aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
सशस्त्र प्रहरीले यी तीन ठाउँको केवलकारमा विशेष छुट पाउने
विहीबार, ०७ असार २०८०

आइएमई ग्रुपद्वारा सन्चालित केवलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकालि केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन् । आज सशस्त्र...

लुम्बिनी केवलकारको उद्घाटन गर्दै चन्द्र ढकालले गरे नयाँ अभियानको घोषणा
विहीबार, २५ जेठ २०८०

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लुम्बिनी केवलकारको उद्घाटन गर्दै नयाँ अभियानको समेत घोषणा गरेका छन् । उनले त्यस्तो घोषणा आज बुटवलमा भएको म समारोहमा गरेका हुन् । ...

प्रधानमन्त्री प्रचण्डद्धारा लुम्बिनी केवलकारको औपचारिक उद्घाटन
विहीबार, २५ जेठ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् । ...

लुम्बिनी केवलकारको औपचारिक उद्घाटन प्रधानमन्त्रीबाट जेठ २५ गते हुने
बुधबार, २४ जेठ २०८०

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि जेठ २५ गते बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा हुने भएको छ । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन...

बुटवल–वसन्तपुर केवलकार अर्को सातादेखि सञ्चालनमा आउने
आइतबार, ०७ जेठ २०८०

बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर...

मौलाकाली केवलकारको औपचारिक उद्घाटन
सोमबार, १८ बैशाख २०८०

मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् ।

मौलाकाली केवलकारको औपचारिक उद्घाटन बैशाख १८ गते प्रधानमन्त्री प्रचण्डबाट
आइतबार, १० बैशाख २०८०

मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको...

चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा
आइतबार, १० बैशाख २०८०

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ । शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द...

मुख्यसचिव बैरागीद्वारा लुम्बिनी केवलकारको स्थलगत निरीक्षण
शनिबार, ०२ पुस २०७९

उनले यस केवलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रह समेत गरे  । उक्त अवसरमा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद...

अन्नपूर्ण केवलकार १ हप्ता बन्द हुने
विहीबार, ३० असार २०७९

केवलकारको सेवा मिति २०७९ साल श्रावण ७ गते शनिवार बिहान ९ बजे देखि साँझ ६ बजेसम्म यथावत रुपमा सञ्चालन हुने समेत केबलकार सञ्चालकले  जानकारी दिएका छन् । ...

चाल्नाखेल वोसनमा केवलकार सञ्चालनमा आउने
शुक्रबार, २५ चैत्र २०७८

चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले एक पत्रकार सम्मेलनगरी सो बिषयमा जानकारी गराएको हो । कम्पनिका तर्फवाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनकालागि आवश्यक प्राविधिक कार्य पुरा भएको र अव निर्माण...

‘अन्नपूर्ण केवलकारको सूर्यदर्शन सेवाले सराङकोट पुग्नेको संख्या बढ्यो’
बुधबार, ०२ चैत्र २०७८

अन्नपूर्ण केवलकार पोखराले मंगलबारबाट सूर्यदर्शन सेवा संचालनमा ल्याए पछि केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या बढ्न थालेको छ । विगतका दिनहरुमा भन्दा मंगलबार केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या करिब पचास प्रतिशतले...

अन्नपूर्ण केवलकारको चैत्र १ गतेबाट सञ्चालन हुने
सोमबार, ३० फागुन २०७८

नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार  पोखराले चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार चैत्र...

हाइग्राउड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट निस्शुल्क
मंगलबार, १० फागुन २०७८

केवलकारको टप स्टेसनबाट पाँच मिनेट हिंडे पछी सराङ्कोटको भ्यु टावर पुगिन्छ । समुन्द्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको सराङ्कोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्य...

चन्द्रागिरि केवलकार सञ्चालन
विहीबार, ०३ भदौ २०७८

चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि...

१८ करोडमा निर्माण गर्न लागिएको सिद्धार्थ केबलकार १८ महिनाभित्र सञ्चालनमा आउने
सोमबार, १० फागुन २०७७

केवलकार निर्माणपछि जिल्लामा पर्यटकीय गतिविधि बढ्ने समेत उनले बताए । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको लगानीमा निर्माण हुने आयोजना राष्ट्रका गौरव रहेको उल्लेख गर्दै आयोजना समयमा सम्पन्न गर्न सरकारी क्षेत्रबाट पर्याप्त...

पाल्पाको नुवाकोटगढीसम्म पनि केवलकार सञ्चालनमा आउने
आइतबार, ०९ फागुन २०७७

अर्थमन्त्री पौडेलले विकासका दृष्टिले रुपन्देहीलाई मुलुककै नमूना जिल्लाका रुपमा स्थापित गरिने बताए । उनले जिल्लालाई नमूना जिल्लाका रुपमा स्थापित गर्न सबैको साथ र सहयोग हुनुपर्नेसमेत बताए । उनले भने “विकासका...

जन्मदिनमा चन्द्रागिरि केवलकार सेवा निशुल्क
बुधबार, १५ माघ २०७६

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा आफ्नो जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने भएको छ ।  चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन बिशेष...