aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
नेपाल एसबिआई बैंकका ग्राहकले चिरायू हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने
विहीबार, १५ साउन २०७७

नेपाल एसबिआई बैंकका ग्राहकले चिरायू नेशनल हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । आज बैंक र हस्पिटलबिच बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड प्रयोग गरेबापत हस्पिटल सेवामा १५ प्रतिशतसम्म छुट...

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग
शनिबार, १० साउन २०७७

ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान) नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), होटल एशोसिएशन अफ नेपाल (हान), टुरिष्ट बस एशोसिएन...

विमानस्थलको पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने सरकारको निर्णय
विहीबार, ०१ साउन २०७७

सरकारले नेपाली वायु सेवा कम्पनीलाई विमानस्थल पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले आन्तरिक र बाह्य उडान गर्ने नेपाली हवाई कम्पनी तथा मनोरञ्जनात्मक हवाई खेल...

सञ्चारमाध्यमलाई नवीकरण शुल्कमा पूरै छुट दिने मन्त्रिपरिषद् बैठकको निर्णय
विहीबार, ०१ साउन २०७७

सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने भएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी...

केन्टको कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुट
शुक्रबार, २६ असार २०७७

केन्टको कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुट पाइने भएको छ । ईओएल प्राली नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणमा...

नगरपालिकाद्वारा दुई महिनाको भाडा छुट
मंगलबार, २३ असार २०७७

नगरपालिकाको यो निर्णयबाट व्यवसायीहरूले मासिक रु १३ लाखका दरले दुई महिनाको रु २६ लाख भाडा छुट पाउनेछन् । नगरपालिकाले नगरक्षेत्रभित्र घरभाडामा लगाउने घरधनीलाई पनि भाडाछुट दिन अनुरोध गरेको छ ।

ठमेलका व्यवसायीलाई घरभाडामा ५० प्रतिशत छुट दिइने
विहीबार, १८ असार २०७७

परिषदद्धारा गठित कोभिड १९ पर्यटन व्यवसायी विपत् समन्वय समितिको पहलमा ठमेल क्षेत्रका ३५० व्यवसायी र घरधनीबीच भाडा छुटको समझदारी भएको समितिका संयोजक भवी शर्माले जानकारी दिए । उनले ठमेल क्षेत्रको...

महानगरका होटल व्यवसायीलाई बम्पर उपहार, ८५ प्रतिशतसम्म कर छुट
विहीबार, १८ असार २०७७

काठमाडौं महानगरपालिकाले होटल, रिसोर्टको सम्पत्ति करमा ७५ प्रतिशत छुट दिने भएको छ । यसरी छुट पाउने करदाताले आर्थिक वर्ष २०७६÷०७७ सम्मको घरजग्गा कर÷सम्पत्ति कर चुक्ता गरिसकेको हुनुपर्नेछ । २०७७ पुष...

फोर्ड गाडी किन्दा छुटै छुटको अफर, १० वर्षको फाइनान्स सुविधा
शुक्रबार, १२ असार २०७७

१० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने गर्दछ । कम्पनीको अनुसार अहिले यो अफर नेपालीबजारमा सबैभन्दा राम्रो हो किनकी फोर्डको २०२०मा बनेकाद्यक्टअन्तर्गत...

घरभाडामा छुट दिन आग्रह
शुक्रबार, १२ असार २०७७

यथासम्भव निश्चित अवधिको भाडा मिनाहा एवं अनुकूल समयमा भुक्तानी गर्ने सहमति कायम गर्दै व्यवसाय टिकाउनका लागि घरधनीबाट विशेष योगदान हुनुपर्ने भन्दै सङ्घले घरभाडा छुट दिने घरधनीलाई कर छुटको व्यवस्था गर्न...

लकडाउनका कारण बन्द भएका उत्पादनमुलक उद्योगलाई विद्युत महशुल छुट
विहीबार, १५ जेठ २०७७

सरकारले लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादन मुलक उद्योगका विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा...

आरबीआईद्धारा रिपोदरमा भारी कटौति, ऋणीलाई तीन महिनाका लागि छुट दिन निर्देशन
शुक्रबार, १४ चैत्र २०७६

रिपो रेट घटाउने लाभ करोडौं मानिसहरूलाई उपलब्ध हुने अपेक्षा गरिएको छ जसले घर, कार वा अन्य प्रकारका इएमआइ सहित करोडौं मानिस पुग्ने आसा गरिएको छ । । यससँग, नयाँ ऋण...

शिखरदिप सहकारीका खाद्यन्नमा ५ प्रतिशत छुट
आइतबार, ०९ चैत्र २०७६

शिखरदिप बहुउदेश्यिय सहकारी संस्था गठ्ठाघरले आफना उत्पादनमा ५ प्रतिशत छुट दिने भएको छ । खाद्यन्न लगायतका विभिन्न दैनिक उपभोग्य बस्तुहरु उत्पादन गर्दै आइरहेको उक्त सहकारीले कोरोना भाइरसको संक्रमणको त्रासले नेपाली...

Dish Home मा Dealer दाईको छुट, एक लाखसम्म पुरस्कार जित्न सकिने
सोमबार, २७ माघ २०७६

प्रत्येक हप्ताको शुत्रबारदेखि बिहिबारसम्म बार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई आउने शुत्रबारको Lucky Drawमा समावेश गरिनेछ । Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मात्रWeekly Lucky Draw मा समावेश गरिने छ...

दशैको बम्पर छुटका साथ स्टक क्लियरेन्स मेला
सोमबार, ३० भदौ २०७६

‘अफरै अफरको ब्यापारिक मेला शपिगं गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु,...

नगरवासीलाई कलेजमा ५० प्रतिशत छुट
सोमबार, १६ भदौ २०७६

त्यस्तै कलेज सञ्चालनको तयारीका लागि सञ्चालक समिति अध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बैठक बसेर भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार कलेजमा अध्ययन...