नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक...
टिकटकमाथिको प्रतिबन्धपछि अन्तर्राष्ट्रिय ट्राफिक बढे पनि देशभित्र इन्टरनेट ट्राफिकमा खासै असर नपरेको जानकारहरू बताउँछन्। स्थानीय इन्टरनेट ट्राफिकको नियमित अनुगमन गर्ने एउटा संस्था इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का नेटवर्क इन्जिनियर निरज आचार्यका...
कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको...
नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो । सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल...
न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो । ...
सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । ...
टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । ...
यसबारे मुद्दा गएको खण्डमा अदालतले कुनै एउटा सेवा प्रदायक बन्द गर्ने निर्णय भन्दा पनि यस्तो निर्णयले नागरिकको मौलिक हक हनन हुन्छ वा हुँदैन भनेर हेर्न सक्ने कानुनका जानकारी बताउँछन। सरकारले...
शुक्रबार प्राधिकरणमा बसेको बैठकले रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति गठन गर्दै टिकटक बन्दको कार्यान्वय प्रभावकारी बनाउने बताइएको छ। ...
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका हुन् । निवेदन अधिवक्ता नेपालका अनुसार आउँदो मंसिर ४ गते पहिलो पेशी समेत तोकेको छ । ...
टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरुमा समेत हनन भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन । २७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने...
नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लागेपछि टिकटकको मुख्यालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई सम्बोधन गरेर ७ बुँदे पत्र पठाएको छ । टिकठकले प्रधिकरणका प्रमुख पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै नेपाल सरकारको यो निर्णयप्रति...
उपचार नपाएका कैयौं नेपालीहरूलाई सहयोगको राम्रो आधार तयार भएको छ । मानिसहरूले कम खर्चमा आफूले पढ्नरसुन्नरहेर्न चाहेको सामग्री सुलभ रूपमा प्राप्त गरेका छन् । बलियो सामाजिक सञ्जाल स्थापित गर्न सहयोग...
सूचना प्रविधिको विकासको गतिलाई रोकेर नरोकिने बताउँदै अध्यक्ष पोदारले यसको प्रयोगलाई व्यवस्थित गर्न राज्यले उचित ढंगले योजना ल्याउनुपर्नेमा जोड दिए । ‘नेपालमा उपलब्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले...
मन्त्रिपरिषद्को हिजोको बैठकले “सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय गरेको थियो । केही सेवा प्रदायकले सरकारी...
लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय अनुचित र अनुपयुक्त भएको बताएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटकलाई बन्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमाथि टिप्पणी गर्दै लिङ्देनले यो अनुचित र...
उनले भनले भने, सबै इन्टरनेट प्रदायक संस्थाहरू र टेलिकमलाई पत्र काटेर टिकटक बन्द गर्न भनेका छौं । अबको २४ घन्टाभित्र टिकटक बन्द भइसक्छ ।’ टिकटक बन्द गर्ने सरकारको निर्णयको सामाजिक...
मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताए । “सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ...
मन्त्री शर्माले भनिन्, 'टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको...
उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद रु ५० हजार सहित संघले सम्मान गर्नेछ । प्रतियोगिले आँखा स्वास्थमा केन्द्रित भई जनचेतनामुलक भिडियो निर्माण गर्नुपर्नेछ । पछिल्लो समय युवा...
सबै सरकारी बेतनभोगीलाई यो नियम लागु हुने प्रशासन कार्यालयले जनाएको छ। नेपाल सरकार गृह मन्त्रालय, गुनासो व्यवस्थापन शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सबै सरकारी बेतनभोगीलाई प्रशासन कार्यालयको तर्फबाट निर्देशन कार्यान्वयनका...
अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको...
अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता...
उडिरहेको विमानमा टिकटक बनाउने तीन क्याबिन–क्रु कारबाहीमा परेका छन् । काठमाडौं–दोहा रुटमा उडानमा रहेको एच९–५६३ उडान नम्बरको हिमालय एयरलाइन्समा तीन जना क्याबिन–क्रुले टिकटक बनाएको आरोपमा कारबाही गरिएको हो । ...
"मैले टिकटकमा मेरो व्यवसाय निर्माण गरेँ, त्यसैले प्रतिबन्धले मेरो व्यवसायको लागि समस्या खडा गर्छ," साबुन बनाउने एक उद्यमीले उनको ७० हजार फलोअर्सलाई राजधानी आइपुगेपछि रेकर्ड गरिएको भिडियोमा बताइन्। ...
याहूले आफ्नो कुल विश्वव्यापी कर्मचारीहरुमध्ये २० प्रतिशतभन्दा बढीलाई हटाउने योजना बनाएको छ। कम्पनी आफैंले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । जसमा कम्पनीले रिटेन्चमेन्टको उद्देश्य मुख्यतया आफ्नो एड–टेक...
गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि चलचित्रका दृश्यहरू...
अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुुष्टि गरेका हुन् । ...
५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएकी हुन् । नदीमा...
२०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ ।“डच तथ्याङ्क संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसपहिले नै सहमति गरेको दावी टिकटकले गरेको छ । ईयूले टिकटकको आक्रामक विज्ञापन...
यो प्लेटफर्म उल्लेखित सेवा र विषयहरू छलफल हुने र बिज्ञापन गर्ने नम्बर एक स्रोत बनेको छ। धेरै लगानीकर्ताहरू आजकल उनीहरूको वित्तीय सल्लाह लिन्छन्। याहूका अनुसार यस्तो सूचनाबाट प्रयोगकर्ताहरू भ्रममा पर्न...
चिनियाँ युवा व्यवसायी तथा चर्चित एप टिकटकका संस्थापक एवं बाइटडान्सका मालिक झाङ यिमिंग अमेरिकी लगायत विश्वका धेरै सञ्चार माध्यममा नाम आइरहने व्यक्ति हुन्। तर, उनलाई अब भने टिकटकको प्रमुख कार्यकारी...
राष्ट्रिय परीक्षा बोर्डले परिक्षामा टिकटक बनाउने एक विद्यार्थीको परिक्षा रद्द गरेको छ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने दैलेखको कालीका माविबाट परीक्षा दिएका रोशनकुमार शाहीको परीक्षा...
नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत...
अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरु हाललाई रोक्न आदेश दिएका छन् । ...
सेप्टेम्बरमा टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सले उसको अमेरिकी सम्पत्तिलाई ’टिकटक ग्लोबल’अन्तर्गत राखेर वालमार्ट र ओरकललाई हस्तान्तरण गर्ने घोषणा गरेको थियो । ...
छोटो भिडियो शेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिवन्ध लगाइएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ । पूर्ण रुपमा प्रतिवन्ध लगाइको दश दिनपछि केही प्रतिवन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न...
जन्नतले हालसालै शेयर गरेको टिकटकलाई पाकिस्तान सरकारले प्रतिबन्ध लगाइएको थियो । उनी जापानमा थिइन । उनको त्यो तस्विरमा पाकिस्तान सरकारले प्रतिबन्ध लगाइदिएपछि अब जन्नतले अब पाकिस्तान नफर्कने निर्णय गरेकी छिन...
सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो । ...
राष्ट्रपति ट्रम्पले टिकटक खरिद गर्न इच्छुक अमेरिकी कम्पनीहरु ओराकल र वाल्मार्टले टिकटकमाथि पूर्ण नियन्त्रण गर्न पाउनुपर्ने शर्त अघि सारेका थिए । । यी दुई अमेरिकी कम्पनीले टिकटकको अमेरिका व्यवसाय खरिद...
अमेरिकी एक न्यायाधीशले टिकटकमा लागेको प्रतिबन्ध खुलाइदिएका छन् । उनले एकपटक प्रयोगकर्ताले मोबाइलबाट टिकटक हटाएपछि पुनः डाउनलोड गर्न नपाउने प्रतिबन्ध खुलाइदिएका हुन् । ...
अन्ततः अमेरिकामा टिकटकले निरन्तरता पाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको स्वामित्वमा रहेको भिडियो शेयरिङ एप टिकटकको केहि हिस्सा अमेरिकी प्राविधिक कम्पनी आराकल र वालमार्टले किनेपछि सो सम्झौताप्रति...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक मार्फत अमेरिकाको फेडरल एजुकेशा फण्डमा ५ बिलियन डलर जम्मा गर्ने उद्धघोष गरेका छन् । उनले गरेको यस्तो घोषणाबाट टिकटक कम्पनी भने छक्क परेको छ ।
यूट्यूबले टिकटकको नयाँ प्रतिस्पर्धीको रूपमा भारतमा आफ्नो नयाँ एपको बीटा संस्करण परीक्षण गर्ने घोषणा गरेको छ। बीबीसीका अनुसार यूट्यूब सर्ट्स नामक उक्त एपमा १५ सेकेन्डको भिडिओ बनाउन मिल्नेछ र तिनको...
लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो...
भूराजनीतिक चासोका बीच संसारका शक्ति राष्ट्रहरू एउटा चिनियाँ एप टिकटकप्रति सशंकित भएका बेला नेपालमा पनि उक्त एपको उपयोगिताबारे अध्ययन भइरहेको बताइएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले...
अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेसनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी...
भारतमा फेरि टिकटकको प्रतिबन्ध हटाएर चलाउने तयारी गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार टिकटक भारतीय एसेटलाई जापानी कम्पनी सफ्टबैंकले किन्न लागेको हो । ...
टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने...
अमेरिकाका दुई वटा स्थापित कम्पनीहरू माइक्रोसफ्ट र वालमार्टले टिकटक किन्ने तयारी गरेका थिए । उनीहरूबिच मंगलबार किनबेच हुने भनेर सिएनबीसीले सोमबार समाचार लेखेको थियो । तर, मंगलबार त्यस्तै कुनै कारोबार...