aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
तनहुँ जलविद्युत् आयोजनामा ढिलाइ हुनुहुँदैन : उर्जामन्त्री भुसाल
सोमबार, १३ मंसिर २०७८

आयोजनाको सबैभन्दा ढिलाइ भएको प्याकेज एक अन्तर्गतको कामका लागि गत भदौ १५ देखि निर्माण कम्पनी परिचालन भइसकेको छ । प्याकेज एक अन्तर्गत नदी फर्काउने, बाँध निर्माणलगायत काम हुनेछ । उक्त...

जनताबाट पैसा उठाएर बन्दै गरेका जलविद्युतको काम सुस्त
सोमबार, १३ मंसिर २०७८

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरु सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणको नेतृत्व ताते पनि प्रसारण लाइनको अवस्था उस्तै छ । कहिले प्रसारण लाइन सकिने र आयोजनाको काम...

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा
आइतबार, १२ मंसिर २०७८

निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ÷सात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

एनआरएनको लगानी दरबाङ–म्याग्दीखोला जलविद्युत् निर्माण शुरु
शनिबार, ११ मंसिर २०७८

बाँध र आउटलेटसँगै तोलाबाङमा ६०० मिटर पहुँचमार्ग खनेर त्यहाँबाट पनि दुईतर्फ सुरुङ खन्ने तयारी छ । आयोजनाको दिगोपनका लागि पूर्ण पक्की सुरुङ बनाइनेछ । दुखुबेँसीमा रहने आउटलेटको १०० मिटर हेडमार्फतबाट...

घारखोला जलविद्युत् आयोजनाको काम रोकियो
विहीबार, ०९ मंसिर २०७८

व्यक्तिका तथा सार्वजनिक जग्गा संरक्षणका लागि पहुँचमार्ग निर्माण गर्दा असर पुगेका ठाउँमा आवश्यकतानुसार पर्खाल र ग्याबिन जाली लगाउनुपर्ने, प्रभावित क्षेत्रका खानेपानीका मूल सुक्दै गएको पाइएकाले मूलको अनुगमन तथा संरक्षण गर्नुपर्ने,...

रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु
बुधबार, ०८ मंसिर २०७८

आयोजनाका साइट इञ्चार्ज आयुश शर्मा भट्टराईले कार्यक्षेत्रमा आएको सिभिल ठेकेदारले प्रारम्भिक चरणको काम सुरु गरेको बताए । “आगामी १८ महिनामा सम्पन्न गर्ने कार्ययोजना अनुसार सिभिल ठेकेदार साइटमा परिचालन भएको छ”,...

बल्ल उत्तरगङ्गा जलाशययुक्त जलविद्युको डिपिआर बन्न थाल्यो
आइतबार, ०५ मंसिर २०७८

बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगङ्गा नदी उपत्यकामा बाँध बानेर हिउँद बर्खामा समान विद्युत् उत्पादन गर्ने लक्ष्य छ । हिउँद र बर्खामा समेत  ८२८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले...

मध्य भोटेकोसी जलविद्युत् आयोजनामा आन्दोलन
बुधबार, ०१ मंसिर २०७८

बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्ष मोहनलाल श्रेष्ठले आयोजनाले प्रभावितहरूसँग गरेको प्रतिबद्धता के कति कारण पूरा नगरेको हो पनि स्पष्टीकरण सोधिएको बताउनुभयो । उहाँले प्रभावितका माग तत्काल पूरा गर्न पनि आयोजनालाई आग्रह...

अरुण जलविद्युत् आयोजना सरकारी कम्पनीले नै बनाउँछ : अर्थमन्त्री शर्मा
बुधबार, १७ कार्तिक २०७८

अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुद बनाउन सहयोग पुग्ने उनको भनाइ छ । “अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दै छ”, मन्त्री शर्माले...

जलविद्युत् आयोजनाले प्रयोग गरेको १३० रोपनी जग्गाको सट्टाभर्ना
बुधबार, १० कार्तिक २०७८

सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले तुँदीले धवलागिरि गाउँपालिका–६ मराङमा, रघुगङ्गा हाइड्रोपावरले रघुगङ्गा गाउँपालिका–३ र ५ मा जग्गा उपलब्ध गरेर वनलाई उपलब्ध गराएको जानकारी दिए । जलविद्युत् आयोजनाहरुले प्रयोग गर्ने सरकारी...

अरुण–४ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति प्राधिकरणलाई
सोमबार, ०८ कार्तिक २०७८

विद्युत् विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत् विभागमा गत २९ भदौमा आवेदन दिएको थियो । प्राधिकरणले आयोजनाको लाइसेन्स आज प्राप्त गरेको...

जलविद्युतका हकप्रद रोक्ने, बीमा बढाउनाले विकासमा बाधा पुर्याउने
सोमबार, ०८ कार्तिक २०७८

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको सिफारिसमा असोज ७ गते नै मुख्यसचिव स्तरको निर्णयबाट जलविद्युत् आयोजनाको उत्पादनको अनुमतिपत्रमा प्रतिबन्ध लगाइएको थियो  यस प्रतिबन्धले जलविद्युत् क्षेत्रलाई ठूलो असर पुग्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको...

प्रसारण लाइन निर्माणका लागि सात टावर तयार
शुक्रबार, ०५ कार्तिक २०७८

प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच आना० जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३...

जलविद्युत सर्वेक्षण अनुमतिपत्र रोक्नबाट मन्त्रालय पछि हट्यो
विहीबार, ०४ कार्तिक २०७८

ऊर्जा सचिव देवेन्द्र कार्कीले ऐन र नियमावलीमा भएको व्यवस्थाविपरीत लाइसेन्स रोक्न नसकिने बताए । ‘ऐन, नियमावली, निर्देशिकामा नभएको कुरा मन्त्रालयले कसरी गर्न सक्छ रु कि त कानुनी व्यवस्था संसद्ले परिमार्जन गर्नुपर्‍यो, होइन...

तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता
शुक्रबार, २९ असोज २०७८

प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरु गरिरहेको छ । सो प्याकेजअन्तर्गत हाल पाँच ठाउँमा काम भइरहेको छ । आयोजना प्रमुख घिमिरेका अनुसार पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्क लगायतका कामलाई दसैंमा...

राहुघाट जलविद्युत् आयोजनाः सुरुङ र बाँध निर्माण सुरु
मंगलबार, २६ असोज २०७८

सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण करिब चार महिनापछि सुरुआत भएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिराका कारण मजदुर, यातायात र ढुवानीका साधन आवतजावत...

लघुजलविद्युत् बन्द हुँदा चार सय घरधुरी अन्धकारमा
सोमबार, १८ असोज २०७८

म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय...

कुलेखानीको तालमा पानीको सतह बढेपछि बासिन्दालाई सतर्क रहन आग्रह
सोमबार, १८ असोज २०७८

“जलाशयमा बढी भएको पानी पठाउन गेट भने खोलेका छैनौँ”, उनले भने, “कुलेखानीका तीनवटै आयोजना दिउँसो पूर्ण क्षमतामा सञ्चालन भएको थियो ।” मागका आधारमा आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको उनले उल्लेख...

घारखोला जलविद्युत् आयोजनाको टनेल ब्रेकथ्रु
विहीबार, १४ असोज २०७८

आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि तीन हजार ५०० मिटर लामो टनेलको बुधबार ब्रेकथ्रु भएको हो । आयोजनाका प्रवद्र्धक, लगानीकर्ता, प्राविधिकलगायतको उपस्थितिमा बुधबार टनेल खन्ने कामलाई पूर्णता दिइएको थियो ।...

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन तीन सातादेखि ठप्प
शुक्रबार, ०८ असोज २०७८

यहाँ सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७  गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो...

माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउन माग
बुधबार, ०६ असोज २०७८

सरकारले अर्धजलाशययुक्त माथिल्लो अरुणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेञ्जर’ आयोजनाका रूपमा अगाडि बढाएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै...

नेपाल–बंगलादेश संयुक्त लगानीमा जलविद्युत् आयोजना निर्माणको प्रस्ताव
सोमबार, २८ भदौ २०७८

बंगलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कूल ५०० मोगवाट बिजुली खरिद गर्ने सम्झौता यसअघि नै गरिसकेको छ । भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव ९जिएमआर०ले निर्माण गर्ने भनिएको ९०० मेगावाट क्षमताको आयोजनाको...

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना शुरु
बुधबार, २३ भदौ २०७८

ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी शुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । ...

चार जलविद्युत् आयोजना बन्द
मंगलबार, २२ भदौ २०७८

प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन् ।  पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका...

