ट्याक्सी - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
विद्युतीय बस पछि अब ट्याक्सीको तयारी, अरु भन्दा ३० प्रतिशत सस्तो
मंगलबार, २८ असोज २०७६

तिहारलगत्तै काठमाडौंमा ट्याक्सी सञ्चालन हुने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । ‘खरीद सम्झौता गर्न कम्पनीले बोलाइसकेको छ,’ उनले भने, ‘तिहारअघि सम्झौता गरी तिहारलगत्तै ट्याक्सी सञ्चालन गर्ने हाम्रो योजना छ।’

खोलाले  ट्याक्सी बगायो
मंगलबार, ३१ भदौ २०७६

कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान ४ः४५ बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो...

ईजी ट्याक्सी गाईजात्रे अफर, ट्याक्सी  चढ्दा पैसा फिर्ता
बुधबार, २९ साउन २०७६

कम्पनीले जनै पूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर यहि साउन ३० र ३१ गते दुई दिन दिउँसो १२ बजेदेखि ३ बजेभित्र ईजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुलाई सो...

यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा
बुधबार, २२ साउन २०७६

ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५÷७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा...