aarthiknews.com आइतबार, २५ साउन २०७७   Sunday, 09 August, 2020
 
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज
शुक्रबार, ०२ साउन २०७७

नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरुप नगरप्रमुख पोखरेलले नै इञ्जिनीयरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाए । अहिले त्यही सवारीसाधन खरिद किन्ने भनिएको बजेटबाटै...

टाउको दुखेर आएकी विरामीको मृत्युपछि युनिभर्सल कलेज तनाव ग्रस्त
सोमबार, ०३ चैत्र २०७६

शुक्रबार टाउको दुखेर उपचारका लागि मेडिकल कलेज आएकी पुनको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै चिकित्सक माथि हातपात भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले...

'शुल्क बढी लिने मेडिकल कलेजलाई कारवाही गर्छौ'
शनिबार, २४ फागुन २०७६

अनलाइनबाट सबैलाई स्वयंसेवी शिक्षक बन्न आह्वान गरेका छाँै । पहिलो दिनमै दुई हजारभन्दा बढीले आवेदन दिएका छन् । अर्थ मन्त्रालयले उनीहरुका लागि स्नातक तहका २४–३० हजार र स्नातकोत्तर तहका लागि...

'मेडिकल कलेज सञ्चालनको प्रारुप छिट्टै ल्याइने'
विहीबार, ०९ माघ २०७६

अहिलेसम्म ६५ प्रतिशतभन्दा बढीको भौतिक निर्माण पूरा भइसकेको छ । निर्माणस्थलमा विभिन्न २३ वटा संरचना निर्माणाधीन रहेकामा तीनतले कलेज भवन र तीनतले प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ ।...

पिसीपिएस  कलेजको वेडफोरसीयर  यूनिभर्सिटी सँगको सहकार्यमा दोश्रो दिक्षान्त समारोह सम्पन्न (फोटो फिचर सहित)
मंगलबार, २४ मंसिर २०७६

१० डिसेम्बर २०१९ मा  वेडफोरसीयर विश्वविद्यालयसँग सम्बद्घता लिएको  PCPS कलेजले होटल सोल्टी क्राउन प्लाजामा आफनो दोश्रोे दिक्षान्त समारोह आयोजना ग¥यो । PCPS College  21 वर्ष लामो गौरब पूर्ण इतिहास बोकेको...

अब नगरपालिकाले कलेज सञ्चालन गर्ने
मंगलबार, २४ मंसिर २०७६

संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २०६० भदौ ४ गते दर्ता भएको उक्त कलेज एकतर्फी रुपमा लम्बोदर समूहले सञ्चालन गरी करोडाँैको भ्रष्टाचार गरेर कलेजसमेत बिक्री गर्न लागेको...