aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
अपेक्षित समयमा कोभ्याक्सको खोप नआउने
शुक्रबार, १३ चैत्र २०७७

भारतले कोरोना खोप निर्यातलाई बन्देज लगाएपछि अपेक्षा गरिएको मितिमा कोभ्याक्स खोप नेपालले नपाउने देखिएको छ। यसबाट पहिलो डोज लगाएका अधिकांशले समयमै दोस्रो डोज पाउन सक्दैनन् कि भन्ने चिन्ता बढेको छ।...

भारतले लगायो खोप निर्यातमा अस्थायी रोक
विहीबार, १२ चैत्र २०७७

भारतले अक्सफर्ड आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको विदेश मन्त्रालय स्रोतले बीबीसीलाई बताएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले...

१६ लाख ज्येष्ठ नागरिकले  लगाए खोप
विहीबार, ०५ चैत्र २०७७

कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा  व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् । ...

बेइजिङमै थन्कियो अनुदानको खोप
बुधबार, ०४ चैत्र २०७७

नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो । ...

निजी क्षेत्रले खोप ल्याउने प्रक्रिया शुरु
सोमबार, ०२ चैत्र २०७७

कोभिड–१९ प्रतिरोधात्मक खोप २० प्रतिशत नागरिकलाई निःशुल्क दिइसकेपछि मात्रै आयात अनुमति दिने अडानबाट पछि हट्दै सरकारले निजी क्षेत्रलाई खोप ल्याउन खुला गरेको छ । ...

रगत जम्ने खतरा देखिएको भन्दै थाईल्यान्डमा कोरोनाविरुद्ध खोप अभियान स्थगित
शुक्रबार, २८ फागुन २०७७

रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाका खोप लगाउन स्थगित गरेको भन्दै थाईल्यान्डले शुक्रबार खोप अभियान स्थगित गरेको छ । तर विश्वका धेरै स्वास्थ्य निकायहरुले अस्ट्राजेनिकाको कोभिड खोपमा...

दोस्रो खेप दिन सेरमको आनाकानी, समयमा उपलब्ध नभए खोप अभियानलाई निरन्तरता दिन कठिन
शुक्रबार, २८ फागुन २०७७

भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ। सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो। त्यसमध्ये १० लाख...

कोभ्याक्सको थप खोप जेठमा मात्र आइपुग्ने
बुधबार, २६ फागुन २०७७

कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोपको पूरा मात्रा आगामी जेठभित्र मात्र आइपुग्ने स्थिति देखिएको छ। कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले पहिलो लटमै २२ लाख ५६...

युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने
सोमबार, २४ फागुन २०७७

प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरु ल्याउने तयारी भएको उनको भनाइ छ । युरोपेली संघले वायोएनटेक, अस्ष्ट्राजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति...

कोभ्याक्स सुविधाअन्तर्गत नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप
आइतबार, २३ फागुन २०७७

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार  ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको हो । ...

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप
आइतबार, २३ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका हुन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै ‘कोभिशिल्ड’ खोप लगाएका हुन् । उनले खोप लगाएसँगै...

आजदेखि दोस्रो चरणको खोप
आइतबार, २३ फागुन २०७७

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिने स्वास्थ्य सेवा...

ज्येष्ठ नागरिकलाई आजदेखि खोप, प्रधानमन्त्रीले पनि आज खोप लगाउँदै
आइतबार, २३ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आइतबार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने जानकारी...

प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ खोप लगाउने
शनिबार, २२ फागुन २०७७

सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ ।  सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने  लक्ष्य रहेको बताइएको छ ।

वैशाख ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा लगाइने
शुक्रबार, २१ फागुन २०७७

सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान...

थप ५० लाख खोप किनिँदै
सोमबार, १७ फागुन २०७७

सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए । ...

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री
आइतबार, १६ फागुन २०७७

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक...

खोप भण्डार गृह निर्माणको थालनी
शुक्रबार, १४ फागुन २०७७

सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् । पूर्वाधार विस्तारको काम थालनी...

पहिलो चरणमा चार लाख २९ हजारले लगाए खोप
विहीबार, १३ फागुन २०७७

सरकारको कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत...

अस्ट्रेलियामा खोप अभियान शुरु
सोमबार, १० फागुन २०७७

अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ । प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड–१९ विरुद्धको खोप लगाइसक्नु भएको छ । अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो...

सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप
आइतबार, ०९ फागुन २०७७

सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालित  खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा तीन हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप...

आज भारतबाट १० लाख डोज खोप नेपाल आउँदै
आइतबार, ०९ फागुन २०७७

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज (आइतबार) काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत...

विश्वभर कोभिड–१९ विरूद्धको २० करोड खोप प्रयोग
आइतबार, ०९ फागुन २०७७

कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख...

भारतमा कोभिड–१९ विरुद्धको खोप एक करोड भन्दा बढीले लगाए
शुक्रबार, ०७ फागुन २०७७

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी...

बीस लाख डोज खोप किन्ने तयारी
विहीबार, ०६ फागुन २०७७

सरकारले कोभिसिल्ड खोप खरिद गर्न प्रक्रिया अगाडि बढाएको छ । रकम भुक्तानी, बैङ्क ग्यारेन्टी र धरौटीसम्बन्धी सार्वजनिक खरिद ऐन–२०६३ को व्यवस्था यस पटक लागू नहुने गरी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट...

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
विहीबार, ०६ फागुन २०७७

सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा...

ऐनका दफा निलम्बन गरेर खोप किनिँदै
बुधबार, ०५ फागुन २०७७

सरकारले रकम भुक्तानी, बैंक ग्यारेन्टी र धरौटीसम्बन्धी सार्वजनिक खरिद ऐन–२०६३ का व्यवस्था लागू नहुने (निलम्बन) निर्णय गर्दै सिरम इन्स्टिच्युट अफ इन्डियाबाट कोरोनाविरुद्धको खोप खरिद गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्ले मंगलबार...

डब्लुएचओद्वारा अस्ट्राजेनिका नयाँ खोपलाई मान्यता प्रदान
मंगलबार, ०४ फागुन २०७७

कोभाक्सका लागि सेरम इन्स्टिच्यूटबाट अस्ट्राजेनिकाको २४ करोड, दक्षिण कोरियाबाट अस्ट्राजेनिकाको ९ करोड ६० लाख तथा फाइजरबाट १२ लाख डोज उत्पादन हुँदैछ । यी खोपहरु दुई डोज लगाउनु पर्दछ । ...

बाँझोपनाको डरले खोप नै लगाएनन्, विज्ञ भन्छन्- बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन
मंगलबार, ०४ फागुन २०७७

कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्। परिवार कल्याण महाशाखाका डा। पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने...

उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन माग
शुक्रबार, ३० माघ २०७७

नेपाल उद्योग वाणिज्य महासङ्घले कोरोनाका कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकालाई आग्रह गरेको छ । ...

केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप
विहीबार, २९ माघ २०७७

सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान...

फागुन तेस्रो सातादेखि ५५ वर्षमाथिका र दीर्घरोगीलाई खोप लगाइने
विहीबार, २९ माघ २०७७

नेपालमा ५५ वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप तेस्रो चरणमा दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतबाट खरिद गरी ल्याइने थप १० लाख र कोभ्याक्सले दिने २०...

खोप आयातका लागि तीन कम्पनीले दिए निवेदन
बुधबार, २८ माघ २०७७

अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप, भारतस्थित बायोटेक कम्पनीको कोभ्याक्सिन र रुसले उत्पादन गरेको स्पुतानिक भीका लागि निवेदन दर्ता भइसकेको छ । चिनियाँ...

पत्रकारलाई कोभिड खोप निःशुल्क प्रदान गर्न गृहकार्य
आइतबार, २५ माघ २०७७

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको बताएका छन् । ...

एक लाख ८४ हजारले लगाए कोरोना विरुद्धको खोप
आइतबार, २५ माघ २०७७

पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले  लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप...

तीन महिनाभित्र सबै नेपालीले निःशुल्क खोप पाउँछन्ः प्रधानमन्त्री ओली
बुधबार, १४ माघ २०७७

‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको...

कोरोना विरुद्धको खोप कति सुरक्षित ? यसो भन्छन् चिकित्सक
बुधबार, १४ माघ २०७७

पालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ । सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा...

प्रदेश १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
मंगलबार, १३ माघ २०७७

प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र...

खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
शुक्रबार, ०९ माघ २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा...

भारतले दिएको कोरोना विरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो
विहीबार, ०८ माघ २०७७

कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप  नेपाल आइपुगेको छ ।  नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ...

भारतले दियो कोरोना विरुद्धको १० लाख डोज खोप, भोली नेपाल आइपुग्ने
बुधबार, ०७ माघ २०७७

भारतले नेपाल सरकारलाई १० लाख डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बुधबार) पत्रकार सम्मेलन गरेर १० लाखख डोज खोप दिएको जानकारी दिएके हो । ...

साताभित्र भारतबाट खोप आउने
बुधबार, ०७ माघ २०७७

भारतले निःशुल्क दिन लागेको कोभिड–१९ विरुद्धको खोप एक साताभित्र आइपुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। नेपालमा ‘कोभासिल्ड’ नामको खोपले अनुमति पाइसकेको र त्यही खोप भारतबाट आउन लागेको...

कोरोनाको खोपको लागि ‘ड्राई रन’को तयारी
सोमबार, ०५ माघ २०७७

कोभिड–१९ विरुद्धको खोपको अभियान संञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त...

भारतमा कोरोनाविरुद्धको खोप लगाउन शुरु
आइतबार, ०४ माघ २०७७

भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नु भएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको...

चिनियाँ कोभिड खोप ५० प्रतिशत मात्रै प्रभावकारी
बुधबार, २९ पुस २०७७

चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड १९ विरुद्धको खोप ब्रजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले बताएका छन्। नयाँ तथ्याङ्कले यसअघिको तथ्याङ्कभन्दा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको...

खोप फागुनसम्म आउने संकेत
मंगलबार, २८ पुस २०७७

कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै खोप कार्यक्रम प्रभावकारी बनाउन ५...

भारतमा पहिलो चरणमा ३० करोडलाई कोरोना विरुद्धको खोप दिइने
सोमबार, २७ पुस २०७७

भारतले कोरोना भाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई...

नेपालमा कोरोनाको खोप ल्याउन अझै अन्योल
सोमबार, २७ पुस २०७७

कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि ल्याउने अझै अन्योल छ...

नेपालमा तीन खोपको परीक्षण प्रस्ताव
सोमबार, २७ पुस २०७७

कोरोना भाइरसविरुद्ध तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव आएको छ। खोपको क्लिनिकल ट्रायलका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डमा प्रस्ताव पुगेको छ। बोर्डले अनुमति नदिई नेपालमा क्लिनिकल ट्रायल...

अनुदानको खोपको पर्खाइमा सरकार
आइतबार, २६ पुस २०७७

संक्रमण रोक्न विश्वमा केही खोपहरू आकस्मिक प्रयोगमा आइरहेकामा ११ ओटा खोप तेस्रो चरणको परीक्षणमा छन् भने १ सयभन्दा बढी खोपमा अनुसन्धान भइरहेको छ । खोप बन्न थालेसँगै विश्वमा विभिन्न मुलुकले...