aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य
बुधबार, २७ असोज २०७८

दशैंको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी...

च्याङ्ग्राको भाउ बढेपछि खसीबोकाको माग बढ्यो
मंगलबार, २६ असोज २०७८

व्यवसायीले मुस्ताङ, डोल्पा, रोल्पा, बैतडी, बझाङलगायतका जिल्लाबाट दुई– तीन साता लगाएर हिँडाएर च्याङ्ग्रा बिक्री गर्न पोखरा ल्याइ पु७थभलसयाउँछन् । बजारमा च्याङ्ग्रा देखिन थालेसँगै सर्वसाधारणमा दसैँ आएको छनक आउँछ । हिमाली...

च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !
आइतबार, २४ असोज २०७८

हो, दशैंमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन । यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ । बजारमा रोज्जा च्याङ्ग्रालाई ४० हजार रुपैयाँ पर्छ । पसलबाट...

च्याङ्ग्राको माग पनि उच्च, मूल्य पनि उच्च
आइतबार, २४ असोज २०७८

आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ । ...

मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी
शुक्रबार, २२ असोज २०७८

निकासी भएका सबै भेडाच्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए । “स्वास्थ्य...

यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने
बुधबार, १३ असोज २०७८

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दशैंका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ । दशैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री...

महङ्गो भएपछि च्याङ्ग्राको व्यापार घट्यो
मंगलबार, ०४ कार्तिक २०७७

हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । ...