aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
कृषि पकेट क्षेत्रमा दलीय खिचातानी : रूपन्देहीमा बजेट नै छुट्याइएन
विहीबार, ०४ असोज २०८०

जनप्रतिनिधिहरूको आफ्नो क्षेत्रमा मात्रै कार्यक्रम लैजाने अन्यथा कार्यक्रम नै सञ्चालन नगर्ने अडानका कारण अधिकांश स्थानीय तहमा गत वर्ष पनि नयाँ कार्यक्रमहरू लागू हुन नसकेको हो । ...

मुस्ताङमा स्याउ टिप्न सुरु, बगैंचामै पुगे व्यापारी
सोमबार, ०१ असोज २०८०

मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । केही समयदेखि उच्च घनत्वको इटालियन जातको स्याउसमेत लगाइएको छ । ...

नवीनतम कृषि यात्राका लागि मार्ग दर्शक ‘सुपर कृषक’ एप
आइतबार, ३१ भदौ २०८०

नेपाली भाषा प्रयोग भएकोले यस डिजिटल एपलाई किसानहरूले सजिलै सङ्ग प्रयोग गर्न सक्छन् । घाम पावर नेपालले विकास गरिरहेको यो एपले आज सम्म १० हजार भन्दा बढी कृषि सरोकारवालाहरूलाई सेवा...

बाँके र बर्दियाका धान खेतीमा विभिन्न रोग
शुक्रबार, २९ भदौ २०८०

बाँकेको बैजनाथमा देखिएको गबारोको समस्या समाधान गर्न विषादीको सिफारिस गरेपछि त्यसको सङ्क्रमण नियन्त्रणमा आएको छ । ...

जुटखेती छाडेर प्लास्टिकका डोरी प्रयोग गर्दै किसान
बुधबार, २७ भदौ २०८०

कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशी कैलाली कञ्चनपुरमा हाल किसानले जुट खेती गर्न छाडेकाले प्रोत्साहनका कुनै पनि कार्यक्रम नरहेको बताउँछन्‌ । ...

घट्यो कृषियोग्य जग्गा, २२ लाख हेक्टर जग्गामा मात्रै खेती
विहीबार, २१ भदौ २०८०

देशभरमा कृषक परिवारले चलन गरेको जम्मा २२ लाख १८ हजार हेक्टर जग्गा मध्ये तीन लाख १२ हजार हेक्टर (१४ प्रतिशत) जग्गा अरूको हकको छ । जम्मा जग्गा मध्ये १८ लाख...

मुक्तिनाथ कृषि कम्पनीको ‘भिजन २०८५’, पाँच वटा कृषि संरचनाहरूको उद्घाटन
सोमबार, १८ भदौ २०८०

मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालका अनुसार कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना “भिजन २०८५” अनुसार कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीहरूलाई देशव्यापी रूपमा उच्चस्तरीय र दिगो सेवा प्रदान...

‘हावा’मा आलुको बीउ उत्पादन
आइतबार, १७ भदौ २०८०

यसरी उत्पादन गरिएको बीउलाई परीक्षणका लागि निर्माण गरिएको टनेलमा करिब पाँच पटक (पाँच पुस्ता) सम्म रोपेर मात्रै कृषकलाई खेतबारीमा रोप्न पठाउने गरिन्छ । ...

चितवनको जग्गामा उच्च अम्लियपना
विहीबार, १४ भदौ २०८०

महानगरको वडा नम्बर १,४,५,६,१३,१४,१५,२४,२५,२६,२७ लगायतका वडाको माटो परीक्षणका क्रममा अम्लियपना उच्च देखिएको कार्यालयकी अधिकृत अञ्जली श्रेष्ठले जानकारी दिइन्‌ । ...

१९ रोपनी जमिनमा सयपत्री खेती, आयात घटाउन सघाउने
विहीबार, १४ भदौ २०८०

आँधीमूल आमा समूहकी अध्यक्ष ललिता मगरले पनि घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आवद्ध गराई फूलखेती सुरु गरिएको जानकारी दिइन्‌ । ...

सिँचाइ सुविधापछि भार्लाङमा बाह्रैमास तरकारी खेती
मंगलबार, १२ भदौ २०८०

भार्लाङका चित्रबहादुर गुरुङ सिँचाइ सुविधा पुगेपछि व्यवसायीकरुपमा कृषि कर्म थालिएको बताउँछन्‌ । उनी आफैँले पनि व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन्‌ । विगतमा जेततेन दुई कठ्ठामा मात्र धान रोप्दै आएका...

रानी जमरा कुलरिया सिँचाइ आयोजनामा कृषितर्फको खर्च  कम
मंगलबार, १२ भदौ २०८०

गत आवमा कार्यक्रमका लागि चालुतर्फ रु १९ करोड ७६ लाख बजेटमध्ये रु नौ करोड २६ लाख ४४ हजार अर्थात् ४६ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । त्यस्तै...

भरत काफ्लेले यसरी भेटे गाउँकै माटोमा पैसा
बुधबार, ०६ भदौ २०८०

“यस वर्ष थोक मूल्यमा प्रतिकिलो पाँच सयका दरले ६ चरणमा २० क्विन्टल फल बेच्दा १० लाख र बिरुवा बेचेर ३ लाख आम्दानी भइसकेको छ । चार हजार बिरुवा ग्राहक पर्खिएर...

गण्डकी प्रदेशका ८०० कृषि फार्मलाई ५० प्रतिशत अनुदान
बुधबार, ०६ भदौ २०८०

मन्त्रालयले गत आवमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषिगाउँ, तरकारी खेतीका लागि प्रोत्साहन, बाँझो जग्गामा खेती प्रवर्द्धन, बिज वृद्धि, रैथाने बाली संरक्षण, कृषि उद्यम विकासलगायतका कार्यक्रम सञ्चालन गरेको थियो । यी कार्यक्रमले...

कृषिमा सरकारको नीतिगत अराजकता; संकटमा न बजेट, न राहत
सोमबार, ०४ भदौ २०८०

चालू आर्थिक वर्षका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि तथा पशुपन्छी मन्त्रालयका १० कार्यालयको बजेट काटिदिएका छन् । लम्पीस्कीन संक्रमणबाट देशभर गाईगोरु बिरामी पर्दा र मरिरहँदा सरकारका विभागीय मन्त्रीले नै...

गोलभेडाको मूल्य किन आकासियो ?
शुक्रबार, ०१ भदौ २०८०

त्यसैगरी ठूलो नेपाली गोलभेंडाको मूल्य तीन सय ८५ प्रतिशतले बढेर ३५ रुपैयाँ किलोबाट १ सय ७० रुपैयाँ कायम भएको छ । गोलभेंडाको यो मूल्यवृद्धि पछिल्लो १ दशककै सबैभन्दा धेरै हो...

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार
बुधबार, ३१ साउन २०८०

आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन् । उनी करिब १८ वर्षदेखि उक्त कर्ममा लागेका हुन् । राईले तीन वर्ष अघि...

कृषिबाटै कुस्त कमाउँछन् शिव, भन्छन्- युवाले विदेश जानै पर्दैन
मंगलबार, ३० साउन २०८०

गाईपालनबाट कृषि पेसा सुरु गरेका उनले  केरासमेत व्यावसायिकरूपमा लगाएका थिए । पछि जनशक्ति अभावका कारण गाईपालन, बाख्रा र केराखेती कम गर्दै उनले कुखुरा, हाँस र माछापालनमा जोड दिए । ...

प्रवासी युवा जन्मथलो फर्किए, अनि ज्यामिरेमा सुन फल्यो
सोमबार, २९ साउन २०८०

कुनै रोगव्याधी नभए आफ्नो फार्मबाट वार्षिक रु एक करोडको कारोबार हुने कुँवरको लक्ष्यअनुसार फार्म सञ्चालित भइरहेको छ । उक्त बाख्रा फार्म पहाडी जिल्लाको ठूलो र नमूना बाख्रा फार्ममध्येमा पर्ने भेटेरिनरी...

खोल्साको कालो सुन : भाउ बढ्यो, तर पकेट क्षेत्रमै उत्पादन घट्यो
आइतबार, २८ साउन २०८०

वर्षौँदेखि बाँझो रहेको जग्गामा कृषकले मुख्य आम्दनीको स्रोतका रूपमा अलैँचीखेती गर्दै आइरहेका छन् । अन्न नफल्ने भिरालो खोल्सा र अन्य बाली नलाग्ने पाखा भित्तामा पनि अलैँचीखेती गर्न सकिने भएकाले यसतर्फ...

पूर्व वडाध्यक्षले गरिरहेको कृषि क्रान्ति !
बुधबार, १७ साउन २०८०

बुढाथोकीको बङ्गुर फार्ममा अहिले साना–ठूला १८ बङ्गुर रहेका छन् । चार सय प्रतिकिलोमा स्थानीय हटिया, नरेठाँटीलगायतका बजारमा बङ्गुरको मासु बिक्री हुने गरेको छ । ...

‘रासायनिक मल अभाव छैन’ : कृषिमन्त्री भुसाल
सोमबार, १५ साउन २०८०

विश्वका धेरैजसो मुलुकले रासायनिक मल प्रतिस्थापन गरेर जैविक तथा प्राङ्गारिक मलसहित प्राकृतिक कृषि प्रणाली अबलम्बन गरिरहँदा नेपालले रासायनिक मल कारखाना खोल्ने वा नखोल्ने बारे स्पष्ट धारणा बनाउन सक्नुपर्ने कृषिमन्त्री भुसालको...

लम्पी स्किन महामारी : क्षति खर्ब नाघ्ने, आर्थिक वृद्धिदरमै धक्का निश्चित
विहीबार, ११ साउन २०८०

राष्ट्रिय किसान सञ्जालले असार अन्तिमसम्म नै लम्पी स्किनबाट देशभर ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ । तर, केही विज्ञहरूले भने लम्पी स्कीनबाट असोजसम्म २ खर्ब रुपैयाँभन्दा बढी...

‘कर्णालीका रैथानेबाली संरक्षण गरौं’
विहीबार, ११ साउन २०८०

कर्णाली प्रदेश सरकारले लिएको समृद्धि तथा प्राङ्गारिक प्रदेश निर्माणको अभियानमा जोड दिन आग्रह गर्दै उनले रैथानेबाली उत्पादनको दिगो विकास तथा प्रवर्द्धन कार्यक्रम लागू गर्नेतर्फ गम्भीर भएर लाग्न महाशाखा, निर्देशनालय र...

कृषिमा बेहाल निम्त्याएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग
विहीबार, ११ साउन २०८०

डा. प्रेम दङ्गालले हालसम्म उक्त रोगका कारण ५० हजार पशु मरिसकेका र करिब रु ४० अर्बको क्षति भइसकेको जनाउँदै नियन्त्रण नभएमा रु एक अर्बसम्म क्षति हुनसक्ने बताए । ...

लाखौँ अनुदान पाएका कृषि फार्ममा अनुगमन गर्दैनन् स्थानीय सरकार
बुधबार, १० साउन २०८०

तीनै तहको सरकारका अनुदान लिएर चलेका राजधानी वरपरका कृषि फार्ममा सरकारले नियमन भने नगर्ने गरेको स्थानीयवासीको गुनासो छ । राजधानीको काठ क्षेत्रमा रहेका नगरपालिकाका खाली भागमा प्लाष्टिक टनेलमा तरकारी खेती...

यसकारण आवश्यक छ कृषि प्राधिकरण
शनिबार, ०६ साउन २०८०

कृषिको पुनर्संरचना गर्न खासगरी चारवटा पक्षको महत्वपूर्ण भूमिका हुन्छ । तीन तहका सरकारले सहजीकरण गर्नुपर्छ । प्रोत्साहन गर्नुपर्छ । ठूलो पुँजीका साथ निजी क्षेत्र आउनुपर्छ । गैरवित्तीय सेवा दिने कृषि...

कागती खेतीमा लागे कावासोतीका किसान
शुक्रबार, ०५ साउन २०८०

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सञ्चालित सुन्तला र फलफूल कार्यक्रममा कृषक आकर्षित भएका छन् । यस परियोजना सञ्चालनमा आएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका परियोजनाले जनाएको...

चामलको मूल्य बढ्न सक्ने भन्दै निर्यातमा भारतले लगायो प्रतिबन्ध
शुक्रबार, ०५ साउन २०८०

भारतले यी देशको खाद्य सुरक्षा आवश्यकतालाई ध्यानमा राखेर यस्तो अनुमति दिएको हो । देशमा विगत केही वर्षयता खाद्यान्नको मूल्य निकै बढेको छ । गहुँ, चामल, दूध र तरकारीको मूल्य ह्वात्तै...

नेपाल र चीनबीच कृषि सीप आदान–प्रदान हुने
शुक्रबार, ०५ साउन २०८०

नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा लेओ योङहङबीच प्रविधि विकास र सीप आदान–प्रदान गर्न समझदारी भएको हो । दुई देशका कृषक एवं कृषिको विकासका लागि विकास...

लम्पी स्किनबाट एक सय ५९ पशु मरे
विहीबार, ०४ साउन २०८०

“रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ”, उनले भने । गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पी स्किनबाट सङ्क्रमित छन् । लम्पी स्किनबाट सङ्क्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा...

आफ्नै मेहनतका कारण सफलताले पछ्याएका राजकुमारको कृषि कथा
आइतबार, २४ असार २०८०

देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे । र, उनी मलेसिया...

कृषि सामग्री कम्पनी भन्छः मल अभाव छैन
शुक्रबार, २२ असार २०८०

रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको...

मल, जल र बिउको अभावले बढ्न सकेन धान उत्पादन, यस्तो छ दश वर्षको तथ्यांक
शुक्रबार, १५ असार २०८०

जसमध्ये धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको छ । जन्मेदेखि मृत्युसम्मको कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर...

किसानलाई अनुदानमा कृषि उपकरण
विहीबार, १४ असार २०८०

आर्थिक विकास समितिका संयोजक एवं वडा नं ४ का वडाध्यक्ष प्रेमबहादुर शाहीका अनुसार ३१ किसानलाई मिनिटेलर र ११ किसानलाई पावर टेलर वितरण गरिएको छ । पालिकाले किसानलाई अनुदान दिने निर्णय...

महावीर पुनले  कृषि औजार कारखाना लिएपछि यसरी काम हुँदैछ
आइतबार, ०३ असार २०८०

उनले सामाजिक सञ्जालमा पुनले लेखेका छन, 'त्यहाको ६ बिघा जति बाँझो जग्गा खालि राखिने छैन ।  माछा पाल्न पोखरी पनि खन्दैछन ।  यसरी उनीहरुले आफुले खाने अन्न, तरकारी, माछा मासु...

गाई फार्मको ‘हब’ बन्यो बाहुनडाँगी
आइतबार, ०३ असार २०८०

“साइबलले एक पटकमा करिब २० लिटरसम्म दूध दिन्छ, गाई हेर्दा पनि राम्रो र दूध पनि बढी दिने भएकाले किसानका लागि आकर्षणको गाई बनेको छ”, उनले भने । उनले १० महिनाअघि...

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन
बुधबार, ३१ जेठ २०८०

समितिको आजको बैठकमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान प्रभावकारी रुपमा कार्यान्वयन नभएको, आगामी आर्थिक वर्षको बजेटबाट सरकारले करका दरमा गरेको हेरफेरबाट परेको...

आलु र प्याजबारे भ्रममा नपरौँ, कालोबजारी र नाफाखोरको प्रतिकार गरौँ
सोमबार, २९ जेठ २०८०

जब नाफाखोरहरूको स्वार्थमा ठेस पुग्यो तब अहिले बजार तताइएको छ । आलु प्याज लुकाइएको छ । छुनै नसक्नेगरि महँगो बनाइएको छ । प्रायोजित ढङ्गले सञ्चारमाध्यमहरूमा सरकारको विरोध गर्ने अभियान नै...

‘सिधै किसानको हातमा अनुदान दिन्छौँ’
शुक्रबार, २६ जेठ २०८०

उनले भने, “विगतमा अर्बौं अरबका अनुदानका कार्यक्रम बने । तर, तिनीहरूको सही सदुपयोग हुन सकेन । जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो । त्यो एक प्रकारले बालुवामा पानी...

प्रदेश सरकारको नीति कार्यक्रम : ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान’
विहीबार, २५ जेठ २०८०

कृषिमा आधारित उद्योग एवं उद्यमशीलताको विकास गर्दै बृहत् एवं विशेष उत्पादन तथा औद्योगिकीकरण कार्यक्रम सञ्चालन गरिने, खाद्य एवं पोषण सुरक्षा सुनिश्चित गर्न ‘स्थानीय कृषिवस्तु उपभोग गरौँ स् खाद्य एवं पोषण...

माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरेर तनहुँमा ड्रागन खेती शुरु
शुक्रबार, १९ जेठ २०८०

कृषक गौलीले खेतीका लागि सुरुमा करिब रू ७० लाख लगानी गरेको बताईन् । उनले भनिन्, “फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेको छु ।” फार्ममा पाँच सय...

सरकारले ल्यायो कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
सोमबार, १५ जेठ २०८०

सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला केही नयाँ कार्यक्रमको घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको...

कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जाँदा उत्पादनमा कमी
आइतबार, १४ जेठ २०८०

विगत वर्षदेखि नै कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गइरहेको छ । आर्थिक वर्ष २०७०/७१ मा कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३० दशमलव तीन प्रतिशत रहेकोमा चालु आवमा...

‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू’
विहीबार, २१ बैशाख २०८०

मानवको जीउ–ज्यान तथा स्वास्थ्य र वातावरणमा हानि पु¥याउने विषादीयुक्त वस्तुको बिक्री वितरणबाट सुरक्षित हुन पाउने नेपाली नागरिकको मौलिक हकको संरक्षणको सुनिश्चितताका लागि नेपालमा पैठारी हुने तरकारी तथा फलफूल विषादी परीक्षण...

कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाई संगै राखेर चेम्बरको अन्तरक्रिया
विहीबार, १४ बैशाख २०८०

चेम्बरका अध्यक्ष मल्लले मुलुकको खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताए । अध्यक्ष मल्लले भने, ‘कम्तिमा धान, मकै, गहँु, एवं फलफुल र माछामासुमा आत्मनिर्भर बन्ने खालको नीतिगत व्यवस्था गर्न...

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन
शुक्रबार, ०१ बैशाख २०८०

महानगरका कृषि तथा पशुपन्छी महाशाखा प्रमुख मनोज कडरियाले एम्बुलेन्स सञ्चालनसँगै अब उत्पादनले सही समयमै बजार पाउने र उपभोक्ता र कृषक दुवैले लाभ लिन पाउने बताए । उनका अनुसार कार्यक्रममा कृषकले...

विदेश नजाने र जागिर नखाने भीष्म प्रतिज्ञाले बनायो चन्द्रबहादुरलाई करोडपति
विहीबार, १६ चैत्र २०७९

चालिस वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ विसं २०३४ सालमा रू एक हजार लगानी गरी कृषि पेसा सुरु गरेका उनले अहिले रू तीन करोडभन्दा बढी...

कृषि बिक्री केन्द्रले थप्यो किसानमा उत्साह
आइतबार, ०५ चैत्र २०७९

किसानले व्यहोरिरहेका समस्यालाई मध्यनजर गरेर नै गौशाला–५ बजार छेउमै मडहा नदीको किनारमा केन्द्र निर्माण गरिन लागिएको गौशालाकाका नगरप्रमुख डा. दीपेन्द्र महतोले जानकारी दिए ।  “सरकारबाट केन्द्र निर्माणका लागि रकम प्राप्त...

तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित
सोमबार, २९ फागुन २०७९

वीरेन्द्रनगर बजारदेखि करिब सात किलोमिटरको दुरीमा रहेको यो गाउँमा गत वर्ष कृषि उत्पादनले राम्रो मूल्य पाउँदा करिब एक करोडको कारोबार गरेको थियो । यो पटक भने कृषकको उत्पादनले उचित मूल्य...