अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गरिदिएका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि हुन । ...
राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्। बीबीसीका अनुसार उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।
गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ । साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गर्ने तयारी गरिएको छ । अमेरिकाको राजधानी वासिङटनडीसी रहेको प्रान्त कोलम्बियाका महान्यायधिवक्ता कार्ल रसिनले यस्तो खुलासा गरेका हुन् । ...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्समा छिटोमा मंगलबारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएको बीबीसीले उल्लेख गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द भएको छ । ट्वीटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उनको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो । उनको ट्वीटर खाताबाट...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियम अनुसार जनवरी २० मा सत्ता हस्तान्तरण हुने बताएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी संसदले विहिबार जो बाइडेनको जितलाई प्रमाणित गरेपछि राष्ट्रपति ट्रम्पले सत्ता...
अमेरिकाको राष्ट्रपतिकारुपमा दोहोरिन त्यहाँका जनताहरुले भोट नदिएर कारवाही गरेका डोनाल्ड ट्रम्पलाई सोसल मिडियाहरुलेसमेत कारवाही गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरले ट्रम्पको अकाउन्ट हाललाई १२ घण्टाका लागि बन्द गरेको छ ।
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो। ...
अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन पर्याप्त मत खोज्न भनेको कल रेकर्ड सार्वजनिक भएको छ। बीबीसीका अनुसार वाशिङ्टन पोस्टद्वारा सार्वजनिक गरिएको रेकर्डमा ट्रम्पले जोर्जियाका...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा आइतबार हस्ताक्षर गरेका छन् । एक साता अघि नै संसदले विधेयक पारित गरेपनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा...
राष्ट्रपति चुनावको परिणाम प्रति अमेरिकामा देखिएको असन्तुष्टिले सो मुलुकलाई अस्थिरता तर्फ धकेल्दै लगेको छ । शनिबार राष्ट्रपति ट्रम्पको पक्षमा सडकमा उत्रिएको लाखौँको भिडले कतै अमेरिका गृह युद्ध तर्फ त अघि...
अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै...
चिनियाँ कम्पनी बाइटडान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटक मार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ...
अमेरिकी राष्ट्रपतिको चार वर्षे कार्यकालबाटै बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०२४ मा हुने अर्को राष्ट्रपति निर्वाचनमा फेरि प्रतिस्पर्धा गर्नसक्ने संकेत देखाएका छन् । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा ‘महिला प्रेम’ अत्याधिक देखिएको चर्चा सधै रहने गर्छ । तर, उनलाई बिस्थापित गर्ने नव निर्वाचित राष्ट्रपति जो बाइडेनमा पनि नारी प्रतिको विस्वास भने निकै बढी नै...
अमेरिकामा राष्ट्रपति निर्वाचनको क्रममा हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध दायर गरिएको मुद्दा खारेज गरिएको छ । उनको पक्षले हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध नै मुद्दा हालेका...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आउनु भएका...
निर्वाचनमा धाँधली भएको भन्दै उनले विभिन्न अदालतमा मुद्दा दर्ता गरे पनि ट्रम्पको दावीका लागि पर्याप्त प्रमाण नभएकाले कतिपय न्यायाधीशहरुले मुद्दा नै खारेज गरिदिएका थिए । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उहाँले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिएका हुन्...
हुलाकमार्फत् गरिएका लाखौँ मत अवैध घोषणा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग पेन्सिलभेनियास्थित एक न्यायाधीशले खारेज गरिदिएका छन्। बीबीसीका अनुसार न्यायाधीश म्याथ्यू ब्रानले अनियमितता भएको भन्दै गरिएको...
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्वीकार नगर्नुलाई निन्दा गर्दै यसले एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको बताएका छन्। उनले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन् । उनको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उनले बर्खास्त...
उनीहरू आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङहरूको पहुँचमा छैनन् । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडनका सहयोगीहरूले ट्रम्पद्वारा सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडनको समूहलाई खोप वितरण रणनीतिको योजना...
त्यसपछि फेरि पर्यवेक्षकहरूले प्रवेश नपाएको कारण बाइडनले जितेको लेख्दै सञ्चारमाध्यमलाई आरोप लगाएका छन् । त्यसको केही घण्टामा उनले सच्याउँदै यस्तो लेखेः “उनले मिथ्या समाचार सञ्चारमाध्यमको आँखामा मात्रै जितेका हुन्। म...
