aarthiknews.com सोमबार, ०५ माघ २०७७   Monday, 18 January, 2021
 
जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा
आइतबार, ०४ माघ २०७७

जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा...

यती समुहद्धारा सञ्चालित नेपाल ट्रष्टको जग्गाको बस्तविकता यस्तो रहेछ
बुधबार, २९ पुस २०७७

विज्ञप्तीमा गोकर्ण रिसोर्टको भाडा रकम समेत नबुझाएको भन्ने समाचार बाहिरिएको थियो । तर, समूहले भने २०७७ मंसिर २२ गते गोकर्ण रिसोर्टले सम्पुर्ण भाडा चुक्ता गरिसकेको जनाएको छ । कोरोना भाइरस...

अभय उपचार केन्द्रको जग्गा ठेक्कामा स्थानीय तह र सदस्यहरूकै अब्जेक्सन, मिलेमतोमा चलखेल भएको आरोप
सोमबार, २७ पुस २०७७

नारयणहिटी पथ लाल दरबारस्थित अभय उपचार केन्द्रको भवन निर्माण कार्य एक कार्पेट फ्याक्ट्रीलाई दिने निर्णय प्रति स्थानीय तहसँगै केन्द्रकै सदस्यहरू असन्तुष्ट भएका छन्  । उपचार केन्द्र सञ्चालक समितिले मासिक १६...

ललितपुरको हरिसिद्धिमा अर्बौं मूल्यको सरकारी जग्गा कब्जागर्ने विरुद्ध मुद्दा
सोमबार, २७ पुस २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिसिद्धिमा रहेको अर्बौं मूल्य बराबरको सरकारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा बनाएर बिक्री वितरण गर्ने भूमाफिया र उनीहरूलाई सघाउने सरकारी कर्मचारीसहित १७ जना विरुद्ध भ्रष्टचार...

सार्वजनिक जग्गा दुरुपयोग गरेको अभियोगमा मुद्दा
आइतबार, २६ पुस २०७७

आयोगले उनीहरुसहित मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल र दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेल, युरो हाउजिङका सञ्चालकहरु गुणीकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टङ्कबहादुर...

हजारौ सरकारी जग्गा व्यक्तिको नाममा
शनिबार, २५ पुस २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा गृह मन्त्रालयमार्फत विभिन्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै कब्जा गरिएका सार्वजनिक तथा सरकारी जग्गा फिर्ता गराउन भनिए पनि...

ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे, बस्न्यातलाई थुना
बुधबार, २२ पुस २०७७

चर्चित ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ ।...

ललिता निवास जग्गा प्रकरणः उमाकुमारीलाई दुई लाख धरौटीमा छाड्न आदेश
शुक्रबार, १७ पुस २०७७

विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेका उमाकुमारी ढकाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल...

जग्गाको कित्ताकाट गर्न पुन रोक
मंगलबार, २३ मंसिर २०७७

भूमि व्यवस्था मन्त्रालयले २६ साउन २०७४ मा प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाउने निर्णय गरेको थियो । ...

मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु
बुधबार, २६ कार्तिक २०७७

अध्ययन सम्पन्न भएपश्चात् गुरुयोजना निर्माण गर्ने समूहसँग बसेर थप छलफल गरिने मूलले जानकारी दिए । “व्यावसायिक क्षेत्र कता राख्ने, रेष्टुरेण्ट कता बनाउने, निजी आवास कता निर्माण गर्ने, उद्यान कता बनाउने...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशनको तयारी, एक हजार बिघा सरकारी जग्गा
शनिबार, ०८ कार्तिक २०७७

प्रदेश प्रमुख सचिवसंँग सदन चलाउन सक्ने गरी व्यवस्थापन गर्न सकिने ठोकुवा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरेका छन । ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौंँ, जिम्मेवारी लिन तयार छौँ’, उहाँले...

जग्गा कित्ताकाट गर्ने निर्णयको सक्कल कागजात झिकाउन आदेश
शुक्रबार, ०९ असोज २०७७

अदालतले गत भदौ २९ गते कृषियोग्य जमिनको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन आदेश जारी गरेको थियो । सोही मुद्धासँग सम्बन्धित कागजात झिकाउने आदेश जारी गरिएको हो ।...

जग्गाको कम थैली देखाउँदै हुनुहुन्छ ? अब महालेखा परीक्षक कार्यालयको यस्तो निर्देशन आयो
विहीबार, ११ भदौ २०७७

मालपोत कार्यालयबाट पारित हुने लिखितमा जग्गाको बाटोको स्तरका आधारमा न्यूनतम मूल्यांकन पुस्तिकामा दरभन्दा घटी थैली कायम गरी राजीनामा पास गर्न नमिल्ने कानुनी प्रावधान छ । तर, सो कानुनी प्रावधानविपरीत मालपोत...

बल्खुको करोडौं पर्ने जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा
शनिबार, १७ साउन २०७७

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले उक्त जग्गामा कृषि तथा तरकारी बजारका रूपमा तरकारी, फलफूल, किराना पसललगायत सञ्चालन गर्न विभिन्न व्यक्तिलाई भाडामा दिई रकम उठाउँदै आइरहेको देखाएको छ। २५ वटा सटर,...

जग्गा नापिमा नयाँ प्रविधिको प्रयोग, अब नापी प्रणालीको विवाद नहुने
शनिबार, १७ साउन २०७७

नापी विभागका अनुसार यसै महिनादेखि देशभर नै नयाँ प्रक्रिया लागूभएको छ । विभागका निर्देशक दामोदर ढकालले साँध सँधियारले हचुवा तरिकाले देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्ति अब...

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री
सोमबार, २९ असार २०७७

अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । ...

पशुपतिको जग्गामा व्यक्तिको रजाइँ, २३१ रोपनी जग्गा नै गायब
शनिबार, २७ असार २०७७

राजधानी काठमाडौँको सुगमस्थलमा रहेको कोषको जग्गा आर्थिक उपलब्धि मात्र हैन रमणीय धार्मिक तथा सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्य पनि बन्ने प्रसस्तै आधार रहेको उक्त स्थानमा कोष तथा सरोकारवाला निकायको बेवास्ताले  गर्दा...

अब सुकुम्बासीले पाउने भए जग्गा
शनिबार, ०८ चैत्र २०७६

अव्यवस्थित बसोबासीलाई भने न्यूनतम शुल्क लिएर लालपुर्जा दिने प्रस्ताव गरिएको छ। अव्यवस्थित बसोबासीलाई सहरी क्षेत्रमा बाहेक खेतीपातीका लागि बढीमा डेढ बिघा जग्गा प्रदान गर्ने व्यवस्था मस्यौदामा गरिएको छ। ...

ललिता निवास जग्गा प्रकरणमा पौडेललाई थुनामा राख्न आदेश
सोमबार, ०३ चैत्र २०७६

न्यायाधीशहरू शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलासले आज थुनछेक बहसपछि थुनामा पठाउने आदेश जारी गरेको हो । विशेष अदालतका उपरजिष्ट्रार इन्द्रकुमार खड्काले मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत तत्कालीन शाखा अधिकृत पौडेललाई...

वीरगञ्ज चिनी कारखानाको जग्गा बिक्री गर्न स्वीकृति
विहीबार, १५ फागुन २०७६

बैठकले वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको पर्सास्थित वीरगञ्ज महानगरपालिका वडा नं १४ मा रहेको कित्ता नं ११३१ को १०–६–४ बिघामध्ये ६ बिघा जग्गा बिक्री गर्न स्वीकृति दिएको छ । ...

'मातातीर्थको जग्गा दर्ता भूमिहीन र जोताहाको पक्षमा'
बुधबार, १४ फागुन २०७६

भूमिसुधार मन्त्रालयले २०६८ सालमा बनाएको अर्को समितिले पनि सोही प्रतिवेदनलाई आधार लिएको र पछि कानून मन्त्रालयको राय माग्दा पनि सोहीअनुसार नै राय दिएको डा भट्टराईले बताए । “त्यस कारण विसं...

गुठीको जग्गा फिर्ता हुने
शुक्रबार, ०९ फागुन २०७६

उनका अनुसार समितिका पदाधिकारी, पुन र वडा नं–८ का जनप्रतिनिधिबीच ६ महिनाभित्र मन्दिरको जग्गा खाली गराइसक्ने गरी सहमति भएको हो । सबै जग्गा मन्दिरको स्वामित्वमा आएपछि कसरी प्रयोग गर्ने भन्ने विषयमा...

जग्गा खोस्न मन्त्रीकै एक्सन
सोमबार, ०५ फागुन २०७६

अतिक्रमित जग्गा फिर्ता ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल नै फिल्डमा खटिएकी छन्। काठमाडौंका प्रमुख तीन स्थानका १५ रोपनी ६ आना २ दाम जग्गामा मन्त्री अर्यालले आइतबार...

कसैले पनि सरकारी जग्गामा आँखा लगाउन पाउँदैन, २६४ बिघा जमीन बदर
आइतबार, ०४ फागुन २०७६

सरकारी जग्ग्गा दूषित मनसायले दर्ता ग¥यो भने मालपोत ऐनअनुसार सिधै बदर गर्नसक्ने अधिकार सरकारलाई छ । त्यही ऐनमा टेकेर सरकारले सार्वजनिक जग्गा संरक्षण थालेको हो । आज काठमाडौँको आलोकनगरमा व्यक्तिले...

बालुवाटार जग्गा प्रकरणका सम्पूर्ण मिसिल माग
सोमबार, २० माघ २०७६

न्यायाधीशद्वय सुवेदी र ढुगेलको इजलासले लिखत बदरको माग गरिएका कित्ता नम्बर ३३ को जग्गा फिर्ता गर्ने सम्बन्धी मन्त्रिपरिषदको निर्णय माग गरेको छ । सो निर्णय २०४७ जेठ १७ गते भएको...

प्रहरी चौकी निर्माण गर्न पाँच लाख बराबरको जग्गा निःशुल्क प्रदान
शुक्रबार, १० माघ २०७६

प्रहरी चौकी निर्माण गर्न बागलुङको बरेङ्ग गाउँपालिका–२ का स्थानीय एक व्यक्तिले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । बरेङ्ग गाउँपालिका–२ का स्थानीय दधिलाल शर्माले गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी निर्माण...

बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बम विष्फोट, ललिता निवास विप्लवको कब्जामा
बुधबार, ०१ माघ २०७६

ढकालको नागार्जुन(१ नर्सरी चोकस्थित निवासमा बुधबार साँझ बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने गाडीमा पनि क्षति भएको छ । ...

जग्गा छ, घर छैन ? चिन्ता नगर्नुहोस यसरी बन्छ तपाईंको घर
शनिबार, ०५ पुस २०७६

बैंकमा लोन लिन जादा घर निमार्ण गर्नको लागि २० देखि ३० प्रतिशत आफ्नै लगानीसंगै डिपीसी लेवलसम्म उठाउन पर्ने हुन्छ त्यसपछि मात्र फिनिसिङको लागि बैंकहरुले कर्जा दिने गर्दछन् । तर मेरो...

जग्गा दलालको चंगुलमा ढुंगेल यसरी फसे, विदेशमा कमाएको लाखौ पैसा स्वाहा
शुक्रबार, ०४ पुस २०७६

ती साथीले जग्गामा लगानी गर्दा तुरुन्तै फाइदा हुने आश्वासन दिएपछि आफूपनि जग्गामा लगानी गर्न ईच्छुक भएको उनले घट्नाक्रम सुनाए । उनका अनुसार ती ठगहरुले २०६७ सालमा ७६ आना जग्गा किन्ने...

बालुवाटार सहितका स्थानमा सरकारी जग्गा हड्प्नेको छानविन अझै सकिएन
मंगलबार, १० मंसिर २०७६

जाँचबुझ ऐन २०२६ अनुसार आयोग गठन भएकाले छानबिन भएका विषयमा कुनै पनि तथ्य सार्वजनिक गर्न नसकिने आयोगले जनाएको छ । सरकारलाई प्रतिवेदन बुझाएपछि नै त्यसमा समावेश भएका विषय सार्वजनिक हुने...

सरकारी जग्गा व्यक्तिको नाममा
विहीबार, ०५ मंसिर २०७६

विक जुभिङ गाविस–५ को पर्यटकीय रुटमा पर्ने नेपाल सरकारको नाममा रहेको कित्ता नं ५७९ को दुई लाख ९८ हजार २३० वर्गमिटर, कित्ता नं ५८१ को तीन लाख ९८ हजार ५६०...

प्रदेश नं २ मा ४६० हेक्टर जग्गा अतिक्रमण
शनिबार, २३ कार्तिक २०७६

प्रदेश नं २ मध्ये सबभन्दा बढी पर्सामा पाँच स्थानमा २२७ हेक्टर नेपाली भू–भाग भारतीयद्वारा अतिक्रमण भएको देखिन्छ । खासगरी जिल्लाको पश्चिमी क्षेत्रको दुर्गम गाउँमा रहेको सीमा क्षेत्रको यकिन नहुँदा त्यस...

सरकारी जग्गा नक्कली पुर्जा बनाएर कम्पनीको नाममा बनाउने ६ जना पक्राउ
बुधबार, ०८ असोज २०७६

पक्राउ पर्नेहरुमा त्रिपुरा सुन्दरी गाउँपालिका-३ मुलपानी मिना कुमारी थापा, उक्त हाउजिङका संचालक काठमाडौं तारकेश्चर नगरपालिका -१० मा डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-५ दानसिङका  राम कुमार सुयाल थापा, ललितपुर गोदावरी...

मन्दिरको ५ बिघा जग्गा व्यक्तिका नाममा
शुक्रबार, ३१ साउन २०७६

जनकपुरधाम उपमहानगरपालिका - १९ र साबिकको बेंगासिहपुर–७ (क) स्थित कित्ता नम्बर ४८८ को ५ बिघा १० कठ्ठा र किता नम्बर ४८९ को १७ धुर व्यक्तिका नाममा नामसारी भएको छ । ...

ललिता निवासमा २० रोपनी जग्गै घूस
विहीबार, २३ साउन २०७६

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । ...

जग्गाको कारोबारमा सरकारी अंकुश
शनिबार, ११ साउन २०७६

मन्त्रालयले लागू गरेको ‘ल्यान्ड रेकर्ड इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’मा सबै जग्गाको विवरण राख्ने काम भइरहेको छ । यो प्रणालीले जग्गाको अनलाइन रेकर्ड राख्ने काम गर्दछ । यसलाई देशभर विस्तार गरिँदै छ...