aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
थप ६ प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिइयो
शुक्रबार, २६ असार २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप छ वटा प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको छ । मन्त्रालयले तोकेको निर्देशिका बाहिरका नमूना परीक्षणका लागि सम्पूर्ण परीक्षणको २५ प्रतिशत नबढाउने गरी थप...

कुन-कुन जिल्लाका हुन् आज थपिएका ११८ कोरोना संक्रमित ?
शुक्रबार, २६ असार २०७७

पछिल्लो २४ घण्टामा देशभर थप ११८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा ४२ सहित मुलुकभर...

काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, २६ असार २०७७

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जना कोरोना...

थप ११८ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, २६ असार २०७७

थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

नेपालमा कोरोना देखिएका अधिकांश संक्रमित लक्षणविहीन र विदेशबाट आएका
शुक्रबार, २६ असार २०७७

नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण...

दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे
विहीबार, २५ असार २०७७

यहाँ निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर प्राप्त समाचारमा दक्षिण कोरियामा...

कोरोनाबाट बिरामी भएका ७० लाख ७१ हजार भन्दा बढी व्यक्ति निको भएर फर्के
विहीबार, २५ असार २०७७

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ५८ हजार ९३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ३४ हजार ८६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको...

‘खोप बनेन भने भारतमा २.८७ लाख मानिसमा कोरोना संक्रमण पुग्छन’
विहीबार, २५ असार २०७७

शोधकर्ताहरुले विश्वका ८४ देशको कोरोना परिक्षणका आधारमा सम्बन्धीत रहेर तथ्यांक अनुसन्धानको मोडल तयार पारिएको यो तथ्य सार्वजनिक गरेका हुन । यो अनुमान विश्वको शीर्ष १० देशहरू कोरोना संक्रमण धेरै भएका...

नेपालमा कोरोना मृत्युदर किन कम ?
विहीबार, २५ असार २०७७

नेपालमा अहिलेसम्म कोभिड–१९ बाट संक्रमितको संख्या झन्डै साढे १६ हजार पुगेको छ। संक्रमितमध्ये ३५ जनाले ज्यान गुमाएका छन्। अन्य मुलुकको दाँजोमा नेपालमा मृत्युदर ज्यादै न्यून (०.२१ प्रतिशत ) देखिएको छ।

आफू कोरोना संक्रमित भएको जानकारी दिन पत्रकार सम्मेलन गर्ने राष्ट्रपतिको औषधि खाएको भिडियो चर्चा
विहीबार, २५ असार २०७७

कोरोनालाई सामान्य फ्लु भन्दै बेवास्ता गर्दै आएका र ब्राजिलमा लकडाउनको समेत विरोध गर्दै आएका बोल्सोनारो आफैं कोरोना संक्रमित भएका छन् । उनले आफू कोरोना पोजेटिभ भएको जानकारी समेत पत्रकार सम्मेलन...

पीसीआर परीक्षण व्यापक गर्ने सरकारको तयारी, क्वारेन्टीन बाहिरका व्यक्तिको पनि परीक्षण गरिने
विहीबार, २५ असार २०७७

कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी...

सामूहिक भोजमा सहभागी  बिरामी, 'मासुभातसँगै ट्याङ जुस खाएका थिए'
बुधबार, २४ असार २०७७

बिरामीलाई ट्रयाक्टर रिजर्भ गरेर उपचारका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको वडाध्यक्ष निर्मल राईले बताए । “भोज खाएको केही समयपछि बान्ता हुने, पेट दुख्ने, रिँगटा लाग्ने र ढल्ने लक्षण देखिएको छ”,...

अमेरिकामा एकैदिन थपिए ६० हजार कोरोनाका संक्रमित
बुधबार, २४ असार २०७७

अमेरिकामा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ६० हजार नयाँ संक्रमित थपिएका छन् ।  जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार मंगलाबार एकैदिन यति धेरै नयाँ संक्रमित भेटिएका हुन् । अमेरिकामा एकैदिनमा भेटिएका...

पाँच वटा जिल्ला कोरोना मुक्त
बुधबार, २४ असार २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका पाँच जिल्ला कोरोना मुक्त भएको जानकारी दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालका पाँच जिल्ला...

काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, २४ असार २०७७

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३ जना...

थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
बुधबार, २४ असार २०७७

थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २५५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

कोरोनाबाट निको भएकामा एन्टिबढी हरायो, निको भएकाहरु ढुक्क भएर नबस्न चिकित्सकको सल्लाह
बुधबार, २४ असार २०७७

प्रो जोन्सले भने, 'अनुसार मानिस कोरोना एन्टिबडीज टेस्टमा पोजेटिभ आएकाहरु छन् तिनीहरू कोरोनाबाट सुरक्षित हुन सक्छन भन्ने अझै स्पष्ट छैन । त्यसकारण, त्यस्ता व्यक्तिहरू पनि यस समयमा सतर्क हुनुपर्दछ ।'

कोरोना विरुद्धको खोप बनाउनमा चीन अगाडि
बुधबार, २४ असार २०७७

विश्वव्यापी रुपमा खोपको खोजि गर्ने औषधि कम्पनीहरुको गति सुस्तगतिमा बढीरहेको छ । अमेरिका लगायतका अन्य धेरै देशहरूले पनि खोप खोज्ने दौड जित्नका लागि निजी क्षेत्रसँग मिलेर काम गरिरहेका छन् र...

ब्राजिलका राष्ट्रपतिमा कोरोना पोजेटिभ, ट्रम्पलाई भेटेका थिए
बुधबार, २४ असार २०७७

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिएका हुन् । उच्च ज्वरोका कारण...

जोखिम बढ्दै, परीक्षण घटाइँदै : काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा
बुधबार, २४ असार २०७७

मुख्यतः लकडाउन खुकुलो हुनु, पिसिआर परीक्षण नै नभई रेस्क्यु फ्लाइटमार्फत विभिन्न देशबाट नेपाल भित्रिनुलगायतका कारण पनि जोखिम बढेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा....

हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियोः डब्लुएचओ
बुधबार, २४ असार २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जनाएको छ। यसअघि डब्लुएचओले ३२ देशका २३९ वैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने अध्ययनले देखाएकोले आफ्नो कोरोनाबारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई...

उपत्यकामा संक्रमण बढ्दै, समुदायमा नफैलिएको सरकारी अधिकारीको दाबी
बुधबार, २४ असार २०७७

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...

कोरोना अनुसन्धान गर्न ८७ वटा प्रस्ताव
बुधबार, २४ असार २०७७

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ८७ वटा कोरोना भाइरसबारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्वीकृति दिएको छ । ...

दुबई खुल्यो, दुबई उड्नु ९६ घण्टाअघि कोविडको परीक्षण हुनुपर्ने
मंगलबार, २३ असार २०७७

सन् २०१९ मा मात्र दुबईमा एक करोड ६७ लाख मानिसले भ्रमण गरेका थिए । अघिल्लो वर्ष यहाँ १ करोड ५९ लाख मानिसले भ्रमण गरेका थिए । यहाँ सबैभन्दा बढी पर्यटक...

२००० भन्दा बढि सफाईकर्मीहरु प्रत्यक्ष लाभान्वित
मंगलबार, २३ असार २०७७

चितवनमा भएको दोस्रो चरणको वितरणमा ६४० सफाईकर्मीहरु लाभान्वित भएका छन् जहाँ गुणस्तरीय राशनको ५२७ प्याकेज, औषधी, जागरुकता सामग्रीहरु र ग्लभ्स, बुट र पीपीई लगायत ११७ सुरक्षा सामग्रीहरु वितरण गरिएको थियो...

पछिल्लो २४ घण्टामा ६८८ जना ‘डिस्चार्ज’, चार जिल्ला कोरोना ‘फ्री’
मंगलबार, २३ असार २०७७

पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएको उनले बताए । आइसोलेशनमा रहनेको सङ्ख्या आठ हजार ६३४ रहेको छ । २५ हजार ७२७ जना मुलुकभरका क्वारेन्टिनमा रहेको उनले जानकारी दिए ।

यसकारण काठमाडौं उपत्यकामा बढ्दैन् कोरोना संक्रमित
मंगलबार, २३ असार २०७७

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डेले अहिलेसम्म कोरोना संक्रमण सुमदायमा नगएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै डा. पाण्डेले यस्तो बताएका हुन्...

यी हुन् कोरोना संक्रमणमुक्त भएका ४ जिल्ला
मंगलबार, २३ असार २०७७

नेपालका चार जिल्लामा कोरोना भाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। यी जिल्लामा पहिले कोरोना देखिए पनि अहिले निको भएर घर फर्किसकेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले...

काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, २३ असार २०७७

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना कोरोना...

थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार १६८ पुग्यो
मंगलबार, २३ असार २०७७

थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

पाटन अस्पतालमा मृत्यु भएका युवामा कोरोना पुष्टि
मंगलबार, २३ असार २०७७

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय युवकलाई आत्महत्याको प्रयास गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले...

गंगालालमा भर्ना भएका ७ बिरामीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द
मंगलबार, २३ असार २०७७

अस्पतालमा भर्ना भएका सात जना बिरामीमा कोरोना पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवाहरु बन्द गरेको छ। ...

इन्डोनेसियामा बन्यो कोरोना भाइरस नष्ट गर्ने जन्तर
मंगलबार, २३ असार २०७७

’हामीले यो नेकलेस आफैले प्रयोग गरेका छौं। हारले ३० मिनेटमा ८० प्रतिशत भाइरस नष्ट गर्न सक्छ । यो मात्र होईन, यदि कुनै हतियारले लागेको चोट छ भने यसलाई उपचार गर्न...

उपत्यकामा कोरोनाको उच्च जोखिम
मंगलबार, २३ असार २०७७

काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका...

‘कोभिड–१९को उपचारमा चिनमा नयाँ विधि प्रभावकारी बन्दै
सोमबार, २२ असार २०७७

कोभिड–१९ को चीनमा देखिएको पछिल्लो सङ्क्रमण श्रृङ्खला अन्तर्गत ३३४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूको जुन ११ देखि जुलाई ४ सम्म बेइजिङको दितान अस्पतालमा उपचार भएको थियो । ...

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ३५ पुग्यो
सोमबार, २२ असार २०७७

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बागलुङका २९ वर्षका पुरुषको निधन भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...

विश्वमा तेस्रो धेरै कोरोना सङ्क्रमित भएको देश भारत
सोमबार, २२ असार २०७७

भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या  तिब्र गतिमा बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बन्न पुगेकाे छ । भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार...

उपत्यकामा एकै दिन थप ५४ जनामा कोरोना पुष्टि
सोमबार, २२ असार २०७७

उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

थप १८० जनामा कोरोना संक्रमण, १५ हजार ९६४ पुगे संक्रमित
सोमबार, २२ असार २०७७

नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

३२ देशका वैज्ञानिकहरु भन्छन्, ‘कोरोना भाइरस हावाकाे कणबाट पनि सर्न सक्छ’
सोमबार, २२ असार २०७७

विश्वभरका वैज्ञानिकहरुले हावामार्फत पनि कोरोना भाइरस एक अर्कामा सर्न सक्ने बताएका छन् । हावाको कणमा रहने नोभल कोरोना भाइरसले पनि मानिसहरुलाई संक्रमित गराउन सक्ने बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई...

२३९ चिकित्सकको चेतावनी, कोरोना भाइरस हावाबाट लामो दूरीसम्म फैलिन सक्छ
सोमबार, २२ असार २०७७

अष्ट्रेलियाको क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक लिडिया मोराभास्क चिठी लेख्ने वैज्ञानिकहरूको टोलीका सदस्य हुन, उनका अनुसार हावामा कोरोना फैलनेमा उनी १०० प्रतिशत विस्वस्त छिन । ...

विश्वकै उच्च संक्रमित हुने मुलुकमा भारत तेस्रो स्थानमा उक्लियो
सोमबार, २२ असार २०७७

कोरोना संक्रमणको विश्वका खराब मुलुकको सूचीमा भारत तेस्रो स्थानमा उक्लिएको छ। एकै दिन झण्डै २४ हजार नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा भारत तेस्रो स्थानमा पुगेको हो । एक दिन...

ढलको पानीबाट कोरोना भाइरस सर्दैनः मन्त्रालय
आइतबार, २१ असार २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भएको कोरोना भाइरसले मानिसमा संक्रमण नसार्ने बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको...

ढलको पानीबाट कोरोना भाइरस फैलिँदैनः प्रवक्ता गौतम
आइतबार, २१ असार २०७७

प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा कोरोना संक्रमित भाइरसका टुक्राटुक्री भेटिने भएपनि त्यसले कोरोना भाइरस सर्ने सम्भावनाबारे अध्ययनकै क्रममा रहेको जनाएका छन् । ...

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, २१ असार २०७७

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, विर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा काठमाडौंका एक जना, त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका २१ जना,...

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो
आइतबार, २१ असार २०७७

थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २९३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

यी तीन औषधि कोरोना संक्रमितलाई नदिन विश्व स्वास्थ्य संगठनको निर्देशन
आइतबार, २१ असार २०७७

कतारी समाचार संस्था, अल जजीरा, का अनुसार उक्त विधि कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु दर घटाउन सफल नदेखिएकोले अस्पतालमा भर्ना गरिएका कोभिड–१९ सङ्क्रमित विरामीका लागि यसको प्रयोग रोक्न भनिएको हो ।

विदेशमा एक सातामा १३ नेपालीको ज्यान गयो
आइतबार, २१ असार २०७७

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच,...

भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिदै, पछिल्लो २४ घण्टामा करिब २५ हजारमा संक्रमण पुष्टि
आइतबार, २१ असार २०७७

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । भारतमा हरेक दिन संक्रमितको संख्याले रेकर्ड तोडिरहेको छ । आइतबार भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो...

किभिड १९ महामारी जादुमयी तरिकाले हट्नेछैनः डब्ल्यूएचओ
आइतबार, २१ असार २०७७

विश्वमा कैयौँ राष्ट्रहरूले तथ्याङ्कले के भनिरहेको छ भन्ने कुरामा वेवास्था गरिरहेको बताउँदै विश्व स्वास्थ्य संगठनका अधिकारीले भने, “महामारीलाई नियन्त्रणमा लिन कहिल्यै पनि धेरै ढिलो गर्नु हुँदैन ।” ...