जोर्जिआ राज्यमा भने दुई उम्मेदवारबीच झीनो मतान्तर रहेपछि त्यहाँ हातैले गनेर पुनः मतगणना गरिँदैछ । बाइडन समूहले भने मतपरिणाम फरक आउने अपेक्षा आफूहरूले नगरेको बताएका छन् । ...
न्दु धर्मालम्बीहरुको दोस्रो महान पर्व दिपापली(तिहार)को अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति ट्रम्पले दिपावालीका अवसरमा उनले आफ्नो ट्विटर वालमा टेवलमा वत्ती बाल्दै गरेको फोट पोष्ट गरेर शुभकामना दिँदै अमेरकी राष्ट्रपति...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्यकाल सकिनै...
अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना...
अहिले यो विश्वमा सब भन्दा बढी बाजी फुटबल खेलहरू देखिन्छ, तर यस पटक अमेरिकी चुनावले यसलाई पछाडि छोडिदिन सक्छ। त्यहाँ धेरै त्यस्ता वेबसाइटहरू छन् जहाँ मानिसहरूले यस चुनावको लागि बाजी...
अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाएको देखिएको छ । ...
अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । एएनआईका अनुसार राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनका बीचमा...
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता चीनको बैंकमा रहेको खुलासा भएको छ। न्युयोर्क टाइम्सको दाबीअनुसार चीनको एक बैंकमा आफ्नो खाता रहेको कुरा स्वयं ट्रम्पले स्वीकार गरेका हुन्। ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आएका छन् । अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा। एन्थोनी फाउचीप्रति उहाँले सोमबार आक्रोस...
झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थालेका छन् । कोरनो भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति...
अमेरिकी राष्ट्रपतीय दोस्रो बहस गर्न अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताएका छन्। गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ राहत प्याकेजका सम्बन्धमा डेमोक्रेटिक पार्टीसँग चुनाव अघिसम्म छलफल अन्त्य भएको घोषणा गरेका छन् । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भस्) ले मुलुकको अर्थतन्त्रको अवस्था निकै नाजूक...
डोनल्ड ट्रम्प र उनको थप चार वर्ष ह्वाइट हाउसको कार्यकालका बीच एकमात्र मानिस उभिएका छन् - जो बाइडेन । बराक ओबामाका उपराष्ट्रपति रहेका बाइडनलाई डेमोक्र्याटिक पार्टीले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा...
फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । बीबीसीका अनुसार उक्त पोस्टमा उनले कोभिड–१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् । ...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ को उपचार भइरहेको अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई एक छिन मोटरमा घुम्दै अचम्ममा पारिदिएका छन्। आफूले 'आश्चर्यजनक भ्रमण' गर्ने भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्। बीबीसीका अनुसार ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड-१९ पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका हुन्। ...
बसहलाई १५-१५ मिनेटको छ भागमा प्रस्तुत गरिएको थियो भने विषयबस्तुहरु पनि त्यही अनुसार उठान गरिएको थियो । राष्ट्रपति ट्रम्पले कर छलेकोसम्वन्धी समाचार सार्वजनिक भएको र बाइडनले आफ्नो कर विवरण सार्वजनिक...
अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आय कर नतिरेको आरोप लागेको छ । ट्रम्पले एक दशकसम्म कर छलेको आरोप लागेको हो । द न्यू योर्क टाइम्स पत्रिकाका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड...
अमेरिकाको एक अदालतले अमेरिकाका राष्ट्रपति ट्रम्पको एउटा आदेश लागू हुनबाट रोकेको छ । यसबाट अमेरिकाका दुई करोड भन्दा बढी वीच्याट एप प्रयोगकर्ताहरुलाई राहत मिलेको छ । ...
नर्थ क्यारोलिना राज्यमा भएको चुनावी सभामा बोल्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेट पार्टीले विरोध गरे पनि न्यायाधीशमा मनोनयन गरेरै छाड्ने बताए । गिन्सबर्गको उत्तराधिकारी तत्काल चयन गर्न नाराजुलुस गरेका उत्साहित समर्थकलाई...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाईएको खुलासा भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर पठाईएको शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको छ । ...
अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा...
अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन दुई महिनाभन्दा कम समय रहेको बेला राष्ट्रपति डोनल्ड ट्रम्पका लागि खुसीको खबर आएको छस् नोबेल शान्ति पुरस्कारका उनको नाम मनोनयनमा परेको छ। नर्वेका एक नेताले ट्रम्पले...