aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
चार महिलासहित १२ जुवाडे पक्राउ
मंगलबार, ०२ असार २०७७

प्रहरीले गोंगबु गणेशस्थानस्थित एक जुवाअखडाबाट १२ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र ४ महिला छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ छापामारी उनीहरुलाई...

जुवाडेहरुको अखडा बन्दै काठमाडौं
शनिबार, २४ जेठ २०७७

जतिसुकै प्रहरी अनुगमन र कडाइ गरिए पनि काठमाडौं जुवाडेहरूको अखडा बन्दै आइरहेको छ । उपत्यकाका विभिन्न ठाउँका जुवाखालबाट दैनिक ५ देखि १० जना पक्राउ पर्छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग...

भिआईपी जुवाडेलाई प्रधानमन्त्रीसम्मको दवावपछि प्रहरीले छोड्यो
बुधबार, २१ जेठ २०७७

दरबारमार्गले जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक निक्की जोगाईलाई पक्राउ गरेका छ...

भिआइपी जुवाडेलाई थप पाँच दिन थुनामा राख्न अनुमति
मंगलबार, २० जेठ २०७७

प्रहरीले मंगलबार कमलादीस्थित गगौंर बुटिक होटेलबाट व्यापारी विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक  मिक्की जोगाई सहित...

१ लाख ७ हजारसहित ९ जुवाडे पक्राउ
विहीबार, ०३ पुस २०७६

जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ७ हजार ५ सय १० रूपैयाँ सहित ९ जना रंगेहात पक्राउ गरेका छन् । बुधाबार दिउँसो काठमाण्डौ नागार्जुन नगरपालिका–९ स्विचाटार स्थित सिताराम...

छ जुवाडे पक्राउ
आइतबार, १० कार्तिक २०७६

केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार ८९५ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता...

बूढानीलकण्ठबाट नगदसहित ११ जुवाडे पक्राउ, जुवाडेहरूको परिचय गाेप्य
बुधबार, ०६ कार्तिक २०७६

नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ । बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको...

३३ जना जुवाडे पक्राउ
सोमबार, २७ असोज २०७६

काठमाडौं र कास्कीमा गरि ३३ जना जुवाडे पक्राउ परेका छन् । काठमाडाैं महानगरपालिका-४ बनस्थली बस्ने उत्तम कुईकेलको घरमा जुवा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-४ पासिकोट बस्ने ३६ वर्षीय शिवराम भण्डारी लगायत ११ जनालाई नगद...

१० पुरुष र चार महिला जुवाडे पक्राउ
आइतबार, ०५ असोज २०७६

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा  ८७ हजार रुपैयाँसहित नौ जनालाई र टोखा नगरपालिका–९ कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा...

जुवातास खेलिरहेका २९ जना जुवाडे पक्राउ
सोमबार, २७ साउन २०७६

विभिन्न स्थानमा जुवातार खेलिरहेको अवस्थामा २९ जुवाडे पक्राउ परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेस्थित ४५ वर्षीय हरि बहादुर रानाभाटको शुभकामना होटलमा तास खेलिरहेका सूर्यविनायक बस्ने रामेछाप घर भएका...