कर्मचारी - Aarthiknews
aarthiknews.com सोमबार, ०५ फागुन २०७६   Monday, 17 February, 2020
 
कर्मचारी प्रती सरकार बन्यो कडा, सात दिन कटाए सिधै कारवाही हुने
मंगलबार, १५ पुस २०७६

मन्त्रालयले यसबारे अनुगमन गर्ने तयारी गरेको जानकारी दिँदै यसै मन्त्रालयका सचिव यादव कोइरालाले भने, ‘रमाना नदिने र हाजिर हुन नजाने दुवै कर्मचारीमाथि कानुनबमोजिम कारबाही हुन्छ।’ ...

जासूसी गरेको आरोपमा एअरबसका १६ कर्मचारी बर्खास्त
आइतबार, १५ मंसिर २०७६

यस बिषयमा एअरबसका उच्च अधिकारीलाई सोधिएको प्रश्नमा कम्पनीले बाह्य कानूनी फर्मको सहयोगमा आन्तरिकरूपमा अनुसन्धान वा समीक्षा गरिरहेको बताइएको छ । ...

कर्मचारी समायोजनमा नयाँ व्यवस्था
शनिबार, ३० कार्तिक २०७६

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी अब निजामती कर्मचारी सेवामा नहुने भएका छन् । सङ्घीय–संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा ऐनले प्रदेशमा समायोजन भएका कर्मचारीलाई प्रदेश निजामती र स्थानीय तहमा समायोजन...

नागरिक लगानी कोषमा कर्मचारी माग
शुक्रबार, २२ कार्तिक २०७६

काठमाडौँ । नागरिक लगानी कोषले अधिकृत देखि सहायक सम्मका पदमा कर्मचारी माग गरेको छ । ...

गाउँलेको करिब ३० लाख लिएर कर्मचारी नै भागेपछि...
विहीबार, १४ कार्तिक २०७६

जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दूरीमा पर्छ, शान्तिपुर गाउँ। बटेश्वर गाउँपालिका–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन्। मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ...

हचुवामै १० हजार कर्मचारी थप्ने प्रपञ्च
सोमबार, ०४ कार्तिक २०७६

मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने क्रममा अवैज्ञानिक किसिमले हजारौं कर्मचारी थप्ने प्रयास गर्दा राज्यकोषमा २ खर्ब बढी व्ययभार बढ्ने देखिएको छ ।

९५ प्रतिशत कर्मचारीले बुझाए सम्पत्ति विवरण
विहीबार, ०२ असोज २०७६

मुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएका छन् । ...

अब हुने भो बेहाल, काठमाडौँ नछोड्ने कर्मचारीको
मंगलबार, ०३ भदौ २०७६

निजामती कर्मचारी दुर्गम हिमाली तथा पहाडी जिल्लामा कम्तीमा २ वर्ष बस्नैपर्ने भएको छ। संसद्को राज्य व्यवस्था समितिको बैठकले सोसम्बन्धी व्यवस्था संघीय निजामती सेवा ऐनको मस्यौदमा राख्न प्रस्ताव गरेको छ। ...

जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह ह्वात्तै बढ्यो
आइतबार, ०१ भदौ २०७६

भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन । सरकारले जनप्रतिनिधिको विदेश भ्रमणलाई कडाइ गरे पनि विदेश जानेको संख्या बढेको छ । सरकारले विदेश यात्रालाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउन ‘विदेश भ्रमण...

निजामतिमा पनि उमेरहद आयो, अब उमेरहदसम्बन्धी नयाँ व्यबस्था
शनिबार, ३२ साउन २०७६

मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो । हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ । ...

धम्कि दिने कर्मचारीको अब जागिर जाने
विहीबार, २३ साउन २०७६

बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकले विधेयकको दफा १२१ मा विभिन्न कारणले निजामती सेवाका कर्मचारीले सामूहिक राजिनामा दिए सरकारले स्वीकृत गर्न सक्ने नयां व्यवस्था गरिएको छ । ...

मन्त्रिपरिषदकाे १९ निर्णयः कर्मचारीको तलबमान निर्धारण गर्ने, अरू के-के गर्ने ?
आइतबार, १९ साउन २०७६

सरकारले निवृत्तभरण कोष सञ्चालन गर्न कर्मचारी सञ्चयकोषलाई तोक्ने निर्णय गरेको छ । साउन १६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सो कुराको जानकारी...

जिम्मेवारी पुरा नगर्ने कर्मचारी हटाइने
शुक्रबार, १७ साउन २०७६

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन्। मन्त्री पण्डितले कार्य क्षमताको अभाव भएका कर्मचारीलाई विदा गर्ने स्पष्ट पारे। शुक्रबार मन्त्रालयद्धारा...

अटेरी कर्मचारीको अब जागिर चट्
बुधबार, १५ साउन २०७६

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । ...

सरकारी कर्मचारीको चीन मोह, एक वर्षमा एकमन्त्रालयबाट १०४ जना चीन पुगे
मंगलबार, १४ साउन २०७६

त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ । सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे ।

रोजेका निकायमा ल्याउन गुनासो सम्बोधनको नाटक
विहीबार, ०९ साउन २०७६

‘समायोजन पछि पनि सम्बन्धित कार्यालयमा पुगेका कर्मचारीहरूले समेत कार्यालय चित्त बुझ्दो भएन भन्दै समायोजन संशोधन गर्न गुनासो बुझाउने गरेका छन्।’ त्यस्ता कर्मचारीहरूको गुनासो सुन्न्ने, सकेसम्म सम्बोधन गर्ने मन्त्रालयको तयारी रहेको...