aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
चुरे संरक्षणमा १२ अर्बभन्दा बढी खर्च भए पनि उपलब्धी शुन्य
मंगलबार, १९ साउन २०७८

आर्थिक वर्ष २०६६र६७ मा चुरे संरक्षण कार्यक्रमबाट सरकारले चुरे क्षेत्रमा खर्च गर्न थालेको हो । पछि आर्थिक वर्ष २०७१र७२ मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई थप व्यवस्थित...

वाग्मती प्रदेश सरकारको ६५ प्रतिशत रकम खर्च
विहीबार, ०७ साउन २०७८

उनका अनुसार प्रदेश सरकार स्थापना पश्चात सबैभन्दा बढी गत आवमा प्रदेश सरकारको कूल ६५ प्रतिशत रकम खर्च गर्न सफल भएको हो । प्रदेश सरकारले आव २०७४/७५ मा पहिलो पटक बजेट...

‘सरकारले बेहोर्ने भनिएको खनालको उपचार खर्च गैरकानुनी हो’
बुधबार, ०६ साउन २०७८

पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि सरकारले बेहोर्ने भनिएको रकम गैरकानुनी रहेको पूर्व स्वास्थ्यमन्त्री गगन थापाले बताएका छन् । बुधबार थापाले सामाजिक सञ्जालमार्फत यसको बिरोध गरेका हुन् । ...

पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, ०६ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले...

असारे विकासका नाममा मनलाग्दी खर्च
शुक्रबार, ०१ साउन २०७८

सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् । असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे...

दुई चरणको निर्वाचनका लागि ७ अर्ब ७२ करोडको खर्च सहमति
शनिबार, १९ असार २०७८

२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव...

असारे भेलसँगै बग्दै विकास खर्च
मंगलबार, १५ असार २०७८

विगत वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलसँगै बग्नेक्रमले निरन्तरता पाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ सकिन अब जम्मा १७ दिन मात्र बाँकी छ । चालू...

'प्रमनिवासमा अत्यधिक अन्धाधुन्द खर्च गर्ने रेकर्ड पनि ओली महासयकै हुने पक्का छ'
शुक्रबार, ०४ असार २०७८

ऋण लिने मुलुकले वस्तु तथा सेवा उत्पादन बढाउन सकिरहेको छैन भने ऋणको किस्ता र ब्याज तिरेपछि मुद्रास्फीति बढ्न जान्छ । किनकि, ऋण तिर्नका लागि बैंक वा अन्य साहुबाट ऋण नै...

चीनको सूचना प्रबिधि क्षेत्रमा २.२१ ट्रिलियन युआनभन्दा बढी खर्च
आइतबार, ३० जेठ २०७८

तथ्याङ्क अनुसार झेजियांग, जियाङ्सु र आन्हुई र शाङ्घाई नगरपालिका प्रान्तहरूमा रहेको याङ्जे नदी डेल्टा क्षेत्रले २०२१ मा आईटीका लागि ५१८ अर्बभन्दा बढी खर्च पु¥याएको छ । ...

सरकार बाँकी दिनमा  २ खर्ब १५ अर्ब कसरी खर्च गर्छौ ?
विहीबार, २७ जेठ २०७८

पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा पनि शय प्रतिशत पुँजीगत खर्च हुने अवस्था नरहेको बताउँछन् । ‘मन्त्रीले ७१ प्रतिशत खर्च हुने भन्नु भएको छ । कोरोनाका कारणले बाहिर निस्किने अवस्था छैन । त्यसैले...

आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाबाट खर्च
बुधबार, १२ जेठ २०७८

फेदीखोलागाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने भएको छ । कोभिड–१९ को दोस्रो सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा सङ्क्रमण देखिएका बिरामी स्वास्थ्य परीक्षणमा चासो नदेखाएको र आर्थिक...

नौ महिनामा पूँजीगत खर्चतर्फ ३० प्रतिशत मात्रै, किन भेटिएन लक्ष्य ?
बुधबार, ०८ बैशाख २०७८

प्रतितिनिधिसभा, अर्थ समितिले बजेट कार्यान्वयन, पूँजीगत खर्च, विकास लक्ष्य, कर्मचारी व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियालगायतका विषयमा उठ्दै आएका प्रश्नबारे सबै मन्त्रालय र सम्बन्धित निकायसँग जानकारी लिइरहेको छ । बजेट कार्यान्वयन...

विकास खर्च २९.२२ प्रतिशतमात्र
बुधबार, ०१ बैशाख २०७८

सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा अघि बढ्न नसकेको यसबाट प्रस्ट देखिएको छ...

पुँजीगत खर्च कम हुनमा एमसीसीलाई दोष
विहीबार, १२ चैत्र २०७७

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम कार्यान्वयन आउन नसक्नुलाई खर्च न्यून हुनुको पहिलो कारण अर्थ मन्त्रालयले मानेको छ । एमसीसी कार्यक्रमका लागि अहिले जग्गा प्राप्ति र उपकरण खरिद प्रक्रिया अगाडि बढेको...

स्थानीय तहका लागि प्रशासनिक खर्चको सीमा निर्धारण
बुधबार, ०४ चैत्र २०७७

सरकारले स्थानीय तहका लागि प्रशासनिक खर्चको सीमा निर्धारण गरेको छ। स्थानीय जनप्रतिनिधिले मनपरी खर्च गर्न थालेपछि आर्थिक सुशासन कायम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशिका बनाएको हो। ...

दक्षिण कोरिया र अमेरिकाबीच सैनिक खर्चमा सहमति
सोमबार, २४ फागुन २०७७

दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियाली द्वीपमा रहेका अमेरिकी सेनाका लागि हुने खर्चमा दक्षिण कोरियाको योगदानका विषयमा सहमति भएको छ । यी दुबै मुलुकबीच संयुक्त सैन्य अभ्यासको तयारी हुनैलाग्दा यस्तो...

गौरवका आयोजनाकै खर्च २० प्रतिशतभन्दा कम
शुक्रबार, ३० माघ २०७७

बजेटको अर्धवार्षिक समीक्षा अवधिमा कम खर्च गर्नेमा गौरवका २२ आयोजना छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकनअनुसार समग्र गौरवका आयोजनामा विनियोजित बजेटको १५ दशमलव १९ प्रतिशत मात्र खर्च भएको पाइएको...

छ महिनामा ३१ प्रतिशत मात्र खर्च
मंगलबार, २० माघ २०७७

चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को छ महिनामा कूल बजेटको ३१ दशमलव ४३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । आव २०७७÷७८ को अर्धवार्षिक समीक्षामा शुरु गर्दै  नगरपालिकाको आठौँ नगरसभामा...

पुँजीगत खर्च निराशजनकः परराष्ट्रको शून्य, अर्थको एक प्रतिशत
शुक्रबार, ०९ माघ २०७७

विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको तुलनामा चालु खर्च भने बढी गरेको पाइएको छ...

निर्वाचन तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान
सोमबार, ०५ माघ २०७७

निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई  चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका...

५१ अर्ब पुँजीगत खर्च हुँदा ४ खर्ब ५५ अर्ब राजस्व संकलन
शुक्रबार, ०२ माघ २०७७

रकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ५१ अर्ब पुँजीगत खर्च गरेर साढे चार खर्ब राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म जम्मा साढे १४...

विनियोजित बजेटको लक्ष्य भेट्न मुस्किल, पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै
सोमबार, १३ पुस २०७७

सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा विनियोजित बजेटको जम्मा ११ दशमलव १२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को...

टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुने आयोजकको भनाई
शुक्रबार, १९ मंसिर २०७७

कोरोना भाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ । ...

अर्थमन्त्री पौडेलको संसद विकास कोषको ४ करोड स्वास्थ्य क्षेत्रमा खर्च
आइतबार, १४ मंसिर २०७७

कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गनुपर्ने आवश्यकता देखिएपछि अर्थमन्त्री विष्णु पौडेलले संसद विकास कोषको चार करोड रकम स्वास्थ्य क्षेत्रमा लगाएका छन् । रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथ संघीय...

कमाइ भन्दा बढी खर्च भएर निराश हुनुहुन्छ ? अब यसो गर्नुहोस्
विहीबार, ०४ मंसिर २०७७

अहिले मानिसहरुको मुख्य समस्या भनेको रोजगारी,कमाई हो । मानिसलाई कमाइले जति सताइरहेको छ त्योभन्दा बढि उनीहरुले त्यसलाई बचाउन नसकेर समस्यामा परेका छन्। त्यसैले कतिपय मान्छेले भन्ने गर्छन ‘मेरो हातमा त...

सरकारले २४० अर्ब राजस्व उठायो, २६९ अर्ब खर्च गर्यो
बुधबार, ०३ मंसिर २०७७

सरकारले चालु आर्थिक वर्षमा पनि खर्चको सन्तुलन मिलाउन नसक्ने देखिएको छ । अहिलेसम्म सरकारले उठाएको राजस्व र खर्चको विवरणलाई हेर्दा यस्तो देखिएको हो । सरकारले चालु आर्थिक वर्षको पहिलो ५...

सरकारी खर्च मितव्ययिता गर्ने काइदा
शनिबार, २९ कार्तिक २०७७

कोरोना भाइरस संक्रमणको प्रभावका कारण मुलुकको व्यापार व्यवसायमा समस्या परेको, पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी थला परेको जस्ता जटिलतालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले यस्तो मापदण्ड बनाएको हो । ...

दर्जनभन्दा बढी क्षेत्रमा सरकारी खर्च निषेध
शुक्रबार, २८ कार्तिक २०७७

मन्त्रिपरिषद्ले यसै साता स्वीकृत गरेको ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड’ ले झन्डै दर्जन क्षेत्रमा खर्च गर्नै नपाइने व्यवस्था गरेको छ । अन्य दर्जनभन्दा बढी क्षेत्रमा पनि खर्च गर्न नपाइने तर...

‘खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’
आइतबार, ०९ कार्तिक २०७७

मन्त्रालयको आइसिएस कोअर्डिनेटर डा गुणराज लोहनीले आइतबार  विज्ञप्ति जारी गर्दै सरकारले तोकेका लक्षित वर्गका बिरामीको उपचार नगरी  स्वास्थ्यमा असर पर्न गएमा अस्पताल स्वयं जिम्मेवार हुने बताएका छन । ...

प्रधानमन्त्री र सबै मन्त्रीले पाउने दशैँ खर्च कोरोना कोषमा जम्मा गर्ने मन्त्रिपरिषद्को निर्णय
सोमबार, ०३ कार्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा...

जिम्मेवारीबाट पन्छिँदै सरकार: अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा
आइतबार, ०२ कार्तिक २०७७

कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र...

अम्बानीको पकेट खर्च श्रीमतीले दिन्छिन, भिडियो कन्फ्रेन्सिङमार्फत अदालतमा हाजिर
शनिबार, १० असोज २०७७

त्यसपछि सन् २००७ मा अम्बानी भाईहरुको अशंबण्डा भएको दुईवर्ष पुगेको थियो । उक्त वर्ष फोब्र्सले सार्वजनिक गरेको अर्बपतिको सूचिमा दुईभाई निकै नै अगाडि थिए । त्यस बेला अनिलकोभन्दा मुकेशको सम्पत्ति...

पेट्रोलियम पाइपलाइनकाे एक वर्ष, ८० करोड ढुवानी खर्च बच्यो
विहीबार, २५ भदौ २०७७

नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा...

राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च
सोमबार, २२ भदौ २०७७

राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने...

गोदावरी नगरपालिकाद्धारा कोरोना रोकथाममा तीन करोड २८ लाख खर्च
विहीबार, २९ साउन २०७७

कैलालीको गोदावरी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु तीन करोड २८ लाख ४७ हजार ४१४ खर्च गरेको छ । नगरपालिकाले गत असार मसान्तसम्म इन्धन, खाद्यान्न, मेडिकल सामग्री, रेनकोट तथा...

काठमाडौं महानगरद्वारा वडालाई अनावश्यक खर्चमा अंकुश
आइतबार, २५ साउन २०७७

काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडालाई जथाभावी खर्च गर्न अंकुश लगाएको छ । महानगरले आर्थिक वर्ष २०७७-७८ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक तथा विकास निर्माणसम्बन्धी बजेट खर्चलाई पारदर्शी बनाउन बजेट...

कोरिया जाने प्रशिक्षार्थी कामदारबाट उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च
विहीबार, १५ साउन २०७७

रोजगार अनुमति प्रणाली (पिएस)मार्फत दक्षिण कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च हुने गरेको पाइएको छ । इपिएसमार्फत दक्षिण कोरिया जाने प्रक्रियामा रहेका कोरियन भाषा...

सरकारी खर्चमा कामदार फर्काउने बजेट दूतावासमा
मंगलबार, ०६ साउन २०७७

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । ...

स्वास्थ्य क्षेत्रमा झन्डै ११ अर्ब रुपैयाँ हिसाब नै छैन
सोमबार, ०५ साउन २०७७

स्वास्थ्य मन्त्रालयलाई अनुदानमार्फत उपलब्ध गराएको १ अर्ब रुपैयाँबराबरको बजेट लेखापरीक्षण नै नभएको पाइएको छ । जसमध्ये ९ करोड ९२ लाख ६२ हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले दातासँगको सो...

स्थानीय तहमा मनपरी खर्च, नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत १ लाख
शुक्रबार, ०२ साउन २०७७

स्थानीय तहले आर्थिक स्रोतको चरम दुरुपयोग गरी मनपरी खर्च गरेका छन् । निर्वाचित जनप्रतिनिधिले आफूखुशी आर्थिक स्रोतको दोहन गरेको महालेखा परीक्षकको कार्यालयले ५७ औं प्रतिवेदनमार्फत औंल्याएको छ । कैलालीको जानकी...

कोरोना नियन्त्रणमा भएको खर्च प्रदेश १ ले सार्वजनिक गर्यो
मंगलबार, ०९ असार २०७७

कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश १ ले अहिलेसम्म भएको खर्चको हिसाब सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारका तर्फबाट कोरोना...

कोरोना नियन्त्रण खर्च सार्वजानिक
शनिबार, ०६ असार २०७७

पूर्वी चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म रु ८९ लाख ४३ हजार ४३० खर्च गरेको छ । नगर प्रमुख प्रभा बरालले कोरोना  तीन महिनामा राहतसहित...

म्याग्दीमा पुँजीगत खर्च एक तिहाइ
बुधबार, ०३ असार २०७७

कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार प्रदेशबाट विभिन्न योजना तथा कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ एक अर्ब २६ करोड २२ लाख ६६ हजार रुपैयाँ विनियोजन भएको थियो।

राज्य सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा सरकार
सोमबार, ०१ असार २०७७

दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको...

एक घर एक पीसीआर परीक्षण गर्ने हो भने ५०–६० अर्ब लाग्छ: मुख्यमन्त्री पोखरेल
शुक्रबार, ३० जेठ २०७७

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोकथाम नियन्त्रण र उपचारमा भएको खर्चबारे प्रश्न उठाउँदा परीक्षण र उपचारमा जटिलता पैदा भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले खर्चको विवरण सार्वजनिकको माग...

१० अर्ब कहाँ खर्च भयो ? सरकारले एक-एक हिसाब देखाउनुपर्छः संसद थापा
मंगलबार, २७ जेठ २०७७

उनले भने–‘१० अरब रुपैयाँ कहाँ खर्च भयो, यसको हामीलाई उत्तर चाहिन्छ । ५ वटा पीसीआर मेसिन किन्ने, २५ हजार वटा पीसीआर किट किनेर १० अर्ब रुपैयाँको हिसाव देखाउनु पर्दैन ?...

कोरोना नियन्त्रणका लागि हालसम्म ९ अर्ब ८७ करोड खर्च
बुधबार, २१ जेठ २०७७

समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार केन्द्र तहबाट ६ अर्ब ३ करोड, प्रदेश तहबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्ब ७६ करोड खर्च...

विकास खर्च ३० प्रतिशत मात्र
आइतबार, ०४ जेठ २०७७

लकडाउनले गर्दा गण्डकी प्रदेशका विकास खर्च प्रभावित भएको छ । चालू आर्थिक वर्षको यो अवधिसम्ममा प्रदेशको विकास खर्च जम्मा ३० प्रतिशत मात्र भएको छ । विकासका काम हुने बेला कोरोना भाइरसको...

प्रदेश २ ले कोरोना रोकथामका लागि २ अर्ब खर्च गर्ने
शुक्रबार, २६ बैशाख २०७७

प्रदेश नम्बर २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि दुई अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई...

खर्च गर्नै मुस्किल: राजस्व संकलनको खाडल १ खर्ब १३ अर्ब, सरकारी ढुकुटी मै थन्कियो २ खर्ब ११ अर्ब
मंगलबार, ०४ चैत्र २०७६

अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षामा बजेट विनियोजन, खर्च प्रणाली र आयोजना व्यवस्थापनका नीतिगत सुधारहरूको सकारात्मक परिणाम देखिईु खर्च बढ्न थालेको जनाएको थियो। यीसहित दर्जन आधार देखाउँदै ९।६ प्रतिशत घटाइएको बजेट...