aarthiknews.com आइतबार, ११ असोज २०७७   Sunday, 27 September, 2020
 
प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा काेराेना सङ्क्रमण
आइतबार, ०४ असोज २०७७

महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ ।  वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन...

तीन काेराेना सङ्क्रमितको मृत्यु
सोमबार, २९ भदौ २०७७

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ...

कोरोनाबारे गलत प्रचार गर्ने तीन जनालाई कारवाही
आइतबार, २८ भदौ २०७७

जिल्लामा बढ्दो कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) का बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले कारवाही गरेको छ ।  बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष,...

रुसमा परीक्षण भएको काेराेनाकाे खोपले 'काम गर्ने सङ्केत', एक सातामै एन्टीबडीको विकास
शनिबार, २० भदौ २०७७

रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन् । खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन् । मेडिकल जर्नल...

लक्षण नभएका संक्रमितलाई अस्पतालमा नराख्न निर्देशन
बुधबार, १० भदौ २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले सातवटै...

काठमाडाैं उपत्यकामा संक्रमितकाे संख्या ३२ सय ६२ पुग्याे
सोमबार, ०८ भदौ २०७७

उपत्यकाका तीन जिल्लामा ३२ सय ६२ जनामा संक्रमण पुष्टि भएकोमा ललितपुरमा ४११ जना र भक्तपुरमा २७२ जना संक्रमित पुगेका छन् । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कोरोना भाइरस (कोभिड-१९) का...

२४ घण्टामा प्रदेश नं २ मा मात्रै दुईको मृत्यु, ३९० नयाँ सङ्क्रमित
आइतबार, ०७ भदौ २०७७

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोनाको सङ्क्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै ३९० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस प्रदेशमा सो अवधिमा पर्साबाट ५६ वर्षीया एक महिला...

मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन् (सूचीसहित)
शुक्रबार, ०५ भदौ २०७७

सरकारले विहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले विहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । ...

काेराेना भ्याक्सिन बनाउनेलाई पश्चिमा राष्ट्रकाे प्रलाेभन
मंगलबार, ०२ भदौ २०७७

मस्को-रुसका खोप विकास निकायका प्रमुखले पश्चिमा अनुसन्धान इन्सटिच्यूटहरुले आफ्नो वैज्ञानिकलाई प्रलोभनमा पार्न खोजेको आरोप लगाएका छन् । युरोप र अमेरिकामा काम गर्नका लागि रुसबाट वैज्ञानिक आकर्षित गर्न खोजेको आरोप...

स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखेपछि भरतपुर अस्पतालको सेवा बन्द
सोमबार, ०१ भदौ २०७७

भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि...

काठमाडौंका ४३ सहित  ४१८ जनामा कोरोना संक्रमण
सोमबार, १९ साउन २०७७

आज ५ हजार ७३२ जनामा कोरोना संक्रमण सक्रिए रहेको छ । जसमा बागमती प्रदेशमा ६ सय ५१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रबक्ता...

काठमाडाैंमा काेराेना जाेखिम बढेपछि सीमानाकामै ४ हजार ८ सयकाे स्वाब संकलन
मंगलबार, १३ साउन २०७७

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौ उपत्यका प्रवेश गर्नेहरुको सीमानामै स्वाब संकलन गर्न थालिएको छ । हालसम्म काठमाडौं प्रवेश गर्ने तीनवटा नाकाबाट ४ हजारभन्दा बढीको कोरोना परीक्षणका लागि...

नेपालमा काेराेना १५/२० दिनमै नियन्त्रण गर्न गाह्रो हुनेः डा. बाबुराम मरासिनी
सोमबार, १२ साउन २०७७

केही जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले मास टेस्टिङ अर्थात् ठूलो सङ्ख्यामा जनसमुदायमा गरिने परीक्षण थालेको जनाएको छ । भारतसँगको सीमावर्ती जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै...

चीनमा १६ जनामात्र काेराेना संक्रमित भेटिए
आइतबार, ०४ साउन २०७७

चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् ।  स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन ।

काठमाडाैंमा ५ जनासहित थप एक सय ८ जनामा कोरोना संक्रमण पुष्टि
विहीबार, २५ असार २०७७

विगत २४ घण्टामा १३९ जना डिस्चार्ज भएका छन । साथै २४ घण्टामा काठमाडौंका सहित गरि १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै  १६ हजार ५३१ जनामा कोरोना...

काेराेनाबाट थप १ जनाकाे मृत्यु, मृतककाे संख्या ३० पुग्याे
बुधबार, १७ असार २०७७

अछाम जिल्लाका एक पुरुषको एक जनाको बयलपाटा अस्पतालमा मृत्यु भएको जनाएको छ । याे सँगै मृत्यु हुनेको संख्या ३० पुगेकाे छ । साथै । नेपालमा गत २४ घण्टामा थप ४ सय...

चीनमा पुनः काेराेना सङ्क्रमण बढेपछि चार लाख मानिस लकडाउनमा
सोमबार, १५ असार २०७७

चीनले राजधानी बेइजिङनजिकै कोरोनाभाइरस सङ्क्रमण बढेपछि चार लाख मानिस प्रभावित हुनेगरी कडा लकडाउन गरेको छ । यो प्रतिबन्ध खबे प्रान्तको आक्सिन क्षेत्रमा गरिएको हो । गत वर्षको अन्त्यमा सुरु...

कोरोना संक्रमण भएका दुई जनाको मृत्यु
विहीबार, ११ असार २०७७

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ...

काेराेना संक्रमितकाे सब ब्यवस्थापन गर्ने क्रममा झडप एक दर्जन घाइते
विहीबार, ११ असार २०७७

शव व्यवस्थापन गर्न नदिने भन्दै घाटना नजिकै टायर बालेर विरोध प्रदर्शन गर्दै अवरोध गर्दा झडप हुन पुगेको छ । झडपका क्रममा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।  शव...

भारतमा एकै दिन हालसम्मकै उच्च १५ हजार बढीमा सङ्क्रमण पुष्टि
आइतबार, ०७ असार २०७७

भारतमा विगत २४ घण्टामा १५,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको सरकारको तथ्याङ्कले देखाएको छ । केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार यो वृद्धिसँगै देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित...

थप एक जनाको कोरोनाभाइरसबाट मृत्यु
आइतबार, ३२ जेठ २०७७

नेपालमा थप एक जनाको कोरोनाभाइरसबाट मृत्यु भएको छ । ३६ पुरुषको जेठ १२ गते प्रदेश प्रयोगशालामा गरिएको परिक्षणबाट कोरोनाभाइरस रहेको पुष्टि भएको हो । ...

कर्णालीमा कोरोना सङ्क्रमित २६२ पुग्याे
मंगलबार, २० जेठ २०७७

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या २६२ पुगेको छ ।  सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली प्रदेशमा थप २९ सङ्क्रमित...

२ नं प्रदेशमा मात्रै काेराेना सङ्क्रमित ४०० पुग्यो
विहीबार, १५ जेठ २०७७

प्रदेश नं २ मा  कोभिड–१९  बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ । आज बिहीबार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सो सङ्ख्या पुगेको हो ।  ...

काठमाडौंमा देखियाे ३१ जनामा र्यापीड टेष्ट पोजेटिभ
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौं महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको र्‍यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्यले...

काेराेनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित
आइतबार, २८ बैशाख २०७७

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण  शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन्  । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१...

चौथो रिपोर्ट पनि पोजेटिभ
सोमबार, २२ बैशाख २०७७

कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी...

प्रदेश नं २ मा दुई हजार ३१० को स्वाब नमूना सङ्कलन
शुक्रबार, १९ बैशाख २०७७

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेश नं २ मा आज ९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । यो सँगै अहिलेसम्म प्रदेशमा दुई हजार ३१० जनाको स्वाबको...

थप तीनमा काेराेनाभाइरस सङ्क्रमण, ५७ पुगे सङ्क्रमित
बुधबार, १७ बैशाख २०७७

सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ ।  टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा...

निजी प्रयोगशालालाई काेराेनाभाइरस (काेभिड-१९) परीक्षण अनुमति दिने
सोमबार, १५ बैशाख २०७७

निजी प्रयोशालालाई पनि कोभिड १९ को परीक्षणका लागि अनुमति दिइएको जानकारी पनि प्रवक्ता देवकोटाले दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा साेमबार (आज) आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले...

काेराेनाबाट विश्वभरि मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित
आइतबार, १४ बैशाख २०७७

विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख...

भारत फर्किएका कामदारमा सङ्क्रमण भेटिएपछि बर्दियाका 'दुई गाउँ सील'
शनिबार, १३ बैशाख २०७७

भारतीय पक्षले नेपालबाट फर्किएका दुई भारतीय मजदुरमा कोरोनाभाइरस सङ्क्रमण देखिएको जानकारी दिएपछि बर्दिया जिल्लाका दुई स्थानमा अहिले उच्च सतर्कता बढाइएको छ । सङ्क्रमण फैलिन सक्ने आशङ्कामा सुजनपुर र खुलपुरका...

प्रहरी र थुनुवाको परीक्षण तिब्र
मंगलबार, ०९ बैशाख २०७७

जिल्ला प्रहरी कार्यालय सिरहाका पाँच प्रहरी र १२ जना थुनुवाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।   कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि...

‘घरबेटीले घर भाडा माग्यो’ भन्दै घर फर्कने बढ्याे, थानकोटमै थन्किए तीन सय
सोमबार, ०८ बैशाख २०७७

“ठेकेदारले अहिले ज्याला दिन सकिँदैन भन्नुभएको छ, हामीसित भएको पैसो सकियो”, कैलाली भजनीकै गीता डगौराले भन्छिन्, “पैदलै भए पनि घर फर्कन्छौँ ।” उनी तीन वर्षको छोरीसहित पैदल नै घर जान...

सनसिटीमा ५ सय १० परिवारकै काेराेना परिक्षण (र्‍यापिड टेष्ट) शुरु
बुधबार, ०३ बैशाख २०७७

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा 'ए' बिल्डिङकाे १५ औं तल्लामा बस्ने एक परिवारका २ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि त्यहाँ बस्ने ५ सय १०  परिवारकै कोरोना भाईरस (कोभिड–१९) द्रुत परिक्षण (र्‍यापिड टेष्ट)...

भक्तपुर अस्पतालमा तीन सय किट पुगेसँगै  कोरोना परीक्षण शुरु
आइतबार, ३० चैत्र २०७६

परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडौँको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेसु डा गौतमले जानकारी दिइन् । ...

नाकामा थप कडाइ, विपन्नलाई राहत
आइतबार, ३० चैत्र २०७६

पृथ्वी राजमार्ग हुँदै पोखरा उपत्यका छिर्ने मुख्य नाकामा रहेको पोखरा महानगरपालिका–३२ ले नाकामा कडाइ गर्दै विपन्नलाई राहत वितरण गरेको छ ।  वडाले पोखरा छिर्ने तनहुँ र कास्कीको सीमा कोत्रे...

सबै स्थानीय तहमा -यापिड टेष्ट गर्दै
आइतबार, ३० चैत्र २०७६

आजदेखि काभ्रेपलाञ्चोका सबै स्थानीय तहमा कोरोना भाइरसको -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) हुने भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार विदेशबाट आएर घरमा एकान्तबास बेसेका र...

अग्रवाललाई छुटाउन मैले दवाव दिएको छैनः उद्योग राज्यमन्त्री दुगड
शुक्रबार, २८ चैत्र २०७६

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन आफूले भूमिका खेलेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेको छ । ...

अत्यासलाग्दो अमेरिका, नेपालीको अवस्था यस्तो छ
शुक्रबार, २८ चैत्र २०७६

विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ ।  यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख...

सङ्क्रमितसँगै हवाईजहाजमा आएका सबैलाई अझै भेट्टाएका छैनौँ : मन्त्री ढकाल
शुक्रबार, २८ चैत्र २०७६

अहिले दुःख सहेर र सावधानी अपनाएर यसविरुद्ध विजय हासिल गरेमा हामीलाई गर्व गर्ने अवस्था हुन्छ । अहिले सावधानी अपनाइएन भने भोलि पश्चाताप गर्ने स्थिति हुनसक्छ । आम जनताबाट कष्ठ सहेर...

प्रत्यक्ष सम्पर्कमा नरहेकी भाउजुसँग कोरोना संक्रमणपछि परिवार अलमलमा
विहीबार, २७ चैत्र २०७६

कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् ।   ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने...

विदेशबाट फर्केका सबैलाई औषधि र सुरक्षा भत्ता
विहीबार, २७ चैत्र २०७६

विदेशबाट हालसम्म  घर फर्किएका सबैको  स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएकोे छन् । यसमध्ये चैत...

कोरोनाविरुद्वको लडाइँमा अन्ततः मैले जित्न सकेँः धादिङका युवा
विहीबार, २७ चैत्र २०७६

धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८)...

मेशिन थपेर नमूना परीक्षणको क्षमता दोब्बर गरिँदै
बुधबार, २६ चैत्र २०७६

प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ ।  हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको...

गुजारा चलाउनेलाई दिइने राहत औँठी–आइफोन बोक्ने हुनेखानेकै हातमा
मंगलबार, २५ चैत्र २०७६

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि...

चौतारामा ५० लाखको आपत्कालीन कोष
मंगलबार, २५ चैत्र २०७६

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाको सोमबारको बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सो कोष स्थापना गर्ने निर्णय गरेको...

'प्रदेशमा स्वास्थ्य सामग्रीको अझै पनि अभाव रहेको छ '
सोमबार, २४ चैत्र २०७६

आर्थिक राहतका लागि सिफरिस गरेका छौंँ । त्यसमा संघीय सरकारले विद्युत्, पेट्रोलियम पदार्थमा राहतका साथै ब्याज तथा साँवा तिर्ने समयलाई बढाउने जस्ता राहत ल्याएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले...

संक्रमित बढेकाले लकडाउन थप सशक्त हुनेछः मुख्यमन्त्री भट्ट
सोमबार, २४ चैत्र २०७६

शनिबार मात्र पोजेटिभ संक्रमण देखिएकाहरु क्वारेन्टाइनमै बसेका थिए । थप अरु व्यक्तिलाई पनि समस्या देखिए तुरुन्त उद्धार र उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउने गरी काम गरिरहेको अवस्था हो...

यो प्रश्न गर्ने समय होइन, काम गर्ने बेला होः मुख्यमन्त्री राई
सोमबार, २४ चैत्र २०७६

प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईले अहिले जिम्मेवार निकायहरुले प्रश्न हैन काम गर्ने बेला भएको बताएको छ ।  आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको पहिलो बैठकलाई सम्बोधन...

काेराेनाभाइरसः एकै दिन ४ हजार ७ बढीको मृत्यु, संक्रमितको संख्या १२ लाख ७२ हजार नाघ्यो
सोमबार, २४ चैत्र २०७६

विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४२८ पुगेको छ । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । यस भाइरसको कारणले विश्वका लाखौं...