टेलिकम - Aarthiknews
aarthiknews.com विहीबार, २७ चैत्र २०७६   Thursday, 09 April, 2020
 
लकडाउन बढेसँगै टेलिकमको अफरको समय पनि बढ्यो
बुधबार, २६ चैत्र २०७६

जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा १ सयमा १ रुपैयाँ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५...

टेलिकमले डाटामा दिएको छुट अझ थप गर्यो
बुधबार, १९ चैत्र २०७६

यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न...

टेलिकमको मोबाइलमा रिचार्ज गर्दा १०० प्रतिशत बोनस, १००० वोनस ६ दिनभित्र खपत गरिसक्नु
बुधबार, १२ चैत्र २०७६

बुधबार बसेको टेलिकम सञ्चालक समितिको बैंठकले रिचार्ज कार्ड र पोस मेसिनबाट रिचार्ज गर्दा १०० प्रतिशत बोनस पाइने ब्यबस्था गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । टेलिकमले सापटी भने प्रविधिक रुपमा...

'सेल्फ क्वारेन्टाइन' बस्दा आफ्न्तसँग दिनभरी १५ रुपैयाँमा कुरा गर्नुहोस
सोमबार, १० चैत्र २०७६

अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ । रातभरी कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ । यो...

टेलिकमको टावर ढल्दा तीन घाइते
विहीबार, १५ फागुन २०७६

घाइतेमध्ये दुईको अवस्था सामान्य रहेको र एकको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बताए ।

यस्ता छन् नेपाल टेलिकमका अनलिमिटेड डाटा र भ्वाइस प्याक
सोमबार, ०५ फागुन २०७६

पाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि भन्दै विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा आफूहरुले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका कम्पनीको दावी...

नेपाल टेलिकमको नाफा घट्यो
विहीबार, ०१ फागुन २०७६

सरकारी स्वामित्वको नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोेस्रो त्रैमासमा ४ अर्ब ९३ करोड ९१ लख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष भन्दा ०.३१५ ले...

टेलिकमले बन्द गर्दैछ आफ्नो यो सेवा
विहीबार, २३ माघ २०७६

बुधबार कम्पनीको१६औँ वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको वायरलेस सेवामा एकरूपता ल्याउने उद्देश्यसहित यो सेवा बन्द गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षभित्रै सेवा बन्द...

टेलिकमको फोरजी सेवा नचल्नुको कारण यस्तो पो रहेछ
विहीबार, १७ पुस २०७६

कम्पनीले हाल देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिरहेको जनाएको छ । त्यसैले फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा...

पीपीएलको सह-प्रयोजक टेलिकम
शुक्रबार, २७ मंसिर २०७६

त्यसै, प्रत्येक खेलका एक जना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १२ जीबी डाटा र ४ सय ९० मिनेट टक भ्याल्यु भएको भ्वाइस...

टेलिकमको फोरजी अब रारा तालमा पनि
शुक्रबार, २० मंसिर २०७६

चाइना कम्युनिकेशन सर्भिसेस इन्टरनेशनलले जिम्मा लिएको उक्त फोरजी सेवा कर्णाली प्रदेशका सुर्खेतमा १५ टावर र दैलेखमा दुई टावर निर्माण गरी रारा तालमा समेत जडान गरिएको इञ्जिनीयर क्षेत्रीले जानकारी दिए ।...

टेलिकमको ‘आफन्तलाई उपहार,सम्बन्ध सदाबहार’ गिफ्ट प्याकेज
बुधबार, १८ मंसिर २०७६

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्दछ । एपमा मागिए बमोजिम प्रयोगकर्ताको...

टेलिकमले प्रिपेड सिम निःशुल्क उपलब्ध गराउने
शुक्रबार, १३ मंसिर २०७६

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले दुई करोडभन्दा बढी ग्राहक सङ्ख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय वाणिज्य बंैकबीच भएको यो सम्झौताले आम सेवाग्राही वित्तीय र प्रविधिगतरुपले...

टेलिकमको ४ जी सेवा 'अपग्रेड' हुने
मंगलबार, ०३ मंसिर २०७६

फोरजी सेवा सुचारु गर्न ग्राहकले आफ्नो मोबाइलबाट *444# डायल गर्नु पर्नेछ । यसरी पहिलो पटक फोरजी सेवा सुचारु गर्दा ग्राहकले २ सय एमबी डाटा वोनस स्वरुप पाइने छ । साथै फोरजी...

टेलिकमको नाफा घट्याे
आइतबार, ०१ मंसिर २०७६

नेपाल टेलिकमकाे तीन महिनकाे अवधिमा सवा तीन अर्ब नाफा गरेको छ । टेलिकमले शनिबार सार्वजनिक गरेको आफ्नो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरिए अनुसार तीन अर्ब २४ करोड ६७ लाख नाफा गरेको छ । ...

