कालापानी - Aarthiknews
aarthiknews.com शनिबार, २२ चैत्र २०७६   Saturday, 04 April, 2020
 
कालापानीसहितको नक्सा पढाउन शिक्षामन्त्रीको आग्रह
सोमबार, १२ फागुन २०७६

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० नेपालको...

कालापानी भनेर छाङ्गरुकै आकाशबाटै फर्किए रक्षामन्त्री पोखरेल
सोमबार, ०५ फागुन २०७६

भारतद्वारा मिचिएको नेपालको कालापानी क्षेत्रको निरीक्षणका लागि निस्किएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली छाङ्गरुकाे आकाशबाटै फर्किएको छ । आइतबार दार्चुलाको खलंगा पुगका मन्त्री पोखरेल सोमबार नेपाली सेनाको...

उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र निरीक्षणमा
सोमबार, ०५ फागुन २०७६

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा  कालापानी क्षेत्र प्रस्थान गरेका छन् । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उनीसहित व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन् । ...

कालापानीमा काम गर्न पाउँदैनन् नेपाली मजदुर
बुधबार, २९ माघ २०७६

नेपाली भूमि कालापानी क्षेत्रमा आफूहरूले मजदुरी गर्न नपाएको दार्चुलाका स्थानीयले बताएका छन् । वर्षौंदेखि भारतीय सुरक्षाकर्मीको भारी बोक्नेलगायतका काम गर्दै आएका नेपालीले सीमा विवादको मुद्दा चर्किएपछि काम गर्न नदिएको गुनासो...

कालापानीका विषयमा संसद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत
विहीबार, १७ पुस २०७६

“नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवाद सम्बन्धी विषयमा” संसद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ । सरकारले सीमाबिबादलाई सशक्तरूपमा कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलकदमी...

कालापानी भारतको हो, भारतमै रहन्छ, सेना हटाउँदैनौँः उत्तराखण्डका मुख्यमन्त्री रावत
मंगलबार, ०३ मंसिर २०७६

प्रधानमन्त्री के पी शर्मा ओलीले केही दिन अगाडि भारतीय सेनालाई लामो समयदेखि अतिक्रमण गरेको नेपालकाे भुमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबाट  हट्न दिएको अभिव्यक्तिलाई लिएर भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र...

एकपक्षीय निर्णय मान्य नहुने भन्दै सरकारद्धार भारतलाई चेतावनी
आइतबार, २४ कार्तिक २०७६

सरकारले उक्त भूमि नेपालको भएको भन्दै भारतको एकपक्षीय ढंगबाट हुने कुनै पनि निर्णय मान्य नहुने चेतावनी दिएको थियो। ...