हाल आम्दानी नभइसकेको अवस्थामा कम्पनी १ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानी बढेको हो ।...
सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजनाले जिल्लामा विद्युतीकरणका लागि सबस्टेशन निर्माण गरेको उनले बताए । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको हो ।
विकासकर्ता एसजेभीएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले १ खर्ब ४४ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको यस परियोजनाको भौतिक प्रगति ६६.३ प्रतिशत र प्रसारणलाइनतर्फ १५.४६ प्रतिशत रहेको छ । बैठकमा लगानी बोर्डका...
जलविद्युत उत्पादक कम्पनीलाई पारदर्शी बनाउन र सर्वसाधारणको लगानी सुरक्षित गर्ने उद्देश्यले सेबोनले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा संशोधन, परिमार्जन तथा थप व्यवस्था अघि बढाइसकेको जनाएको छ । ...
निर्माणाधिन भवन शिलान्यास गर्दै नगरप्रमुख दधिराज सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । आयोजनाबाट असर पर्ने क्षेत्रमा आयोजनाले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार क्षेत्रमा गरेको काम सकारात्मक रहेको...
सांग्रिला हाईड्रोपावर प्रालीमा मलेसियामा बसेर बिभिन्न क्षेत्रमा व्यवसाय गरेका सफल ब्यावसायी गैर आवासीय नेपाली संघ(एनआरएनए) आईसिसि सचिव खगेन्द्र न्यौपाने अध्यक्ष र संचालकहरुमा एनआरएनए आईसिसि उपाध्यक्ष एबं सफल ब्यावसायी आरके शर्मा,एनआरएनए...
अहिले ५८ मेगावाट क्षमताको विद्युत खरिद विक्री सम्झौता भएको भएता पनि आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त गरी सकेकोले बाँकी क्षमताको पनि...
लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष...
अनुमतिसम्बन्धी व्यवस्थाको बुँदा १८ ९१० ले विद्युत उत्पादनका लागि बाह्य लगानी भित्र्याउन दिइने अनुमतिपत्र अवधिको व्यवस्था गरेको छ । यसले कर्णालीको विद्युत विकासमा बाह्य लगानीकर्ता भित्रिने सरकारको अपेक्षा छ ।...
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चयकोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर गरेका थिए । ...
माङ्देचु जलविद्युत आयोजनाको सञ्चालनले २०२० मा भुटानको जलविद्युत आम्दानीमा ३१% वृद्धि भएको छ, जब कोभिड-१९ महामारीले प्रमुख आर्थिक क्षेत्रहरूमा राजस्वमा गिरावट ल्याएको छ। ...
उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ । कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी...
पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले आठ वर्षपछि परीक्षण उत्पादन गरेको...
कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायत सानाठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा खोलाहरु छन् । जिल्लामा चार सय २० मेगावाटको तिला–१, चार सय ४०...
राज्य औपनिवेशिकता अन्त्यको खातिर हाम्रो उपरोक्त स्वशासन तथा आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न राज्य विशेषको संविधान तथा कानुनहरु, राज्यपक्ष भएर अनुमोदन गरिएका महासन्धि, अभिसन्धि, घोषणापत्रहरु जस्तैः ILO 169, UNDRIP, Universal Devleration...
कालीकोटको सान्नीगाड जलविद्युत आयोजना पहिराले क्षति पुर्याएको सात वर्षसम्ममा पनि मर्मत हुन सकेको छैन । विसं २०७२ असार २ को राति सान्नीगाड खोलामा आएको बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्याएको हो...
जलविद्युत क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण बढ्दो देखिन्छ । चालु आर्थिक वर्षको असोज महिनामा दुई हाइड्रोपावरका लागि २ अर्ब भन्दा बढि लगानी प्रस्ताव आएको छ । जुन असोज महिनाको १२ दिनको अवधिमा...
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु...
त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको साविकका शेयरधनीहरूले चुक्ता हुन बाँकी रकम असोज ४ गते (आज) देखि भुक्तानी गर्न सक्नेछन् । नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सञ्चालित यस कम्पनीले २०७५ चैत...
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले साविक सर्वसाधारण शेयरधनीहरूबाट चुक्ता हुन बाँकी रकम उठाउने भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको शेयर बापतको बाँकी रकम आगामी असोज ४ गतेदेखि उठाउने भएको हो...
भीम कर्णाली हाइड्रो कन्ट्रक्सन कम्पनीको सञ्चालक कालिकोटका दिनेशबहादुर शाहीले पटेल इन्जिनियरिङ कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएको खुलासा गरेका छन् । उनले अरुण तेस्रो जलविद्युत आयोजनाको ठेक्का पाएको पटेल इन्जिनियरिङ...
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ महिनाको १३ गतेसम्म दुई जलविद्युत क्षेत्रका लागि ७ अर्ब ५४ करोड ८२ लाख १६ हजार रुपैयाँ लागनी प्रस्ताव आएको हो । यसअवधिमा १४...
ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटुवालका अनुसार बैठकमा नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर आयोजना अघि बढाउने सहमति भएको छ । बैठकमा बङ्गलादेश...
७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ को परियोजनाको विस्तृत अध्ययन(डिपिआर) को सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक...
विभागका अनुसार दर्ता भएका अन्य उद्योगहरुमा दोलखामा १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लगानीमा तामाकोशी जलविद्युत कम्पनी लिमिटेड (तामाकोशी पाचौं जलविद्युत आयोजना), सोलुखुम्बुमा २ अर्ब ५३ करोड २६ लाख...
अध्यक्ष गुरु प्रसाद न्यौपानेले जलविद्युत क्षेत्रकै पहिलो मर्जर भएकाले अन्य कम्पनीहरूलाई पनि प्रोत्साहन मिल्ने गरी मर्जर प्रकृया सम्पन्न गरेको बताए । दुई राम्रा कम्पनी एक भई बन्ने नयाँ कम्पनी अझ...
जलविद्युत क्षेत्र हो । यो क्षेत्र कथमकदापि असफल भयो भने समग्र देश नै कोल्याप्स हुन्छ । यस क्षेत्रमा ७० प्रतिशत पैसा बैंकको रहेको छ । त्यो ७० प्रतिशत पैसा भनेको...
नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) ले असार १२ गते आइतबार राजधानीको जमलस्थित होटल यलोप्यागोडामा आयोजना गर्ने गोष्ठीमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति...
उक्त आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नगर, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दामा असर पर्ने जनाइएको छ । कोरोनाको जोखिमका कारण...
माइक्रो हाइड्रोहरु पनि ग्रीडमा जोडिने प्रक्रियामा रहेका छन् । जुम्लामा रहेका ५ वटा माइक्रोहाइड्रो पनि राष्ट्रिय प्रशारणमा जोडिनका लागि विद्युत प्राधिकरण र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएको छ ।...
गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमस्र्याङदी– मस्र्याङदी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाग्नका लागि केही जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ ।प्रसारण लाइन मर्मतका...
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू रू जलविद्युत परियोजना लिमिटेडले गत वर्षभन्दा ३१ दशमलव ९२ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ६ करोड १३...
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले चैत २८ गते रू. २९ करोड ५१ लाख ९२ हजार ९००...
स्वदेशी बैंकहरुले जलविद्युत् क्षेत्रमा गर्ने लगानीको सिमा अझै नपुगको र चाहिएका अवस्थामा त्यसलाई थप बढाएर जान सक्ने संकेत गरे । वैदेशिक लगानी भित्राउने प्रकृयालाई ५० प्रतिशत सहज बनाएको बताउँदै उनले...
यो साता चार कारोबार दिनमात्र बजार सञ्चालन भएकाले कारोबार रकम र कित्तामा भने कमि आएको छ । गत साता पाँच कारोबार दिनमा रू. २८ अर्ब ९७ करोड १२ लाख ६१...
सोमवारकै कारोबारको अवस्थालाई हेर्दा समूहगत परिसूचक पनि जलविद्युतकै सर्वाधिक बढेको छ भने कारोबार रकम पनि सर्वाधिक रहेको छ । १ दशमलव ६१ प्रतिशत परिसूचक बढ्दा जलविद्युत समूह अन्तर्गतको मध्यभोटेकोशी जलविद्युत...
एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । १३.५ मेगावाट (सुपर कावेली खोला – ए जलविद्युत आयोजना) तथा १२...
साधारण उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग...
हाइड्रो हवका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण गरेकी छिन । ...
१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. ६ अर्ब २८ करोड ७ लाख ३९ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम भने १० दशमलव ९० प्रतिशत घटेर रू....
पछिल्लो समय जलविद्युत् कम्पनीहरुले आयोजना निर्माणका लागि पूँजी जुटाउन विभिन्न उपायहरु अपनाइरहेका यी दुई जलविद्युत् कम्पनीहरुले भने मर्जरमा जोड दिएका हुन् । रिडी हाइड्रोपावरको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८...
उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ ।बयालीस दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरूआत भएको...
लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् परियोजना र सङ्खुवासभामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत् परियोजनामा...
उर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीद्वारा ईलाम जिल्लामा निर्माण सम्पन्न ९.५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत आयोजनाले यहि आश्विन १ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको छ । ऊर्जा डेभलपर्सको नेपालमा...
मंगलवार धितोपत्र दोस्रो बजारमा कम्पनीले कुल ३६ लाख ८१ हजार ४३० कित्ता शेयर सूचीकृत गराएको थियो । स्थानिय र संस्थापकको शेयर तीन वर्षको लक इन अवधिका कारण कारोबार हुने छैन...
१० वर्षदेखि निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्नको चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ७६र७६ मेगावाटका छवटा युनिट जडान गरिएको छ । ...
विद्युत क्षेत्रलाई राम्रोसँग बुझेको र आम नागरिकको नजरमा बसिसकेकाले पूँजी बजारमा पनि उनको आगमनले सकारात्मक प्रभाव पन नेपाल ईन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल बताउँछन् । ...
नेपाल र भारतबीचको व्यवसायिक सम्बन्धमा नयाँ कोशेढुंगो भएको बताउँदै भट्टले मौसम परिवर्तनको विषय विश्वभर पेचिलो बनिरहेका बेला कार्वन उत्सर्जन निरुत्साहित गर्ने खालका यस्ता हरित ऊर्जाका परियोजनाहरु मार्फत कार्वन तटस्थ अर्थतन्त्र...
ढुंगेल नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी समेत हुन । रसुवा जिल्लामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना...
गत हप्ता विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण निजीक्षेत्रबाट प्रवर्द्धित जलविद्युत् आयोजनाहरूमा रू। १० अर्ब बराबरको क्षति भएको छ । ...