aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 
पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात, चामल मात्र १ खर्ब ५० अर्बको
बुधबार, ०७ बैशाख २०७९

सो अवधिमा ६६ अर्ब २५ करोड रुपियाँको मकै र ३३ अर्ब ९० करोड रुपियाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विभागका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले वैदेशिक रोजगारीले...

हुम्लामा खाद्यान्न अभावः चार महिनापछि बल्ल ढुवानी
शुक्रबार, ०७ माघ २०७८

हुम्लाका लागि चालु आर्थिक वर्षमा २७ हजार ५ सय क्विन्टल चामलको कोटा स्वीकृत भएको छ । यसमा हवाईमार्गबाट १० हजार र स्थलमार्गबाट १७ हजार ५ सय क्विन्टल चामल ढुवानी गर्ने गरी...

‘खाद्यान्न मौज्दात पर्याप्त छ, आत्तिनु पर्दैन’
शुक्रबार, ०७ माघ २०७८

कोरोनाको महामारी बढे पनि खाद्य क्षेत्रमा खासै असर नगर्नेे खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कार्यकारी अधिकृत मोहन प्रकाश चन्द बताउँछन् । उनी भन्छन्,  ‘कोरोनाको महामारी बढे पनि खाद्य क्षेत्रमा खासै...

हुम्लामा सेनाको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी
मंगलबार, १४ मंसिर २०७८

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो । हेलिकोप्टरमा सिमकोट र हिल्साबाट...

चाडपर्वको अवसरमा खाद्यान्नमा विशेष छुट
आइतबार, १७ असोज २०७८

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छुटमा खाद्यान्न बिक्री सुरुआत गरेको छ । कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दशैँ–तिहारलक्षित गरेर प्रतिकेजी पाँच छुटमा...

रोकियो सहुलियतको खाद्यान्न बिक्री वितरण
बुधबार, ०९ असार २०७८

सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन् । मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत...

सहुलियतदर लागू गर्दा साढे ७ करोडको खाद्यान्न बिक्री
सोमबार, ०७ असार २०७८

सरकारले निषेधाज्ञाको बेला २० प्रतिशत छुट दिए पछि साढे ७ करोड भन्दा बढी रुपैयाँको खाद्यान्न बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ कर्पोरेसनबाट ७...

दुई संस्थाले भक्तपुरमा निःशुल्क खाद्यान्न बाँड्दै, भोकै भए खबर गर्न आग्रह
सोमबार, १७ जेठ २०७८

कोभिड–१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा परिवारलाई निःशुल्क खाद्यान्न वितरण सञ्चालन गरिएको छ । नमस्ते ख्वप टिभी भक्तपुर र नृत्य निर्देशक...

खाद्यान्न मौज्दात पर्याप्त, व्यवसायी भन्छन्– ‘प्रहरीको पिटाइ खाएर कसरी पसल खोल्ने ?’
बुधबार, १५ बैशाख २०७८

उपत्यकामा कोरोना संक्रमितको सख्या तीव्र बनेपछि सरकारले बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको निर्णय गरेको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवा (खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थलगायत) प्रवाह...

दुर्गममा कोटाको आधा पनि भएन खाद्यान्न ढुवानी
सोमबार, ०९ चैत्र २०७७

भौगोलिक रूपमा विकट मानिएका दुर्गम जिल्लामा खाद्यान्न ढुवानी न्यून देखिएको छ । सरकारले २३ जिल्लालाई दुर्गम घोषणा गरे पनि लक्ष्यअनुसार खाद्यान्न ढुवानी गरेको छैन । सरकारले यी जिल्लामा चालु आर्थिक वर्षभित्र १...

खाद्यसँग आवश्यकभन्दा कम खाद्यान्न मौज्दात
शुक्रबार, ०७ फागुन २०७७

सरकारी खाद्य भण्डार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग धान किन्ने मौसममै पनि आवश्यकताभन्दा कम खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा यस्तो अवस्था आएको हो ।

खाद्यान्नमा लगातार मूल्य वृद्धि
विहीबार, २५ मंसिर २०७७

पछिल्लो करीब डेढ महीनादेखि खाद्यान्नमा लगातार रूपमा मूल्य वृद्धि भइरहेको पाइएको छ । दशैंअघि सम्मको मूल्यलाई आधार मान्ने हो भने अहिले खाद्यान्नमा ३३ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । दशैं...

तिहार र छठको मौका छोपेर खाद्यान्नमा मनलागी मूल्य
आइतबार, २३ कार्तिक २०७७

दसैं सकिएलगत्तै बजारभाउ पुनः अकासिएको छ । दसैंको मुखमा अकासिएको बजार तिहारको चहलपहलसँगै फेरि बढ्न थालेको छ । चिनी, तेल, केराउ, दाललगायत खाद्यान्नको भाउ अत्यधिक बढेको खुद्रा व्यापार संघको तथ्यांक...

खाद्यान्नको भाउ किलोमै ३७ रुपैयाँ बढ्यो
सोमबार, २९ भदौ २०७७

सर्वसाधारणले दैनिक उपभोग गर्ने अत्यावश्यक वस्तुको मूल्य एक वर्षमा किलोमै ३७ रुपैयाँसम्म बढेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ४२ खुद्रा पसलको निरीक्षणपछि तयार पारेको मूल्य विश्लेषण विवरणले...

सल्यानमा नौ हजार मेट्रिक टन खाद्यान्न बचत
विहीबार, २५ भदौ २०७७

देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय पहाडी जिल्ला सल्यान भने खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल...

कोरोना संक्रमित परिवारलाई खाद्यान्न वितरण
मंगलबार, १६ भदौ २०७७

सैनिक श्रीमती संघले मध्यपुरथिमि नगरपालिका ९ बोडेमा बस्दै आएका कोरोना सङ्क्रमित एकाघरका १४ जना परिवारलाई खाद्यान्न वितरण  गरेको छ । संघले पीडित परिवारलाई तीनमहिनालाई पुग्ने खाद्य सामाग्री प्रदान गरेको हो...

उपत्यकामा खाद्यान्न पसल र दूधडेरी बिहान ९:१५ सम्म मात्रै खोल्न पाइने
सोमबार, ०८ भदौ २०७७

उपत्यकाका तीन जिल्लामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्रीको समय सीमा निर्धारण गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध ९दुग्धजन्य...

दिल्लीमा सरकारले नै घर-घरमा खाद्यान्न पुर्‍याइदिने
मंगलबार, ०६ साउन २०७७

भारतको दिल्ली सरकारले अब कोरोना भाइरसबाट आर्थिक संकटमा परेका आफ्ना नागरिकहरुका लागि घर-घरमै खाद्यान्न पुर्याइदिने भएको छ । अब दिल्लीबासीहरुले समान किन्न पसलसम्म पुगिराख्नु पर्दैन । ...

छाङ्रु र टिङ्करमा हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याउँदै
शुक्रबार, १२ असार २०७७

सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका वडा नंं १ का छाङ्रु र टिङ्करमा खाद्यान्न पुर्‍याउन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यहाँका सर्वसाधारणलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याउनका लागि यही...

खाद्यान्नको मूल्य बढ्यो
शुक्रबार, १२ बैशाख २०७७

लकडाउन घोषणाको एक महिना बित्दा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य बढेको छ । तरकारीको भाउ लकडाउन पहिलेकै अवस्थामा आए पनि खाद्य वस्तुको मूल्य बढेको उपभोक्ताको गुनासो छ...

बढ्न थाल्यो खाद्यान्नको मूल्य
शुक्रबार, २८ चैत्र २०७६

कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ । व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको...