कोरोनाभाइरस - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 
४० अमेरिकी नागरिकमा कोरोनाभाइरस सङ्क्रमण
सोमबार, ०५ फागुन २०७६

जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन् । उनीहरू जापानमा उद्धार गरिएका ४...

कोरोनाभाइरस लागेका पहिलो नेपालीकाे अवस्था कस्ताे छ ?
शुक्रबार, ०२ फागुन २०७६

काठमाडाैं । कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड-१९ भएको पुष्टि भएका नेपालका प्रथम र एक मात्र व्यक्ति अहिले पूर्ण स्वस्थ भएर आफ्नो दैनिकीमा फर्किसकेकाे छ । ती ३१ वर्षीय व्यक्ति चिनियाँ...

कोरोनाभाइरस: वुहानबाट ल्यइने नेपाली कम्तिमा १४ दिन खरिपाटीमै राखिने, अरू केके गर्ने ?
शुक्रबार, ०२ फागुन २०७६

कोभिड-१९ अर्थात् कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्न आवश्यक तयारी लगभग पूरा भएको जानकारी दिएका छन् । तर उक्त उद्धारबारे धेरै प्रश्न अनुत्तरित छन्...

कोरोनाभाइरस: बुधवार एकै दिन २४२ जनाको ज्यान गयाे, बिरामीको सङ्ख्या ६० हजार
विहीबार, ०१ फागुन २०७६

चीनको हुबे प्रान्तमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएका २४२ जनाको बुधवार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । त्यहाँ कोभिड-१९ नाम दिइएको उक्त रोगको प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु...

चीनकाे वुहानमा १४ हजार शव जलाएको आशंका
मंगलबार, २८ माघ २०७६

कोरोनाभाइरसका कारण विश्वभर अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भइसकेका छन् भने १ हजार १८ जनाको भाइरसकै कारण मृत्यु भइसकेको छ ।  संक्रमितमध्ये ४० हजार १ सय ७१ जना...