गौरव - Aarthiknews
aarthiknews.com सोमबार, ०६ माघ २०७६   Monday, 20 January, 2020
 
नयाँ बसपार्कमा फिल्म हलदेखि नयाँ प्रविधि सहितको राष्ट्रिय गौरव आयोजना बन्ने
शुक्रबार, २७ मंसिर २०७६

कामपा–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्कलाई व्यवस्थितरूपमा सञ्चालन गर्न महानगरपालिकाले ल्होत्से प्रालिसँग सहकार्य गरेर काम गरिरहेको उल्लेख गर्नुभयो । “नयाँ बसपार्क चाँडो नै नमूना बसपार्क बन्नेछ”, उनले भने ।