र्सामा सञ्चालनमा रहेका आयल स्टोरहरूको मिलेमतोमा पेट्रोलियम पदार्थहरू भारततर्फ चोरी निकासी गर्ने गिरोह पक्राउ परेको छ। पर्सा प्रहरीले तस्करसङ मिलेमतो गर्ने तीन वटा पेट्रोल पम्पलाई समेत कारबाही प्रक्रिया अघि बढाइएको...
सबै स्टार एलायंस सदस्यहरू एयरलाइन्स गठबन्धनको लागि लगातार फ्लायर प्रोग्राम डाटाको केहि सीमित जानकारी आदनप्रदान गर्छन् । एसआईएले यात्रुसँग माफी माग्दै डटा ब्रीचले कुनै आईटी प्रणालीमा कुनै असर नगरेको बताएको...
काठमाडौं महानगरपालिका १४ कुलेश्वर डेरा गरी बस्ने ४६ वर्षीय श्रीराम गिरिको कोठाबाट नगद ९५ हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल...
ललितपुरका विभिन्न धनमाल चोरी भएको छ । महालक्ष्मी नगरपालिका २ इमाडोल बस्ने ५५ वर्षीय सुन्दर सुवेदीको घरबाट नगद तथा सुनका बिभिन्न गहना समेत गरी करिब ७ लाख २५ हजार रुपैयाँ...
ललितपुर महानगरपालिका १ कुपण्डोलमा नगदसहित सुनका गहना चोरी भएको छ । सोहि नगरपालिका बस्ने बस्ने प्रेम कुमारी श्रेष्ठको घरबाट झ्यालको ग्रिल फोडेर चुक्कुल खोली दराजभित्रको नगद ३ लाख रुपैयाँ र...
नगरप्रमुख गैरेको घरबाट १० हजार नगद, सुनको जन्तर र औँठीसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक अर्जुन बम मल्लका अनुसार धेरैजासो...
तारकेश्वर नगरपालिका ११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका ३ घर भएका २५ वर्षीय रबिनकुमार लामाको कोठाबाट ताल्चा फुटाई ३ तोला सुन र नगद ५० हजार रुपैयाँ मंगलबार...
कागेश्वरी मनहरा नगरपालिका-७ मुलपानी मिलनचोकस्थित देवी बचत तथा ऋण सहकारी संस्थाबाट मूल गेटको ताल्चा फुटाई नगद २० लाख रुपैयाँ मंगलबार चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी...
यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-५ लुभु शितलहाइट बस्ने बालकृष्ण मगरको टहराबाट नगद १ लाख रुपैयाँ, चाँदीका गरगहना लगायत अन्य सरसामान गरी करिब १ लाख ३ हजार ८ सय ५० रुपैयाँ बराबरको...
८ वर्षीया गंगामाया श्रेष्ठ शाक्यको कोठाबाट १ थान चाँदीको औँठी, २ थान सुनको मंगलशुत्र र नगद समेत गरी करिब २ लाख ६१ हजार २ सय रुपैयाँ बराबरको धनमाल गएराति चोरी...
काठमाडौं महानगरपालिका ३ बसुन्धरास्थित बेनो क्याफे एण्ड रेष्टुरेण्ट र हिंउचुली बचत तथा ऋण सहकारी संस्था समेतको करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।
करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको कुर्था सुरुवाल चोरी भएको छ । टोखा नगरपालिका ८ मिलन टोलस्थित सोही नगरपालिका ६ घर भएकी मिरा श्रेष्ठको लेडिज फेन्सी पसलबाट करिब ३...
काठमाडौं महानगरपालिका ७ गौरीघाट डेरा गरी बस्ने बारा सिमरा घर भएका २४ वर्षीया सरु अधिकारीको कोठाबाट नगदसहित सुनका गहना चोरी भएको छ । उनको कोठाबाट नगद ४० हजार रुपैयाँ र...
कास्की प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखराबाट श्रीमान्श्रीमतीलाई पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै रु दुई लाख नगद र सामग्री चोरी गरेको...
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ तिलगंगा बस्नेहरू झापा ईटहरी घर भएका १९ वर्षीय छिरीङ लामा, भारत मोतिहारी घर भएका १९ वर्षीय सुरज गिरी, भारत मोतिहारी घर भएका १९ वर्षीय कुन्दन गिरी...
आपराधिक समूहले विभिन्न उपाए अपनाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् । कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए । यसपाली भने कवाड...
मन्दिरको दुई वटा च्यानलगेटको चाबी फोडेर उक्त शंख चोरी भएको बताइएको छ । केही दिन यतादेखि छाब्दीमा चोरी घटना बढ्दै गएपछि स्थानीयवासीहरु त्रासित भएका छन् । कुखुरा, बाख्रा, खसी, बोका...
सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन...
“साइकललगायत सामान हराएका व्यक्तिलाई कागजातसहित प्रहरीको सम्र्पकमा आउन सूचितसमेत गरेका छौँ”, उनले भने, “अभियुक्तको अदालतबाट म्याद थप भएर अनुसन्धान अघि बढेको छ ।” चोरीमा संलग्न अधिकांश भीमदत्तनगरदेखि कैलालीका रहेको प्रहरीले...
करिब १४ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ...
केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई पठाएको गोप्य रिपोर्टमा अस्पतालका अधिकारीले पठाएको सूचनाको आधारमा एसबीआई बैंकले यस्तै अन्य खातावालाहरुको पैसा चोरी हुन सक्ने भएकोले देश भरीका बैंकका शाखाहरुमा हालर्टमा राखेको छ । ...
अनुसन्धानले देखाएको छ । उनीहरुले राजस्व चुहावट समेत गरेको १६ करोड २५ लाख १२ हजार ३१३ रुप्रयाँ को कारोवार समेत स्वीकार गरेको बताइएको छ । उनीहरुबाट बरामद भएको ३८लाख ९३...
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सासंद राजेन्द्र गौतमको बानेश्वर स्थित कोठाबाट चोरी भएको छ। उनको बिहिबार दिउँसो घरमा कोही नभएको बेला चोरी भएको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ। 'सर...
योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हीरा चोरिएको हो । यो हीरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए...
रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजी फुटाइ नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी लगेको स्थानीयवासीले बताएका छन्...
विमानस्थलमा पार्किङ गरी राखिएका दुई हेलिकप्टरबाट तेल चोरी भएको खबर छ । प्राप्तअनुसार विमानस्थलमा पार्किङ गरी राखेका प्रभु हेलिकप्टरबाट ७ सय लिटर र हेली एभरेष्टको हेलिकप्टरबाट ४ सय लिटर तेल...