डेंगु - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
'डेंगुले ६ जनाको मृत्यु, ५ हजार व्यक्ति संक्रमित, आपत्कालीन अवस्था घोषणा गर्नु पर्दैन'
बुधबार, ०१ असोज २०७६

डेंगु रोगबाट अहिलेसम्म ६ जनाको मृत्यु भएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जानकारी दिएका छन् । प्रतिनिधिसभा वैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री यादवले साउन १ देखि भदौ २३ सम्ममा ६...

डेंगु भएमा ३ हजार रुपियाँ उपचार खर्च दिने
सोमबार, ३० भदौ २०७६

राक्सिराङ गाउँपालिकाले डेंगुको रोग लागेका विरामीलाई यातायात र खानाखर्चबापत तीनहजार रुपियाँ दिने निर्णय गरेको छ । राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्यसंस्था नभएकाले मनहरी, हेटौँडा तथा चितवनका अस्पतालमा...

परीक्षणका नाममा सरकारी अस्पतालमै १८ सय रुपैयाँसम्म असुली
आइतबार, २९ भदौ २०७६

सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ । ...

डेंगु अब नियन्त्रण बाहिर
शुक्रबार, १३ भदौ २०७६

डेंगु नियन्त्रणभन्दा त्यसको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि आमनागरिकसमक्ष आग्रह गरेको छ । डेंगुको प्रकोप यसरी बढिरहेको छ कि पछिल्लो ४० दिनको अवधिमा १ हजार ५३७...

काठमाडौँमा फैलियो डेंगु, यस्तो हुन्छ रोग सार्ने लामखुट्टे
शुक्रबार, ०६ भदौ २०७६

बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगु संक्रमण प्रमाणित भएको तथ्यांक महाशाखामा प्राप्त भएको छ । अन्यत्रबाट रेफर भएर आएका बिरामीसहित यो संख्या ४९ पुगेको महाशाखाका प्रवक्ता घनश्याम पोख्रेलले बताए । ...