तिहार - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
अमेरिकाका नेपालीले पनि मनाए भाइटिका
बुधबार, १३ कार्तिक २०७६

चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको भाइटीका आज अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ । मंगलबार कामको दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा...

तिहारमा पनि योजना अनुगमन
मंगलबार, १२ कार्तिक २०७६

प्रदेश सरकारबाट स्थानीय तहमा दिइएका योजनाहरुको एक–एक गरेर अनुगमन गर्दै मुड्केचुला पुगेर फर्केको प्रदेशसभा सदस्य शाहीले जानकारी दिए । कर्णाली प्रदेश सरकारले दिएका त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा...

तिहार दाजुभाईलाई भाई मसला र यसको महत्व
मंगलबार, १२ कार्तिक २०७६

दाजुभाईका लागि दिइने मसालाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । तिहारमा प्रयोग हुने भाई मसालाको प्रयोगले शारीरिक विकासका साथै रोगसित लड्नसक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलेस्ट्रोल समेत नियन्त्रण...

गाई, गोरु र कृषक पूजा
सोमबार, ११ कार्तिक २०७६

आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । वर्षभर जोतिएर मानव...

हराउँदै गयो तिहारको मौलिकता
आइतबार, १० कार्तिक २०७६

सबै उमेर, वर्ग र सम्प्रदायका मानिसहरु रमाउने गर्दछन् । हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुशी बनाउने रोमाञ्चक चाड हो तर, पछिल्लो समय...

आयातमै निर्भर तिहार
आइतबार, १० कार्तिक २०७६

तिहारका लागि आवश्यक वस्तु स्वदेशमै उत्पादन नहुँदा भारतसहित तेस्रो मुलुकबाट आयात गरिन्छ। झिलिमिली बत्ती, मिठाई, सयपत्री र मखमली फूल तथा भाइमसला तिहारमा नभइनहुने वस्तु हुन्। ...

तिहारको रमझमसँगै किसानलाई फूल टिप्न भ्याई-नभ्याई (फोटो फिचर)
शनिबार, ०९ कार्तिक २०७६

तिहारमा फुलमालाको व्यापार अत्याधिक हुने गरेको छ । त्यसैले अहिले व्यवसायिकरुपमा फूल खेती गर्ने कृषकहरुलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ । ...

तिहारमा यसरी पकाउनुहोस् रोटीका परिकार
शनिबार, ०९ कार्तिक २०७६

सेलरोटी बनाउनका लागि आवश्यक सामग्रीमा मसिनो गरी पिसेको चामलको पिठो १ किलो, खस्रो चामलको पिठो २ पाउ, मैदा २ पाउ, चिनी २ पाउ, अलैंची पिसेको २० ग्राम, घिउ आवश्यकता अनुसार...

तिहारलाई लक्षित गर्दै गृह मन्त्रालयकाे अपील
मंगलबार, ०५ कार्तिक २०७६

गृह मन्त्रालयले तिहारको अवसरमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रसारण नगर्न साथै भुइँचम्पा, पटका र आतिसबाजी जस्ता विस्फोटक सामाग्रीको बिक्रिवितरण र प्रयोग नगर्न अपील गरेको छ । मन्त्रालयले...

तिहार नजिकिँदा किनमेल गर्नेको चहलपहल ह्वात्तै बढ्याे (फोटोफिचर)
सोमबार, ०४ कार्तिक २०७६

भाइटीका आउन आठ दिन मात्रै बाँकी रहँदा बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ । काठमाडौँको भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडकलगायतका व्यापारिक स्थलमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल ह्वात्तै बढेको...

राजधानीवासीका लागि मात्रै २५ लाख माला
शनिबार, ०२ कार्तिक २०७६

नेपालमा लगातार गोदावरी पूmलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ । आयातमा भने कमी आएको छैन । विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो । राजधानीवासीका लागि...

यसपालीको तिहारमा ढुक्कैले झिलिमिली बत्ती बाल्नुहाेस्
शुक्रबार, ०१ कार्तिक २०७६

यसपालीको तिहार झिलिमिली हुने  भएको छ । नेपाल विद्युत प्राधिकरणले यो तिहारमा देशैभर बिद्युत कटौती नहुने स्पष्ट पारेका छन् । तिहारमा हुने विद्युत माग र चूनौती सामना गर्न प्राधिकरण पूर्ण...