aarthiknews.com विहीबार, ०१ साउन २०७७   Thursday, 16 July, 2020
 
वैदेशिक रोजगारीका नाममा नौ महिनामै ५४ करोड ठगी
आइतबार, २८ असार २०७७

वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी...

हिरासतमा रहेका विदेशीलाई ठगीमा सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान
बुधबार, २१ जेठ २०७७

अमेरिकी सैनिक भएको र सिरियाको मिसनका बेला अपरेशन गर्दा ९० लाख डलर भेटिएकाले अमेरिका पठाउने अवस्था नभएको उल्लेख गरी नेपाल पठाउन लागेको भन्दै पैसा माग्ने गरेका थिए । ...

सैनिक हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ
शनिबार, ०८ चैत्र २०७६

सैनिक हुँ भन्दै किराना पसलेलाई ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका(८ का ४६ वर्षीय राजकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विदेश पठाईदिन्छु भन्दै ११ लाख ४२ हजार ठगी गर्ने साह पक्राउ
शुक्रबार, २३ फागुन २०७६

विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनुषा मिथिला नगरपालिका वडा नम्वर ५ घर भइ हाल काठमाडौंको गौशला बस्ने वर्ष २४ को रामेश्वर साहलाई...

विदेश पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने कार्की पक्राउ
मंगलबार, २८ माघ २०७६

ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ ।  वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई  हालै पक्राउ गरिएको महानगरीय परिसर...

म्यानपावरका नाममा यसरी बढ्दैछ ठगी, उजुरी बढ्दो
मंगलबार, १४ माघ २०७६

गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत) विरुद्धमा ठगीको उजुरी बढको पाइएको छ । ...

पूर्व सांसदसहित राजपाका केन्द्रीय नेताले गरे २५ लाख ठगी
विहीबार, ०२ माघ २०७६

२५ लाख ठगी गरेको भन्दै पूर्व सांसदसहित राजपाका केन्द्रीय नेता विरुद्ध अख्तियारको उजुरी परेको छ । सरकारी स्रोतको दुरुपयोग गर्न किर्ते कागजात तयार पारेको र २५ लाख रुपैयाँ बराबरको गलत...

ठगीको आरोपमा शिवानन्द स्वामी पक्राउ
सोमबार, २८ पुस २०७६

ठगीको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई शिष्यलाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो । ...

लट्रीका नाममा ठगी : नाइके दिल्लीमा, एजेन्ट नेपालमा
बुधबार, २३ पुस २०७६

बनेपाकी एक महिलालाई एक महिनाअघि मोबाइलमा एउटा सन्देश आयो- ‘तपाईंलाई लन्डनबाट महँगो सामान लट्री परेको छ। यो नम्बरमा फोन गर्नोस्।’ उनले मोबाइलमा आएको नम्बरमा फोन गरिन्। फोनमा सतुंगल बस्ने शर्मिलाकुमारी...

अग्रिम ईन्टरप्राइजेज विरुद्ध १५ करोड ५१ लाख ठगीको मुद्दा
आइतबार, २० पुस २०७६

अग्रिमले ३ करोड ६७ लाख ६७ हजार ३८७ रुपैयाँ बराबरको भ्याट र ९ करोड २० लाख २१ हजार ४५ रुपैयाँ बराबरको आयकर छली गरेको विभागले दावी गरेको छ । त्यस्तै,...

अनलाइन चिठ्ठाका नाममा ठगी अन्तर्राष्ट्रिय गिरोह संलग्न
आइतबार, २९ मंसिर २०७६

अपराध महाशाखाका अनुसार, चिठ्ठा ठगीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएको छ । यो समूहले यसअघि कृषि विकास बैङ्क र पानस रेमिटेन्स ह्याक गरी चार करोडभन्दा बढी रकम झिकेको थियो । विशेष...

अमेरिका, क्यानडा जान रकम बुझाउने ठगीमा
मंगलबार, १७ मंसिर २०७६

वैदेशिक रोजगारका नाममा अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ठूला देशमा जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ । गत महिना वैदेशिक रोजगार विभागमा आएका १०२ मध्ये...

लोग्ने बनाएर अमेरिका लैजाने भन्दै ४१ लाख ठगी
आइतबार, १५ मंसिर २०७६

झापा, दमकको बेलडाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीया सावित्री गुरुङले ०७४ कात्तिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाऊँ भन्दै निवेदन दिइन् । ...

विचार गर्नुहोस् है यो भारतीय कम्पनीको ठगीमा तपाई पनि पर्नुहोला
शुक्रबार, ०१ कार्तिक २०७६

भारतीय नेटवर्किङ कम्पनी ओरियन्सको सदस्य बनेर ठगिएका नेपालीको फेहरिस्त जिल्ला प्रहरी कार्यालय, बर्दियाले संकलन गरिरहेको छ। ...

साढे १९ लाख ठगी गरी संस्था नै सम्पर्क विहीन
बुधबार, १५ असोज २०७६

शोसियसन अफ एग्रिकल्चर नेपाल नामक संस्था शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानलाई प्रलोभनमा पारेर रु १९ लाख ५० हजार रकम ठगी गरी सम्पर्कविहीन भएको छ । ...