टेलिकमका ग्राहकले एकैपटकमा धेरै जनालाई एसएमएस गर्न यसो गर्नुपर्ने
मंगलबार, २६ कार्तिक २०७६

नेपाल टेलिकमले ग्राहकका लागि वेबमा आधारित बल्क एसएमएस सुविधा उपलब्ध गराइरहेको छ । संघ÷संस्थाहरुले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालय, विभिन्न ठाउँमा रहेका निर्देशनालयमार्फत र व्यक्तिगत उपभोक्ताले कम्पनीको...

घाटामा गइरहेको भारतीय टेलिकमको कर्मचारी व्यबस्था योजना
विहीबार, २१ कार्तिक २०७६

यो योजनामा भागलिन चाहने कर्मचारीले ३१जनवरी २०२० सम्म हुने बताइएको छ । बीएसएनएलमा हाल एक लाख ५० हजार कर्मचारी कार्यरत रहेका छन् । यो योजनामा भाग लिनका लागि बीएसएनएलमा ५३.५...

टेलिकमको तिहार बम्पर उपहार, विभिन्न अफर ५ दिनमा सक्नुपर्ने
शुक्रबार, ०८ कार्तिक २०७६

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको...

टेलिकमले इन्टरनेट महसुल घटायो
मंगलबार, ०५ कार्तिक २०७६

यसअघि ११० एमबीपिएस ब्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस रु चार हजार २०० रहेकामा अब दुईदेखि २० एमबीपिएसको व्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस रु दुई हजार ५०० मात्र कायम गरिएको कम्पनीले...

टेलिकमको कम्बो प्याकमा थप सुविधा, अन्य बम्पर अफर पनि
शुक्रबार, ०१ कार्तिक २०७६

एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार...

टेलिकमको अफर निशुल्क सिमदेखि २ सय एमबी डाटा फ्रिसम्म
आइतबार, १२ असोज २०७६

पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । आफ्नो मोबाइलमार्फत *444#   डायल गरेर...

टेलिकमका ग्राहकलाई थप १३ देशमा रोमिङ सेवा
विहीबार, ०२ असोज २०७६

कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जाँदा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने...

सुमार्गीको स्याटेलाइट टेलिकम खारेज हुने भयो ?
आइतबार, २९ भदौ २०७६

स्याटेलाइट टेलिकमको ७५ प्रतिशत शेयर सात वर्षअघि बिक्री गर्दा रु चार अर्ब ३१ करोड ९५ लाख ७९ हजार पूँजीगत लाभकर छली गरेको ठूला करदाता कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर...

टेलिकमको मोबाइलमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा शुरु
शुक्रबार, २० भदौ २०७६

१९ गतेसम्म अन्तर्र्रािष्ट्रय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकहरुलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त मिति पश्चात् अन्तर्राष्ट्रिय रोमिङ सेवा...

महेन्द्रनगरबाट टेलिकमको नयाँ सेवा शुरु
विहीबार, १९ भदौ २०७६

एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्ने एनटीसीले जनाएको छ । ...

नेपाल टेलिकमको मिस्ड कल अलर्ट सेवा
बुधबार, १८ भदौ २०७६

मोबाइल नेटवर्क नभएको स्थानमा भए, ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको अवस्था रह्यो भने नेपाल टेलिकमले यसका लागि मिस्ड कल अलर्ट सुविधा उपलब्ध गराइरहेको छ ।

टेलिकमको शेयर फेरि सर्वसाधारणलाई बेचिने
सोमबार, १६ भदौ २०७६

सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप...

सवा सात अर्ब घट्यो  नेपाल टेलिकमको नाफा
शुक्रबार, ३१ साउन २०७६

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कम्पनीको नाफामा ४८.६१ प्रतिशतले गिरावट आएको हो । टेलिकमले बिहीबार प्रकाशित गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत वर्षको नाफा सवा ७ अर्ब...

८७ देशमा रोमिङ सेवामा एकैचोटी भारी छुट
मंगलबार, २८ साउन २०७६

यसका साथै उत्तरी छिमेकी मुलुक चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट रु ९० र नेपाललगायत विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट रु ५३ मात्र लाग्ने छ । यसैगरी...

टेलिकमका हाकिम लखेट्ने सञ्चार मन्त्रीको प्रयास विफल
शुक्रबार, २४ साउन २०७६

नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का तीन सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण...

संस्थागत ग्राहकलाई टेलिकमको आकर्षक अफर, असीमित कुरा गर्न पाइने
विहीबार, १६ साउन २०७६

नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोबाइलमा असीमित कुराकानी गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । संस्थागत प्रयोगकर्ता समूह (सीयुजी) योजनामा समाहित भएर ग्राहकहरुले यो सेवा उपभोग गर्न सक्नेछन् ।