aarthiknews.com शनिबार, २९ जेठ २०७८   Saturday, 12 June, 2021
 
बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना
बुधबार, २६ जेठ २०७८

बेलायतमा गत २४ घण्टामा ६ हजार ४९ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।  बेलायतमा देखा परिरहेका सङक्रमितहरुको संख्या थोरै देखिए तापनि बेलायतकै दरमा भारतमा यसैगरी सङ्क्रमित भेटिने हो भने एक...

ब्राजिलमा कोभिडबाट एकै दिन एकहजार भन्दा बढीको मृत्यु
मंगलबार, २५ जेठ २०७८

ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजारभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार १० जनाको कोरोना भाइरस...

राष्ट्रिय आविस्कार केन्द्र र ब्रिटिश कलेजले कोभिड–१९ राहत कार्यमा सहकार्य गर्ने
सोमबार, २४ जेठ २०७८

थापाथलीस्थित रहेको द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् । दुवै संस्थाले संयुक्त रुपमा...

जुकाको औषधि पनि कोभिड-१९ को उपचारका लागि दोस्रो चरणको परीक्षण शुरु
सोमबार, २४ जेठ २०७८

औषधि नियामकबाट स्वीकृति पाएपछि यस हप्ता क्लिनिकल परीक्षण बिभिन्न साइटहरूमा शुरू गरिएको हो र आशा छ कि यो परीक्षण ८(१२ हप्तामा पूरा हुनेछ, उपाध्यायले भने। भारतीय अध्ययनमा यदि क्लिनिकल परीक्षण...

बेलायतले कोभिडको तेस्रो लहर आउन सक्ने
बुधबार, १९ जेठ २०७८

बेलायतको वर्तमान अवस्थाका बारेमा भने छ हुनत हाल बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै छ तर पनि ती संक्रमितहरुलाई भारतमा भेटिएका भारतीय प्रजातिका संक्रमितहरुका कारणले बल पुग्न पनि सक्छ ।

स्वावलम्बन लघुवित्तद्वारा कोभिड–१९ प्रभावित सदस्यलाई राहत
मंगलबार, ११ जेठ २०७८

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय साथै ९ वटा इलाका कार्यालय मार्फत २ लाख ५१ हजार सदस्य तथा परिवारलाई...

कोभिड–१९ को दोस्रो लहरका कारण अर्थतन्त्रमा थप चुनौतीः गभर्नर अधिकारी
मंगलबार, ११ जेठ २०७८

पुनरकर्जा  सुविधालाई परिमार्जन गरिएको र पुनरकर्जा कोषको  सीमा बढाएर पाँच गुणासम्म पुनरकर्जा सुविधा  उपलब्ध गराउन सक्नेगरी आवश्यक व्यवस्था  मिलाइएको जानकारी गभर्नर अधिकारीले दिए  । साथै, कोभिडबाट प्रभावित पर्यटनसँगै घरेलु,  साना...

डा जागेश्वर गौतम वीर अस्पताल पुगे
मंगलबार, ११ जेठ २०७८

युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने छ । केन्द्रीय अस्पतालले प्रदेश सरकारसंँग समन्वय गरी प्रदेशस्थित संघ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका...

अर्थतन्त्र कोभिडको दोस्रो लहर र निषेधाज्ञाका कारण पुनः प्रभावित
विहीबार, ०६ जेठ २०७८

२०७७ असारमा कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण गरेको राष्ट्र बैंकले २०७७ मंसिरमा पहिलो पुनरावृत्ति सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न...

बंगलादेशद्वारा चिनियाँ खोप खरिद गर्ने निर्णय
बुधबार, ०५ जेठ २०७८

भारतको सेरम इन्स्टिच्यूटसँग खरिद सम्झौता गरिएको कोभिसिल्ड खोप भारत सरकारले रोकेपछि बंगलादेशको खोप अभियान गत अप्रिल २६ देखि नै स्थगित भएको छ । सेरमको विकल्पमा बंगलादेशी अधिकारीहरुले चिनियाँ खोप उत्पादक...

विभिन्न जिल्लामा १५ दिन निषेधाज्ञा थप
मंगलबार, ०४ जेठ २०७८

गत वैशाख २१ देखि शुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर यही जेठ १८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । ...

‘नेपालमा केही हप्ता अझै पनि चुनोतिपूर्ण रहने ’
सोमबार, ०३ जेठ २०७८

जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लङ्घन भइरहेको देखिन्छ उहाँले जारी गर्नु भएको...

उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास छिटो र छरितो बनाउन निर्देशन
सोमबार, ०३ जेठ २०७८

रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए । ...

