aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
तरकारी किन्न बजार जाँदै हुनुहुन्छ ? त्यसो भए थाहा पाउनुहोस् मूल्य कति छ
सोमबार, ०९ साउन २०७९

लौका प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, सजिवन प्रतिकिलो १५० रुपैयाँदेखि १६० रुपैयाँसम्म, सेतो मूला (हाइब्रीड) प्रतिकिलो २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म, सेलरी प्रतिकिलो २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म, स्कूस प्रतिकिलो ५० रुपैयाँदेखि...

टनेलभित्रै फस्टायो तरकारी खेती, १५ दिनमै डेढ लाख कमाई
शुक्रबार, ३१ असार २०७९

झापामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । तर यसको...

बजारमा तरकारी किन्न जाने तयारीमा हुनुहुन्छ ? यस्तो छ आजको भाउ
मंगलबार, २१ असार २०७९

मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १४० रुपैयाँ र केरा दर्जनको १४५...

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा
आइतबार, १९ असार २०७९

पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पु¥याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था...

तरकारी किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मुल्यसूची
शुक्रबार, १० असार २०७९

आज शुक्रबार आज रातो आलु प्रतिकेजी ४६ रुपैयाँ रहेको छ । यसको अधिकतम मूल्य ४८ रुपैयाँ रहेको छ । ...

तरकारी तथा फलफूलको भाउ, १७ देखि ४७५ रुपैयाँसम्म
सोमबार, ०६ असार २०७९

आज सबैभन्दा सस्तो चिचिण्डो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने सबैभन्दा महङ्गो किवि र आभाकाडो प्रतिकेजी ४७५ रुपैयाँको रहेको छ । ...

तरकारीः पारिको होइन, बारीको खाउ
सोमबार, ०९ जेठ २०७९

निजी लगानीमा स्थापना गरिएको बञ्जरा एग्रो फार्मले हाल फार्मदेखि घरसम्म’ अभियान सञ्चालनमा ल्याएको छ । ‘पारिको हैन बारीको खाउ, ताजा लिन बञ्जार एग्रो जाउ’ नारा दिएका बञ्जरा एग्रो कृषिकर्म गर्न...

तरकारी खेतीमा आकर्षित हुँदै किसान
शुक्रबार, ०४ चैत्र २०७८

जिल्लाका किसान अग्र्यानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले उनीहरु तरकारी खेतीमा लागेका हुन् । बजारमा तराईलगायत बाहिरी जिल्लाबाट आउने विषादियुक्त तरकारीको...

विद्यालयको फर्मः जसले तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख कमायो
विहीबार, ०१ पुस २०७८

हरियाली साँग, बोटमा लटरम्म गोल्भेडा, स्याउ, आरु, अलैचीका बोट पनि । कुनै कृषि फार्ममा गएजस्तो महसुस हुन्थ्यो । राति परेको तुसारो बोटमा सेताम्मे थियो । केही खेत खनेर उब्जनीका लागि...

थोकमै प्रतिकेजी तरकारीको मूल्य १०० देखि १२० रुपियाँसम्म
सोमबार, ०६ मंसिर २०७८

सुकेको प्याज प्रतिकेजी ५५ रुपियाँ थोकमा कारोबार भइरहेको छ भने रातो आलु प्रतिकेजी ७० रुपियाँ थोकमा किनबेच भइरहेको छ । थोकमा यो अवस्थामा रहेको तरकारीको भाउ खुद्रामा झनै छोइसाध्यै छैन...

चाडपर्वको मुखमै तरकारीको मूल्यमा अस्वभाविक वृद्धि
सोमबार, १५ कार्तिक २०७८

चाडपर्वकै मुखमै जिल्लामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको छ । निरन्तरको वर्षापछि तरकारीको मूल्य दोब्बरदेखि तेब्बरले बढेको छ । तरकारीको मूल्य एक साताको अवधिमै २० देखि ८० प्रतिशतले बढेको छ...

तरकारी बेचेरै लाखौँ आम्दानी
आइतबार, ०७ कार्तिक २०७८

उनले आफ्नो जमिनबाहेक मासिक छ हजार रुपैयाँ भाडा तिरेर आठ रोपनी जमिन भाडामा लिएकी छिन । त्यही भाडाको बारीले सात वर्षदेखि उनलाई लखपति बनाएको छ । उनको आशिष कृषि फार्ममा...

तरकारीको भाउ अचाक्ली बृद्धि
बुधबार, १३ असोज २०७८

दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।

तरकारी खेतीः दुःख किसानलाई नाफा बिचौलियालाई !
आइतबार, १० असोज २०७८

उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, यसमाथि बिचौलियाको मनोमानीले आहत छन् कृषक । किसानले निकै मेहेनत लगाएर फलाएको तरकारी बेचेर किसानले कमाउनेभन्दा...

व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी
शुक्रबार, ०८ असोज २०७८

बारीमा उत्पादित तरकारी बेचेर उनले वार्षिक रुपमा रु तीन लाख बढी आम्दानी गर्दै आएका छन । “परम्परागत तरिकाले विगतमा तरकारीखेती गर्दा मुस्किलले वर्षमा रु ५० हजारदेखि ६० हजार मात्रै आम्दानी...

तरकारी र फलफूल महँगियो
बुधबार, २३ भदौ २०७८

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विक व्यवसायीले मनपरी ढङ्गले मूल्य लिन नपाउने बताउनुहुन्छ । आजैदेखि बजार अनुगमन थालिएको उनको भनाइ छ । “अनुगमनका क्रममा बढी मूल्य लिएको पाइएमा व्यवसायीलाई...

विगतमा तरकारी किनेर खानेले अहिले त्यसबाटै आम्दानी गर्दै
बुधबार, २३ भदौ २०७८

विगतमा जग्गा बाँझै राख्ने र तरकारी किनेर खादै आएका किसान अहिले भने त्यसबाटै आम्दानी गर्न थालेको छ । विगतमा बजारमा तरकारी किनेर खाने गरेका पोखरा महानगरपालिका–१७ का बासिन्दा यतिखेर आफैले...

प्युटारको ताजा तरकारी मंगलबार र शनिबार बल्खुमा खरिद गर्न पाइने
शुक्रबार, ०४ भदौ २०७८

भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ । सो क्षेत्रमा प्रशस्त मात्रामा...

हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो
आइतबार, २४ साउन २०७८

जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दोमात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा आज यहाँ आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत आवमा...

बढ्यो तरकारीको मूल्य
विहीबार, १७ असार २०७८

एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको...

‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन
आइतबार, ०६ असार २०७८

तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ । विद्युतीय प्रणालीमार्फत यो चक्र...

टोखामा तरकारी र च्याउखेती पकेट निर्माण
बुधबार, ०२ असार २०७८

टोखा नगरपालिकाले नगरभित्रका किसानलाई २२ थान हाते ट्र्याक्टरवितरण गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तारका लागि किसानलाई इन्धनबाट सञ्चालन हुने २२ थान हाते...

हरियो तरकारीको मूल्य आधा घट्यो, कुखुराको मासुको भाउ समेत सस्तियो
विहीबार, ०६ जेठ २०७८

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार गत वैशाख ६ गते तोरीको सागको थोक मूल्य प्रति केजी ५५ रुपैयाँ थियो । तर,  जेठ ५ गते तोरीको सागको मूल्य...

कालीमाटी तरकारी बजार बन्द
मंगलबार, २८ बैशाख २०७८

पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै...

कोरोनाको उच्च जोखिममा तरकारी बजार
सोमबार, २० बैशाख २०७८

कालीमाटी, मिनभवन, जोरपाटी, बल्खु मनोहरा, बालाजु बानेश्वर, तीनकुने, बागबजार लगायतका ठाउँका तरकारी तथा फलफूल बजारहरूमा बिहान र बेलुका भीड लाग्ने गर्छ । यसले गर्दा कोरोना सर्ने जोखिम बढेको छ ।...

महँगियो तरकारी, फेरी पनि भारतकै भर
बुधबार, ०८ बैशाख २०७८

अहिले सिजन अनुसारको तरकारी उत्पादन गर्न नसकेको कारण बजारमा स्वदेशी तरकारी आएको छैन। भारतकै भर परेका छौ,त्यसै कारण मूल्य बढेको हो । ...

तरकारीको मूल्यमा मनपरी
मंगलबार, ३१ चैत्र २०७७

खुद्रा व्यापारीहरूले तरकारीको मूल्य मनपरी रूपमा लिन थालेका छन् । कालीमाटी र बल्खु तरकारी बजार जस्ता थोक तरकारी बजारले तोकेको मूल्यभन्दा दोब्बर बढी मूल्यमा खुद्रा व्यापारीहरूले तरकारी विक्री गरेको पाइएको...

किन किसान गएनन् कालिमाटीको स्टलबाट सिधै तरकारी बेच्न ?
आइतबार, २९ चैत्र २०७७

सामान्यतया किसानहरूले सानो मात्रामा उत्पादन गरेको तरकारी व्यवसायीमार्फत नै बजारसम्म पुर्याउँछन् । यसोहुँदा यसको फाइदा बिचौलियाले उठाइरहेका हुन्छन् । बिचौलियाकै कारण तरकारी उत्पादक किसानले लागत मूल्य पाउन सकेका छैनन् । जसको समाधान स्वरूप...

अब कालीमाटी तरकारी बजारमा किसानको आफ्नै स्टल
शुक्रबार, २० चैत्र २०७७

उपभोक्ता र किसानबीचको यही दूरी/तह घटाउन सरकारले छुट्टै ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा ल्याएको छ । स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । ...

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी
आइतबार, २३ फागुन २०७७

दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् । ...

तरकारीमा बिचौलियाको रजाइँ, उपभोक्ता भन्छन्- बिचौलियालाई सरकारबाटै संरक्षण भयो
आइतबार, ०४ माघ २०७७

महानगरले ब्रोकाउलीको न्यूनतम मूल्य १८ देखि अधिकतम २५ रुपैयाँ तोकेको छ । बिहीबार कालीमाटी बजारले होलसेल मूल्य न्यूनतम २५ देखि अधिकतम ३० रुपैयाँ तोकेको थियो । खुद्रामा किलोको १ सय...

कालीमाटीमा तरकारी आपूर्ति बढ्न थाल्यो
सोमबार, १५ मंसिर २०७७

कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो समय तरकारी आपूर्ति बढ्न थालेको छ । बन्दाबन्दी शुरू भएदेखि नै घटेको तरकारीको आपूर्ति बन्दाबन्दी खुलेको लामो समय बितिसक्दा समेत पनि बढ्न सकेको थिएन...

दशैंमा सर्वसाधारणको भान्सामा तरकारी पाक्न गाह्रो हुने
शुक्रबार, ३० असोज २०७७

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा तरकारीको आगमन विगतभन्दा झन्डै आधा कम भएकाले भाउ महँगो भएको हो । समितिका अनुसार गत वर्ष यही बेलामा दैनिक ७५० देखि ८००...

अकासियो तरकारी मूल्य, कुन तरकारीको मूल्य कति पुग्यो ?
बुधबार, २१ असोज २०७७

अहिले बजारमा अधिकांश तरकारीको भाउ किलोको सय रुपैयाँमाथि पुगेको छ। कोभिड–१९ का कारण पर्याप्त उत्पादन नहुँदा तरकारीको मूल्य एक महिनामै तीन सय प्रतिशतसम्म बढेको हो। वर्षा सकिएर हिउँदे तरकारी उत्पादन...

हरियो तरकारीको भाउ २४८ प्रतिशतसम्म वृद्धि
शुक्रबार, १६ असोज २०७७

विगत १० दिनयता काठमाडौंमा हरियो तरकारीको मूल्य अत्यधिक बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार गएको १० दिनमा हरियो तरकारीको मूल्यमा २४८ प्रतिशतसम्म...

कालीमाटीमा तरकारी आपूर्ति बढ्न सकेन
बुधबार, ०७ असोज २०७७

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा घटेको तरकारी आउनेको परिमाण बन्दाबन्दी सकिएपछि पनि बढ्न सकेको छैन । ...

सबै तरकारी महँगो
मंगलबार, ०६ असोज २०७७

चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा...

सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात
आइतबार, ०४ असोज २०७७

जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु. तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु....