बूढीगण्डकी मुआब्जाः प्रतिरोपनी ७ लाख ७३ हजार दिइयोस्
सोमबार, २१ भदौ २०७८

आयोजना बन्न नसकेकाले घरबास गुमाउनेहरू मर्कामा परेको उनले सुनाए । बाहिरबाट गएर जग्गा किन्ने र डुबान क्षेत्र बाहिर बस्नेहरूले मुआब्जाबाट फाइदा लिएको उनको भनाइ छ । ‘तर जसले घरबास र कमाइ खाने...

मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
शुक्रबार, १८ भदौ २०७८

दार्चुलाको मार्मा गाउँपालिकामा थप मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  विटुलेभन्दा माथिल्लो क्षेत्रमा निर्माण हुने सो आयोजना २८ दशमलव ३० मेगावाटको हुने जनाइएको छ । दार्चुला पावर प्रालीले...

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा
शुक्रबार, ११ भदौ २०७८

आयोजनाबाट उत्पादित विद्युत् दशैँअगावै परीक्षण गर्ने तयारीमा रहेको उनको भनाइ छ । सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सम्पन्न भइसकेको बताइएको छ । जुगल गाउँपालिका–३ स्थित पाङरपु र लिदी...

माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको निर्माण शुरु
बुधबार, ०२ भदौ २०७८

आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कूल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ...

जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, नियमन प्रभावकारी किन भएन ?
आइतबार, ३१ साउन २०७८

प्रसारण संरचना, वार्षिक ऊर्जा उत्पादन, तीन वर्षसम्मको खर्च तथा आम्दानी, आयोजनाले प्रभावित क्षेत्रका जनतालाई कतिको विश्वस्त पारेको छ, नियमित साधारणसभा गरेको छ कि छैन भन्नेजस्ता साधारण सूचकको मूल्याङ्कनबिनै शेयरमा हुने...

कहाँ पुग्यो जगदुल्ला जलविद्युत् निर्माण कार्य ?
सोमबार, ०४ साउन २०७८

छिन्चु–जाजरकोट सडक खण्डभित्र सबै पुल निर्माण कार्य पूरा भई जाजरकोट सदरमुकामसम्म कालोपत्र पूरा भए पनि डोल्पा खण्डभित्र सबै ठाउँमा पुल निर्माण नहुँदा समस्या हुँदै आएको थियो । सडक डिभिजन कार्यालय...

नेशनल हाइड्रोपावरले नै पायो तल्लो इन्द्रावती आयोजना
सोमबार, १४ असार २०७८

विद्युत् विकास विभागले सो आयोजना आज पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार आर्थिक तथा प्राविधिक प्रस्तावमा उत्कृष्ठ ठहरिएका कारण आफूहरुबाट गुमेको आयोजना...

‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजना अध्ययनमै सीमित
शुक्रबार, ११ असार २०७८

आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाबारे इन्जिनीयरिङ डिजाइनको काम पनि सकिएको विद्युत् विकास विभागले जनाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम...

निकुञ्जभित्र ठूला जलविद्युत् बनाउन रोक
सोमबार, ०७ असार २०७८

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजालासले आइतबार ‘संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति २०६५’ को दफा ५ संशोधन गर्ने र दफा १५ थप गर्ने मन्त्रिपरिषद्को जेठ १३ को निर्णय...

सेबोनको चेतावनीपछि जलविद्युत् क्षेत्रका कमजोरी सुधार गर्न तयार
शुक्रबार, ०४ असार २०७८

नेपाल राष्ट्र बैंकको सकारात्मक पहलपछि अन्य कम्पनीहरूको जस्तै जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको तथ्यलाई बोर्डले ख्याल नगरेको बताए । बोर्डले यही असार १ गते विभिन्न ५१ वटा कम्पनीको शेयरमा...

चार जलविद्युत् आयोजनामा क्षति पुग्दा करोडौँंको नोक्सानी
बुधबार, ०२ असार २०७८

सात अर्ब ५० करोड लगानीमा बन्दै गरेको सो आयोजनामा बाढीबाट रु एक अर्ब भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको आयोजनाका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताए । उनका अनुसार इलेक्ट्रो...

लाङटाङ खोला २० मेगावाटको जलविद्युत् आयोजना
मंगलबार, ११ जेठ २०७८

रसुवा जिल्लामा हालसम्म अन्य छ जलविद्युत् आयोजना सञ्चालित रहेका छन् । उत्तरी क्षेत्रमा १११ मेगावाट रसुवागढी, १४ दशमलव ३ माथिल्लो साञ्जेन, ४२ दशमलव ८ तल्लो साञ्जेन, १२० मेगावाट भोटेकाशी, ६...

मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन प्रभावित
विहीबार, १९ चैत्र २०७७

निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सके पनि कर्मचारी र प्राविधिकलाई कोरोना पुष्टि भएपछि पूर्व निर्धारित समयतालिका अनुसार परीक्षण उत्पादन गर्न समस्या भएको आयोजनाका स्थानीय प्रतिनिधि चूडामणि निरौलाले...

तनहुँ जलविद्युत् आयोजनको बाँध निर्माणका लागि १६ अर्ब ६२ करोडमा सम्झौता
सोमबार, ०९ चैत्र २०७७

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएको देशव्यापी बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लागू गरिएको प्रतिबन्धका कारण पटक–पटक बोलपत्र पेश गर्ने म्याद थप गरिएको...

मिस्ट्रीखोलाको विद्युत उत्पादन यसै हप्तादेखि शुरु
आइतबार, ०१ चैत्र २०७७

साधारण शेयर पनि बाँडफाँट भइसकेको छ । विद्युत् विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना...

मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अर्को साता
आइतबार, ०१ चैत्र २०७७

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर परीक्षण उत्पादनको तयारी गरेको हो। आयोजनाको परामर्शदाता इन्जिनियर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र...

चार जलविद्युत आयोजना निर्माणाधीन
शुक्रबार, २१ फागुन २०७७

चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । ऊर्जा खोलाको रुपमा परिचित मोदीखोला र दक्षिण क्षेत्रको सेतीखोलामा थप चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । ती आयोजनाको क्षमता ५० मेगावाट रहेको छ ।...

सुपर त्रिशुलीमा एनआइवीएलको अगुवाईमा ७ बैंकको लगानी
शुक्रबार, १४ फागुन २०७७

७ वटा बैंकहरुले लगानी गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्टको अगुवाईमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले १२ अर्ब १८ करोड...

तनहुँ जलविद्युत् आयोजनाको निर्माण अघि बढ्यो
विहीबार, ०६ फागुन २०७७

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैँकले सोङ्दा भियतनाम र कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी...

रसुवागढी जलविद्युत् आयोजनाका उपकरण जडानमा ढिलाइ
विहीबार, ०६ फागुन २०७७

प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीन वटा फ्रान्सिस टरवाइनसहितका ९५ प्रतिशत उपकरण आयोजना स्थलमा पुगे पनि जडानको जिम्मा लिएको भोइथ इण्डियाले कोभिड–१९ को कारण दर्शाउँदै आलटाल गर्दैआएको बताइन्छ...

सात अर्ब १० करोड लागतमा ३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी
आइतबार, १२ पुस २०७७

धवलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट थप चार आयोजनाले निर्माणको अनुमति पाएका छन् । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४।७०...

फुकोट जलविद्युत् आयोजनाको सुरुङ निर्माण शुरु
विहीबार, ०९ पुस २०७७

आयोजना निर्माणका लागि अहिले परीक्षण सुरुङ खन्ने र आवासका लागि घर निर्माणका काम थालनी भएको आयोजना उनको भनाइ छ  । “चाँडै आवास निर्माणको काम शुरु हुँदैछ”, उनले भने, “यही गतिमा...

मिस्ट्रीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा
सोमबार, ०१ मंसिर २०७७

मिस्ट्री सहित नुवाकोटमा निर्माणको अन्तिम चरणमा पुगेको ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर बाँडफाड गरिएको छ । दुवै आयोजनाको...

एघार लघु जलविद्युत् आयोजना अलपत्र
सोमबार, ०१ मंसिर २०७७

पछिल्लो समय स्थानीय तहहरुले पनि उक्त लघुविद्युत मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् ।  स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हँुदै गएको बाच्छाका भिमबहादुर खड्काले बताए...

संघीय जलविद्युत नीति आवश्यक
सोमबार, १७ कार्तिक २०७७

आयोजनामा कूल लगानीमध्ये रु तीन अर्ब ५० करोड एनएमबी बैंकको नेतृत्वमा विभिन्न बैंक वित्तिय संस्थाबाट तथा बाँकी रु एक अर्व ५० करोड प्रवद्र्धक मार्फत स्वपूँजीको रुपमा जुटाइने कम्पनीले जनाएको छ...

दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
शनिबार, ०८ कार्तिक २०७७

आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार एक सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत...