aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 
करिडोरले फेरियो कालापानीको मुहार
शुक्रबार, १९ जेठ २०८०

कुनैबेला मकै, घिउ, चामल, महलगायत स्थानीय उत्पादनको भारी बोकेर पाँच दिन हिँडेपछि बुटवल पुगिन्थ्यो । आफूले लगेको वस्तुसँग नुन, चिनी, चियापत्ती जस्ता वस्तु साटेर फेरि पाँच दिनको पैदल यात्रा गरेर...

कालीगण्डकी करिडोरः गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा
शुक्रबार, १२ जेठ २०८०

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ...

अव्यवस्थित बसोबासी समस्या हल नहुँदा सम्पन्न भएन करिडोर
विहीबार, ११ जेठ २०८०

अव्यवस्थित बसोबासीका विषयमा राष्ट्रिय मुद्दा बनेको र यसको समाधान भएपछि मात्रै ती स्थानमा सडक निर्माण गर्न सकिने उनले बताए । तिलगङ्गादेखि सिनामङ्गलसम्म पाँच÷छ सय र थापाथलीमा दुई सय ४३ घरधुरीको...

बागमती करिडोरको सुरु र अन्तिम बिन्दुमा निर्माण सुरु हुन बाँकी
आइतबार, २४ बैशाख २०८०

निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि बागमती करिडोर सडक सुरुको बिन्दु र अन्तिम बिन्दुमा ट्र्याक खोल्न बाँकी रहेको छ । काठमाडौँको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्‍याउने...

मुस्ताङ जाने बाटो कालीगण्डकी करिडोर स्तोन्नति जारी
शुक्रबार, २४ चैत्र २०७९

नेपाल आउने विदेशी पर्यटक, धार्मिक पर्यटक र नेपाल घुम्न चाहने आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य हो मुस्ताङ ।  हवाई मार्गभन्दा स्थलमार्गबाट धेरै पर्यटक मुस्ताङ जाने गर्दछन् । तर, मुस्ताङ जाने...

दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा, करिब तीन सय मेगावाट विद्युत् प्रवाह
विहीबार, २३ चैत्र २०७९

लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ । विसं २०७८ को...

धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत
विहीबार, १६ चैत्र २०७९

निर्माण सुरु भएको दुई दशकपछि धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ । पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति ९६ प्रतिशत पुगेको काठमाडौँ...

भेरी करिडोरको अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा
आइतबार, ०१ माघ २०७९

भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ । निर्माणधीन सडकमा हुनसक्ने कमी, कमजोरी तथा गुनासा सुन्न र...

विवादका कारण रोकिएको कालीगण्डकी करिडोर निर्माण अघि बढ्यो
विहीबार, २९ मंसिर २०७९

विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ ।  करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो...

‘महाकाली करिडोर र सुक्खा बन्दरगाह मुख्य प्राथमिकतामा’
बुधबार, २३ कार्तिक २०७९

उनले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्नसके यहाँका थुप्रै मानिसले रोजगारी पाउने बताए । “दोधारा चाँदनीमा अझै पनि गरिबीको समस्या छ, स्वदेशमै रोजगारी सिर्जना हुने काम गर्छु”, उनले भने, “समाजमा...

कालीगण्डकी करिडोर अवरुद्ध
मंगलबार, १० साउन २०७९

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएपछि सवारी चल्न सकेका छैनन् ।

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
मंगलबार, ०७ असार २०७९

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिकामा ठाउँठाउँमा पहिरो खसेपछि  कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको छ । जैमिनी नगरपालिकाको...

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध
सोमबार, ३० जेठ २०७९

रामपुरदेखि काठमाडौँ, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडीहरू र काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु अलपत्र परेको ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानस मल्लले जानकारी दिए...

समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक छः प्रधानमन्त्री देउवा
मंगलबार, २९ चैत्र २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको बताएका छन्...

महाकाली करिडोरको काम कछुवा गतिमाः रुख कटान प्रमुख समस्या
शुक्रबार, ०६ फागुन २०७८

महाकाली करिडोरको ट्रयाक खोल्ने जिम्मेवारी पाएका दिवा–शनिदेव जेभीका आधिकारिक प्रतिनिधि शनिदेव भट्टले लामो समय भइसक्दा पनि वनबाट रुख कटानको सहमति नआउँदा समस्या भइरहेको बताए । “साना र ठूला गरेर करिब...

जटिलतालाई चिर्दै सञ्चालनमा आयो सोलु करिडोर  प्रसारण लाइन
सोमबार, ०२ फागुन २०७८

नेपाल विद्युत् प्राधिकरणले ४५ प्रतिशत हर्जना तिर्नुपर्ने समस्याबाट समेत मुक्ति पाएको छ । राजनीतिक नेतृत्वको सार्थक सहयोग र कार्यान्वयन गर्ने निकायको निरन्तर प्रयासका कारण ढिलै भए पनि एउटा महत्वपूर्ण प्रसारण...

कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने
शनिबार, २९ माघ २०७८

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने एकमात्र सडक हो । थासाङ गाउँपालिका–४ मा रहेको काभ्रे र बादरजुङ भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा...

नौवर्षपछि बल्ल कर्णाली करिडोरका खुलालुमा पक्की पुल
विहीबार, २५ कार्तिक २०७८

“ करिडोरको पक्की पुल सञ्चालनमा आएपछि  कालीकोट, बाजुरा, मुगु र हुम्लाका स्थानीयवासीलाई सहज हुनेछ ।” उनले भने, “पक्की पुल नबन्दा ढुवानी धेरै खर्च लाग्ने र कर्णाली राजमार्गबाट कर्णाली करिडोरसम्म भारी...

कर्णाली करिडोरमा पाँच पुल बन्ने
मंगलबार, १६ कार्तिक २०७८

हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताए । पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङगार पुल निर्माण गर्न लागिएको हो । उनले भने,...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
शुक्रबार, ११ भदौ २०७८

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ...

कोशी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सकियो
सोमबार, ३२ साउन २०७८

पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी प्रसारण लाइन आयोजनाको...

करिडोरको मालढुङ्गा–बलेवा खण्ड मर्मत गरिँदै
आइतबार, ०५ बैशाख २०७८

चैतको दोस्रो सातादेखि शुरु भएको काम धमाधम चलिरहेको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले करिडोर मर्मतको काम थालेको हो । मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म पहिराका कारण भत्किएका संरचना पुनर्निर्माण...

हनुमन्ते करिडोर निर्माणका बाँकी काम शुरु
मंगलबार, ०३ चैत्र २०७७

कोटेश्वरको जाम हटाउने, बस्ती डुबान रोक्ने, वातावरणीय र अन्य विभिन्न सुधार गर्ने उद्देश्यका साथ भक्तपुरमा शुरु भएको हनुमन्ते करिडोर निर्माणमा अवरोध पुगेका संरचना हटाउन थालिएको छ । अधिकार सम्पन्न वाग्मती...

कर्णाली करिडोरको काम प्रभावित
सोमबार, ०२ चैत्र २०७७

राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा– सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न ‘नेपालइँट ३००० केजी’  काठमाडौँबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए...

दुई दशकमा पनि पूरा भएन धोबीखोला करिडोर
विहीबार, २० फागुन २०७७

काठमाडौं उपत्यकाको सहरी विकास तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन निर्माण सुरु गरिएको धोबीखोला करिडोरको काम झन्डै दुई दशकमा पनि सम्पन्न हुन सकेको छैन । ...

करिडोर सडकलाई समन्वय र बजेटको अवरोध
बुधबार, २१ माघ २०७७

ट्राफिक जामको विकल्पका रूपमा लिइएका उपत्यकाका नदी किनारका सडक निर्माणमा सरकारी व्यवस्थापन र बजेटको समस्या देखिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका नदी किनारमा करिडोर निर्माणको काम सुरु भए पनि पर्याप्त...

मनोहरा करिडोर निर्माण सम्पन्न
बुधबार, १४ माघ २०७७

कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न भएको छ । बालकुमारी पुलबाट मनोहरा किनारै किनार लोकन्थली र नरेफाँट जोड्ने बेलिब्रिजसम्मको सडक कालोपत्र भएको डिभिजन...

कर्णाली करिडोरः हुम्ला सडकखण्ड चैतभित्र तयार हुँदै
सोमबार, ०६ पुस २०७७

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डमा चैतसम्ममा सवारी साधन सञ्चालन हुने भएको छ । नेपाली सेनाले जिम्मा लिएको सो खण्डको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । ...

कालीगण्डकी करिडोरको  पहिरामा पुरिएर पाँच कामदारको मृत्यु
बुधबार, १९ कार्तिक २०७७

पहिरामा परी दुई जना घाइते भएका छन् ।  एक्काइस वर्षीय कृष्ण लुङ्गेली र १९ वर्षीय केवल सिंह लुङ्गेली मगर घाइते भएका हुन् । उनीहरु पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका...

बनेपा, धुलिखेल र पनौती संयुक्त पुण्यमाता करिडोर शिलान्यास
विहीबार, २९ साउन २०७७

पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज) र मदन भण्डारी विश्वविद्यालय, तीन नगरमा करिडोर, बनेपास्थित नागिडाँडामा आन्तरिक विमानस्थल, सुनकोशी नदीमा ५३६ मेगावाटको जलाशययुक्त विद्युत् उत्पादन, बुद्ध  परिपथलगायत गौरवका आयोजना धेरै वर्षअघि नै कल्पना...

कर्णाली करिडोर: हिल्सा ट्र्याक असारभित्र खोलिँदै
विहीबार, १८ असार २०७७

कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडकखण्डको ट्र्याक खोल्ने कार्य असार मसान्तसम्ममा पूरा हुने भएको छ । सडकको बाँकी खण्डमा विस्फोट, मेसिन र कामदारले एकसाथ तीव्र रूपमा काम अघि बढाइएपछि ट्र्याक खोल्ने कार्य...

लयमा फर्कंदै औद्योगिक करिडोर
आइतबार, १४ असार २०७७

स्थानीय कामदारलाई काममा फर्काएका छौँ, मोरङ व्यापार सङ्घका महासचिव अनिल साहले कुनै–कुनै उद्योगमा रहेकामध्ये चार मेसिनमध्ये दुईवटा मात्रै चलेका छन् भने । उद्योगीहरूले सिफ्ट घटाउने र दैनिक ज्यालादारीका मजदुरलाई आलोपालो...

कालीगण्डकी करिडोरको काम, लकडाउनमा धमाधम
शनिबार, १० जेठ २०७७

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लकडाउनको अवधिलाई पनि सकेसम्म परिणाममुखी बनाउन हरदम प्रयत्न गरिरहेका छन । सोही कारण केही आयोजनाले लकडाउनमा समेत नेपाली नागरिकलाई खुसी तुल्याउन सहयोग पु¥याएको...

कर्णाली करिडोरको काम पुनः सुचारु
मंगलबार, १६ बैशाख २०७७

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले बन्दाबन्दीसँगै रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पुनः सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको कर्णाली करिडोरको काम निर्धारित समयमा सम्पन्न गर्न निर्माण कार्य अगाडि...

विकास बजेटकै दुई अर्ब बजेट फिर्ता
सोमबार, २७ साउन २०७६

जिल्लाको विकास बजेटमध्ये रु दुई अर्बभन्दा बढी रकम फिर्ता भएको छ । जिल्लामा सङ्घीय र प्रदेश मातहतका कार्यालयमा मात्र रु पाँच अर्ब ५१ करोड ५७ लाख कूल बजेटमध्ये एक अर्ब...