एउटै गाउँमा सात करोडको तरकारी
विहीबार, ०१ असोज २०७७

दैलेखको नारायण नगरपालिका–२ जाहरकोटका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् । उक्त स्थानका प्रायः सबै घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन...

तरकारी पसल खुल्ने समय बढ्याे
शुक्रबार, ०५ भदौ २०७७

किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयअवधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरे पछि तरकारी बजार खाेल्ने समय बढाइएकाे छ । कालीमाटी, बल्खु, कुलेश्वरसहितका...

उपत्यकामा निषेधाज्ञा गरेकै दिनदेखि तरकारीको मूल्य ८० प्रतिशतसम्म वृद्धि
शुक्रबार, ०५ भदौ २०७७

उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको...

उपत्यका निषेधाज्ञाः के हुन्छ फलफूल र तरकारीको कारोबार ?
विहीबार, ०४ भदौ २०७७

काठमाडौं उपत्यकामा बुधबार मध्यरातदेखि लाग्ने एक साताव्यापी निषेधाज्ञामा तरकारी तथा फलफूलको आपूर्ति तथा वितरणमा कुनै अवरोध नहुने जनाइएको छ तर देशकै ठूलो फलफूल तथा तरकारी बजार व्यवस्थापन समिति भने वितरण...

कौसी खेतीका एक प्रेरक पात्र, जो आफ्नो कला बाँड्न आतुर छन् (भिडियाेसहित)
मंगलबार, ०२ भदौ २०७७

उमेरले ६० काटिसकेका लामिछानेमा अहिले पनि उत्तिकै जोस र जाँगर देख्न सकिन्छ । बिहान उठेदेखि बेलुकी झिसमिसे साँझसम्म कौसी तथा करेसाबारीमा देखिरहने लामिछाने अधिकांश समय कौसी खेती सम्बन्धी तालिम तथा...

जथाभावी तरकारीको मूल्य बढ्दा पनि अनुगमन भएन्
विहीबार, २२ साउन २०७७

विगत ३ हप्तादेखि काठमाडौंमा हरियो तरकारीको मूल्य अत्यधिक रूपले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार गएको ३ हप्तामा तरकारीको मूल्यमा २ सय ५०...

बजारमा तरकारी छोइनसक्नु, मासु र अन्डा पनि महँगो
मंगलबार, १३ साउन २०७७

रातो आलु प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेकी थिइन्। अहिले भाउ बढेर खुद्रा मूल्य ७५ रुपैयाँ पुगेको छ। उनले परबल किलो ४५ रुपैयाँमा किनेकी थिइन्, अहिले १ सय ६० पर्छ। बोडी...

वर्षा र बाढीको बहानामा तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि
आइतबार, ११ साउन २०७७

बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढीपहिरोको बहानामा हरियो तरकारीको...

तरकारीको मूल्य बढ्यो
विहीबार, ०८ साउन २०७७

सामान्य अवस्थामा दैनिक ७र८ सय टन तरकारी आपूर्ति हुने गरेको कालीमाटी तरकारी बजारमा बन्दाबन्दीका समयमा दैनिक आपूर्ति घटेर ४र५ सय टनमा सीमित भएको थियो । लगातार वर्षाका कारण देशका धेरै...

तरकारीको भाउः थोकमा सस्तो, खुद्रामा छोइनसक्नु
मंगलबार, ३० असार २०७७

कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको छ...

कौशीमा तरकारी लगाउनेलाई निः शुल्क बीउ र मल
शुक्रबार, ०९ जेठ २०७७

ललितपुर महानगरपालिकाले कौशी खेतीलाई थप प्रवद्र्धन गर्न निःशुल्क तरकारीको बीउ र मल वितरण गर्ने भएको छ । सबै वडामा रायो, मुला, धनिया, बोडी, सिमी, फर्सी आदिको बीउ वितरण गर्ने तयारी...

लकडाउनमा चार अर्बको तरकारी आयात
बुधबार, २४ बैशाख २०७७

लकडाउनका कारण सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको छ । यस्तो अवस्थामा मुलुकभित्रै उत्पादित तरकारीले उपभोक्ताको माग धान्नुपर्ने हो । सामान्य अवस्थामा हुने तरकारी खपतमा स्वदेशी र आयातीत...