aarthiknews.com विहीबार, २२ जेठ २०७७   Thursday, 04 June, 2020
 
रासायनिक उद्योगबाट ग्यास चुहिँदा भारतमा १३ जनाको ज्यान गयाे, सयाैं बेहाेस
विहीबार, २५ बैशाख २०७७

भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र ३०० भन्दा...

ग्यास खपत ४० प्रतिशत घट्यो
बुधबार, २४ बैशाख २०७७

मुलुकभर ग्यास खपत ४० प्रतिशतले घटेको छ । दैनिक १ लाख ग्यास सिलिन्डर बिक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिन्डरमात्रै बिक्री हुने गरेका छन् । ...

भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो
शुक्रबार, १९ बैशाख २०७७

भारतमा खाना पकाउने ग्यासको मूल्य घटेको छ। इन्धन मार्केटिङ कम्पनीहरुले आजदेखि सिलिन्डरमा १६२ भारु मूल्य घटाएका हुन्। ...

ग्यास खपत घट्यो, भण्डारण बढ्यो
शुक्रबार, १९ बैशाख २०७७

गत चैतको पहिलो साता बजारमा ग्यास अभाव देखिएको थियो । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात बढाउँदा बजारमा ग्यास अभाव हुन पुगेको थियो तर अहिले...

ग्यास कालोबजारी गर्ने पक्राऊ
शुक्रबार, २८ चैत्र २०७६

लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका–३ वारिवेनीमा व्यवसाय गरी...

सहज भयो ग्यास, अब फेरि भरी सिलिण्डर नै पाइने
बुधबार, २६ चैत्र २०७६

नेपाल आयल निगमले अब भरी सिलिण्डर ग्यास नै बेच्ने निर्णय गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले भोलि बिहीबारबाट भरी सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको गरेको हो ।...

आज देशभर ग्याँस वितरण गरिँदै, कहाँ पाइन्छ ? (फाेन नं.सहित)
शुक्रबार, २१ चैत्र २०७६

नेपाल आयल निगमले खाना पकाउन अत्यावश्यक प्रयाेग गरिने ग्याँस वितरण गर्न काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् । ...

आजदेखि घुम्ती सेवामार्फत ग्यास वितरण
मंगलबार, १८ चैत्र २०७६

नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त...

भारतबाट ग्यास आयातमा कमी
शनिबार, १५ चैत्र २०७६

नेपाल र भारतमा लकडाउन भएयता भारतबाट वीरगन्ज नाका हुँदै ग्यास आयातमा कमी आएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा चैत १० देखि सीमा नाका बन्द गरिएको छ...

अब आधा सिलिण्डर मात्र ग्यास पाइने
विहीबार, १३ चैत्र २०७६

माग अनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि आयल निगमले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको छ । निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो ।

अब एक महिनामा एउटा मात्रै ग्यास सिलिण्डर पाइने
बुधबार, १२ चैत्र २०७६

नेपाल आयल निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ । कोरोना भाइरसको असर लम्बिन सक्ने आकलन गर्दै निगमले यस्तो नीति अघि सारेको हो ।

ग्याँस चाहियाे ? १० बजेदेखि ५ बजेसम्म यता जानुस् !
आइतबार, ०९ चैत्र २०७६

खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि आज (आइतबार)देखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा गरिने भएको छ । कोरोना भाइरसका कारण अभाव हुन सक्ने डरमा...

आजदेखि ग्यास सहज हुँदै, विक्रि केन्द्र बढाउदै
आइतबार, ०९ चैत्र २०७६

साबिकका डिपो, डिलर र बिक्री केन्द्र पनि पूर्ववत् सञ्चालनमा रहनेछन् । यस्ता आउटलेटबाट उपभोक्ताले खाली सिलिन्डर साटेर भरिएका सिलिन्डर तत्कालै प्राप्त गर्न सक्नेछन्। तर एकजना उपभोक्ताले एक थान मात्रै सिलिन्डर...

ग्यास सहज कहिले ?
शुक्रबार, ०७ चैत्र २०७६

सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन् ।  एउटा ग्यास सिलिन्डरका लागि एक सातासम्म लाइन बस्नुपर्ने अवस्था छ ।...

एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने
मंगलबार, ०४ चैत्र २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै...

रहस्यमयी ग्याँसले १४ जनाको मृत्यु
बुधबार, ०७ फागुन २०७६

पाकिस्तानको कराची शहरको कमारी क्षेत्रमा रहस्मय ग्याँस लिक हुदाँ एक दर्जन बढीको मृत्यु भएको छ । तर अहिलेसम्म ग्याँस लिक कहाँबाट भयो भन्ने पत्ता लागेको छैन् । सिन्ध प्रान्तको...

रूसी ग्यास पाइपलाइन चीन पुग्यो, पुटिन र सीद्वारा उद्घाटन
मंगलबार, १७ मंसिर २०७६

पाइपलाइन निर्माण गर्ने क्षेत्रमा दलदल, डाँडाकाँडा र ढुङग्यान भूभाग रहेको र गाह्रो खालको वातावरणीय अवस्था रहेको जनाइएको छ । पाइपलाइन अन्तर्गत पर्ने याकुतिया क्षेत्रमा माइनस ६० डिग्री सेल्सीयस र रूसको...

उपत्यकाको १४ ठाउँमा प्रकृतिक ग्यास निकाल्न अध्ययन
शुक्रबार, २२ कार्तिक २०७६

एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ । विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार अन्वेषणका लागि टेन्डर प्रक्रियामा...

घटेको मूल्यमा ग्याँस नबेच्नेलाई निगमले यसाे गर्ने
मंगलबार, ०७ असोज २०७६

नेपाल आयल निगमले घटेको मूल्यमा ग्यास नबेच्ने ब्यापारीलाई कारबाही गर्ने बताएको छ। निगमले असोज ६ गतेको गरेको बजार अनुगमनमा ग्यास उद्योगीहरूले आफ्ना बिक्रेता मार्फत् ग्यास बिक्री वितरण गराउँदा घटेको...

संविधान दिवसको उपहार खाना पकाउने ग्यासमा २५ रुपैयाँ छुट
शुक्रबार, ०३ असोज २०७६

संविधान दिवसको अवसर पारेर सरकारले खाना पकाउने ग्यासको मुल्य घटाएको छ । नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गदैं अन्तराष्टिय स्तरमा ग्यासको मुल्य घटेकाले खाना पकाउने ग्यासको मूल्य घटाएको...

गरिबलाई अब सस्तोमा खाना पकाउने ग्यास
बुधबार, २५ भदौ २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारले एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको जानकारी दिएका छन् । ...

ग्यास सिलिण्डर पड्किँदा चार घर नष्ट
शुक्रबार, २० भदौ २०७६

नीलकण्ठ नगरपालिका– १२ भदुवारमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट...