aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
घुस लिने कार्यालय सहयोगी पक्राउ
विहीबार, १८ असार २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ  गरी अनुसनधान प्रक्रिया अगाडि बढाइएको छ  ।   विशेष सूचनाका आधारमा उक्त आयोगको कार्यालयबाट खटिएको...

सवारी पास बनाइदिने भन्दै घुस लिने एक पक्राउ
बुधबार, १० असार २०७७

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै घुस लिने एक जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...

१७ लाख रुपैयाँ घुस लिँदा.....
मंगलबार, २० जेठ २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । ...

१७ लाख घुस सहित नापी अधिकृतको टोली अख्तियारको नियन्त्रणमा
शुक्रबार, ३० फागुन २०७६

भुसाल बुटवलमा आएको १५ औँ दिन हिजो बिहिबार कपिलवस्तुको अदालतबाट मुद्धा मिलाइदिने भन्दै २ लाख रुपैँया लिइरहेको अवस्थामा पक्राउ परेका थिए । भूसालले जिम्मेवारी समालेको १६ औँ दिन सम्ममा करिब...

डिभिजन प्रमुख सुरेशराज भट्ट १ लाख घुससहित पक्राउ
बुधबार, ०७ फागुन २०७६

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट १ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले...

घुस लिदा लिदै करारका सवइञ्जिनीयर पक्राउ
मंगलबार, ०६ फागुन २०७६

तिवारीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा )१) को खण्ड (क) बमोजिम सजाय हुने ठहर भएकाले मुद्दा दायर...

घुस लिएको आरोपमा मुद्दा दायर
शुक्रबार, २४ माघ २०७६

निजले जग्गा हालसाविक गरी पुनःनापीको जग्गाधनी प्रमाणपुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । निजले सेवाग्राहीसँग जग्गा हालसाविक गरी नयाँ पूर्जा मिलाइदिने...

घुससहित पक्राउ परे यातायात कार्यालयका अधिकृत
सोमबार, २० माघ २०७६

यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले १३ हजार घुससहित पौडेललाई नियन्त्रणमा लिइएको हो...

घुससहित समातिए वन कार्यालयका रेञ्जर
शुक्रबार, १७ माघ २०७६

महोत्तरी जिल्लाको जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, बखरीमा कार्यरत रेञ्जर (अधिकृतस्तर) रामअशिष यादव १५ हजार रुपियाँ घुस रकम सहित पक्राउ परेका छन् । ...

पुनःनिर्माण प्राधिकरणका कर्मचारी घुस लिएको अभियोगमा पक्राउ
शुक्रबार, १० माघ २०७६

पुनःनिर्माण प्राधिकरणका कर्मचारी रु छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ...

मालपोत कार्यालय साँखुका सुब्बा घुससहित पक्राउ
मंगलबार, २२ पुस २०७६

मालपोत कार्यालय साँखुका नायव सुब्बा रामेश्वर कुइकेलले घुससहित पक्राउ परेका छन् ।  लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत दुई हजार घुस लिंदै गर्दा पक्राउ परेका हुन्...

घुस लिएको अभियोगमा  समातिए कार्यालय प्रमुख
आइतबार, २० पुस २०७६

कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो । आयोगले उनीहरुलाई कार्यालय...

घुस लिँदै गर्दा शसस्त्रका इन्स्पेक्टरसहित दुई जना पक्राउ
विहीबार, १० पुस २०७६

अदालतका कर्मचारी पक्राउ गरेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले घुससहित शसस्त्र प्रहरीका निरिक्षक सहित दुई जनालाई पक्राउ गरेको छ । घरायसी सामाग्री ओसारपसारमा सहयोग गरिदिने भन्दै विष्णुपुरा सशस्त्र प्रहरी...

घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख र उपप्रमुख पक्राउ
मंगलबार, ०१ पुस २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोगको टोलीले उनीहरुलाई मंगलबार दिउँसो त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ...

पाँच लाख घुस लिने मालपोत कार्यालयका हाकिम विरुद्ध मुद्दा
सोमबार, ३० मंसिर २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख रामबाबु मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  ...

कार्यालय प्रमुखले नै घुस लिएपछि
सोमबार, ०९ मंसिर २०७६

यस्तै हाल अवकाश भइसकेका इञ्जिनीयर वासुदेव पोखरेलले रु तीन लाख ४६ हजार, प्रहरी निरीक्षक मुरारी मिश्रले रु २४ हजार, तत्कालीन प्रहरी निरीक्षक नवराज थापाले रु २४ हजार र अवकाश प्राप्त...

घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ
विहीबार, ०५ मंसिर २०७६

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । ...

प्रहरीलाई पचास हजार घुस दिन खोज्ने महिला पक्राउ
बुधबार, ०४ मंसिर २०७६

प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु...

भृकुटीमण्डपका सटर घुस खाएर किनबेच
सोमबार, १८ कार्तिक २०७६

समाज कल्याण परिषदसँग सस्तो मूल्यमा भाडामा लिइएका भृकुटीमण्डप प्रदर्शनीस्थलका सटर डेढ लाख रुपैयाँसम्म घुस लिएर खरिद–बिक्री हुने गरेको खुलेको छ ...

टिपर चालकसँग घुस लिँदै गर्दा पाँच प्रहरी अख्तियारको फन्दामा
शुक्रबार, १७ साउन २०७६

उजुरीका आधारमा स्थलगत अनुगमन गर्दा ती प्रहरीलाई पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताउनुभयो । उहाँका अनुसार ओभरलोड तथा सडकमा पानी चुहाउन नियन्त्रण गरेको भन्दै ट्राफिक तथा जनपद प्रहरीले टिपर चालकसँग रकम...