८८.३३ ले घटेको...
एक्सप्रेस ट्रिब्यून अखबारका अनुसार भारतको उदाहरण उद्धृत गर्दै पाकिस्तानका अर्थमन्त्री इशाक दारले त्यहाको मन्त्रालयले समान सर्तमा रसियाबाट तेल किन्न प्रयास गर्नेछ । द न्युज इन्टरनेशनल रिपोर्टका अनुसार डारले गत महिना...
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को अनुमान अनुसार, भारतले आगामी दुई दशकहरूमा विश्वव्यापी ऊर्जा खपतमा एक चौथाई (२५ प्रतिशत) योगदान दिनेछ, पुरीले भने। उनले बीपी अनुमानलाई पनि उल्लेख गरे कि भारतको ऊर्जा...
इण्डियन आयल कर्पोरेसन(आइओसी) ले दशैंअघि पठाएको मूल्य अनुसार १५ दिनमा निगमलाई ८० करोड रुपैयाँ नाफा हुने अनुमान रहेको निगमले गरेको थियो । तेलको मूल्य घटाउने वा स्थिर राख्ने भन्ने विषयमा...
गत महिना अलिपोभले रुसमाथिको पश्चिमी प्रतिबन्धले भारत र रुसको व्यापारमा कुनै असर नपर्ने बताएका थिए । यस वर्षको पहिलो छ महिनामा दुई देशबीचको व्यापार ११.१ अर्ब डलर रहेको अलीपोभले भने,...
अहिले आएर भारतले खानेतेल आयातमा लाग्ने शुल्क स्वाट्टै घटाएपछि नेपालको तेल उद्योगमा गरिएको लगानी संकटमा परेको छ । स्वदेशी उद्योगले युक्रेन, इन्डोनेशिया र मलेशियाबाट अर्धप्रशोधित तेल ल्याएर यहाँ प्रशोधन गरी...
भुक्तानीका सम्बन्धमा अमेरिकी प्रतिबन्धलाई मध्यनजर गर्दै सरकारले भुक्तानी संयन्त्रबारे विचार गरिरहेको अधिकारीले बताए । रुपैयाँ–रुबल संयन्त्र पनि विचार गरिरहेको छ । युरोपका केही देशहरूले रुबललाई रुबलमा तिरिरहेका छन्। ...
पछिल्लो एक वर्षको अवधिमा खाने तेलको मूल्यवृद्धि हेर्ने हो भने अस्वभाविक भएको देखिन्छ । एक वर्षअघिसम्म सनफ्लावर तेल प्रतिलिटर २ सय १० रुपैयाँ रहेको थियो । तर, अहिले बढेर सनफ्लावर...
ट्रेड बडी सोल्भेन्ट एक्टर्स एसोसिएसन अफ इन्डियाका अध्यक्ष अतुल चतुर्वेदीले समाचार एजेन्सी रोयटर्सलाई यो कदम पूर्णतया अप्रत्याशित र दुर्भाग्यपूर्ण भएको बताए। यसअघि जनवरीमा इन्डोनेसियाले पाम तेलको निर्यातमा प्रतिबन्ध लगाए पनि...
रिफाइनरी कम्पनी तथा व्यापारीका अनुसार भारतले विगतमा रुसबाट सबै प्रकारका कच्चा तेल खरिद गरेको छ । यसमा पश्चिमी देशहरूमा बन्दरगाहहरूबाट आयात गरिएको फ्ल्यागशिप ग्रेड यूराल कच्चादेखि सुदूर पूर्वबाट दुर्लभ कार्गो...
कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण भारतीय बजारमा पेट्रोल–डिजेलको मूल्य बढ्ने सम्भावना धेरै हदसम्म हटेको छ । भारतमा तेलको मूल्य पुन वृद्धि हुने सम्भावना नदेखिएकाले अब नेपालमा पनि तेलको मूल्य...
२२ वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले आ–आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल ईत्यादी उत्पादन गरी स्थानिय वजारमा विक्री वितरण र नियमित रुपमा आपुर्ति समेत गर्दै आईरहेका छन् । उद्योगहरुलाई...
रुसमाथिको प्रतिबन्ध र रुसी ग्यास पाइपलाइनहरू अवरुद्ध भएपछि तेलको मूल्य यस हप्ताको सुरुमा बढेको थियो । साउदी अरेबिया पछि रूस दोस्रो ठूलो कच्चा तेल निर्यातक हो । यो प्राकृतिक ग्यासको...
रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय...
युक्रेन–रुस युद्धको कारण सबैभन्दा ठूलो खतरा प्राकृतिक ग्याँस आपूर्ति श्रृंखलामा क्षति हुने छ । रसियाले विश्वको कुल प्राकृतिक ग्यास उत्पादनको १७ प्रतिशत ओगटेको छ । यस्तो अवस्थामा युक्रेन र रुस...
टेक्सासको तेल कम्पनी पायोनियर नेचुरल रिसोर्सेसका स्कट शेफिल्डले भने, ‘यदि पुटिनले आक्रमण गरे कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० देखि १२० डलर पुग्न सक्छ । तर यदि बाइडेनले इरानमाथिको प्रतिबन्ध...
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल निगमका काठमाडौं । करिब एक हप्ताअघि प्रतिब्यारेल ८२ डलर रहेको कच्चा तेलको मूल्य ७२...
तेलको उच्च मूल्य आर्थिक र मौद्रिक असन्तुलनको लक्षण हो। तेल उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेकका निर्णयहरूको परिणाम मात्र होइन। इतिहासमा हामीले बजारको विविधीकरण र प्रविधिको बढ्दो दक्षता बढ्दा ओपेकको तेल उत्पादन...
हुन पनि जब नेपालबाट पाम, भटमास र सुर्यमुखी तेलको निर्यात बढ्यो तब नेपालको निर्यातमा उत्साहजनक छलाङ मारेको देखिन थाल्यो । भारतले अन्य मुलुकहरुबाट आयात गर्ने भन्दा नेपालबाट यी वस्तुहरु आयात...
उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तराष्ट्रिय...
अन्तरराष्ट्रिय बजारमा भटमास र सूर्यमुखी कच्चा तेलको मूल्यमा ह्रास आएपछि नेपालमा पनि खाने तेलको मूल्य घट्ने भएको छ । नेपाली बजारमा तेलको मूल्य घट्दा उपभोक्तालाई भने फाइदा हुनेछ । तर,...
तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य घटेपछि बजारमा उद्योगीले समेत घटाउन थालेको उनीहरूले बताएका छन् । नेपाल वनस्पति घिउ उत्पादक संघका महासचिव अमित मोरले भटमास र सनफ्लावरको तेलको फ्याक्ट्री...
पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ । ...
तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको प्रभाव कम...
पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने तेलको...
१५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपियाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपियाँ पुगेको जनाएको छ । यस्तै यसअघि प्रतिलिटर २२० रुपियाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३५ रुपियाँसम्म...
निहार आयुर्वेदिक ठण्डा तेलको निर्माण नेपाली उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिएको हो । यो ठण्डा तेलका साथै निहारले नेपाली उपभोक्ताहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका केश तेलहरु निहार शान्ति बदाम अमला...
एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको जनाउँदै खाने तेल उद्योगीले अस्वाभाविक मूल्यवृद्धि गरे । मूल्यवृद्धिको सर्वत्र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रज्ञापनपत्र मगाएर अनुसन्धान थाल्यो । प्रज्ञापनपत्र...
विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा तेल उत्पादक मुलुकहरूबीच पुरानै विवादले तनाबको अवस्था सिर्जना हुन लागेको विज्ञहरुले...
किनकि कोरोपछि औद्योगिक क्षेत्रको गतिविधि लगातार बढि राखेको छ । जबकि तेल उत्पादकहरुको समूह ओपेक प्लस (इएभ्ऋ एगिक) र ईरानले तेल उत्पादन घटाई रहेको छ । त्यसै कारण अब कच्चा...
