aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
बढी मूल्यमा मास्क बेच्‍ने तीन पसललाई जरिवाना
मंगलबार, २७ जेठ २०७७

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले बढी मूल्यमा मास्क बेच्‍ने घोराहीका तीनवटा पसललाई जरिवाना तिराएको छ । अनुगमनका क्रममा युनाइटेड साइन्टिफिक एन्ड सर्जिकल हाउस प्रालि र लक्की सर्जिकल एन्ड...

प्रतिलिपि अधिकार उल्लङ्घनमा पाँच लाखसम्म जरिवाना प्रस्ताव
शुक्रबार, २३ जेठ २०७७

सरकारले प्रस्तावित विधेयकमा हाल प्रतिलिपि अधिकार उल्लङ्घनमा हुने सजायलाई बढाएको छ । अहिले कायम रहेको २० हजार रुपियाँदेखि दुई लाख रुपियाँसम्मको सट्टा अब ४० हजार रुपियाँदेखि पाँच लाख रुपियाँसम्म जरिवाना...

बढि मूल्यमा मास्क बेच्ने फार्मेसीलाई दुई-दुई लाख जरिवाना
आइतबार, ११ जेठ २०७७

बढि मूल्यमा मास्क बेच्ने तीन फार्मेसीलाई दुई-दुई लाख जरिवाना तिराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढि मूल्यमा मास्क बेच्ने काठमाडौंका तीन वटा फार्मेसीलाई  दुई-दुई लाख रुपैयाँ जरिवाना...

क्वरेन्टीनमै रक्सी पुर्‍याउनेलाई पाँच हजार जरिवाना
आइतबार, ११ जेठ २०७७

क्वरेन्टीनमा बसेका आफन्तलाई घरेलु रक्सी पुर्‍याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको छ ।राप्ती नगरपालिका ३ का २५ वर्षीय कुमार थपलियालाई जरिबाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर...

डिजेलमा पानी मिसाउने फ्युल सेन्टरलाई २ लाख जरिवाना
विहीबार, ०१ जेठ २०७७

दीपकराज पोखरेलले जानकारी दिए । उनका अनुसार विभाग र आयल निगमले उक्त सेन्टरलाई छुट्टाछुट्टै कारवाही गर्नेछन् । आज नै सर्जिकल सामग्रीमा बढी मूल्य लिएको र अनुगमनका क्रममा खरीद बिल नदेखाएको...

लकडाउनमा बढी मूल्य लिनेलाई जरिवाना
शनिबार, १३ बैशाख २०७७

सरकारले अतिआवश्यकीय वस्तुको आपूर्ति सहज गराउने भने पनि पछिल्लो समय दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी केही व्यापारीले मनपरी मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ता अधिकारकर्मीले विरोध गरेका छन् ।

गाउँ प्रवेश गरे जरिवानाः संक्रमणको डरले पुल बन्द
सोमबार, ०८ बैशाख २०७७

हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा ५ नेप्का गाउँमा अनुमतिविना गाउँ प्रवेश गर्ने जो कोहीलाई रु ३० हजार जरिवाना तोकिएको छ । गाउँमा  कोभिड–१९ को संक्रमण फैलिन नदिन...

एप्पललाई १ अर्ब २३ करोड डलर जरिवाना
मंगलबार, ०४ चैत्र २०७६

फ्रान्सले आइफोन निर्माता अमेरिकी कम्पनी एप्पललाई १ अर्ब १० करोड यूरो (१ अर्ब २० करोड डलर) जरिवाना तिराउने निर्णय गरेको छ । एप्पलले प्रतिस्पर्धा नियमको पालना नगरेको भन्दै फ्रेन्च कम्पिटिसन अथोरिटीले...

१७ हजारलाई कारबाही गर्दा ७५ करोड जरिवाना
विहीबार, २३ माघ २०७६

केन्द्रले विवरण नबुझाउनेको विवरण संकलन गरी कारवाही गर्न आयोगमा सिफारिस गर्ने र आयोगले कारवाही गर्ने ब्यवस्था छ । तथ्यांकअनुसार सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा धेरै संघअन्तर्गतका सार्वजनिक पद धारण गरेका व्यक्ति...

नियम पालना नगर्ने सवारीसाधनबाट ३५ लाख जरिवाना संकलन
आइतबार, १९ माघ २०७६

चालु आर्थिक वर्षमा यातायात व्यावस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट ३५ लाख जरिवाना उठाएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई...

जथाभावी बाटो काटे हजार, ट्याक्सीले मिटरमा जान नमाने १५ हजार जरिवाना
बुधबार, ०८ माघ २०७६

सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैँया जरिवाना प्रस्ताव गरेको छ । ...

विद्यालय बन्द गरे ५० हजारसम्म जरिवाना हुने
मंगलबार, १० भदौ २०७६

कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा...

भुक्तानी रोक्ने कर्मचारीलाई ५० हजार जरिवाना हुने
विहीबार, ३० साउन २०७६

सांसदहरुबीच छलफल चलिरहेको सो कानुनको सजाय महलमा व्यवस्था भएअनुसार सूचना प्राप्त भएर पनि कारबाही नगर्ने अधिकारीलाई पनि प्रत्येकपटक एक हजार रुपैयाँ जरिवाना गरिने भएको छ । यस्तो कारबाही संवैधानिक अंग तथा...