aarthiknews.com बुधबार, ०७ असोज २०७७   Wednesday, 23 September, 2020
 
अधिक तरलतामा पुँजी पलायनको खतरा, कर्जाको माग नहुँदा बैकरहरू चिन्तामा
आइतबार, ०४ असोज २०७७

पूरानो कर्जाको किस्ता उठन सकेको छैन, नयाँ कर्जा प्रवाह हुन सकिएको छैन । एउटा बैंकमा रहेको कर्जा अर्को बैंकमा सारेर केही पनि हुँदैन । उनले भने ‘कर्जा प्रवाह गर्न सकेमात्रै...

असोजभित्रै व्यक्तिगत कर्जाको स्थिर ब्याजदर तोक्न निर्देशन
आइतबार, ०४ असोज २०७७

बैंक तथा वित्तीय संस्थालाई घर तथा सवारी कर्जालगायत व्यक्तिगत कर्जाको स्थिर ब्याजदर असोज महीनाभित्रै निर्धारण गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । भदौको तेस्रो साता एकीकृत निर्देशिका २०७७ जारी...

कर्जा प्रवाहमा झीनो सुधार
शुक्रबार, २६ भदौ २०७७

२७ वाणिज्य बैंकको कुल कर्जा प्रवाह साउनमा २५ अर्ब रुपैयाँले घटेको थियो । तर, भदौ १९ गते सम्ममा १९ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ । गत असारमा केही...

उद्यमशील युवालाई सहुलियत कर्जा दिने कार्य अन्तिम चरणमा
आइतबार, २१ भदौ २०७७

द्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । ...

१० लाखसम्मको बिना धितो कर्जा दिन गाउँपालिका जमानी बस्ने
मंगलबार, ०९ भदौ २०७७

कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन रु...

वित्तीय क्षेत्रमा उत्साह देखिएन, निक्षेप र कर्जा दुवै घटे
बुधबार, ०३ भदौ २०७७

आर्थिक वर्षको पहिलो महिना (साउन) मा पनि वित्तीय क्षेत्रमा उत्साह देखिएन । यो अवधिमा वित्तीय प्रणालीमा न त कर्जा प्रवाह बढ्यो, न ठूलो निक्षेप नै थपियो । असारको तुलनामा निक्षेप र कर्जा...

कामना सेवाले एक्यानका सदस्यलाई बिना धितो १५ लाखसम्मकाे कर्जा दिने
विहीबार, २९ साउन २०७७

कामना सेवा विकास बैंकले नेपाल चार्टड एकाउन्टेन्ट संघ(एक्यान)मा आवद्ध सदस्यहरुलाई बिना धितामो प्रोफेशनल कर्जा दिने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच द्विपक्षीय सम्झौता भएको हो । ...

अतिरिक्त कर्जामा कडाइ
मंगलबार, २० साउन २०७७

नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट अतिप्रभावित व्यवसायलाई २० प्रतिशतसम्म कर्जा थप गर्दा त्यस्तो पैसाबाट ब्याज लिन नपाइने व्यवस्था गरेको छ। गत वैशाख १६ मा राष्ट्र बैंकले १० प्रतिशत कर्जा...

सहुलियतपूर्ण कर्जाका लागि कामना सेवा विकास बैंक र अल पसल पब्लिकबीच सम्झौता
आइतबार, १८ साउन २०७७

कामना सेवा विकास बैंक लिमिटेड र अल पसल पब्लिक लिमिटेडबीच आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यकासाथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आय आर्जन वृद्धिका लागि द्विपक्षीय...

नवप्रवर्तन शुरुआती पूँजी: अनुदानको साटो अब कर्जा
आइतबार, १८ साउन २०७७

नवप्रवर्तन व्यवसाय (स्टार्टअप बिजनेश) थालनी गर्न सरकारद्वारा उपलब्ध गराइने आवश्यक प्रारम्भिक पूँजीका लागि ७ सय जनाले प्रस्ताव पेश गरेका छन् । शुरूमा अनुदानका रूपमा उपलब्ध गराइने भनिएको यस्तो प्रारम्भिक...

मुक्तिनाथ विकास बैंकको कर्जामा भारी छुट
बुधबार, ०७ साउन २०७७

मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यस योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधाहरु...

‘कर्जासँग सम्बन्धित सूचना अब पब्लिक कम्पनीबाट’
सोमबार, २९ असार २०७७

बैंक तथा वित्तीय संस्था वा अन्य निकायबाट प्रवाह कर्जाको सूचना सङ्कलन तथा संरक्षण पब्लिक कम्पनीले गर्न सक्ने गरी सरकारले नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ । पब्लिक कम्पनीका रूपमा कर्जा...

बिना धितो कर्जाको व्यवस्था मिलाउन माग
शुक्रबार, १९ असार २०७७

व्यवसायीलाई सरकारले पुर्नकर्जाको व्यवस्था मिलाउनको साथै सरल र बिना झण्झट कर्जाको व्यवस्था गर्न सङ्घले आग्रहसमेत गरेको छ । विसं २०६१ मा स्थापना भएको संघले व्यवसायीको हकहितका लागि काम गर्दै आएको...

सवारी कर्जाको सिमा ९० प्रतिशत पुर्याउन माग
विहीबार, ११ असार २०७७

नाडाले निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यस कर्जाको सीमा बृद्धिगरी ९० प्रतिशत पु¥याउनु पर्ने आफ्नो सुझावमा पेश गरेको नाडाले जारी गरेको...

लकडाउनमै बैंकहरूले सवा २९ अर्ब ऋण उठाए
विहीबार, ०४ असार २०७७

बैंक तथा वित्तीय संस्थाले लकडाउनको अवधिमा २९ अर्ब २० करोड ऋण उठाएका छन् । लकडाउनको समयमा ऋण उठाएका कारण बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा घटेको हो...

५५ प्रतिशत बढी निक्षेप संकलन गरेको नेपाल सेवाको कर्जा प्रवाह ६० प्रतिशत बढी
आइतबार, ०४ फागुन २०७६

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण फागुन ४ गते सार्वजनिक गरेको छ । गत वर्ष यसै अवधिसम्म रू. ३७ लाख ९६ हजार घाटामा रहेको यो कम्पनीले यस...

सहुलितपूर्ण कर्जा लिनै सकस
बुधबार, २९ माघ २०७६

महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले कुन बैंकले कसरी सहुलियतमा कर्जा प्रदान गर्छ, कसरी कर्जा लिने हो, के के कुरा आवश्यक पर्छ जस्ता कुरामा उद्योगी व्यवसायी अन्यौलमा रहेको तथा कर्जा दिने...

मेरो माइक्रोफाइनान्सले १ करोडभन्दा बढी खराब कर्जा उठायो
सोमबार, १३ माघ २०७६

मेरो माइक्रोफाइनान्सले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ८३ लाख ४४ हजार खराब कर्जा उठाएको छ । गत वर्ष यो अवधिमा कम्पनीको खराब कर्जा संकलनको अवस्था शून्य थियो ।...

शून्य डाउन पेमेन्ट र शतप्रतिशत कर्जा सुविधामा घर
बुधबार, ११ मंसिर २०७६

आवासीय घर बाहेक होटेल, रिजोर्ट, अस्पताल, विद्यालय, व्यवसायिक भवन आदिको डिजाइन एवं सम्पूर्ण निर्माणमा पनि मेरोघरको दक्षता छ । मेरोघरले निर्माण गरेका प्रत्येक घरको ६ महिनासम्म निःशुल्क मर्मतसम्भार, घरको गुणस्तर...

सहुलियतपूर्ण कर्जा सहज बनाउन कार्यविधि संशोधन
विहीबार, २१ कार्तिक २०७६

संशोधनका लागि पठाइएको प्रस्तावमा विद्यार्थीले शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा लिँदा सक्कल प्रमाणपत्र नराख्नुपर्ने व्यवस्था गरिएको छ । संशोधन प्रस्तावमा “उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका...

अब घर किन्नेलाई बैंकले दिनेभयो ७० प्रतिशत सम्म कर्जा
आइतबार, १७ कार्तिक २०७६

नयाँ निर्देशनअनुसार ऋणीले बैंकबाट रू १ करोड ५० लाखसम्म यस्तो कर्जा पाउने छन्। ऋणीले बैंकबाट यस्तो सुविधा लिनका लागि किन्न लागेको आवास ३ हजार वर्गफीटसम्म हुनुपर्नेछ साथै उक्त आवास ऋणी...

१४ लाख पुग्यो बैंकबाट कर्जा लिनेको संख्या
विहीबार, ३० असोज २०७६

बैंक तथा वित्तीय संस्थावाट कर्जा लिइ उद्योग व्यावसाय गर्ने संख्या बढ्दो क्रममा भए पनि निक्षेपकर्ताको तुलनामा ऋणीको संख्या भने निकै नै न्यून देखिएको छ । पछिल्लो वर्षमा मात्र १ लाख...

धितो राखेको शेयरको ६५% सम्मको कर्जा, आवास कर्जा २० बर्षको लागि लिन सकिने
विहीबार, १६ साउन २०७६

मुक्तिनाथ विकास बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५% सम्मको कर्जा १...

आइसिएफसि फाइनान्सबाट अशोक लेलैण्डका गाडीमा ७० प्रतिशतसम्म कर्जा पाइने
बुधबार, ०८ साउन २०७६

आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र आइसिएफसि फाइनान्स लिमिटेडबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त...