खाने तेल र निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएका उद्योगीले डन्डीको मूल्य थोरै भए पनि घटाउन थालेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार मुलुकमा दर्जनभन्दा बढी स्टिल तथा डन्डी...
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ घुन्सामा अवस्थित धुपी तेल उद्योग १० वर्षदेखि बन्द छ । विसं २०६४ मा स्थापना भएको सो उद्योग दर्ता गर्ने प्रक्रिया झन्झटिलो हुँदा बन्द भएको बताइएको छ...
खाने तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटे पनि उपभोक्ताले तेलको भाउ घटेको अनुभूति गर्न पाएका छैनन् । कच्चा पदार्थ बढेको हल्ला हुने बित्तिकै भाउ बढाउने उद्योगीले घटाउने बेलामा...
शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छाडेका छन् । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उनले खेतमा क्यामोमाइल खेती गर्नु छाडेका...
नेपालमा उत्पादन नै नहुने पाम तेल विगत दुई आर्थिक वर्षमा नेपालबाट निर्यात हुने वस्तुको शीर्ष स्थानमा रह्यो । साबुनसहित कस्मेटिक वस्तु उत्पादनका लागि उपयोगी मानिने पाम तेलको मुख्य निर्यात बजार...
रङ्ग कम्पनी देखि टायर, सिमेन्ट, तेल वितरण कम्पनीसम्मलाई तेलको घटेको मूल्यले लाभ पुग्ने छ । कच्चापदार्थ उत्पादनमा कम मूल्य लाग्ने भएकोले यी कम्पनीले तेलको घटेको मूल्यबाट ठुलो लाभ हासिल गर्न...
तर बजारमा अस्थिरता र भण्डारण सुविधा कम भएपछि खरिदकर्ताहरुमा अन्यौल बढेको छ । व्यापारीहरू अब आगामी जुन महिनाका लागि खरिद सम्झौता गर्नेतर्फ बढी केन्द्रित भएका छन् । यो माग मे...
सोमबार बजार खुल्ने बित्तिकै अमेरिकाको बेन्चमार्क वेष्ट टेक्सस इन्टरमिडिएट मा तेलको मूल्यमा १९ प्रतिशतको गिरावट आएको थियो । यसरी तीव्र गतिमा गिरावट हुँदा कच्चा तेलको मूल्य १४.७३ डलर प्रति ब्यरेलमा...
अब यस अवस्थामा भएको सम्झौता अनुसार ओपेक देशहरूले कच्चा तेलको उत्पादन मे र जूनमा प्रति दिन बिपज बिपज लाख ब्यारेल कटौती गर्न सहमत भएका छन् । यस सम्बन्धमा अमेरिकी राष्ट्रपति...
इन्धनको उत्पादन कम गर्न तेल उत्पादक देशहरुको समूह ओपेक तथा त्यसका साझेदाहरु सहमत भएका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वका अधिकांश क्षेत्रमा लकडाउन तथा सार्वजनिक गतिविधि बन्द हुँदा...
नेपाली पक्षले रकम असुल्नुको कारण बताउन, रकम लिन आइओसीको निर्देशन भए परिपत्र देखाउन र रसिद उपलब्ध गराउन भनेको थियो। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका एक सदस्यले छलफललाई मोबाइलमा कैद गर्न...
यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत गिरावट आएको छ, र पाँच वर्ष यताकै यो सबैभन्दा ठूलो नोक्सानी हो । मूल्यलाई स्थिर राख्न उत्पादनमा के कति...
मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवन पेट्रेलियम पाइपलाइनको विस्तारसमेत हुने भएको छ । अमलेखगञ्जबाट चितवनको लोथरसम्म करीब ६२ किलोमिटर पाइपलाइन विस्तार हुने नेपाल आयल नियमले जनाएको छ । ...
के.एल. दुगड ग्रुप अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिजले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने अफर ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि...