aarthiknews.com शुक्रबार, २३ साउन २०७७   Friday, 07 August, 2020
 
यी युवती विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दै
सोमबार, २३ मंसिर २०७६

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्। ...