कोभिडः विश्वको सबभन्दा व्यस्त विमानस्थलका प्रमुख भन्छन्-खोप राहदानीको विकल्प छैन
सोमबार, ०३ जेठ २०७८

दुबई विमानस्थलका प्रमुख कार्यकारी पल ग्रिफिथले बीबीसीलाई भने, 'मलाई लाग्दैन यसको अन्य विकल्प छ। डिजिटल प्रणालीहरूका आलोचकहरूले त्यसले खोप पाउन नसक्नेहरूप्रति विभेद हुने मत राखेका छन्।' ...

राजदूतलाई मन्त्रीको निर्देशन खोप, औषधि र अन्य स्वास्थ्य सामग्री विदेशीसँग माग
आइतबार, ०२ जेठ २०७८

कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका  नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित...

राष्ट्रिय ट्रमा सेन्टर पनि कोभिड–१९ डेडिकेटेड अस्पताल
सोमबार, २७ बैशाख २०७८

अहिले ५० शय्यामा सङ्क्रमितको उपचार गरिएको  सेन्टर बुधबारसम्ममा पूर्ण रुपमा सञ्चालन हुने छ ।  उनले सेन्टरमा रहेका घाइते र बिरामीलाई अन्यन्त्र सारेर पूर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइने जानकारी दिए ।

कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने
शुक्रबार, १० बैशाख २०७८

कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्धारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ । बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने...

भारतमा कोभिड–१९ सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो
विहीबार, ०२ बैशाख २०७८

भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले...

काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ, एन्टीजेन परीक्षण गर्नैपर्ने
सोमबार, २३ चैत्र २०७७

काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) ले काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरूमा स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न आवश्यक हेल्थ डेस्कको व्यवस्था गर्न मातहतका नगरपालिकालाई निर्देशन दिएको छ...

चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा, कोभिड खोपको नयाँ प्लान्ट शिलान्यास
सोमबार, १६ चैत्र २०७७

चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आइतबार युनाइटेड अरब इमिरेट्स (युएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल–नायिनसँग भेटवार्ता गरेका छन् ...

कोभिड खोप तथा अन्य स्वास्थ्य सेवाको लागि करिब ३ अर्ब सहयोग गर्दै विश्व बैंक
सोमबार, १७ फागुन २०७७

श्व बैंकले नेपाललाई नोभेल कोरोना भाइरस (कोभिड–१९) खोप खरिद गर्न अन्य स्वास्थ्य सेवाको लागि २ अर्ब ९२ करोड ५० लाख (२५ मिलियन यूस डलर) रुपैयाँ सहयोग गर्ने भएको छ ।...

अब सरकारी अस्पतालमा मात्रै कोभिड उपचार
विहीबार, २९ माघ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पतालबाट मात्रै कोरोना भाइरस (कोभिड–१९) को उपचार सेवा दिने निर्णय गरेको छ । मन्त्रालयको स्वास्थ आपतकालीन तथा विपद् व्यवस्थापन इकाई केन्द्रले बुधबार यस्तो निर्णय...

कोभिडको खोपका लागि अमेरिकाले सेना परिचालन गर्ने
आइतबार, २५ माघ २०७७

संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै सुरू भएको कोभिड(१९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या...

कोभिड पुनरुत्थान तथा राहतका लागि ६ खर्ब ६५ अर्ब लाग्ने
मंगलबार, ०६ माघ २०७७

कोभिड–१९ ले पुर्याएको क्षति तथा रणनीतिक राहत तथा पुनरुत्थानको लागि कुल ६ खर्ब ६५ अर्ब रूपैयाँ आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय योजना आयोगले कोभिड–१९ सम्बन्धि अध्ययन प्रतिवेदनले अल्पकालीन, मध्यकालीन...

निजी अस्पताल कोभिड सूचीबाट हटाइए
सोमबार, १३ पुस २०७७

सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका...

महानगरले आइतबारदेखि निःशुल्क पीसीआर गर्ने, असक्तको लागि मोबाइल भ्यान
शनिबार, ०६ मंसिर २०७७

काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण शुरु गर्ने भएको छ । महानगरले भोलि आइतबारदेखि कोभिड परीक्षणको लागि स्वाब संकलन गर्न लागेको हो । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरूको निःशुल्क...

भारतले बनाएको कोभिडको कोभ्याक्सिन फेब्रुअरीसम्म लन्च गर्ने तयारी
शुक्रबार, २१ कार्तिक २०७७

भारत सरकारद्धारा निर्मित कोभिड–१९ को भ्याक्सिन फेब्रुअरी महिनाको लन्च हुन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारत बायोटेक र एउटा निजी कम्पनी सरकारद्वारा सञ्चालित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च...

उपत्यकाका सबै कोभिड अस्पताल खचाखच
विहीबार, २२ असोज २०७७

उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने...

तीन अभियान्ताको पहलमा दैनिक २ सय जनालाई खाना
शनिबार, १७ असोज २०७७

कोभिड–१९ का कारण बरोजगार बनेपछि विशेष गरेर श्रमिक वर्गलाई विहान बेलुका हातमुख जोर्न पनि गाह्रो भएको छ । यस्ता वर्गलाई केन्द्रीत गरेर सामाजिक अभियान्ता  पानु पौडेल, सुरेश मल्ल र राकेश...

रसियन भ्याक्सिन ट्रिनिटी फर्मास्युटिकलले २ करोड ५० लाख डोज ल्याउने
बुधबार, १४ असोज २०७७

नेपालमा कोभिड संक्रमति बढ्दै गएपछि यसको नियन्त्रण तथा उपचारका लागि विश्व मै पहिलो पटक बनेको भ्याक्सिन ल्याउने तयारी शुरु गरिएको छ । दिनप्रतिदिन बढ्दै गएको कारोनाको मिटरलाई नियन्त्रणका सबै मापदण्ड...

वीर अस्पताल अब कोभिड अस्पताल
आइतबार, २१ भदौ २०७७

रकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ध्ता डा. जागेश्वर गौतमले सरकारले अव वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको जानकारी दिएका हुन् । ...

‘कोभिड–१९ को खोप आगामी वर्षको शुरुसम्ममा बन्ने’
बुधबार, १० भदौ २०७७

विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष ९सन् २०२१० को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गर्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा....

कोभिड र अन्य विरामीहरुलाई छुट्टा–छुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन
मंगलबार, ०९ भदौ २०७७

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग आज छलफल गरेको छ । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु...

विदेश घुम्दा ५३ अर्ब खर्च, पढाइ गर्नेले लगे २६ अर्ब
मंगलबार, ०९ भदौ २०७७

आर्थिक वर्ष २०७६/७७ मा नेपालीहरूले ५३ अर्ब १३ करोड रुपैयाँ विदेश घुमेर सिध्याएका छन् । उक्त रकम नेपालीले वैदेशिक भ्रमणमा खर्च गरेका हुन् । गत आवमा नेपालीले भ्रमका क्रममा गरेको...

लकडाउन डायरीः पत्रकार रिजालको ‘एकान्तबास’
शनिबार, २४ साउन २०७७

कोभिड जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनका बेला पत्रकार विनोदबाबु रिजालले ‘एकान्तबास’ नामक डायरीलाई पुस्तकको रुपमा प्रकाशित गरेका छन् । पत्रकार रिजालले लकडाउन अवधिभर संसारभर र नेपालमा के भयो, के कस्ता...

बैंकमा कारोनाः कर्जा खुम्चियो, निक्षेप बढ्यो
मंगलबार, १६ असार २०७७

विगत ३ वर्षदेखि सामान्य अवस्थामा लगानी योग्य पुँजी अभावका कारण चाहेजस्तो लगानी गर्न नसकिरहेका वाणिज्य बैंकहरूमा अहिले पर्याप्त निक्षेप जम्मा भएको छ । कोभिड महामारीका कारण सबै उद्योगधन्दा बन्द भएको...

कोभिड–१९ को रोकथाममा भएको खर्च सार्वजनिक
आइतबार, ०७ असार २०७७

यस्तै कोरोना भाइरस रोकथाम र व्यवस्थापनकै लागि प्रदेशको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन र राष्ट्रिय अनुसन्धानलाई समेत गरी रु एक करोड ५० लाख रकम उपलब्ध गराइएको...

कोभिड–१९ बाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने क्रममा स्थानीय प्रहरीबीच झडप
सोमबार, २६ जेठ २०७७

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले शव व्यवस्थापनका क्रममा अवरोध गर्ने र ढुङ्गामुढा गर्ने १८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीतर्फ पनि चार जना घाइते भएको...

कोभिड प्रभाव न्यूनीकरण गर्न ६० अर्बको राहत प्याकेजः अर्थमन्त्री
शुक्रबार, १६ जेठ २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभाव परेको अर्थतन्त्र उकास्न सरकारले ५५ देखि ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याएको बताएका छन् । खतिवडाले बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै विभिन्न माध्यमबाट...

नर्भिकमा पनि १५ शैय्याको आइसोलेसन वार्ड
शुक्रबार, १४ चैत्र २०७६

नर्भिकको तर्फबाट ५० लाख रुपैयाँ बराबरको मेडिकल उपकरण उपलब्ध गराउने घोषणा गरिएको थियो भने ५० लाख रुपैयाँ रकम फाउण्डेसनको तर्फबाट उपलब्ध गराइएको थियो । ...